Tag: Mahendra Thakur

भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम
रामग्राम नगरपालिका, समाचार

भत्किएको हुलाकी राजमार्गको पुल नबन्दा दुर्घटनाको जोखिम

हुलाकी राजमार्ग अन्तरगत रामग्राम ८ बैकुण्ठापुर स्थित भत्किएको पुल हालसम्म मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गमा पर्ने पुरानो पुल गत बर्ष नै भत्किएको भए पनि ठेकेदारले सो पुल मर्मत सम्भार वा पुर्ननिर्माण नगर्दा दुर्घटना जोखम देखिएको हो ।विगत पाँच बर्ष देखी हुलाकी राजमार्ग निर्माण कार्य भईरहेको छ । तर सम्बन्धित ठेकेदारले बेलामा त्यसै पुलबाट काम चल्ने भन्दै वेवास्ता गदा पुलको यस्तो अवस्था भएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले जानकारी गराए । राजमार्गको निर्माणक्रममा नै आफुहरुले ठेकेदार र सम्बन्धित प्राविधिकसँग नयाँ पुल निर्माण गर्नु पर्छ भनि माग गरेका थियौ,उनले भने, तर प्राविधिक र ठेकेदार दुबैले वेवास्ता गरे अहिले त्यो पुल बिचमै भत्एिको छ ।पुल भत्किएकै बर्ष दिन हुन लाग्यो तर बनाउने कार्य भएको छैन् । स्थानियले भन्दा भन्दै प्राविधिक र ठेकेदारले अटेरी गरे...