नवलपरासी (ब.सु.प.)

सिमामा सल्बलाउदै माछा तस्कर, नेपाली माछा कृषक चिन्तित
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सिमामा सल्बलाउदै माछा तस्कर, नेपाली माछा कृषक चिन्तित

नवलपरासी,४ साउनजिल्लामा केही समय देखी भारतिय माछाको तस्कर सल्बलाउन थालेका छन् । सस्तोमा आउने भारतिय माछाले नेपाली माछा कृषकलाई प्रभावित पार्न अहिले माछा तस्कर सल्बलाउन थालेको माछा पालक कृषक चिन्तित हुन थालेका हुन् ।नेपाली किसानको माछा तयार हुने बेला नै माछा तस्करी गर्ने पनि काम गर्दा किसानलाई प्रभावित बनाउने गरेको प्रतापपुर गाउपालिका २ सेमरीका अगुवा माछा कृषक भवानीशंकर यादवले बताए । नेपाली किसानको पोखरी सुकाउने बेला तस्करले पनि भारतिय माछा ल्याउदैनन्,उनले भने,तर जब नेपाली किसानको पोखरीमा पनि माछा तयार भएर विक्रि गर्ने जसरी जसरी अवस्था हुदै जान्छ,त्यसरी नै तस्करहरुले पनि भारतिय माछा ल्याउने गरेको उनको आरोप थियो । धान र गहुँको सिजनका बेला जसरी भारतियहरुले धान,चामल गहुँको तस्करी गर्दै नेपाली किसानको बजार विगार्नमा तस्कर लाग्ने गर्छन्,त्यसरी नै अहिले माछामा पनि समस्या देखिन थालेको छ । सिमा क्ष...
शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार, संस्कृति

शिवपार्वती सिद्धधाम लोहरौलीलाई ब्यवस्थित गरि साउन मास मेला सञ्चालन गर्न उबासंघको सुझाव

नवलपरासी, २ साउनप्राचिन काल देखी नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई ब्यवस्थित धार्मिक पर्यटकिय स्थल बनाउनमा निजी क्षेत्रको योगदानबारे उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले स्थानियसँग छलफल गरेका छन् । शिवपार्वती सिद्धधाम पौराणिक काल देखीकै तिर्थ स्थल भए पनि सरोकारवालाहरुले ध्यान नदिदा ओझेलमा पर्दै गएको महशुस गरि संघका अध्यक्ष ओम प्रकाश अग्रहरी तथा लेखा समितिका संयोजक अर्जुन बहादुर क्षेत्री सहितको टोलीले स्थानियसँग सो क्षेत्रको विकासका लागि छलफल गरेका हुन् ।नेपाली काँग्रेसका कार्यवाहक सभापति विक्रम यादव तथा परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहित पुगेको उतm टोलीले यस क्षेत्रको प्रवद्र्धनका लागि साउन भरि कम्तीमा प्रत्येक सोमवार धार्मिक कार्यक्रम,जलअर्पण,साझमा आरती लगायतका कार्यक्रम गर्नु पर्ने,सबैलाई सहभागि हुन औपचारिक आमन्त्रण गुर्न पर्ने सुझाव दिइएका ...
विद्यतु कटौती हुन थाले पछि उद्योग बाणिज्य संघले गरायो ध्यानाकर्षण
अर्थ, नवलपरासी (ब.सु.प.)

विद्यतु कटौती हुन थाले पछि उद्योग बाणिज्य संघले गरायो ध्यानाकर्षण

नवलपरासी,३१ असारविद्युतको बहुविकल्पक दाबी गरिएको जिल्लामै पटक पटक विद्युत कट्ने,भोल्टेज कम हुने हुदा उद्योग बाणिज्य संघ नवलपरासीले नेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष ओमप्रकाश अग्रहरी र लेखा समितिका संयोजक अर्जुन क्षेत्री सहितको टोली केन्द्रमा पुगेर विद्युतको समस्याबारे अवगत गराउदै ध्यानाकर्षण गराएका हुन् ।बाहिर प्रचार विद्युतको बहुविकल्प भएको जिल्ला नवलपरासी भन्ने तर अहिले भोल्टेज कम र घण्टा घण्टामा ट्रिप जाने समस्याले गृहस्त मात्रै नभई उद्योगी ब्यवसायि समेत मारमा परेको गुनासो संघका प्रतिनिधिहरुले गरेका थिए । कम भोल्टेजका कारण धेरै विद्युत उपकरण चल्ने अवस्था छैन्,अध्यक्ष अग्रहरीले भने,तर विद्युतको मिटर उत्तिकै उठ्ने अवस्था छ । कम भोल्टेजका कारण विद्युत तार तातिएर आगलागी हुने त्रास पनि बढदै गएको हुदा यसको समाधान कसरी हुने बारे जिज्ञासा...
म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

म्याद भित्रै हुलाकी राजमार्गको पुल बनाउने निर्माण ब्यसायी भुतmानी पाउन चार महिना प्रतिक्षा

नवलपरासी,२९ असारबेलामै काम सकाउने जिल्लाका एक निर्माण ब्यवसायिले भुतmानीमा सास्ती झेल्न परेको बताएका छन् । जिल्लामा हुने विभिन्न विकास निर्माणका कामलाई ढिलाई गर्दै म्याद थप्ने पद्यती विकसित हुदै गएको बेला गर्न चाहेमा पहिलो म्याद भित्रै काम गर्न सक्ने उदाहरण देखाउने निर्माण ब्यवसायिले उल्टै भुतmानीमा सास्ती भोग्न परेको सुनाएका हुन ।जिल्ला स्थित हुलाकी राजमार्गमा रहेका चार वटा बक्स कल्भर्ट पुल म्याद भित्रै सम्पन्न गर्ने निर्माण ब्यवसायीले भुतmानीका लागि चार महिना प्रतिक्षा गर्न परेको सुनाए । हुलाकी राजमार्गको परासी चौपत्ता सडक खण्डमा पर्ने सरावल र रामग्राम नगरपालिका भित्र चार वटा पुलको निर्माण म्याद भित्रै भए पनि भुतmानीमा ढिलाईले सास्ती ब्यहोर्न परेको ओमकार जैसवाल जेभि रामग्राम १२ का निर्माण ब्यवसायि उमेश जैसवालले बताए । उतm पुलहरु ११ महिनामै सम्पन्न गरियो,उनले भने,तर पाउनु पर्ने भुतmानीलाई...
आर्थिक स्रोतको कमि भन्दै आसियु सेवा सञ्चालनमा पृथ्वीचन्द्र अस्पतालले चाँसो देखाएन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

आर्थिक स्रोतको कमि भन्दै आसियु सेवा सञ्चालनमा पृथ्वीचन्द्र अस्पतालले चाँसो देखाएन

नवलपरासी,२९ असारजिल्ला स्थित पृथ्वीचन्द्रमा विरामीलाई सघन हेरचाह गर्नका लागि इनसेन्टिभ केयर युनिट (आईसियु) सञ्चालन स्थानियले माग गर्दै आए पनि अस्पताल प्रशसानले सञ्चालनका लागि चाँसो देखाएको छैन् । सेवा नहुदा केही अन्य सेवालाई प्रभावकारी सञ्चालन गर्न नसक्दा अस्पतालमा आईसियु सेवा सञ्चालनमा ल्याउन स्थानियले माग गरे पछि अस्पताल ब्यवस्थापनले आर्थिक अभाव देखाउदै सञ्चालनमा चाँसो नदेखाएको हो ।कोभिड १९ कै बेला केही संघसस्थाले उपकरण लगायतका समाग्रि उपलब्ध गराएको तर त्यसबेला भवन अभाव देखाउदै अस्पतालले आईसियु सेवा सञ्चालन प्रति वेवास्ता गर्दै आएको तर अहिले नयाँ भवनबाट सेवा भई रहदा पुनःआईसियु सेवाका लागि स्थानियले आवाज उठाउन थालेका छन् । सबै सुविधा भए पछि अस्पताले आईसियु सेवा सुचारु गर्नु पर्ने उपभोतmा हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले बताएका थिए । तर अहिले अस्पताल प्रशासनले आर्थिक समस्...
संघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमको बजेट निकासा ढिलाई गर्दा कार्यक्रम प्रभावित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

संघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमको बजेट निकासा ढिलाई गर्दा कार्यक्रम प्रभावित

नवलपरासी,१९ असारसंघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि बजेट छाड्न ढिलाई गर्दा पालिका स्तरमा हुने पोषणका कार्यक्रम प्रभावित भएका छन् । संघिय सरकारले ससर्त रुपमा विनियोजन गरेको बहुक्षेत्रिय पोषण कार्यक्रम गर्न आउने बजेट असार ७ गते मात्र खुल्ला हुदा हतारमा कार्यक्रम गर्न पर्दा प्रभावित बनेको हो ।जिल्ला समन्वय समितिले आयोजना गरेको बहुक्षेत्रिय पोषणबारे समिक्षामा जिल्लाका ७ वटै पालिकाका पोषण सहजकर्ताले प्रस्तुत गर्दा कार्ययोजना अनुसारको पोषणका कार्यक्रम गर्न ढिलाई भएर समस्या आएको सुनाएका थिए । पालिकाले विनियोजन गरेको बजेटले केही कार्यक्रम गरिएको भए पनि संघिय सरकारबाट प्राप्त हुने बजेट ढिलाई हुदा काम गर्नमा समस्या आएको सहजकर्ताहरुले गुनासो गरेका थिए । पोषण कार्यक्रम समुदाय स्तरमा पुर्याउन विभिन्न कार्ययोजना बनाइएको थियो,सुस्ता गाउपालिकाका पोषण सहजकर्ता भागिरथी पालले भने,तर बजेट आउनमा ढ...
मदन भण्डारीको ७४ औ जयन्तीको अवसरमा रतmदान
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मदन भण्डारीको ७४ औ जयन्तीको अवसरमा रतmदान

नवलपरासी,८ असारमदन भण्डारी फाउण्डेसन नवलपरासीले रतmदान कार्यक्रम गरि ७४ औ मदन भण्डारी जयन्ती मनाउने साता ब्यापी कार्यक्रमको शुभारभ्भ गरेको छ । जिल्लाको सुनवल नगरपालिका भुमही बजारमा रतmदान कार्यक्रम गरि साता ब्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो ।मदन भण्डारीका विचार प्रवाहसँगै समाजिक र मानविय क्षेत्रमा काम गर्ने योजना अनुरुप साता ब्यापी कार्यक्रमको शुरुवात गरिएको फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्याले बताएका थिए । मदन भण्डारीको विचार अहिले पनि नेपाली समाजमा उत्तिकै आवश्यक देखिएको उनको भनाई थियो । स्वर्गिय भण्डारीका विचारसँग प्रेरित सबै नेपालीलाई फाउण्डेसनमा मार्फत जाड्ने,उनको विचार जनस्तरसम्म पुर्याउदै समाजवादको अग्रसर विकास अभियानमा लगाउने अभियान स्वरुप कार्यक्रम गर्न थालिएको उनको भनाई रहेको थियो ।नेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन ...
उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम

नवलपरासी,२९ जेठउद्योग बाणिज्य संघ नवलपरासीले संघको स्थापना दिवसको अवसरमा रतmदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी नवलपरासीको रतm सञ्चार केन्द्रको सहजीकरणमा संघले उतm रतmदान कार्यक्रम गरेको हो ।उद्योगी ब्यवसायिहरुको संगठनले समाजिक उत्तरदायित्व बहन गर्दै मानविय सेवामा समेत संलग्न गराउने उदेश्यले रतmदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए । रतmदान जिवन दान नारालाई अंगिकार गरि उद्योगी ब्यवसायहरुले रतmदानमा सहभागि भएका थिए । रगत दिइएर अहिले सँसारमा कोही पनि मान्छे मरेका छैनन्,तर रतm नपाएर धेरै मानिसको ज्यान गएको बताउदै रेडक्रस शाखाका सभापति राजेन्द्र अग्रहरीले सबै संघसंस्थाले रतmदान कार्यक्रमलाई प्रोत्साहन गर्दै लैजानु पर्ने बताएका थिए । संघले आयोजना गरेको रतmदान कार्यक्रमको प्रशँसा गर्दै उनले यस्ता अनुकरणिय कार्य सबै संघसस्थाले गर्दै जादा एक परोपकारी सेवा भा...
साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने

नवलपरासी,२९ जेठनेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७४ औ जन्मजयन्तीको अवसरमा जिल्ला भित्र विविध कार्यक्रम गरि भब्यताका साथ मनाइने भएको छ । मदन भण्डारी फाउण्डेन नवलपरासीको पहिलो बैठकले साता ब्यापी रुपमा कार्यक्रम गरि मनाईने फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी गराएका हुन् ।उनका अनुसार जेठ २९, विहिवार परासीमा बसेको मदन भण्डारी फाउण्डेशनको पहिलो बैठक बसेको थियो । असार १४ गते जननेता भण्डारीको जन्मजयन्ती मनाउने भए पनि असार ८ गते देखी नै रतmदान कार्यक्रमबाट साता ब्यापी कार्यक्रमको शुभारम्भ गरने अध्यक्ष बस्यालले बताए । असार ९ गते शहिद विष्णु पाण्डे स्मृति पार्क सुनवलमा वृक्षारोपण गरि मनाईने छ । त्यसै गरि असार १० गते सरावलको जनता माविमा वृक्षारोपण कार्यक्रम गरिने छ । असार ११ गते प्रतापपुरमा वृक्षारोपण,१२ गते कविता प्रतियो...
साँसद विनोद चौधरीद्धारा नेपाल गण्डक नहरको अनुगमन,सिल्टबेसिनको उदघाट गर्ने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

साँसद विनोद चौधरीद्धारा नेपाल गण्डक नहरको अनुगमन,सिल्टबेसिनको उदघाट गर्ने

नवलपरासी, २४ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सोही क्षेत्रका साँसद बिनोद चौधरीले अनुगमन गरेका छन् । नहरको मुहानमा निर्माणाधिन सिल्टबेसिनको निर्माण गरि भई रहेको पानी प्रवाहको अवस्थाबारे अनुगमन गरेका हुन् ।उतm नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिंचाई क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो । तर, उक्त नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिदै जादा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिंचाई हुँदै थियो । २०७९ सालमा नवलपरासी १ बाट निर्वाचित भएर आए देखी नहरको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको बताउदै उनले भने, मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरि सिंचाई सुविधा विस्तार गर्ने प्रतिवद्धता सहित काम अगाडि बढाएँ । नहरमा ३५ करोड लगानी गरि नदिको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ ।जसका कारण अब साविक...