थारुको परिकारको रुपमा चिनिने घोँघी अहिले खुल्ला बजारमा
नवलपरासी,१२ पुसथारु समुदायको लोकप्रिय परिकार माध्ये घोँघी अहिले खुल्ला रुपमै विक्रि वितरण हुन थालेको छ । थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उतm घोँघी खान थालेका कारण बजार र चोक चोकमा विक्रि वितरण...
