राजनीति

जिल्लाका महत्वपुर्ण कार्यालय मालपोत र नापी कार्यालय प्रमुख विहिन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्लाका महत्वपुर्ण कार्यालय मालपोत र नापी कार्यालय प्रमुख विहिन

नवलपरासी,३१ असोजजिल्ला स्थित मालपोत कार्यालय र नापी कार्यालय प्रमुखहरुको सरुवा र अवकास भइ भए पश्चात दुबै कार्यालय निमित्त र कामु अधिकृतको भरमा चल्ने भएको छ । किसान र जनतासँग प्रत्यक्ष सरोकार राख्ने दुबै कार्यालयमा उपसचिव स्तरको कार्यालय प्रमुखहरुको सरुवा र अवकास भए पह्चात निमित्त र कामु अधिकृतको भरमा कार्यालय सञ्चालन भई रहदा महत्वपुर्णहरु निणयहरुमा समस्या हुन सक्ने सरोकारवालाले बताएका हुन।मालपोत कार्यालयका कार्यालय प्रमुख दामोदर भण्डारीको सरुवा भए पछि उनी रवाना लिई गई सकेकोले निमित्तको भरमा कार्यालय सञ्चालन भई रहेको कार्यालयका नासु तिलक हरिजनाले बताए । निमित्तले महत्वपुर्ण निर्णय लिन सस्म्या नै हुन्छ,उनले भने,त्यसका लागि उपसचिव स्तरकै अधिकृत कार्यालय प्रमुख हुनु पर्छ । निमित्तलाई दैनिक प्रशासन तथा नियमित काम मात्र गर्न सक्ने अवस्था हुन्छ । यता भदौ महिना देखी नै निमित्तको भरमा नापी कार्यालय...
जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही

नवलपरासी,३१ भदौजेनजी आन्दोलन पश्चात सरकारी सेवा दिईने सेवा प्रदायक कार्यालयमा ब्यवहार परिवर्तनको अनुभति सेवाग्राहीले महशुस गरेका छन् । जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहदा जेनजी आन्दोल पहिला र अहिलेमा कर्मचारीको ब्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महशुस भएको बताएका हुन् ।विगतमा विभिन्न बहाना बनाउदै साझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधान पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झै गर्ने,तर अहिले पुग्ने वित्तिकै तपाईको के काम हो ? भन्दै फाईल मागेर तुरन्तै गर्नु पर्ने काम गरिदिदा फरक महशुस गरेको उनले सुनाए । आन्दोलनको प्रभाव यसरी महशुस गर्न पाइयो,खुशी पनि लाग्यो,उनले भने,इमानदारी पुर्वक काम गर्न चाहेमा सजिलै हुदो रहेछ,यो अवस्था सबैलाई सधैलाई...
नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै

नवलपरासी,२९ भदौजेनजी आन्दोलन पश्चात अवरोध भएको सरकारी सेवाहरु आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका हुन् ।कार्यालयमा क्षति नपुगेका कार्यालयले विहानै देखी सेवा प्रवाहका कार्य थालेका थिए भने , जिल्ला स्थित सरकारी कार्यालयहरुमा भएको क्षति मुल्याँकनका लागि शनिवार मात्रै निर्णय गरेको र आईतवार देखी क्षति मुल्याँकन टोली सबै कार्यालयमा पुग्ने,क्षतिविवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात कार्यालयका कर्मचारी सरसफाईमा जुटेका थिए । कार्यालयमा धेरै क्षाति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मुल्याँकन भए पछि कार्यालयका कर्मचारी सरसफाईमा जुटेको कर्मचारीहरुले बताए ।नगरपालिकाको लेख...
नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

नवलपरासी,१७ भदौनेपाली काँग्रेस जिल्ला कार्यसमितिले ११२ औ विपि जयन्तीलाई साता ब्यापी बनाउने कार्ययोजना सार्वजनिक गरेको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयबारे जानकारी पार्टी जिल्ला प्रवतmा राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।विपिको विचारलाई आजको समय अनुकुल सबै पार्टीका शुभचिन्तक,कार्यकर्ता साधारण सदस्यसम्म पुरयाउनका लागि साता ब्यापी कार्यक्रम बनाई काम गर्न लागिएको उनले बताएका थिए । उनका अनुसार विचार गोष्ठि सहितका अन्य कार्यक्रमहरुलाई प्रदेश क्षेत्र र संघिय क्षेत्रमा गर्ने गरि कार्यक्रम गरिने उनले जानकारी गराएका थिए । कुन स्थानमा कस्तो कार्यक्रम गर्ने ति कार्य त्यहाँका कमिटिले नै तय गर्ने छ,प्रवतmा पाठकले भने, कार्यक्रमको मिति नै तोकेर कार्यक्रम गर्नका लागि जिल्ला कार्य समितिले निर्णय गरेको छ । ति सबै जानकारी लिखित रुपमा सबै कार्यसमितिलाई पत्राचार गरिने छ ।दुई संघिय क्...
गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग
राजनीति, समाचार, सुस्ता गाउँपालिका

गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग

नवलपरासी,५ भदौसाविक त्रिवेणीसुस्ताको भुमिलाई लुम्बिनीकै सुस्ता गाउपालिकामा गाभिनु पर्ने माग गाउपालिकाले गरेको छ । सुस्ता गाउपालिकाको गाउसभाले नै निर्णय गर्दै हाल गण्डकी प्रदेशको विनयीत्रिवेणीको वार्ड दुईवटा वार्ड सुस्तामा गाभेर लुम्बिनी प्रदेशमा राखिनु पर्ने माग राष्ट्रपति समक्ष राखिएको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका हुन् ।गत बर्ष जिल्ला सभाले समेत विनयीत्रिवेणीको त्रिवेणीधामलाई लुम्बिनी प्रदेशमा राख्ने गरि संघिय मन्त्रालयमा पठाएको थियो । संविधान संसोधन गर्दा समस्या झेल्दै आएका त्रिवेणीधामबासीको समस्या समाधानका लागि माग गरिएको थियो । विगतमा पनि सुस्ता गाउपालिका ७ वटा वार्ड बन्ने गरि नक्साँकन भएको थियो,अध्यक्ष उपाध्यायले भने,पछि संविधान घोषणा हुने क्रममा २ त्रिवेणीधाम र गण्डक ब्यारेज सहितको दुई वार्डका भुमि विनयीत्रिवेणीमा गाभिएको थियो । शुरुमा त्यहाँका केही बासिन्दाल...
स्थानिय तह र सरकारी कार्यालयले बेलामा समिक्षा नसकाउदा जिल्ला सभा गर्न ढिलाई
नवलपरासी (ब.सु.प.), राजनीति

स्थानिय तह र सरकारी कार्यालयले बेलामा समिक्षा नसकाउदा जिल्ला सभा गर्न ढिलाई

नवलपरासी,२६ साउनजिल्लाका सरकारी कार्यालय र सात वटा स्थानिय तहले समिक्षा कार्यमा ढिलाई गर्दा जिल्ला सभा गर्न ढिलाई भएको जिल्ला समन्वय समिति(जिसस) ले जनाएको छ । आफ्ना कार्यालय स्तरबाट अघिल्लो आर्थिक बर्ष २०८१।०८२ को प्रगति समिक्षा गरेर नसकाउदा जिल्ला सभा गर्न नसकिएको जिससले जनाएको हो ।जिससले जिल्ला भरिको कार्यप्रगति विवरण जिल्ला स्तरमा प्रस्तुत गरि जिल्ला स्तरिय समिक्षा गर्ने र तत्पश्चात जिल्ला सभा कार्य सम्पन्न गर्दै आएको थियो । तर अहिले साउन महिना सकिन लाग्दा पनि सरकारी कार्यालय र पालिकाले समिक्षा गर्नमा ढिलाई हुदा जिल्ला सभा पनि ढिलाई भएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । पालिका र सरकारी कार्यालयको सबैको समिक्षा गरेर जिसस पठाए पछि जिल्ला स्तरिय समिक्षा कार्य हुन्थ्यो, उनले भने, यता सात वटा स्थानिय तह मध्ये एउटा सरावल गाउपालिकाले मात्र समिक्षा सकेको जानकारी गराएको छ ।अन्य पालिका र का...
प्रतापपुरको गाउसभा सम्पन्न, पौने अर्बको बजेट प्रस्तुत
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुरको गाउसभा सम्पन्न, पौने अर्बको बजेट प्रस्तुत

नवलपरासी,८ असारजिल्लाको प्रतापपुर गाउपालिकाले अगामी आर्थिक बर्ष २०८२।०८३ का लागि पौने अर्बको बजेट सहित गाउसभा सम्पन्न गरेको छ । गाउसभामा प्रस्तुत कुल ७६ करोड ३९ लाख ६७ हजार ९ सय को बजेट पास गर्दै गाउसभा सम्पन्न गरेको हो ।गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवको अध्यक्षतामा बसेको गाउसभामा गाउपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले अगामी बर्षको आय ब्यय विवरण,बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । सो भन्दा पहिला गाउपालिका अध्यक्ष यादवले सभामा अगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीति कार्यक्रममा आधारित बजेट कार्यक्रम पनि उपाध्यक्षले पेश गरेकी थिईन् । प्रस्तुत बजेटमा समानीकरण अनुदान संघिय र प्रदेशको गरि १३ करोड,८५ लाख ३२ हजार,शसर्त अनुदान चालु संघिय र प्रदेश गरि २४ करोड ८० लाख,शसर्त अनुदान पुजिँगत,संघ र प्रदेश गरि ४ करोड ६९ लाख,विशेष अनुदान चालु संघिय सरकारको १ करोड १२ लाख,विशेष अ...
साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने

नवलपरासी,२९ जेठनेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७४ औ जन्मजयन्तीको अवसरमा जिल्ला भित्र विविध कार्यक्रम गरि भब्यताका साथ मनाइने भएको छ । मदन भण्डारी फाउण्डेन नवलपरासीको पहिलो बैठकले साता ब्यापी रुपमा कार्यक्रम गरि मनाईने फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी गराएका हुन् ।उनका अनुसार जेठ २९, विहिवार परासीमा बसेको मदन भण्डारी फाउण्डेशनको पहिलो बैठक बसेको थियो । असार १४ गते जननेता भण्डारीको जन्मजयन्ती मनाउने भए पनि असार ८ गते देखी नै रतmदान कार्यक्रमबाट साता ब्यापी कार्यक्रमको शुभारम्भ गरने अध्यक्ष बस्यालले बताए । असार ९ गते शहिद विष्णु पाण्डे स्मृति पार्क सुनवलमा वृक्षारोपण गरि मनाईने छ । त्यसै गरि असार १० गते सरावलको जनता माविमा वृक्षारोपण कार्यक्रम गरिने छ । असार ११ गते प्रतापपुरमा वृक्षारोपण,१२ गते कविता प्रतियो...
विद्यालयमा गाउपालिका पहिचान गराउदै पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

विद्यालयमा गाउपालिका पहिचान गराउदै पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष सकिना

नवलपरासी,२८ जेठजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रका विद्यालयहरुमा गाउपालिका पहिचान कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकालाई गाउपालिकाको सेवा सुविधा लिन शुरु देखी नै जानकारी हुने र अ आफ्ना अभिभावकहरुलाई पनि सेवा लिन सहज बनाउने उदेश्यले उतm कार्यक्रम सञ्चालन गरिएको हो ।गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले शुभारम्भ गरेकी थिईन् । गत बर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरि उपाध्यक्षका काम कर्तब्य र अधिकारबारे जानकारी गराउदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिईन् । यस पटक विद्यालयमा गाउपालिकाका सबै गर्ने काम,दिईने सेवा र सेवाग्राहीले सेवा लिनका लागि अपनाउने प्रकृया लगायतका विषय बस्तुहरुलाई समेटेर गाउपालिका पहिचान कार्यक्रमको शुभारमभ गरेकी बताईन् । यसले बालबालिकामा उत्साह थपिएको छ, उनले भनिन्, आजका बालबालिका भोलीका कर्णधार हुन्,आम नागरिक सरह नै उनीहरुलाई पनि गाउपालिकाबारे ज...
बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ

नवलपरासी,२२ बैशाखबन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको डिभिजन बन कार्यालयले जानकारी गराएको छ । बनक्षेत्र बाहिरका खोलाजन्य समाग्रिको निकासी गर्न पाउने भए पनि बनक्षेत्र भित्रको अधिकार स्थानिय सरकारलाई नदिइएको डिभिजन बन अधिकृत जिवन पंगेनीले जानकारी गराएका हुन् ।उनले नेपालको संविधानको अनुसुचि र बन ऐनको प्रावधानबारे जानकारी गराउदै संविधान र ऐनले बन क्षेत्र भित्रको खोलाजन्य समाग्रिको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार अन्तरगतको डिभिजन बन कार्यालयलाई नै रहेको देखाए । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाले खोलाजन्य समाग्रि निकासीका लागि वातावरण प्रभाव मुल्याँकन गराउने र सोही अनुसार जिल्ला समन्वय समितिबाट अनुगमन गराई निकासी गर्ने कार्य विगतमा गर्दै आएको भए पनि अब देखी ति कार्य गर्न नहुने उनको भनाई थियो । संविधानको धारा ५७ को उप...