समाचार

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि ...
कार्तिक पुर्णिमाको अवसरमा सुस्ता(अनोमा) ठाढीघाट मेलामा कुस्ति
समाचार, संस्कृति, सुस्ता गाउँपालिका

कार्तिक पुर्णिमाको अवसरमा सुस्ता(अनोमा) ठाढीघाट मेलामा कुस्ति

नवलपरासी,१९ कातिकसिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमाको अवसरमा मेला आयोजना गरिएको छ । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थान अनोमाघाटलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना भएको हो ।परापुर्वकाल देखी नै ठाढीघाट मेला लाग्दै आएको र स्थानियले कुस्तिको अयोजना समेत गर्दै आएका स्थानमा अहिले बुद्ध तिर्थ स्थलको रुपमा पनि चिनाउने उदेश्यले मेला आयोजना हुन थालेको स्थानियले बताएका थिए । सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । मेलामा भारत र नेपालका विभिन्न स्थानबाट पहलमानहरु भाग लिएको आयोजकले जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव सहितका जनप्रतिनिधिहरु तथा स्थानिय समाजसेवीहरुको उपस्थितीमा मेलाले साँस्कृतिक रुपमा मनाउदै आएको ठ...
नवलपरासीमा विश्व खाद्य दिवस मनाइयो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा विश्व खाद्य दिवस मनाइयो

नवलपरासी,१८ कातिकनवलपरासीमा खाद्यसँग सरोकारवाला कार्यालयले विश्व खाद्य दिवस मनाएका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको आयोजनामा सो दिवस मनाइएको हो ।उतm कार्याक्रमा किसानको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले पहल गर्नु पर्नेमा किसानले गरेका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय प्रमुख भगौती यादवले बजारीकरण कै समस्याले उत्पादनमा कमि आएकोले कृषक लक्षित अनुदानका कार्यक्रमलाई जोड दिँदै उत्पादन वृद्धिसँगै बजार व्यवस्थापनका लागि पहल गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका कृषक, बिउ उत्पादक संघ संस्थालगायत सरोकारवाला प्रतिनिधिहरुले जिल्लाको कृषि उत्पादनलाई बढाउन बीउमा आत्मनिर्भर कार्यक्रम, साना सिंचाइँसहित व्यवसायिक कृषि कार्यक्रममा ल्याउनु पर्नेमा जोड दिएका थिए ।खाद्यान्न र फलफूलमा जिल्ला आत्मनिर्भर भए पनि खाद्यान्नमध्ये चाम...
नगरपालिकाको वेवास्ताले सुनवल औद्योगिकग्रामको काम अलपत्र
अर्थ, विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

नगरपालिकाको वेवास्ताले सुनवल औद्योगिकग्रामको काम अलपत्र

नवलपरासी,१७ कातिकपछिल्लो जनप्रतिनिधिले औद्योगिग्रामको काममा चाँसो नलिदा अहिले सुनवल औद्योगिकग्राम चरन क्षेत्र बनेको छ । पहिलो जनप्रतिनिधिहरुले सुनवलमा औद्योगिकग्राम बनाउने लक्ष्य लिई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराई काम थालेको,तर तगत्तै २०७९ सालको स्थानिय निर्वाचन पश्चात फेरिएका जनप्रतिनिधिले त्यसको स्वामित्व लिई काम अगाडी नबढाए पछि औद्योगिग्रामको काम अलपत्र भएको स्थानियले आरोप लगाएका हुन् ।जिल्ला मै पहिलो सुनवल औद्योगिकग्राम बनाउने भनेर तत्कालिन नगरप्रमुख सहित जनप्रतिनिधिहरुको औद्योगिकग्राम बनाउने तर्फ चाँसो देखिए पछि अहिलेका जनप्रतिनिधिले चाँसो नलिए पछि करोड बढि लगानी भएको औद्योगिकग्राम अलपत्र परेको एक स्थानियले देखाए । अहिले औद्योगिक क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ, उनले भने, सडक पुर्वाधार औद्योगिक क्षेत्रमा पुगिसकेको छ । विद्युत लाईन पनि विस्तार भई सकेको छ । पर्खाल,प्...
प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया

नवलपरासी,१६ कातिकजिल्लाको प्रतापपुर गाउपालिकाले शिक्षा सम्बन्धि समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चाल गरेको छ । दुई साता पहिला गाउपािलकाले करार कर्मचारीको करार सम्झौता रद्दा गरे पश्चात सृजना भए पछि सो अन्तरक्रियाको आयोजना गरेको हो ।शैक्षिक सत्रको विचमै करारमा राखिएका शिक्षकहरु हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तरक्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरुले गुनासो राखेका थिए । गाउ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको विचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए । दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरुबाट राहत पुगेको थियो,उनले प्रश्न गदौ भने,तर अहिले तिनै शिक्षक हटाइए पछि ति शिक्षकले पढाउदै आएका पाठ्क्रम कस्ले पढाईदिइने हो ? पािलका भित्रका अधिकाँस विद्यालयमा दरबन्दी अ...
तेश्रो पटक थपिएको म्याद सकिन लाग्दा पनि काममा ढिलाई,सास्ती ब्यहोर्दै स्थानिय
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

तेश्रो पटक थपिएको म्याद सकिन लाग्दा पनि काममा ढिलाई,सास्ती ब्यहोर्दै स्थानिय

नवलपरासी,१६ कातिकजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपाए पनि काममा ढिलाई गर्दा स्थानियलाई सास्ती ब्यहोर्न परेको छ । गत असार मसान्तसम्म सम्पन्न गर्ने गरि पहिले म्याद थप गराएको ठेकेदारले काममा ढिलाई गर्दा तेश्रो पटक मंसिर महिनासम्म म्याद थप गराएको तर अहिले पनि काम नगर्दा सडक धुलाम्य र हिलाम्य हुदा स्थानियले सास्ती ब्यहोर्न परेको बताएका हुन् ।सधै काममा ढिलाई गर्ने ठेकेदारलाई म्याद थप्दा पनि थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गरेका थिए । आखिरमा अहिले त्यही देखिएको स्थानियले गुनासो गरेका थिए । शुरुको सम्झौतमा निर्माण कम्पनीले म्याद सकिदा सम्म २० प्रतिसत काम गरेन् । पछि पहिलो पटक म्याद थप भयो,स्थानिय जितेन्द्र गुप्ताले भने, त्यस पछि पनि काम ढिलो नै भई रह्यो । अहिले दोश्रो पटक म्याद थप्दा पनि ५० प्रतिसत प...
हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो भएको आशँका
अर्थ, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो भएको आशँका

नवलपरासी,१५ कातिकजिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गरेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर माग गरेका हुन् ।अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको अग्रहरीले बताए । डिपिआर प्राप्त पछि आफु रोक्का गराउनका लागि अदालत जाने समेत सोच बताएका बताउदै उनले मौखिक रुपमा आफु नगरपालिकाको योजना शाखामा माग गर्दा योजना शाखाका इन्जिनियर माधव न्यौपानेले डिपिआर नै नगरपालिकामा नभएको बताउदै कार्यालय प्रमुख समक्ष जान भनेका थिए । त्यस पछि आफु लिखित निवेदन दिएको छु,उनले भने, प्रमुख प्रशासकिय अधिकृत नभएकोले निमित्त प्रमुख कुन्दन चौधरीले पुर्वाधार शाखालाई तोक लगाएका छन्, उन...
स्वास्थ्य सेवा प्रवाह गर्ने सरावल गाउपालिका पहिलो स्थानमा
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाह गर्ने सरावल गाउपालिका पहिलो स्थानमा

नवलपरासी,१४ कातिकजिल्ला स्थित सातवटै पालिका मध्ये स्वास्थ्य सेवा प्रवाहमा अधिक्तम सुचकाँक पुरा गरि सरावल पाउपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सातै पालिकाका स्वास्थ्य शाखाले सेवा प्रवाहहरुको मुल्याँकन गर्न तयार गरेको सुचकाँक अनुसार मुल्याँकन हुदा सरावल गाउपालिका पहिलो,रामग्राम नगरपालिका दोश्रो र प्रतापपुर गाउपालिका तेश्रो स्थान प्राप्त गरेका हुन् ।त्यसै गरि चौथो स्थानमा वर्दघाट नगरपालिका,पाँचौ स्थानमा सुस्ता गाउपालिका,छठौ स्थानमा पाल्हीनन्दन गाउपालिका र अन्तिम सातौ स्थानमा सुनवल नगरपालिका भएको समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको दुई दिइने स्वास्थ्य कार्यक्रमहरुको आर्थिक बर्ष २०८१।०८२ को बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको अन्तिम दिन मुल्याँकन परिणाम सार्वजनिक गरिएको जिल्ला स्वास्थ्य कार्यालयका...
सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकालाई प्राप्त भयो दमकल, स्थानियमा उत्साह

नवलपरासी,१४ कातिकजिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउपालिकामा दमकल प्राप्त भए पछि गाउपालिका सहित स्थानिय उत्साही भएका छन् । जापान सरकारको सहयोगमा देशका ६ गाउपालिकालाई दमकल उपलब्ध गराउने मध्ये नवलपरासीका दुई पालिकाले उतm सहयोग पाए पश्चात गाउपालिका र स्थानियमा उत्साह थपिएको हो ।आगलागीको बोला आगो निभाउन बाहिरबाट दमकल मगाउदा ढिलाई हुने र दमकल आउदा आउदै धनजनको क्षति भएर जाने समस्या दमकलले हट्ने विश्वास सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताईन् । दमकलका लागि आफु निरन्तर प्रयास र पहल गर्दै आएको र अहिले दमकल प्राप्त भएकोमा उनले खुशी ब्यतm गरिन्,जनता विच गरिएको बाचा जापान सरकारको सहयोगले पुरा भएको छ । पालिका स्रोतबाट दमकल खरिद गर्दा पालिकाकै स्रोत खर्च गर्नु पर्ने हुन्थ्यो,उनले भनिन्,तर पहल गरेर सहयोगमै दमकल पाइयो,यस्ले गाउपालिकाको आर्थिक स्रोतमा बचत हुने भएको छ । दमकल पनि गाउपालिकाले नै सञ्...
सरावलको शैक्षिक क्षेत्र विकासका लागि जापानी सस्थाद्धारा साढे चार करोड बढिको सहयोग
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावलको शैक्षिक क्षेत्र विकासका लागि जापानी सस्थाद्धारा साढे चार करोड बढिको सहयोग

नवलपरासी,१४ कातिकजिल्लाको सरावल गाउँपालिका भित्र शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यले जापानका एक गैरसरकारी सस्थाले आर्थिक लगानी गर्न साझेदारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले सो सहयोग गर्ने सहमति गरेको गाउपालिकाले जनाएको हो ।उतm सस्थाले ४ करोड ५९ लाख ५४ हजार ९ सय २७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने साझेदारीपत्रका हस्ताक्षर भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल गाउँपालिका बिच औपचारिक सम्झौता भएको थियो । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार, यो शैक्षिक सहयोग कार्यक्रम गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि परेका, तर उच्च सम्भावना बोकेका विभिन्न चार विद्यालयहरूमा सञ्चालन गरिने छ । सहयोग कार्यक्रम मार्फत विद्यालयहरूमा भौति...