समाचार

उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम

नवलपरासी,२९ जेठउद्योग बाणिज्य संघ नवलपरासीले संघको स्थापना दिवसको अवसरमा रतmदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी नवलपरासीको रतm सञ्चार केन्द्रको सहजीकरणमा संघले उतm रतmदान कार्यक्रम गरेको हो ।उद्योगी ब्यवसायिहरुको संगठनले समाजिक उत्तरदायित्व बहन गर्दै मानविय सेवामा समेत संलग्न गराउने उदेश्यले रतmदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए । रतmदान जिवन दान नारालाई अंगिकार गरि उद्योगी ब्यवसायहरुले रतmदानमा सहभागि भएका थिए । रगत दिइएर अहिले सँसारमा कोही पनि मान्छे मरेका छैनन्,तर रतm नपाएर धेरै मानिसको ज्यान गएको बताउदै रेडक्रस शाखाका सभापति राजेन्द्र अग्रहरीले सबै संघसंस्थाले रतmदान कार्यक्रमलाई प्रोत्साहन गर्दै लैजानु पर्ने बताएका थिए । संघले आयोजना गरेको रतmदान कार्यक्रमको प्रशँसा गर्दै उनले यस्ता अनुकरणिय कार्य सबै संघसस्थाले गर्दै जादा एक परोपकारी सेवा भा...
साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

साता ब्यापी कार्यक्रम गरि मदन भण्डारी ७४ औ जयन्ती मनाइने

नवलपरासी,२९ जेठनेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन भण्डारीको ७४ औ जन्मजयन्तीको अवसरमा जिल्ला भित्र विविध कार्यक्रम गरि भब्यताका साथ मनाइने भएको छ । मदन भण्डारी फाउण्डेन नवलपरासीको पहिलो बैठकले साता ब्यापी रुपमा कार्यक्रम गरि मनाईने फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी गराएका हुन् ।उनका अनुसार जेठ २९, विहिवार परासीमा बसेको मदन भण्डारी फाउण्डेशनको पहिलो बैठक बसेको थियो । असार १४ गते जननेता भण्डारीको जन्मजयन्ती मनाउने भए पनि असार ८ गते देखी नै रतmदान कार्यक्रमबाट साता ब्यापी कार्यक्रमको शुभारम्भ गरने अध्यक्ष बस्यालले बताए । असार ९ गते शहिद विष्णु पाण्डे स्मृति पार्क सुनवलमा वृक्षारोपण गरि मनाईने छ । त्यसै गरि असार १० गते सरावलको जनता माविमा वृक्षारोपण कार्यक्रम गरिने छ । असार ११ गते प्रतापपुरमा वृक्षारोपण,१२ गते कविता प्रतियो...
प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास

नवलपरासी,२८ जेठदशकौ देखी स्थानियले माग गर्दै आएको खजुरा खोलामा पचफेडा स्थित पुल निर्माणको माग जिल्लाको प्रतापपुर गाउपालिकाले पुरा गर्ने भएको छ । सरावल गाउपालिकालाई समेत जोड्ने उतm पुलको शिलान्यास गर्दै स्थानियको माग सम्बोधन गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।स्थानियबासीले विगत चार दशक देखी नै उतm क्षेत्रमा पुल निर्माणको माग गर्दै आएका थिए । तर विगतका मन्त्री साँसद समेतले चुनावमा आश्वासन मात्रै दिदै आएको भए पनि निर्वाचन पश्चात विर्सर्ने अवस्था देखिदै आएको थियो । आफु स्थानिय चुनावमा सो क्षेत्रमा आउदा पनि स्थानियबासीले सोही माग दोहर्याएका थिए । आफुले दिइएको आश्वासन अहिले पुर्न गर्न पाईएको छ, उनले भने, जनतामा विश्वास समेत जागृत भएको छ । यस क्षेत्रमा विगत र वर्तमानमा पनि नामुद नेताहरु छन्,तर जनतालाई बुझ्ने नेता नभएको स्थानियले बताएका थिए । अहिले गाउपालिकाकै पहलमा भए पनि पु...
विद्यालयमा गाउपालिका पहिचान गराउदै पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

विद्यालयमा गाउपालिका पहिचान गराउदै पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष सकिना

नवलपरासी,२८ जेठजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रका विद्यालयहरुमा गाउपालिका पहिचान कार्यक्रम सञ्चालन गरेको छ । बालबालिकालाई गाउपालिकाको सेवा सुविधा लिन शुरु देखी नै जानकारी हुने र अ आफ्ना अभिभावकहरुलाई पनि सेवा लिन सहज बनाउने उदेश्यले उतm कार्यक्रम सञ्चालन गरिएको हो ।गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले शुभारम्भ गरेकी थिईन् । गत बर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरि उपाध्यक्षका काम कर्तब्य र अधिकारबारे जानकारी गराउदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिईन् । यस पटक विद्यालयमा गाउपालिकाका सबै गर्ने काम,दिईने सेवा र सेवाग्राहीले सेवा लिनका लागि अपनाउने प्रकृया लगायतका विषय बस्तुहरुलाई समेटेर गाउपालिका पहिचान कार्यक्रमको शुभारमभ गरेकी बताईन् । यसले बालबालिकामा उत्साह थपिएको छ, उनले भनिन्, आजका बालबालिका भोलीका कर्णधार हुन्,आम नागरिक सरह नै उनीहरुलाई पनि गाउपालिकाबारे ज...
साँसद विनोद चौधरीद्धारा नेपाल गण्डक नहरको अनुगमन,सिल्टबेसिनको उदघाट गर्ने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

साँसद विनोद चौधरीद्धारा नेपाल गण्डक नहरको अनुगमन,सिल्टबेसिनको उदघाट गर्ने

नवलपरासी, २४ जेठनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सोही क्षेत्रका साँसद बिनोद चौधरीले अनुगमन गरेका छन् । नहरको मुहानमा निर्माणाधिन सिल्टबेसिनको निर्माण गरि भई रहेको पानी प्रवाहको अवस्थाबारे अनुगमन गरेका हुन् ।उतm नहर २०३९ सालमा निर्माण भएको हो । जसको सिंचाई क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल हो । तर, उक्त नहरको मर्मत सम्भार एवं नहरमा बालुवा थुप्रिदै जादा क्षमताको २० प्रतिशत भूमिमा मात्रै सिंचाई हुँदै थियो । २०७९ सालमा नवलपरासी १ बाट निर्वाचित भएर आए देखी नहरको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको बताउदै उनले भने, मैले नेपाली नहरलाई पूर्ण क्षमतामा सञ्चालन गरि सिंचाई सुविधा विस्तार गर्ने प्रतिवद्धता सहित काम अगाडि बढाएँ । नहरमा ३५ करोड लगानी गरि नदिको बालुवा नहरमा जानबाट रोक्ने प्रविधि (डिसिल्ट्रेसन) कार्यान्वयनमा ल्याइएको छ र अब यो नहर पूर्ण क्षमतामा सञ्चालन हुदैछ ।जसका कारण अब साविक...
पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत

नवलपरासी,२३ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्षले दुई साता भित्रै आफुले गरेको बाचा अनुसार डायलसिस सेवा शुभारम्भ गराएका छन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गर्दै एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेको र दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका हुन् ।दुई दिन देखी अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई ब्यवस्थित गरि डायलसिस सेवा शुभारम्भ गरिएको छ । ५ वटा बेड राखेर उतm सेवा सुचारु गरिएको उनले जानकारी गराए । दुई दिन देखी विरामी सम्पर्कमा आउदै सेवा लिन थालेका छन्, चार जना विरामीको सफल डायलसिस भएको छ, उनले डायलसिस सेवा कक्षको अवलोकन गर्दै भने, तत्काल सेवा अस्पतालकै खर्चमा सञ्चालनमा आएको छ । विरामीहरुले अन्य अस्पतालमा स...
बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन

नवलपरासी,२३ जेठउद्योग बाणिज्य संघ नवलपरासीले बाणिज्य तथा बैकिँग प्रकृतिका मुद्दाहरु मेलमिलापको माध्यमले समाधान गर्न मेलमिलाप समिति गठन गरेको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा उतm समिति गठन गरिएको हो ।उतm समितिमा अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र कार्यकारिणी सदस्यबाट दुई जना थपेर समिति गठन गरिएको अध्यक्ष अग्रहरीले जानकारी गराएका थिए । उतm समितिले आवश्यक परे अन्य विज्ञ तथा जानकार समेत राख्ने सक्ने उनको भनाई थियो । बाणिज्य तथा बैकिँक क्षेत्रमा लेनदेन समस्या,मालबस्तु अथा अन्य सरोकार राख्ने विषयसँग सम्बन्धि रहने उनको भनाई थियो । बाणिज्य क्षेत्रका कतिपय समस्या समाधान गर्न प्रहरी,नगरपालिका,गाउपालिका तथा अदालतसम्म पुग्ने गरेकोमा अब उतm मुद्दा मेलामिलाप गराई मिलापत्र गराई न्यायको अनुभुति गराउन सक्ने अख्तियारी संघलाई आए पछि ब्यवसायिले ...
पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम

नवलपरासी,२१ जेठजिल्लाको पाल्हीनन्दन गाउपालिकामा कुष्टरोगी पत्ता लगाउन कुष्टरोग खोजपडताल कार्यक्रम थालिएको छ । ल्याप्रोसी मिसन नेपाल नामक सस्थाको सहकार्यमा उतm खोजपडताल कार्यक्रम गर्न थालिएको हो ।दुई वटा वर्डामा कार्यक्रम गरिने भए पनि पहलिो चरणमा गाउपालिकाको वार्ड नं.५ गेर्मि (साविक गेर्मी गाविस) क्षेत्रमा खोजपडताल गर्दा ८ जना कुष्टरोगी फेला परेका थिए । ग्रामिण क्षेत्रमा अहिले पनि कुष्टरोगीहरुको संख्या रहेको तर स्वास्थ्यकर्मीको सम्पर्कमा आएर औषधी उपचार गर्ने कार्य नगरिदा कुष्टरोग अन्यत्र सर्न सक्ने खत्तरा रहेकोले खोजपडताल गर्न परेको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले बताएका थिए । यस्मा महिला स्वास्थ्य स्वम्सेविका,पाल्हीनन्दन आधारभुत अस्पताल तथा विभिन्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।राष्ट्रिय मापदण्ड अनुसार प्रति १० हजार जनसँख्यामा १ जना कुष्टर...
पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण

नवलपरासी,१२ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरिय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानियले गरेका छन् । विगतमा पनि उनी २ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उतm भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुदै आएको भए पनि सो भवनको उदघाटन भने हुन सकेको छैन् । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उदघाटन पनि एक साता भित्रे गराउने गरि लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । ...
इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी,११ जेठजिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य ...