पाल्हीनन्दनकी न्यायिक समिति सदस्य हरिजनले गाउमै पुगेर कानुनी सचेतना गराउदै
नवलपरासी,१७ असारजिल्लाको प्राल्हीनन्दन गाउपालिकाकी न्यायिक समितिकी सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले स्थानिय महिलाई न्यायमा पहुँचका लागि कानुनी सचेतना चलाएकी छिन् । आफ्नो न्यायिक समित...