रामग्राम नगरपालिका

लैगिँक हिँसा बढि हुने रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार

लैगिँक हिँसा बढि हुने रामग्राम नगरपालिका

नवलपरासीलैगिँक हिँसाका घटना रामग्राम नगरपालिकामा बढि देखिएको छ । जिल्लाको पृथ्वीचन्द अस्पतालमा सञ्चालित लैगिँक हिँसा पिडितहरुको लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र (ओसिएमसी)ले सार्वजनिक गरेको बार्षिक तथ्याँकमा सो कुरा उल्लेखित भएका दखिएको हो ।केन्द्रले प्रस्तुत गरेको लंगिक हिँसाका घटना भई सेवा लिन आउने कुल ३ सय १६ जना पिडित मध्ये एक तिहाई बढि १ सय ३० पिडित रामग्राम नगरपालिकाकै रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरि दोश्रोमा पाल्हीनन्दन गाउपालिकामा ७६ र तेश्रोमा सरावल गाउपालिकामा ५२ रहेको छ । त्यसै गरि प्रतापपुर नगरपालिकामा २३,सुनवल नगरपालिकामा २१,सुस्ता गाउपालिकामा ७ र वर्दघाट नगरपालिकामा ६ वटा मात्र लैगिँक हिँसा पिडितले अस्पतालमा उतm सेवा लिन आएका थिए । सबै भन्दा कम वर्दघाट नगरपालिकाको रहेको केन्द्रले जानकारी गराएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । हिँसामा पिडित हुने सबै भन्दा बढि ...
अस्पतालको लापर्वाही विरुद्ध युवाहरुद्धारा अस्पताल परिसरमा प्रदर्शन
रामग्राम नगरपालिका, समाचार

अस्पतालको लापर्वाही विरुद्ध युवाहरुद्धारा अस्पताल परिसरमा प्रदर्शन

नवलपरासी,१ साउनजिल्ला स्थित पृथ्वी चन्द अस्पताल प्रशासनले पटक पटक गल्ति गर्दै विरामी प्रति वेवास्ता तथा दुब्यर्वहार गर्ने गरेको बताउदै स्थानिय युवाहरुले विरोध प्रदर्शन गरेका छन् । अस्पतालका प्रमुखको वेवास्ताले अस्पतालमा बेथिति बढदै गएको अरोप लगाउदै स्थानिय युवाहरु बजारमा नाराबाजी सहित जुलुस निकालेका हुन् ।परासीको बुद्धचोक हुदै अस्पतल परिसर भित्रै अस्पतालका प्रमुख र दोषी माथि छानविन र कारवाहीको माग गरेका थिए । अस्पतालमा आउने विरामीलाई दुब्यर्वहार गर्दै आएकोले स्थानिय प्रशासन र अस्पताल प्रशासनले गल्ति सुधार नगर्दा विरोध जुलुस निकाल्न परेको उनीहरुले जानकारी गराए । अहिले चेतावनी दिदै यो शान्तिपुर्ण जुलुस निकालेका छौ,जुलुसका सहभागिहरुले आक्रोस पोख्दै भनेका थिए,सुधार भएन भने अस्पतालसँगै अन्य सरोकारवाला विरुद्ध आन्दोलन गरिने चेतावनी समेत दिएका थिए । विहिवार अस्पतालमा सुनवल नगरपालिका ९ की ३ बर्षिय...
पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी
रामग्राम नगरपालिका, समाचार

पृथ्वीचन्द अस्पतालमा लाखौ मुल्यको म्याद गुज्रेको औषधी

नवलपरासी,२९ असारजिल्ला पृथ्वी चन्द्र अस्पताल ब्यवस्थापनको कमजोरीले लाखौ मुल्य बराबरको औषधी म्याद गुज्रेर फालिनु पर्ने अवस्था आएको भन्दै सरोकारवालाले छानविन गरि कारवाहीको माग गरेका छन् । सरकारले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालले लुकाएर राख्ने र सेवाग्राही महगो मुल्य तिरेर निजी मेडिकलमा खरिद गर्नु पर्ने जनाउदै उपभोतmा हित संरक्षण मञ्चले छानविन गरि कारवाहीको माग गरेको हो ।अस्पताल लगायत सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराउने निशुल्क औषधी अस्पतालको पुरानो भवनमा लुकाई राखिएको कुरा खुलासा भए पछि ति औषधी के कसरी म्याद गुजे्रको हो ? त्यसमा दोषी को को छन ? त्यसको प्रतिवेदन आउने गरि माग गरिएको मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताए । लुकाई राखिएको सो औषधीबारे जानकारी पाए पछि आफुले अस्पतालका अध्यक्ष जगदिश चौधरी र अस्पतालका ब्यवस्थापन सुरेन्द्र अधिकारीलाई देखाउदै उनले यसरी अस्पतालमा म्याद गुजा...
कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक
रामग्राम नगरपालिका, समाचार

कृषि सम्बन्धि जानकारी पाउने एग्रोबुक नामक मोवाइल एप सार्वजनिक

नवलपरासीकृषि ज्ञान केन्द्र नवलपरासीको सहयोगमा कृषक हक हित संरक्षण मञ्च नवलपरासीले किसान तथा कृषि सरोकारवालालाई उपयोगी हुने –एग्रो बुक नामक मोबाईल एप सार्वजनिक भएको छ । लुम्बिनी प्रदेश सरकार कृषि निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले एक कार्यक्रमका विच सार्वजनिक गरेका हुन् ।कोलिया मिडिया एण्ड आई.टी.(केएमआइटी) सोलुसन प्रा.लि.द्धारा निर्मित उतm एपमा कृषिसंग सम्बन्धित आर्गेैनिक कृषि,ब्यवसायिक पशुपालन,नविनतम कृषि,बालिका जातहरु,कृषि उपज,नर्सरी स्थापना ब्यवस्थापन,बैज्ञानिक मलखाद्य राख्ने विधि,बाली झार पहिचान र मौषम पुर्वाअनुमान सम्बन्धी जानकारी हरु रहेको छ । कृषि ज्ञान केन्द्रद्धारा बेला बेलामा किसानका लागि जारी गरिने विभिन्न सुचना तथा जनाकारीहरु,रेडियो कार्यक्रमको अडियो सुचना तथा विभिन्न जानकारी मुलक भिडियो समेत हेर्न पाउने गरि एप सार्वजनिक गरिएको थियो ।एपलाई सार्वजनिक गर्दै निर्देशनालय प्रम...
रामग्राममा आधारभुत अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु
रामग्राम नगरपालिका, समाचार

रामग्राममा आधारभुत अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु

रामग्राम नगरस्तरिय पाँचौ आधारभुत तह अन्तरविद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ । सदरमुकाम परासी स्थित आदर्श माविमा चार दिन सम्म प्रतियोगिता चल्ने आयोजक सस्थाले जानएको हो ।प्रतियोगितामा नगरपालिका क्षेत्रका ३२ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएको आदर्श माविका प्रधानाध्यापक अरबीन्द पाठकले जानकारी गराएका थिए । सो खेल प्रतियोगितामा १ सय,२ सय,४,८ सय सय मिटरको रिले दौड,लंग जम्प,जिलेबी दौड,चम्चा दौड,बोरा दौड,तीनखुट्टे दौड,हाइ जम्प लगायतको खेल हुने छ । खेलमा विजयी तथा सहभागि छात्र छात्रालाई फागुन ४ गते पुस्कारहरु वितरण गरि सम्पन्न गरिने छ । कार्यक्रमको उदघाटन विद्यालयका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको थियो । ...