शान्ति शुरक्षाको माग गर्दै सिमावर्ती नेपाल र भारतीय पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन
नवलपरासी,५ भदौभारत नेपाल मैत्री पत्रकार संघले प्रहरीद्धारा पत्रकार माथि दुब्यर्वहार भएको र तस्करले धम्कि दिने गरेको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सिमाक्षेत्रमा…



सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी
नवलपरासी,४ भदौजिल्ला सदरमुकाम परासीमा निर्माणाधिन बसपार्क सञ्चालनमा नआउदै पर्खाल भत्किएर क्षतिग्रष्त भएको छ । प्राविधिक कमजोरी र ठेकेदारको लापर्वाहीले रामग्राम ४ केरवानी स्थित उतm बसपार्कको उत्तर पुर्वको पर्खाल भत्किएको हो…
तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार
नवलपरासी,३ भदौजिल्लाको भारतिय सिमावर्ती लक्ष्मीपुर नाकाबाट ठूलो परिमाणमा तस्करी भई रहेको र त्यसको रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारहरु प्रति तस्कर र स्थानिय प्रहरीले दुब्र्यवहार गरेका छन् । शुक्रवार सिमासँग जोडिएको…
रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर
नवलपरासी,२ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिकाले कार्यायोजना निर्माण गरेको छ । नगरपालिकाले बनाएको उतm कार्ययोजना योजना क्यालेण्डरको रुपमा…
बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै
नवलपरासी,१ भदौमहाभारतकालिन इतिहास बोकेको सुनवल नगरपालिकामा पर्ने बर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगपालिकाले विभिन्न संघसस्थासँग समन्वय गर्ने कार्य अगाडी सारेको छ । कोभिड १९ को महामारीमा प्रत्येक बर्ष हरितालिका तिजको…
विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक
नवलपरासी, ३१ साउनरामग्राम नगरपालिकाका वार्डअध्यक्षले नै विद्यालयको सुचना पाउन सुचनाको हक प्रयोग गरि सुचना माग गरेका छन् । विगतमा विद्यालय भवनको टेण्डर प्रकृयामा भएको अनियमितताबारे जानकारी लिनका लागि रामग्राम नगरपालिका…



दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का
नवलपरासी,३१ साउनबर्षाै देखी अलपत्र रहेको परासी हाटबजारको सटरलाई रामग्राम नगरपालिकाले ठेक्का लगाई उपयोगमा ल्याउने भएको छ । सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासी हाटबाजरको ब्यवस्थापन गर्ने क्रममा ५६ वटा सटर समेत…
इसाई जवान सङ्गतिद्वारा बृक्षाराेपण
अविशेक राव२०७९ श्रावण २९, नवलपरासी नवलपरासी इसाई समाजका भातृ संगठन नवलपरासी इसाई जवान सङ्गति अध्यक्ष धिरज गुरुङको अध्यक्षता तथा नवलपरासी इसाई समाजका उपाध्यक्ष एंवम राजनैतिक तथा सरकारी संघ संस्था समन्वय…
सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता
नवलपरासी,३० साउनजिल्लाको सुनवल नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बालबालिकालाई कमाउदै पढदै कार्यक्रम कृषिसँग जोडेर लैजाने योजना अगाडी सारेको छ । नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा, विद्यालयका जग्गा,सामुदायिक बन भित्र रहेका खाली जग्गालाई उपयोग…
गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी
नवलपरासी,२९ साउनपोखरी खनाउदा कति खर्च लाग्छ ? होला,तपाईले सुन्नु भए होला,एक लाख,पाँच लाख वा दश लाख बढि भए एक करोडसम्मको सुन्नु भए होला । तर नवलपरासीमा अहिले ४६ करोडको पोखरी…