त्रिवेणीधाम स्थित कहाँर(गौड)समाजद्धारा निर्मित शिवमन्दरमा हुने प्राणप्रतिष्ठा कार्यक्रममा श्रद्धालुलाई सहभागि हुन आह्वान
नवलपरासी,२९ माघत्रिवेणीधाम स्थित कहाँर (गौड) समाजद्धारा निर्मित शिवमन्दिरमा प्राणप्रतिस्ठा सहितका धार्मिक अनुष्ठान कार्यक्रममा श्रद्धालु भतmजनलाई सहभागि हुन आयोजकले आह्वान गरेका छन् । फागुन १ गते देखी...
