रामग्राम नगरपालिका

रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्रामको झरहीखोलाका गोहीको संरक्षण र ब्यवस्थापन आवश्यक

नवलपरासी,१८ फागुनजिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका भएर बग्ने झरही खोला र पिडुराको दोभान क्षेत्रमा गोहिको संख्या बढदै गएको भए पनि संरक्षण तर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । गोहीको संख्या बढदै गए पछि गोहीको संरक्षण मात्र नभई उचित ब्यवस्थापन गर्नु पर्ने आवश्यकता बढदै गएको भए पनि सरोकारवालाको ध्यान नजादा स्थानियबासीले चिन्ता समेत ब्यतm गरेका हुन् ।गोहीको संरक्षण र ब्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनु पर्ने आवश्यकता समेत महशुस गरेको स्थानियले बताएका छन् । बर्षाै देखी भाटफुट रुपमा एक÷दुई वटा देखा परे पनि अहिले सो उनीहरुको संख्यामा वृद्धि भएको स्थानियले महशुस गर्न थालेको तर संरक्षण र ब्यवस्थापनका सरोकारवाला निकायको ध्यान पुर्याउनु पर्ने हो । तर त्यसको रेखदेख कुन निकायले गर्ने हो,त्यसबारे स्थानियबासीलाई पनि जानकारी छैन् । गोहीले कहिले काँही स्थानियको बाँख्रा गाई बस्...
रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुनजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको छ । झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्नेछ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ,उनले भने,जल प्रकोप नियन्त्रणमा पनि यह...
रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा

नवलपरासी,८ फागुनजिल्लाको रामग्राम नगरपालिका ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नो जन्मदिनको अवसरमा भण्डारा आयोजना गरि स्थानिय साँधुहरुलाई भोजनदान गराएका छन् । परापुर्वकाल देखी चल्दै आएको भण्डारा संस्कृति हराउदै गएको हुदा सो भण्डारा संस्कृतिको पुर्नउत्थान गराउने उदेश्यले उनले साँधुहरुलाई भोजनदान गराई कम्पल समेत प्रदान गरेका हुन् । आफुले विगत बर्ष देखी नै कुनै विभिन्न अवसरमा साँधुहरुलाई दान गर्ने,आशर्सिवाद लिइने कार्य गर्दै आएको तर घरमा भण्डारा नै आयोजना गरि मनाइएको यो पहिलो पटक भएको बताएका थिए ।उतm भण्डारामा ३० जना साँधुहरुको सहभागिता रहेको थियो । भण्डारा संस्कृति हराउदै गएको छ,उनले भने,यसलाई फेरी पुर्नउत्थान गर्न आवश्यक छ । मानिस समाजिक प्राणी हो समाजिक रुपमा पनि कार्यहरु गर्नु पर्छ तर मानिस भित्रको अध्यात्मिक लाभका लागि यस्ता साँधु सन्तलाई पनि भण्डारा अयोजना गरि पुण्यलाभ पनि लि...
रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपलाई विश्वसम्पदामा सुचिकृत गराउन थप उत्खनन आवश्यक छ : डा.श्रीवास्तव

नवलपरासी,१ फागुनरामग्राम स्तुपमा जति सक्दो चाडो उत्खननका कार्य अगाडी बढाए त्यती छिटो विकास हुने रामग्राम स्तुप क्षेत्रका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताएका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको उतm स्तुपको २०५९ सालमा उत्खनन हुदाको बखत युनेस्कोका अधिकृतहरुले जति छिटो प्रमाण दियो उत्ति छिटो स्तुपा क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत हुने कुरा बताएको स्मरण गराउदै उनले सो कुरा बताएका हुन् ।संसारमा एक मात्र भगवान गौतम बुद्धको अस्ति भएको स्तुप जुन अहिलेसम्म पनि प्राकृतिक अवस्था(भर्जिन) अवस्थामा रहेको छ । इतिहासकारले विभिन्न चरणमा खोज र अ आफ्ना प्रतिवेदनमा उल्लेख गर्दै सरकारलाई सुझाव दिदै आए पनि सरकारको ध्यान त्यस तर्फ नगएको उनले बताए । यहिँ रामग्राम स्तुप हो,भनेर इतिहासकारले भन्दै आए पनि युनेस्कोलाई साक्ष्य प्रमाण नभएसम्म विश्व सम्पदामा सुचिकृत गर्दैन्,उनले भने, ति साक्ष्य प्रमाणका ...
‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम
पर्यटन, रामग्राम नगरपालिका, समाचार

‘रामग्राम विकास कोष’ गठन कार्य अगाडी बढाउदै रामग्राम

नवलपरासी,२२ माघभगवान गौतम बुद्धको संसारमा एक मात्र सिँगो भाग अष्टधातु रहेको रामग्राम स्तुपा क्षेत्रको विकासका लागि ‘रामग्राम स्तुप विकास कोष’को कार्यलाई रामग्राम नगरपालिकाले अगाडी बढाएको छ । स्तुप क्षेत्रको विकास, सँसार भरी स्तुपको महत्वको प्रचार प्रसार र आउने बौद्ध तिर्थयात्री तथा देशी विदेशी पर्यटकको बसाई ब्यवस्थापन गर्ने उदेश्य राखी रामग्राम विकास कोष गठन गर्न कानुनी संरचना बनाउन जुटेको हो ।लुम्बिनी गार्डेन फाउण्डेसनको सहजीकरणमा सो कोषको ऐन तर्जुमा गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । शुक्रवार विहान फाउण्डेसनको एक टोलीसँग पहिलो चरणको छलफल भएको छ, उनले भने, छलफलबाट धेरै कुराहरुलाई सैद्धान्तिक आधार बनाउनमा सहयोगी बनेको छ । अब केही कानुन विद सहितको टोलीसँग पनि छलफल हुने उनले बताए । रामग्राम स्तुपलाई मात्र आधार बनाई कोषको स्थापना गर्ने कि प्राचिन कोलिय ...
भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै
कृषि, रामग्राम नगरपालिका, समाचार

भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै

नवलपरासी,२५ पुससरकार परिवर्तनसँगै राष्ट्रिय भुमि अयोाग नवलपरासीका पदाधिकारीहरु जग्गा निरिक्षणलाई तिब्रता दिएका छन् । सरकार परिवर्तनले अगामी दिनमा पदाधिकारी नै परिवर्तन हुने र आफ्नो बेला काम पनि देखाउन नसकिने भन्दै पदाधिकारीको टोलीले गाउ गाउमा जग्गा निरिक्षणलाई तिब्रता दिएका हुन् ।यता आयोगले जग्गाको नापजाँच र निरिक्षण गर्न थाले पछि वार्ड वार्डमा आई परेका निवेदन उपर छानविन र प्रमाणित गरि सिफारिस गर्ने कार्यले पनि तिब्रता पाएको छ । सोमवार जग्गा प्राप्तीका लागि वार्ड कार्यालयमा परेका निवेदनबारे रामग्राम ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर सहित वार्ड समिति निवेदनको अध्ययन र प्रमाणिकरणमा ब्यस्त देखिएको थियो । विगत बर्ष देखी नै वार्ड कार्यालयमा परेको निवेदनबारे वार्ड समितिले छानविन र प्रमाणित गर्ने कार्यमा जुटेको वार्ड अध्यक्ष ठाकुरले बताए । नागरिक पनि सेवा लिनका लागि म्याद सकिन लागे पछि मात्र आउने...
रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव
रामग्राम नगरपालिका, शिक्षा, समाचार

रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव

नवलपरासी,२४ पुसजिल्लाको रामग्राम नगरपालिका २ स्थित पवन माध्यमिक विद्यालयले विद्यार्थी संख्या उल्लेख्य वृद्धि गर्दा पनि भौतिक पुर्वाधार नहुदा विद्यालय सञ्चालनमा समस्या देखिएको जनाएको छ । नगरपालिकाकै सर्वाधिक विद्यार्थी संख्या भएको विद्यालय भए पनि आवश्यक पुर्वाधार नहुदा पठन पाठन र ब्यवस्थापनमा समस्या देखिएको हो ।रामग्राम नगरपालिका भित्र सञ्चालिन माध्यमिक तहका विद्यालय मध्ये बसै भन्दा बढि विद्यार्थी भर्ना गरि पठन पाठन गराउने पवन मावि मात्रै भएको विद्यालयले जनाएको छ । पठन पाठन र अनुशाशित विद्यार्थी बनाउने हुदा अभिभावकको पहिलो रोजाईमा पवन मावि नै पर्ने गरेको विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठनले बताए । अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पुर्वाधार अभाव देखिएको उनको भनाई थियो । उनका अनुसार हाल सो विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास कक्षा...
बालबालिकालाई न्यानोकपडा र टोपी वितरण
रामग्राम नगरपालिका, समाचार

बालबालिकालाई न्यानोकपडा र टोपी वितरण

नवलपरासी,१३ पुसजिल्लाको विभिन्न विद्यालय तथा मदरसाका बालबालिकालाई परासी क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समेत रहेका स्थानिय सुमन गोपाल अचार्यले कपडा र टोपी वितरण गरेका छन् । जाडोको बेला बालबालिकालाई जाडो झल्न सहज होस भनेर विभिन्न विद्यालय तथ मदरसाका बालबालिकालाई न्यानो कपडा र जाडोमा लगाउने टोपी वितरण गरेका हुन् ।उनका अनुसार रामग्राम १७ स्थित शहिद जगदिश पासवान प्राविका २ सय ३५ जना बालबालिका,पाल्हीनन्दन गाउपालिका स्थित शहिद जगदिश पासवान प्राविकका १ सय ७० जना बालबालिका तथा सिद्धार्थ मावि कुश्मा स्थित सुस्त मनस्थिती कक्षाका १० जना बालबालिका रामग्राम ३ स्थित मदरसाका ४५ जना बालबालिकालाई न्यानो कपडा तथा टोपी वितरण गरिएको अचार्यले बताए । आफ्नै पहलमा उनले बाल स्वास्थ्यका लागि साझेदारी नामक सस्था सञ्चालन गर्दै आएका अचार्यले रामग्राम १ का हरिजन बस्तिमा रहेका ७२ जना बालबालिकालाई ट्रयाकसुट वितरण ...
रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनाएको भुउपयोग बर्गिकरण मापदण्ड हावादारी भएको आरोप

नवलपरासी,१२ पुसरामग्राम नगरपालिकाले नापी कार्यालयमा पठाएको जग्गा बर्गिकरण विवरण हावादारीमा भएको आरोप स्थानियले लगाएका छन् । स्थानिय तह नगरपालिका र गाउपालिकाले जग्गा बर्गिकरण नगर्दा किसान मर्कामा परेको स्थानियले आरोप लगाई रहेकै बेला अहिले नगरपालिकाले हावादारी बर्गिकरण विवरण पठाएको अरोप लगाउन थालेका हुन् ।मंसिर २४ गते भित्र सरकारले सबै स्थानिय तहलाई भु उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड बनाई पठाउन निर्देशन गरेको थियो । रामग्राम नगरपालिकाले हतार हतारमा विभिन्न १३ बुदे मापदण्ड बनाएर पाठएको तर त्यो मापदण्ड हावादरी भएको स्थानिय राधेश्याम सैथवारले बताए । नगरपालिकाले मापदण्ड पठाई सकेको जानकारी सार्वजनिक गरेको थियो,उनले भने,सोही अनुसार नापी कार्यालयमा बुझ्दा नगरपालिकाले पठाएको मापदण्ड अनुसार जग्गाको कित्ता काट हुन सक्दैन भनेर जवाफ दिएका थिए । नगरपालिकाले बनाएको मापदण्ड झारो टार्ने र हावादारी भ...
उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र
रामग्राम नगरपालिका, समाचार

उबासंघ नवलपरासीद्धारा प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र

नवलपरासी,१२ पुुसउद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायिहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष,पुर्वकेन्द्रिय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।विभिन्न ६ बुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो । सरकारले ल्याएको चालु पुजिँगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र,बैंकिँग क्षेत्र,आयात निर्यात सबै ब्यपारीक कारोबार संकुचन आएको जनाउदै उतm ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।कर्जा नीति २०७९ अ...