नवलपरासी (ब.सु.प.)

उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ

नवलपरासी,१३ पुसउद्योग बाणिज्य संघ नवलपरासीद्धारा संघको कार्यालयमा बाणिज्य तथा वित्तिय समस्यालाई मेलमिलापको माध्यमद्धारा समाधान गर्न मेलमिलाप केन्द्रको शुभारम्भ गरेको छ । संघद्धारा आयोजित शुभारम्भ तथा उदघाटन कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायधिस डा.राजेन्द्र प्रसाद अचार्यले उदघाटन गरि शुभारम्भ गरेका हुन् । मेलमिलाप केन्द्रले अदालतमा बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि मुद्दाको चाप काम गराउनमा सहयोगी हुने विश्वास न्यायधिस अचार्यले गरेका थिए । केन्द्र सञ्चालनमा आए पछि अदालतमा अन्य विचारधिन बाणिज्य तथा वित्तिय मुद्दालाई पनि बादी प्रतिवादीको सहमतिमा पठाउन सकिन्छ, उनले भने, अब देखी यो केन्द्रले प्रचार प्रसार गरेर बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि विवाद,मुद्दालाई प्राथमिकताका साथ समाधान गर्नेमा आफु विश्वस्त छु । औपचारिक रुपमा नाम मात्रको मेलमिलाप केन्द्र बन्न हुदैन्,उनले संघका पदाधि...
परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया

नवलपरासी,११ माघबाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले नवलपरासीमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यालयको नियमित कार्यक्रम अन्तरगत उपभोतmा सचेतना सम्बन्धि अन्तरक्रिया गरेको हो ।रामग्राम नगरपालिकाको सभाहलमा जिल्ला स्थित उपभोक्ता हकहित संरक्षण मञ्च,नागरिक समाज,उद्योगी ब्यवसायी, आम उपभोक्ता,विभिन्न समुह संघसस्थाहरुको प्रतिनिधिहरुलाई सहभागिता गराई उपभोतmाले थाहा पाउनै पर्ने विषयबस्तुको प्रस्तुतीकरण गरिएको थियो । नेपालको संविधानको धारा ४४ मा उपभोतmाको हक समेत मौलिक हकको रुपमा स्थापित गरिएको छ । सो हकको प्रत्याभुति गराउने उदेश्य पुरा गर्नका लागि सरकारले विभिन्न कानुन र ऐनले समेत सरोकार राख्ने हुदा त्यसबारे समेत प्रस्तुती गरिएको थियो ।जस्मा उपभोतmाको हकको प्रत्याभुतिका लागि दाना पदार्थ ऐन,२०३३, नियमावली २०४१,उपभोतmा संरक्षण ऐन २०७५ र नियमावली २०७६,जीवनासक विषादी ब्यवस्थापन ऐ...
काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

काँग्रेसको अधिकारिक उमेदवारको विवाद अझै टुगोँ लागेन

नवलपरासी,७ माघउमेदवार माथिको दाबी विरोधको निर्धारित समय भित्र नवलपरासी क्षेत्र नं.२ मा कुनै पनि उमेदवार माथि दाबी विरोध नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधवार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको भए पनि समय सिमा भित्र जिल्लामा कुनै पनि उम्मेदवारविरूद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत डाक्टर राजेन्द्रप्रसाद आचार्यले जानकारी गराएका हुन् ।तर नेपाली काँग्रेसबाट दुई जनाले दर्ता गराएको उमेदवारीको टुगोँ नलाग्दा हालसम्म ति दुई जनाको उमेदवारी विवाद कायम नै रहेको छ । दुबैले अ आफ्नो पक्षमा निर्वाचन आयोग र पार्टी केन्द्रिय कार्यालयबाट नै निर्णय हुने आशमा भए पनि दुबै पक्षमा त्रास भने कायम नै रहेको छ । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दुई उम्मेदवारको विषयमा विहिवार मात्र टुङ्गो लाग्ने मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी गराएका थिए । कांग्रेसबाट भ...
ग्रामिण क्षेत्रका हिँसा पिडित महिलाको पहुच पुगेन ः महिला आयोग
नवलपरासी (ब.सु.प.), समाचार, समाज

ग्रामिण क्षेत्रका हिँसा पिडित महिलाको पहुच पुगेन ः महिला आयोग

नवलपरासी,६ माघग्रामिण क्षेत्रका हिँसा पिडित महिलाहरुको पहुँच अझैसम्म न्यायिक तथा सेवा स्रोतसम्म पुग्न नसेकेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएकी छिन् । मंगलवार परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा रहेको हिँसा पिडित महिलाहरुको लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र(ओसिएमसी)को अनुगमनको क्रममा सरोकारवालासँग छलफल गर्दै सो कुरा बताएकी हुन् ।गाउ घरमा अहिले पनि महिलाहरु दिनदिनै हिँसा सहन बाध्य छिन्,समाजले महिला माथि हुने हिँसालाई पनि समान्य रुपमा लिदा हिँसा घटन नसकेको उनको भनाई थियो । यस्का कारण महिलाहरु माथि हिँसा बढने,त्यसलाई समान्यीकरण बनाउदै समाजले लैजान खोज्दा कानुन भए पनि कानुनी उपचारबाट हिँसा पिडित महिलाहरुलाई चुनौती बनेको छ । त्यसको प्रभाव महिलामा आत्महत्या गर्ने प्रवृति मौलाउदै जानु,डिप्रेसनमा बस्नु पर्ने जुन लामो समयसम्म मानसिक रोगको सिकार बन्नु पर्ने अवस्था विद्यमान रहेको...
नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)

नवलपरासी,६ माघफागुन २१ गते हुन गई रहेको संघिय सरकार प्रतिनिधिसभा निर्वाचन २०८२ मा नवलपरासी क्षेत्र २ मा कुल ३० जनाको उमेदवारी दर्ता भएको छ । विभिन्न १८ वटा राजनीतिक दल १६ जना र बाकी १२ जना स्वतन्त्र उमेदवारको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।नेपाली काँग्रेसबाट दुई जनाको उमेदवारी परेको कार्यालयले सार्वजनिक गरेको उमेदवारीको नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याए पछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेलले पार्टीबाट टिकट ल्याएको र दुबै जनाले आफ्नो टिकट नै अधिकारीक भएको दाबी समेत गर्दै आएका छन् । थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिला नै उम्मेदवारी दर्ता गराएका थिए । जस्मा केन्द्रीय सदस्य राधेश्याप पाठक प्रस्तावक र यमलाल भुसाल थापाको उम्मेदवारीमा समर्थक रहेका छन् । कण्डेल ढिलो मात्र निर्वाचन कार्या...
बनमा अतिक्रमण नरोकिदा पर्यावरणिय असर बढदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज

बनमा अतिक्रमण नरोकिदा पर्यावरणिय असर बढदै

नवलपरासी,६ माघवातावरणिय सन्तुलनको पर्यावाची रहेको बन जंगल क्षेत्र दिनानुदिन अतिक्रमणको चपेटामा पर्दै जादा दिर्घकालिन पर्यावरणिय असर पर्ने देखिएको छ । ब्यतिmगत अतिक्रमण देखी सस्थागत तथा सरकारले गर्ने विकास पुर्वाधारको प्रत्यक्ष निसानामा अहिले बन क्षेत्र नै पर्दा पर्यवरणिय क्षेत्रमा असर पर्ने वातावरणसँग सरोकार राख्ने संघ सस्थाले जनाएका हुन् ।चुरे क्षेत्रको बन अतिक्रमणले कालान्तरमा तराईकै अस्तित्व खत्तरामा पर्ने वातावरण बचाउ अभियान नवलपरासीका संयोजक रामभवन यादवले बताए । हराभार सुन्दर नेपालको अस्तित्व केही बर्षमा खण्डहर पहाड र अन्नको भण्डार मानिदै आएको तराई भुमि कंक्रृटको शहर देखिने अवस्था नआउदा भन्न सकिदैन्,उनले भने,तराईका अन्न उब्जाउने खेतहरु उद्योग धन्दाको चपेटामा पर्दै छन्,तिनै उद्योग धन्दा चलाई राख्नका लागि आवश्यक प्राकृतिक स्रोत चुरे पर्वत नजिकका बनजंगल र जंगल भित्रका खोलानाला पर्दै गएका...
नवलपरासीमा वातावरण बचाउ अभियान गठन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नवलपरासीमा वातावरण बचाउ अभियान गठन

नवलपरासी,३० पुसजिल्लामा अहिले बढदो वातावरणीय प्रदुषण न्यनिकरण तथा ब्यवस्थापनका लागि संगठित रुपमा आवाज उठाउने र अभियान सञ्चालन गर्ने गरि वातावरण बचाउ अभियान गठन भएको छ । स्थानिय युवाहरुको भेलाले संगठित रुपमा आवाज उठाउदै वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने उदेश्यले सो अभियान नामक सस्था गठन गरेको हो ।अभियानको संयोजकमा रामग्राम ४ का स्थानिय युवा समाजसेवी राभवन यादव रहेका छन्,भने सचिवमा सुनवल १२ का हरि भण्डारी र कोषाध्यक्षमा पाल्हीनन्दन ४ का रामकरन हरिजनलाई जिम्मेवारी तोकिएको छ । पत्रकार,समाजसेवी अभियानकर्ताहरुको सहभागितामा वातावरण बचाउ अभियान गठन भई वातावरणलाई प्रदुषित बनाउने गतिविधिलाई रोक्नका लागि विभिन्न जनचेतना मुलक,दवाव मुलक अभियान चलाउने लक्ष्य रहेको अभियानका संयोजक यादवले बताए ।उद्योग धन्दा बदढै जादा वातावरण माथि ठूलो आक्रमण भई रहेको छ,नियमन निकाय पनि दवाव र प्रभावमा मौन बस्ने गरेको द...
खोला निकासीमा बन र पालिकाको विवादले तस्करलाई मालामाल
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

खोला निकासीमा बन र पालिकाको विवादले तस्करलाई मालामाल

नवलपरासी, २८ पुसजिल्लामा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,रोडा,मिस्कट) निकासी स्वामित्व विवादको टुगोँ नलाग्दा चोर्ने तस्करलाई मालामाल भएको छ । स्थानिय सरकार र प्रदेश सरकार विचको स्वामित्व विवादले खोला निकासी खुल्न नसक्दा खोलामा तस्करको रज गज चलिरहेको स्थानियले बताएका हुन् ।स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा खोलामा ब्यापक रुपमा चोरी तस्करी भई रहेको सुनवलका एक स्थानियले बताए । बैधानिक निकासी रोकिदा त्यसको फाईदा तस्कर र प्रहरीले उठाउने गरेको दाबी उनको थियो । स्थानिय सरकारका दुई चार जना नगरप्रहरीले खोलाको सुरक्षा के गर्न सक्छन्,बन रक्षकको उपलब्धता पनि हुदैन् । कस्ले रोक्ने छेक्ने ? प्रश्न गर्दै प्रहरीसँग सेटिगँ गरि खोला तस्करलाई मालामाल भएको छ । राती रातीमा खोलाबाट ब्यापक दोहन भई रहेका छन् । स्थानिय तहले ठेक्का लगाउने विगतमा माहोल हुदा स्थानिय तह सक्रिय नै थियो, उनले भने,तर अहिले ठेक्का लगा...
परिचयपत्र लिएर मात्र मालपोत कार्यालयमा पस्न लेखापढी कानुन ब्यवसायी नवलपरासीको सुचना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परिचयपत्र लिएर मात्र मालपोत कार्यालयमा पस्न लेखापढी कानुन ब्यवसायी नवलपरासीको सुचना

नवलपरासी,२३ पुसनेपाल लेखापढी कानुन ब्यवसायीहरुले अनिवार्य रुपमा आफ्नो परिचयपत्र भिरेर मालपोत कार्यालयमा जान सुचना जारी गरेको छ । लेखापढी ब्यवसायीहरुको नाँउमा मालपोत कार्यालय नवलपरासीमा अनाधिकृत रुपमा धेरै जसो ब्यतिmहरु पस्दा मालपोत कार्यालयमा जन गुनासो बढन थाले पछि नेपाल लेखापढी ब्यवसायि संघले सुचना जारी गरेको हो ।मालपोत कार्यालयमा धेरै जसो फाईलहरु हेरेर कर्मचारीलाई समेत सहजीकरण गर्दै आएका लेखापढी कानुन ब्यवसायीहरु जाने गरेका छन् । तर ति ब्यतिmको नाँउमा विभिन्न अनाधिकृत ब्यतिm फाटहरुमा पस्ने र काजगपत्र हेर्ने गरेको हुदा कतिपय अनुसंधानमा रहेका कागजातबारेको सुचना बाहिर जाने,कतिपय कागजात हराउने,केरकार हुन सक्ने खत्तरा पनि हुने भएको हुदा कि सेवाग्राही ब्यतिmहरु कि लेखापढी गर्ने ब्यतिmहरु जान पाउने गरि फाटका कर्मचारीहरुले गुनासो गर्ने गरेको हुदा लेखापढी कानुन ब्यवसायीले यस्तो सुचना जारी गरेको ज...
दशक देखी निस्कृय बन समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने माग
नवलपरासी (ब.सु.प.), समाचार, समाज

दशक देखी निस्कृय बन समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने माग

नवलपरासी,२२ पुसविगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) विगत एक दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको छ । नयाँ संविधान २०७२ जारी भए पश्चात राज्य पुर्नसंरचना हुदा जिल्ला समन्वय समितिको सक्रिय हुने निकाय जिल्ला विकास समिति र जिल्ला बन कार्यालय नै निस्कृय भए पछि अहिले बनसँग सम्बन्धित समस्याहरुलाई छलफल गर्ने थलो समेत नहुदा समस्या समाधानमा चुनौती हुन गरेको सरोकारवाला कार्यालयले महशुस गर्न थालेका हुन् ।राज्य पुर्नसंरचनाले नाम फेरिए पनि ति भुमिका गर्न सक्ने अवस्था अझै जिल्लामा कायम नै रहेको हुदा ति समितिलाई पुनःसक्रिय बनाई काम गर्न सक्ने अवस्था रहेको तर सम्बन्धित सस्थाका प्रमुखहरुले त्यस तर्फ ध्यान नदिदा समिति निस्कृय रहदै आएको नागरिक समाज नवलपरासीले अनुभुति गरेको छ । राज्यको पुर्नसंरचना गर्दा पनि जिल्लामा समन्वयकारी भुमिकाका लागि संविधानले नै जिल्...