Tag: Randhir Kumar Shah

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बेलामै गण्डक नहर सिचाई जलउपभोक्ता समितिको निर्वाचन गराउनु पर्ने माग

नवलपरासी,१९ जेठ,नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली जलउपभोक्ता सस्थाका मुल समिति लगायत विभिन्न उपसमितिहरुको निर्वाचन बेलामै गर्नु पर्ने सरोकारवालाले बताएका छन् । सिचाई प्रणालीमा जलउपभोक्ता हरुको कृयाशिलताले मात्र प्रणालीहरु सहज ढंगले सुचारु गर्न सक्ने भएको र अहिले गण्डक जलउपभोक्ता सस्था लामो समय देखी निर्वाचन गराउन नसकेको हुदा बेलामै निर्वाचन गराई सक्रिय बनाउनु पर्ने माग उठेको हो ।जलश्रोत मन्त्रालयको सिचाई विभाग तथा राष्टिय सिचाई जल उपभोक्ता महासंघको संयुक्त आयोजनामा वर्दघाटमा भएको कार्यशालामा उक्त कुरा उठेको थियो । म्याद थप गर्दै गण्डक सिचाई जल जलउपभोक्ता सस्थाले काम गर्दै आएको भए पनि अन्तिम पटक थपिएको म्याद पनि डेढ महिना मात्रै बाकी रहदा बेलामै निर्वाचन गरि समितिले बैधानिकता प्राप्त गरि काम गर्नु पर्ने कुरा औल्याएका थिए । जलउपभोक्ता सस्थाको सहयोग विना सिचाई प्रणालीहरु सहज ढंगले सुचारु...
भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु
प्रतापपुर गाँउपालिका, समाचार

भारतिय गण्डक नहर भन्दा नेपाल गण्डक नहरमा पानी प्रवाह शुरु

नवलपरासी,१ पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा सिचाईका लागि जलप्रवाह शुरु गरिएको सिचाई ब्यवस्थापन कार्यालय सेमरी नवलपरासीले जनाएको छ । स्थानिय किसानको माग अनुसार नै गण्डक नहरमा पानी प्रवाह गरिएको जानकारी गराएको हो ।विगत बर्षमा भारतिय नहरमा पानी प्रवाह भए पछि मात्र नेपाल गण्डक नहर सिचाई प्रणालीमा पानी प्रवाह गरिने परम्परा थियो । तर गत बर्ष देखी तोडिएको पछि त्यसैको निरन्तरता अनुसार यो बर्ष पनि भारतिय नहर भन्दा अगावै नहरमा पानी प्रवाह भएको सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । पहिला भारतिय नहरमा पानी प्रवाह गरिए पनि मात्रै नेपाली नहरमा पानी प्रवाह हुने परम्परा थियो,उनले भने,तर गत बर्ष भारतिय पक्षसँग भारतीय किसान भन्दा नेपाली किसानलाई पहिला नै पानी आवश्यक पर्छ ।सम्झौतामै उल्लेख नभएको कुरा परम्परा बनाएर नेपाली किसानलाई मर्कामा नपार्न भनि संवाद गरियो । त्यो तर्कबाट भारतिय...
गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी

नवलपरासी,२९ साउनपोखरी खनाउदा कति खर्च लाग्छ ? होला,तपाईले सुन्नु भए होला,एक लाख,पाँच लाख वा दश लाख बढि भए एक करोडसम्मको सुन्नु भए होला । तर नवलपरासीमा अहिले ४६ करोडको पोखरी खनिने भएको छ । पोखरी के का लागि ? तपाईलाई माछापालन नै गर्नलाई लाग्न सक्छ,तर यो पोखरी बालुवा जम्मा गर्नका लागि खन्न लागिएको हो । नेपाल गण्डक पाश्चिमी नहर सिचाई प्रणाली सेमरीले अहिले गण्डक नहरको मुहान नजिकै खनाउनका लागि लागत स्टिमेट गराई सकेको छ । एक साता भित्रै टेण्डर आह्वान पनि हुने सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । ४ सय ७० मिटर लम्बाई र ५६ मिटर चौडाईको उतm एउटा पोखरी बनाउने लागत ४६ करोड पर्ने उनले जनाए । उनका अनुसार सिचाई प्रणालीमा बर्षाै देखी सिल्ट (बालुवा जम्मा हुदा पानीको परिमाणमा कमी आउने गर्दा सिचाईमा समस्या देखिन थाले पछि मुहानमै सिल्ट सफाई गरेर मात्र नहरमा पानी प्रवाहका लागि उतm प...
‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह
अन्तर्वार्ता, भिडियो, विचार

‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह

https://youtu.be/oL8ddeaPfX4 Advertisement