सरकारी वेवास्ताले केरा किसानलाई केराको बेर्ना पाउन समस्या
नवलपरासी,२७माघभारतिय केराको आयात बढाउने नीति सरकारले लिदा अर्ब बढिको नोक्सान ब्यहोर्न परेका जिल्लाका किसानलाई अहिले फेरी बेर्ना पाउने समस्या देखिन थालेको छ । सरकारी रवैयाका कारण एक माथी आर्को क्षति ब्...
