धराप बन्दै बेलासपुर चोकको गण्डक नहर पुल
नवलपरासी,१४ पुस– पाल्हीनन्दन गाउपालिकाको सदरमुकाम समेत रहेको बेलासपुर स्थित गण्डक नहरको जिर्ण पुलमा दर्जनले ज्यान गुमाएका छन् । महेशपुर मुल भन्सार जोड्ने सुनवल परासी महेशपुर सडकको विस्तार हुदै गर्दा प...
