समाजिक सुरक्षा भत्ता वार्ड र टोलटोलमै बाड्नका लागि मेयरले डाँके बैकहरुको बैठक
नवलपरासी,२० साउनराज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक डाकेका छन् । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने प्रकृयाको थालनी गर्ने गरि उतm बैठक डाकेका हुन् ।
समाजिक शुरक्षा भत्ता सबै बैकिँक प्रणालीमा मार्फत भुतmानी हुने र बैकहरु सबै सदरमुकाम परासी बजारमा रहेको हुदा जेष्ठनागरिक,अशतm,अपाँग,विधवा,दलित,लोपोन्मुख लगायतका बर्गलाई रकम बुझ्न निकै समस्या झेल्नु पर्ने भएकोले बैठक बोलाईको मेयर यायदले बताए । बैकमा चेक साट्नका लागि विहानै वृद्धवृद्धा बैंक अगाडी घामपानीमा बस्ने गरेको देखियो,उनले भने,राज्यले सम्मान वापत दिइने रकम बुझ्ने प्रकृयामा अपमानित र सास्ती भोग्नु पर्ने अवस्था पाइयो । त्यही भएर बैंकहरुले के कसर...





