पर्यटन

रामग्राम विकास कोषद्धारा पुर्णिमाको अवसरमा स्तुप परिसरमा भयो दिपप्रज्जलन तथा ध्यानअभ्यास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा पुर्णिमाको अवसरमा स्तुप परिसरमा भयो दिपप्रज्जलन तथा ध्यानअभ्यास

नवलपरासी,३ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज पुर्णिमामा रामग्राम स्तुपमा दिप बाली पुजापाठ तथा ध्यानअभ्यास गराएको हो । कोष गठन पश्चात पहिलो प्राथमिकतमै रामग्राम स्तुपमा अध्यात्कि तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाएको हो ।कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यासलाई गराउने कार्य निरन्तर गर्ने योजना अनुरुप नै बुधवार साझ दिप बाली ध्यान अभ्यास गराइएको कोषका सदस्य रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धका अध्य स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, उनले भने, तर रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्...
रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम

नवलरासी,२ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्यक्रम अगाडी बढाउदै स्थानिय स्तरमा जागरण कार्यक्रम पनि शुभारम्भ गरेको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको महत्व जानकारी गराउने उदेश्यले जागरण कार्यक्रम पनि शुर गरेको हो ।जागरण कार्यक्रमको शुभारम्भ स्तुप परिसर नजिकैको सामुदायिक उत्तम बालहित माविका शिक्षकसँग सम्पदा संरक्षणमा सरोकारवालाको भुमिका विषय अन्तरक्रिय मंगलवार गरिएको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य समेत रहेका रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धको स्तुपको महत्वबारे अध्यात्मिक महत्वसँगै प्राचिन पुरातात्विक सम्पदाको संरक्षण किन आवश्यक छ ? भन्ने कुरा जानकारी हुन आवश्यक छ । सबै भन्दा पहिला यसबारे स्थानिय शिक्षकलाई सोबारे जानकारी गराउन आवश्य...
रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै

नवलपरासी,२७ भदौजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्य अगाडी बढाएको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने र स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको वरिपरि चक्रमण क्षेत्र विस्तर गर्ने जानकारी गराएको हो ।कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । त्यसै गरि बुधवार अष्टमी देखी नै स्तुपमा कोषको तर्फबाट दिपावली तथा स्तुपमा धातु प्रार्...
प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज

नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाए पछि पुरातात्विक खोजी हुन थालेको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थल भएको दाबाी पश्चात रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले सो स्थानमा पुगेर पुरातात्विक बस्तुको खोज गरेको हुन् ।झण्डै १२ विघामा फैलिएको उतm गढी क्षेत्रमा पुरातात्विक खोज गर्दा एन.वि.पि.(खपडाका टुक्राहरु) फेला परेको बताउदै यादवले थप खोजका लागि उत्खनन र भुभौतिक सर्वे गर्न आवश्यक रहेको बताए । गाउापालिकाको अनुमान ठिकै रहेको छ, उनले भने, प्राचिन बस्तु फेला परेका छन् । थप अनुसंधान आवश्यक छ । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढी पनि यसै क्षेत्रमा रहेको बौद्ध गन...
रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषको पहिलो बैठक: पुरातत्व विभागसँग समन्वय गर्ने निर्णय

नवलपरासी,१८ भदौहालै रामग्राम विकास कोषको पुर्णतासँगै बसेको विस्तारित बैठकले रामग्राम स्तुपा क्षेत्र र कोलिय गणराज्यको राजधानी क्षेत्रमा काम गर्नका लागि पुरातत्व विभाग समन्वय गरि काम गर्ने निर्णय गरेको छ । अस्त ब्यस्त अवस्थामा रहेका यि दुबै धार्मिक,ऐतिहासिक,पुरातात्विक क्षेत्रका कहाँ के कस्तो गर्न मुनासिब देखिन्छ ? उतm कुराको आवश्यक मार्गनिर्देशन प्राप्तीका लागि पहल गर्ने निर्णय गरेको हो ।बैठकले प्रमुख दुई वटा निर्णय गरेको छ, जस्मा पहिलो निर्णय रामग्राम स्तुप क्षेत्रमा पुरातात्विक बस्तु संरक्षण गरि विकास गर्न हेरिटेज इम्पेक्ट असेस्मेन्ट(एआईए) गर्न पुरातत्व विभागमा पत्रसाथ अनुरोध गर्ने र दोश्रो रामग्राम स्तुपसँग सम्बन्धित क्षेत्रको संरक्षण गर्न रामग्राम नगरपालिकाले सिमाँना छुट्टयाई तारबार गर्ने कार्य अगाडी बढाउने रहेको छ । त्यसै गरि रामग्राम स्तुपा क्षेत्रमा रामग्राम विकास कोषको कार्यालय सञ...
रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास कोषले पायो पुर्णता,कार्ययोजना बनाई अगाडी बढने प्रतिवद्धता

नवलपरासी,१६ भदौविगत डेढ दशक देखी स्थानिय संघसस्थाले माग गरे अनुसार रामग्राम विकास समिति(कोष)ले पुर्णता पाएको छ । रामग्राम नगरपालिकाले पदेन सदस्य बाहेक अन्य चार जना सदस्यलाई मनोनय गरि आईतवार पुर्णता प्रदान गरेको हो ।स्थानियले रामग्राम स्तुप स्तुपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गरेको थियो । सो ऐन अनुसार पदेन सदस्य बाहेक अन्य सदस्यहरुको मनोनयन गरि पुर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले बताए । उनका अनुसार विकास समितिमा समाजसेवी कैलाश ठाकुर,पुरातत्वका जानकार नारद यादव,विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको छ । अब समितिले पुर्णता प्राप्त गरेको छ, उनले भने,समितिको पहिलो बैठक छिट्टै बस्ने र विकासका लागि कार्ययो...
प्राचिन नन्दननगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध विकासमा सक्रिय वार्डध्यक्ष यादव
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

प्राचिन नन्दननगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध विकासमा सक्रिय वार्डध्यक्ष यादव

नवलपरासी,१४ भदौप्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन योजनाबद्ध तरिकाले सो वार्डका वार्ड अध्यक्ष लागि परेका छन् । सो स्थानको विकास,प्रवद्र्धन र पहिचान गराउनका लागि ताल ब्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचिन इनार लगायतको क्षेत्रमा पुरातात्विक उत्खनन गराई खुल्ला गर्ने तयारीमा समेत काम भई रहेको बताएका हुन् ।अहिले वार्डमा आउने जोसुकै नयाँ ब्यक्तिलाई उनले सो प्राचिन स्मारक स्थल देखाउन लागि हाल्छन् । विभिन्न क्षेत्रबाट सो स्थानको विकासका लागि आर्थिक स्रोत आउदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख ब्यक्त गर्दै उनले अब यस प्राचिन पहिचान भएका स्थानको विकास प्रवद्र्धन र प्रचार प्रसारमा कुनै कसुर बाकी नराख्ने गरि प्रतिवद्ध भई काम गरिहेको स्थानियबासीले पनि बताएका छन् । सो क्षेत्रको विकासका लागि उनले नगर र ताल ब्यवस्थितका लागि छुट्टा छुट्टै ब्यवस्थान समिति समेत बनाई सकेका छन् । तिनै समितिले...
सुस्ता नमुना ताल’लाई नयाँ स्वरुप
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

सुस्ता नमुना ताल’लाई नयाँ स्वरुप

नवलपरासी,११ भदौजिल्लाको सुस्ता गाउपालिकाले ‘सुस्ता नमुना ताल’ को सफाई कार्य अगाडी बढाए पछि अहिले जलासयमा तालको स्वरुप देखिन थालेको छ । गाउपालिकाले करिब ३० लाख खर्चेर गण्डकी नदीले बहाव परिवर्तन गरि बनेको जलासय(छाडन) सफाई गरेर तालको स्वरुप दिन थालेको हो ।लुम्बिनी प्रदेश सरकारसँग पनि सो जलायस ब्यवस्थित गरि ताल बनाउने योजना अगाडी सारेको थियो । त्यसै प्रयोग विहिन रहेको जलासयलाई ब्यवस्थित गरि तालको स्वरुप बनाउने र पर्यायर्टन,जलविहार लगायतका पर्यटन गतिविधि गर्ने गरि गाउपालिकाले काम गर्न शुरु गरेको छ । ताल नयाँ स्वरुप पाउदै गर्दा स्थानियमा पनि उत्साह थपिएको स्थानिय लख्खु यादवले बताए । सुस्तालाई तालले नयाँ पहिचान गराउने छ, उनले भने, त्यसै खेर गई रहेको जलासयलाई तालमा परिवर्तन गरि पर्यापर्यटन बढाउनमा हामी विश्वस्त छौ । गाउपालिका भित्र रहेको करिब डेढ सय विघाको जलासयलाई तालको रुपमा संरक्षण गर्नका लागि...
कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा खुल्ला संग्रालय बनाउन तर्फ चाँसो

नवलपरासी,२ भदौरामग्राम १८ स्थित बुद्धको मावली रहेको प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) क्षेत्रलाई खुल्ला संग्रालयको रुपमा कसरी ब्यवस्थित गर्नेबारे सरोकारवालाले चाँसो बढाएका छन् । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सहितको टोली राजधानी क्षेत्रमा पुगेर राजधानीमा आउने पर्यटकलाई राजधानी क्षेत्रको इतिहास,सुचना र हालसम्म फेला परेका बस्तुलाई कसरी देखाउन बुझाउन सक्ने ? अवस्थाबारे छलफल गरेका हुन् ।पुरातत्व क्षेत्रका जानकार र उत्खनन काल देखी नै सो क्षेत्रमा काम गर्दै आएका स्थानिय नारद यादव,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली इन्जिनिय गुप्तासँगै पुगेर स्थानियसँग छलफल गरेका थिए । हालसम्म उत्खननको क्रममा फेला परेका इनार,मडवेल,पर्खाल लगायतको स्थलको खुल्ला गरि देखिने खालको वातावरण बनाउन आवश्यक छ, पुर्व इन्जिनियर गुप्ताले भने,यसका लागि पुरातत्व...
कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’

नवलपरासी,१६ साउनप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै फेला परेको प्राचिन पुरातात्विक स्थल नजिकै यशोधरा उद्धानको रुपमा विकास गर्न सरोकारवालाले जनाएका छन् । केही महिना पहिला जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक क्षेत्र पहिचानमा आए पछि ति स्थानबारे पुर्वानुमान गर्दै यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गर्नु पर्ने सरोकारवालाले जानकारी गराएका हुन् ।प्राचिन राजधानी नजिकै रहेको उतm स्थानमा बस्ति खासै नरहे पनि राजधानीकै समकालिन प्राचीन बस्तु फेला पर्नाले राजधानीकै राजपरिवारसँग कुनै स्थान भएको अनुमान गर्दै सो क्षेत्र यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गरिनु पर्ने स्थानिय नारद यादवले बताए । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ता,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली स्थानिय स्तरमा स्थलगत गर्दै पुराता...