नवलपरासी (ब.सु.प.)

पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत

नवलपरासी,२३ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्षले दुई साता भित्रै आफुले गरेको बाचा अनुसार डायलसिस सेवा शुभारम्भ गराएका छन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गर्दै एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेको र दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका हुन् ।दुई दिन देखी अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई ब्यवस्थित गरि डायलसिस सेवा शुभारम्भ गरिएको छ । ५ वटा बेड राखेर उतm सेवा सुचारु गरिएको उनले जानकारी गराए । दुई दिन देखी विरामी सम्पर्कमा आउदै सेवा लिन थालेका छन्, चार जना विरामीको सफल डायलसिस भएको छ, उनले डायलसिस सेवा कक्षको अवलोकन गर्दै भने, तत्काल सेवा अस्पतालकै खर्चमा सञ्चालनमा आएको छ । विरामीहरुले अन्य अस्पतालमा स...
बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन

नवलपरासी,२३ जेठउद्योग बाणिज्य संघ नवलपरासीले बाणिज्य तथा बैकिँग प्रकृतिका मुद्दाहरु मेलमिलापको माध्यमले समाधान गर्न मेलमिलाप समिति गठन गरेको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा उतm समिति गठन गरिएको हो ।उतm समितिमा अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र कार्यकारिणी सदस्यबाट दुई जना थपेर समिति गठन गरिएको अध्यक्ष अग्रहरीले जानकारी गराएका थिए । उतm समितिले आवश्यक परे अन्य विज्ञ तथा जानकार समेत राख्ने सक्ने उनको भनाई थियो । बाणिज्य तथा बैकिँक क्षेत्रमा लेनदेन समस्या,मालबस्तु अथा अन्य सरोकार राख्ने विषयसँग सम्बन्धि रहने उनको भनाई थियो । बाणिज्य क्षेत्रका कतिपय समस्या समाधान गर्न प्रहरी,नगरपालिका,गाउपालिका तथा अदालतसम्म पुग्ने गरेकोमा अब उतm मुद्दा मेलामिलाप गराई मिलापत्र गराई न्यायको अनुभुति गराउन सक्ने अख्तियारी संघलाई आए पछि ब्यवसायिले ...
पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण

नवलपरासी,१२ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरिय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानियले गरेका छन् । विगतमा पनि उनी २ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उतm भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुदै आएको भए पनि सो भवनको उदघाटन भने हुन सकेको छैन् । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उदघाटन पनि एक साता भित्रे गराउने गरि लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । ...
साउनबाट जग्गाको कित्ताकाट रोकिन सकिने ः नापी कार्यालय
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

साउनबाट जग्गाको कित्ताकाट रोकिन सकिने ः नापी कार्यालय

नवलपरासी, ८ जेठजिल्लाका सातवटै पालिकाले ब्यवस्थित तरिकाले जग्गा (भु) उपयोग क्षेत्र बर्गिकरण नगर्दा साउन देशी पुनःकित्ताकाट रोकिन सकिने नापी कार्यालयले जनाएको छ । सरकारले पटक पटक म्याद थप्दै भुउपयोगका लागि जग्गा बर्गिकरण नगरिदिदा फेरी जनताले दुःख पाउने देखिएको हो ।कतिपय पालिकाले झारो टार्ने गरि विभिन्न कन्सल्टेन्सी मार्फत जग्गाको बर्गिकरण प्रतिवेदन बुझाएको र कतिपय पालिकाको अहिलेसम्म पनि पुर्ण प्रतिवेदन नआएको नापी कार्यालयका प्रमुख नापी अधिकृत कैलाशनाथ पाण्डेले बताए । नापी विभागले असार समान्तसम्मको जग्गा बर्गिकरण बुझाउन म्याद थपेको छ, उनले भने,असार समान्त भित्र बर्गिकरण प्रतिवेदन पेश नगरिएमा साउन देखी पुनःकित्ताकाट रोकिन्छ । सदय यो सरकारले दिइएको यो अन्तिम म्याद होला,उनले थपे,तर स्थानिय सरकार भन्ने पालिकाहरुले अझै जनता प्रति गम्भिर भएर काम गर्न सकेका छैनन् । जग्गाको बर्गिकरणको जिम्मेवारी स्थ...
निर्माण समाग्रि अभाव हुन नदिन डिभिजन बन कार्यालयद्धारा बैकल्पिक ब्यवस्था
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

निर्माण समाग्रि अभाव हुन नदिन डिभिजन बन कार्यालयद्धारा बैकल्पिक ब्यवस्था

नवलपरासी,८ जेठजिल्लामा खोलाजन्य समाग्रिको आपुर्ति अभाव हुन नदिन डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था मिलाएको छ । खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको निर्माण ब्यवसायीले गुनासो गरे पछि डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था गरेको हो ।डिभिजन बन कार्यालयले जिल्लाका ५ वटा सामुदायिक बन क्षेत्र भित्रका खोला ब्यवस्थापन सहितको निकासी ब्यवस्था मिलाइएको डिभिजनल बन अधिकृत जिवन पंगेनीले बताए । उनका अनुसार वर्दघाट नपा वार्ड नं.१० सिथत सँसार कोट सामुदायिक बन,दाउन्नेदेवी सामुदायिक बन,पारिजात सामुदायिक बन,चिसापानी सामुदायिक बन र सुनवल नपा ११ स्थित कोटहीदेवी सामुदायिक बनका निकासीका लागि स्वीकृति प्रदान गरिएको छ । ति सामुदायिक बनबाट दैनिक ५० घन मिटर अनलोड थप गरि निकासीको ब्यवस्था मिलाईएको डिभिजन बन अधिकृत पंगेनीले जनाए ।दैनिक ५ सय घन मिटर निर्माण समाग...
खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव

नवलपरासी,८ जेठजिल्लामा खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको छ । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको भन्दै सुनवल नगरपालिका स्थित खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रिको आपुर्तिमा समस्या देखिएको हो ।जिल्ला भित्र खोलाजन्य समाग्रि(ग्राभेल,गिट्टि र बालुवा र ढुगाँ) निकासीमा अवरोध सृजना भए पश्चात यस्तो समस्या देखिएको निर्माण ब्यवसायीले बताएका छन् । जिल्लाको सिमावर्ति क्षेत्रमा करोडौको सडक आयोजना निर्माणाधिन छन् तर समाग्रि अभावले ति सडकका काम गर्ने समस्या देखिन थालेको जिल्ला स्थित निर्माण ब्यवसायी रविन्द्र पटेलले बताए । ति आयोजनाहरुमा स्थानिय समाग्रि प्रयोग गर्ने गरि स्टिमेट गरिएका छन्, उनले भने, नजिकका खोलानालाबाट निकासी नहुदा निर्माण समाग्रिको प्राप्ती गर्न स...
महेशपुर भन्सारमा आवश्यक पुर्वाधार निर्माणका लागि अर्थमन्त्री पौडेलसँग उद्योग बाणिज्य महासंघको आग्रह
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारमा आवश्यक पुर्वाधार निर्माणका लागि अर्थमन्त्री पौडेलसँग उद्योग बाणिज्य महासंघको आग्रह

नवलपरासी,२९ बैशाखउद्योण बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उबासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव भण्डारीले नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई नवलपरासीका उद्योग,ब्यवसाय तथा महेशपुर भन्सार लगायतका समस्याबारे अवगत गराएका छन् । अर्थमन्त्रालयमै पुगेर अर्थ मन्त्री पौडेलसँग जिल्ला स्थित महेशपुर भन्सारलाई गतिशिल बनाउन आवश्यक पुर्वाधार सहित भन्सार देखी पुर्वपश्चिम राजमार्ग जोड्ने सडको स्तरोन्नती र उद्योग ब्यवसायको समस्याबारे जानकारी गराएका हुन् ।मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन नसकिरहेको अवस्थाबारे केन्द्रिय सदस्य भ...
शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ
नवलपरासी (ब.सु.प.), समाचार, समाज

शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ

नवलपरासी,२५ बैशाखजिल्लामा सरुवा भई आएका नयाँ प्रहरी उपरिक्षक(एसपी) अनुपम श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा,शुसासन र समाजिक न्याय सहित समाजिक सेवामा सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताएका छन् । प्रहरी उपरिक्षकको जिम्मेवारी सम्भाल्दै एसी श्रेष्ठले पत्रकार भेटघाटमा उतm कुरा बताएका हुन् ।जिल्लाको बस्तुगत अवस्थाबारे पनि पत्रकारबाट बेलामै जानकारी र सुझावको आपेक्षा उनले राखेका थिए । थोरै जनशतिmले पनि धेरै काम गर्नु पर्ने नेपाल प्रहरीको अवस्था रहेको त्यसमा पनि नवलपरासीमा अझै कम जनशतिm रहेको उनले बताएका थिए । खुल्ला सिमा,चुरेका खोलानाला,गण्डक क्षेत्र लगायतका समस्या,द्रैवि प्रकोप लगायतका समस्या रहेका छन् । विभिन्न अपराधिक घटना हुदै आएको र धार्मिक द्धन्द्धका कुरा पनि बेला बेला हुने गर्दा पत्रकारको सहयोग अति आवश्यक छ, उनले भने, सबै पक्षको सहयोग भयो भन्ने मात्र शान्ति सुरक्षा चुष्तदुष्त बनाउन सम्...
रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान

नवलपरासी,२३ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरि मंगलवार वार्ड नं.५ को गेर्मीमा वार्ड अध्यक्ष दयाशकर त्रिपाठीको प्रमुख आथित्यतामा उतm जागरण कार्यक्रम भएको रेडक्रसले जनाएको छ । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्माण हुदैन्,उनले भने, रगत कसैले दान...
बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ

नवलपरासी,२२ बैशाखबन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको डिभिजन बन कार्यालयले जानकारी गराएको छ । बनक्षेत्र बाहिरका खोलाजन्य समाग्रिको निकासी गर्न पाउने भए पनि बनक्षेत्र भित्रको अधिकार स्थानिय सरकारलाई नदिइएको डिभिजन बन अधिकृत जिवन पंगेनीले जानकारी गराएका हुन् ।उनले नेपालको संविधानको अनुसुचि र बन ऐनको प्रावधानबारे जानकारी गराउदै संविधान र ऐनले बन क्षेत्र भित्रको खोलाजन्य समाग्रिको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार अन्तरगतको डिभिजन बन कार्यालयलाई नै रहेको देखाए । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाले खोलाजन्य समाग्रि निकासीका लागि वातावरण प्रभाव मुल्याँकन गराउने र सोही अनुसार जिल्ला समन्वय समितिबाट अनुगमन गराई निकासी गर्ने कार्य विगतमा गर्दै आएको भए पनि अब देखी ति कार्य गर्न नहुने उनको भनाई थियो । संविधानको धारा ५७ को उप...