पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान

नवलपरासी,२७ चैत्र
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदको पुर्व सध्यामा शुभकामना आदाप्रदान गरेको छ । जिल्लाका सातवटै गाउपालिका मध्ये पाल्हीनन्दनले सम्पुर्ण इस्लामक धर्मावलम्बीहरु सहित स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरु सहितको सहभागिताम सो कार्यक्रम गरेको हो ।
गाउपालिकाकी उपाध्यक्ष सकिनाको सक्रियतामा आयोजित उतm कार्यक्रममा साझ इस्लाम धर्मावलम्बी सहित अन्य समुदाय सहितको सहभागितामा साझा रोजा खोल्ने कार्यक्रम पनि सामुहिक रुपमा आयोजना गरिएको थियो । गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm शुभकामना आदान प्रदान कार्यक्रममा पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाल पहिला देखी नै धार्मिक सहिसुण्ता भएको मुलुक भएको बताएका थिए । आफ्नो धर्म प्रति कट्टर रहने तर अरु धर्मको पनि सम्मान गर्ने कुरा नेपालबाट सँसारले सिक्नु पर्ने कुरा औल्याउदै त्यसैको उदाहरण पनि यो पाल्हीनन्दन गाउपालिकाले आयोजना गरेको कार्यक्रम पनि भएको बताएका थिए ।
उतm कार्यक्रममा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले सबैले सबै धर्मको सम्मान गर्न सक्नु नै नेपाल र नेपालीको विशेषता भएको बताएका थिए । त्यसैगरि जिसस प्रमुख भगौती यादवले पनि एक धार्मिक समुदायले आर्को धार्मिक समुदायको बारे जान्नका लागि यस्तो कार्यक्रमले मौका मिलाउने गरेको बताए । त्यसै गरि वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्ययले गाउपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदानले एकले अर्कालाई बुझ्ने मौका भएको बताएका थिए । इस्लामका आधारभुत सिद्धान्तबारे मौलाना सैयद गुलाम हुसेन अँसारीले जानकारी गराएका थिए भन्ने उपाध्यक्ष सकिनाले स्वागत गरेकी थिईन् ।

4 Comments

  • Wonderful goods from you, man. I’ve bear in mind your stuff prior to and
    you are simply too great. I really like what
    you have got here, certainly like what you’re saying and the best way during which you
    assert it. You are making it entertaining and you still take care of to keep it smart.
    I can not wait to read far more from you. That is really a great website.

  • However, the available strong data about a possible role of leptin in mediating reproductive disorders especially in obese women and the firm findings of a regulatory effect of estrogen on leptin production make this hypothesis exciting and interesting enough to warrant future investigation where to buy priligy in malaysia Please stay those entrepreneurs stayed in the banquet hall

Leave a Reply

Your email address will not be published. Required fields are marked *