समाचार

जापानी प्रोफेसरद्धारा नेपालका थारु संस्कृतिबारे अध्ययन अनुसंधान गर्दै पुगे सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका, संस्कृति

जापानी प्रोफेसरद्धारा नेपालका थारु संस्कृतिबारे अध्ययन अनुसंधान गर्दै पुगे सरावल गाउपालिका

नवलपरासी,६ भदौजापानी विश्वविद्यालयका प्रोफेसर नेपालका थारु समुदायको समाजिक,साँस्कृतिक रिति रिवाजबारे अध्ययन गर्दै नवलपरासीको सरावल गाउपालिका पुगेका छन् । थारु समुदायको जन्म देखी मरणोपरान्त गरिने संस्कार र संस्कृतिबारे अध्ययन गर्नका लागि प्रोफेसर टाटसुरो फुजिकुरा (त्बतकगचय ँगवष्पगचब) र थारुसँग सम्बन्धित वर्दिया स्थित एक सस्थाका प्रतिनिधि एकराज थारु सहित सरावल गाउपालिकामा थारु समुदायको अवस्था बुझ्न आएको गाउपालिकाले जनाएको हो ।थारु समुदायको अध्ययन अनुसंधानमा विदेशीले पनि चाँसो लिईनु सकारात्मक भएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले जानकारी गराए । मुल निवासी आदीबासी थारु समुदायबारे स्वदेशमा अध्ययन कम भए पनि विदेशीले चाँसो लिएर तटस्थ रुपमा बास्तविक कुरा बाहिर ल्याउनेमा उनले विश्वास ब्यतm गरेका थिए । जन्म देखी थारुले गर्ने आफ्ना परम्परा र रितिरिवाजबारे आफुले जानेको सुनेको जति सुनाएको थिए, उ...
जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जैविक मलखाद्यमा भ्रमित किसान ठगिदै ःमोटो रकम कमाउदै जैविक मल उद्योग र विक्रेता

नवलपरासी,६भदौमलखाद्यको अभाव सृजना भईरहेको मौका छोप्दै केही कम्पनीहरुले किसानलाई भ्रमित गर्दै जैविक मलको नाँउमा कमसल बस्तु विक्रि गर्न थालेको आरोप लाग्न थालेको छ । एका तिर जैविक मल भन्ने आर्को तिर भ्रमित गर्दै (डिएपी) नाम दिएर कमसल मल खुलेयाम विक्रि भई रहेको आरोप सरोकारवालाले गरेका हुन् ।जिल्लामा अहिले जैविक डिएपी बोरामा उल्लेख गरि विक्रि वितरण भई रहेका छन,भने केही डबल एक्सन पावर को सर्टनेम(संक्षिप्त) नाम डिएपी भनेर बोराहरुमा उल्लेख भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ । यस्तो उल्लेख गर्नु किसानलाई भ्रममा पार्नु हो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,सम्बन्धित मल बिक्रेता,सप्लायर्स र कृषि मन्त्रालय तथा निर्देशनालय मार्फत सम्बन्धित उद्योगलाई पनि जानकारी गराइ सकिएको छ । उनका अनुसार पहिला देखी किसानले कण्ठस्थ गरेको डिएपी मल अर्थात डार्ई एमोनियम फस्फेट नै बुझेर ति मलहरु लगेर...
गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग
राजनीति, समाचार, सुस्ता गाउँपालिका

गण्डकीको त्रिवेणीधाम सहितका भुभाग लुम्बिनी प्रदेशमा ल्याउन सुस्ता गाउसभाको माग

नवलपरासी,५ भदौसाविक त्रिवेणीसुस्ताको भुमिलाई लुम्बिनीकै सुस्ता गाउपालिकामा गाभिनु पर्ने माग गाउपालिकाले गरेको छ । सुस्ता गाउपालिकाको गाउसभाले नै निर्णय गर्दै हाल गण्डकी प्रदेशको विनयीत्रिवेणीको वार्ड दुईवटा वार्ड सुस्तामा गाभेर लुम्बिनी प्रदेशमा राखिनु पर्ने माग राष्ट्रपति समक्ष राखिएको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका हुन् ।गत बर्ष जिल्ला सभाले समेत विनयीत्रिवेणीको त्रिवेणीधामलाई लुम्बिनी प्रदेशमा राख्ने गरि संघिय मन्त्रालयमा पठाएको थियो । संविधान संसोधन गर्दा समस्या झेल्दै आएका त्रिवेणीधामबासीको समस्या समाधानका लागि माग गरिएको थियो । विगतमा पनि सुस्ता गाउपालिका ७ वटा वार्ड बन्ने गरि नक्साँकन भएको थियो,अध्यक्ष उपाध्यायले भने,पछि संविधान घोषणा हुने क्रममा २ त्रिवेणीधाम र गण्डक ब्यारेज सहितको दुई वार्डका भुमि विनयीत्रिवेणीमा गाभिएको थियो । शुरुमा त्यहाँका केही बासिन्दाल...
जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो
-, नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो

नवलपरासी,५ भदौजिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए । तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९...
एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एक बर्षमा झण्डै सय सर्पको उद्धार गरे शसस्त्र बन रक्षक चौधरी

नवलपरासी,३ भदौएक बर्षमा यहाँका एक बन रक्षकले करिब एक सय सर्पको उद्धार गरेका छन् । डिभिजन बन कार्यालयमा कार्यरत शसस्त्र बनरक्षक पूर्ण बहादुर चौधरीले अजिगँर सहित विभिन्न प्रजातीका सर्प र अन्यबन्य जन्तुको उद्धार गरेका हुन् ।उनका अनुसार उद्धार गरिएका सबै भन्दा बढि अजिगँर सर्प रहेका छन् । ५८ वटा अजिगँर सर्प,३९ वटा गोमन र एउटा दुईमुखे सर्प रहेका छन् । सरदर दिनको एउटा सर्प निस्केको खबर गाँउबाट आएकै हुन्छ, उनले भने, खबर आए पछि सर्प समाउन पुगिहाल्छु । पहिला सर्प सुन्दा नै डर लाग्ने तर अहिले सर्प पनि एउटा प्राणी जस्तै हो,भन्ने माया लाग्ने गर्छ । सुचना पाउने वित्तिकै सर्प समाउन दुगुर्ने गरेको उनले बताए । सर्प देखियो र बेलामा गइएन भने स्थानियले मारि नै हाल्छन कि जस्तो लाग्छ,उनले थपे,त्यो भएर अतिकति पनि ढिलाई नगरि सर्प समाउन पुग्छु । शुरु शुरुमा सर्प समाउदा भय लाग्थ्यो,उनले भने, एक पटक अजिगँरले पुरै जि...
पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढदै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढदै

नवलपरासी, २ भदौकुनै बेला सधै चिकित्सक अभाव रहने र रिफर सेन्टरका लागि चिनिने गरेको जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अहिले विशेषज्ञ चिकित्सक(कन्सल्टेन्ट) डाक्टर)को आकर्षण बढन थालेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढेसँगै विरामीको विश्वास पनि बढेर विरामी संख्यामा उल्लेख्य वृद्धि पनि हुन थालेको हो ।अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ५ जना विशेषज्ञ चिकित्सक गरि कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ । ५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित १९ जना कार्यरत छन् । एक जना थप विशेषज्ञ चिकित्सक सरुवा भएर आउने छन् । अस्पतालका अनुसार डा.प्रकाश ढकाल रेडियोलोजीष्ट कन्सल्टेन्ट,डा.कृष्ण श्रीवास्तव हाडजोर्नी विशेषज्ञ(अर्थोपेडिक सर्जन),डा. अजेन्द्र यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ (गाईनो),डा.सबा खान एनेस्थेसिया कन्सल्टेन्ट,डा.अब्दुल हकिम...
नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नेपालमा आउने भारतिय पर्यटकलाई नेपाली प्रहरीबाट सास्ती खेप्न परेको आरोप

नवलपरासी,१ भदौजिल्लाको महेशपुर नाकामा आउने भारतिय पर्यटकलाई नेपाल प्रहरीबाट सास्ती खेप्न परेको स्थानियले बताएका छन् । भारतबाट आउने पर्यटकको सवारी साधन आवश्यक प्रवेश सेवा तथा भन्सार गराउन दशगजा देखी ४ सय मिटर उत्तरमा भन्सार अवस्थित हुदा त्यसको मार भारतिय पर्यटकलाई पर्ने गरेको हो ।भन्सारबाट सवारी सुविधा बनाई वा भन्सार गराई मात्र नेपालको कुनै पनि स्थानमा भारतिय पर्यटक गुम्न जानु पर्ने हो । स्थानिय परिवेश फरक छ, एक स्थानियले भने, नेपालको प्रवेशद्धार देखी भन्सार कार्यालयसम्म चार सय मिटरको दुरी छ । त्यसमा पनि भन्सार भन्दा पहिला नै नेपाल प्रहरीको कार्यालय छ । त्यो भन्दा अगाडी शसस्त्र प्रहरीका जवानहरु बस्ने गर्छन् । भन्सारमा पनि प्रहरीको उपस्थिती हुन्छ । त्यो भन्दा पहिला नै पर्यटकको सवारीसधान चेकजाँच गर्ने कार्य प्रहरीले गर्न थाल्छन् । विभिन्न बहानामा थर्काउदै रकम समेत असुल्ने गरेको उनको भनाई थियो...
नयाँ कार्यविधि अनुसार मल वितरण गर्न गराउन प्रदेश साँसदले गराए ध्यानाकर्षण
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नयाँ कार्यविधि अनुसार मल वितरण गर्न गराउन प्रदेश साँसदले गराए ध्यानाकर्षण

नवलपरासी,३०साउनलुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारले जिल्ला समन्वय समिति(जिसस) प्रमुख र जिल्ला स्थित कृषि समाग्रि कम्पनीको प्रमुखलाई भेटेर नयाँ कार्यविधि अनुसार काम गर्न गराउन ध्यानाकर्षण गराएका छन् । किसानले पाउने मल विभिन्न बहाना र जटिल प्रकृया देखाउदै भएको मल वितरण गर्न नसकेको र अहिले मल वितरण सम्बन्धि कार्यविधि २०८२ आएकोले सोही अनुसार वितरण प्रकृया गर्न गराउन माग समेत गरेका हुन् । विहिवार प्रदेश साँसद कलवार वितरणका लागि स्थानिय तहलाई सक्रिय बनाउन जिससलाई आग्रह गरेका थिए,भने कम्पनीको कार्यालयलाई मल वितरण कार्यविधि२०८२ अनुसार वितरण गर्न समेत निर्देशन दिएका थिए । त्यसका लागि आफुले सातवटै पालिकासँग बैठक बसेर वितरण प्रकृयामा सहजीकरण गरिनुका साथै जिल्लाको मलको कोटा वृद्धिका लागि प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गरिएको पत्र देखाएका थिए । यता कम्पनीका कार्यलय ...
परासीको एभरग्रिन हस्पिटलको अब आफ्नै १०० सैया क्षमताको भवन बन्ने
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परासीको एभरग्रिन हस्पिटलको अब आफ्नै १०० सैया क्षमताको भवन बन्ने

नवलपरासी,३० साउनजिल्ला सदरमुकाम परासीमा लामो समय देखी सेवा दिदै आएको इभरग्रिन हस्पिटल अब १०० सैयाको आफ्नै हस्पिटल भवन बनाउनका लागि सार्वजनिक सुनुवाई गरेको छ । भवन निर्माणार्थ वातावरणिय प्रभाव मुल्याँकनको क्रममा अस्पतालबारे सार्वजनिक सुनुवाई गरिएकाृे हो ।अस्पतालका सञ्चालक बलिराम कोईरीले हाल इभरग्रिन हस्पिटल ५० सैया रहेको र अहिलको नयाँ मापदण्ड अनुसार आफ्नै भवन हुनु पर्ने हुदा जग्गा खरिद गरी आफ्नो भवन निर्माण कार्य अगाडी बढाउनका लागि वातावरणिय प्रभाव मुल्याँकन गराउने कार्य गर्दै गर्दा अस्पतालको स्तरोन्नती गर्दै १०० सैयाको लक्ष्य अनुसार भवन निर्माण गर्न लागिएको बताएका थिए । भविष्यमा सो अस्पतालमा शैक्षणकि कार्यक्रम समेत सञ्चालन गर्ने लक्ष्य पनि उनले सुनाएका थिए । यसले नवलपरासी जिल्ला लगायत भारत विहार चम्पारन र युपिको महराजगंज जिल्लाका पनि विरामी सेवा लिन आउने हुदा ति क्षेत्रलाई पनि लक्षित गरि क...
मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मत्स्य उत्पादक संघ नवलपरासीद्धारा मत्यस्य निर्देशक चौधरीको विदाई

नवलपरासी,३०साउनमत्स्य उत्पादक संघले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्यस्य निर्देशक श्रवण कुमार चौधरीलाई विदाई गरेको छ । मत्स्य निर्देशक चौधरीलाई लुम्बिनी प्रदेश सरकारले पशु पंक्षि तथा मत्यस्य विकास निर्देशनालय बुटवल सरुवा गरे पछि शुक्रवार उनी नवलपरासीबाट विदाईको क्रममा संघले पनि मायाको चिनो सहित विदाई गरेको हो ।चौधरी विज्ञ केन्द्रको प्रमुख हुदा देखी नै जिल्लामा माछा किसानलाई आवश्यक सेवा प्रवाह,परामर्श र उत्पे्रेरित गर्दै आएको विदाई कार्यक्रममा संघका अध्यक्ष भवनाीशंकर यादवले बताएका थिए । अहिले निर्देशक चौधरीको जिल्लाबाट विदाई भई निर्देशनालय जादा पनि आफुहरु खुशी नै भएको र अझै नवलपरासीका मत्स्य कृषक प्रति उनले सकारात्मक सोचका साथ सहयोग गर्ने आपेक्षा पनि राखेका थिए । जिल्लामा मत्स्य कृषकको संख्या बढदै गएको आधुनकि प्रविधि सहितको माछापालनमा कृषकहरु उत्सा...