सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग
नवलपरासी,२६ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले अनाधिकृत रुपमा गैरकानुनी ढंगले सामुदायिक बन भित्र रहेको रैपुरवा खोला ठेक्का लगाएको आरोप लगाउदै त्यसलाई रोक्न स्थानियले माग गरेका छन् । बन क्षेत्र भित्र रहे...