विधा

बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम

नवलपरासी,२१ चैत्रबन क्षेत्रबाट विद्युतलाईन विस्तार गर्दै लगे वापत डिभिजन बन कार्यालयले एक करोड बढि भाडा पाउनु पर्ने माग दाबी सहित नेपाल विद्युत प्राविधिकरणलाई पत्राचार गरिएको जनाएको छ । बन क्षेत्रको प्रयोग वापतको भाडा रकम असुल गरी बन क्षेत्रको विकास र संरक्षण प्रवद्र्धनमा खर्च हुने गरि उतm भाडा रकम माग गरेको हो ।सरकारी कार्यालयको विद्युत महशुल नबुझाउदा तुरन्तै विद्युत मिटर काट्ने विद्युत प्राधिकरणले समेत आफुले प्रयोग गरेको क्षेत्रको भाडाा उपलब्ध गराउनु पर्ने गरि भाडा रकम दाबी गर्दै माग िगरिएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले बताए । बन क्षेत्रको भाडा समेत माग गरेर राजस्व दाखिला गर्नु पर्ने देखिएकोले सो रकम दाबी गरिएको उनको भनाई थियो । जिल्ला भित्र बन क्षेत्र नै प्रयोग गर्दा ति स्थानमा बन विकास गर्न सकिएको छैन् । त्यस वापत प्राविधिकरणले भाडा तिर्नु पर्छ, उनले थपे, बन अतिक्रमण नभए पनि बन क्ष...
जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास

नवलपरासी, २० चैत्रविगत एक दशक देखी निस्कृय रहेको जिल्ला स्थित बन समन्वय समितिको पहिलो पटक बैठक भएको छ । जिल्लामा बन र बनसँग सम्बन्धित सरोकारवाला सस्थाहरु सहितको बैठक शुक्रवार डिभिजन बन कार्यालयमा बसेको हो ।विगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको कुरा समेत उठ्दै आएको र अहिले पनि बन ऐनकै ब्यवस्थामा रहेर बैठकको आयोजना गरिउको डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताएका थिए । उनका अनुसार बैठकले बन भित्र रहेका खोला निकासी र ब्यवस्थापन,बन पैदावार आपुर्ति ब्यवस्थापन,सामुदायिक बनका समस्या,बन्यजन्तु संरक्षण,काठका दररेटमा हुने समस्या तथा विक्रि वितरण गर्दा काष्ट ब्यवसायिले भोग्न परेको चुनौती र समस्याबारे कुरा उठेका थिए । काठको दररेट महगोँ भएकोले बजारमा काठका बैकल्पिक अलमुनियम,पिभिसि,फलाम जन्य फर्निचरले बजार लिएको र उ...
प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह
पर्यटन, राजनीति, रामग्राम नगरपालिका, संस्कृति

प्राचीन कोलियराज संरक्षण समिति बनाउन साँसद गुप्ताको पहल,स्थानियमा उत्साह

नवलपरासी,१७ चैत्रजिल्लाबाट नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ता प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) लगायत कोलिय राज्य भित्रका विभिन्न नगर र बौद्ध स्थलको संरक्षण गर्ने गरि कोलियराज संरक्षण विकास समितिको पहल थालेका छन् । कोलिय राजको राजधानी सहित डेढ दर्जन प्राचीन नगर र बौद्ध स्थलहरु अहिले पहिचानमा आई सकेको हुदा कोलियराजका सबै संरचना र कोलिय संस्कृतिको पुर्नत्थान गर्न सो बिकास समिति बनाउन उनले पर्यटन मन्त्री खडकराज पौडेलसँग परामर्शमा जुटेको उनको सचिवालयले जनाएको हो ।प्राचीन संस्कृति जोगाउने र त्यसलाई बौद्धकालिन सभ्यातासँगै पर्यटकिय क्षेत्रको विकासका लागि संघिय सरकारले समिति बनाइदिनका लागि साँसद गुप्ताले अवधारणा समेत पर्यटन मन्त्रीलाई प्रस्तुत गरेका थिए । साँसद गुप्ता सोही क्षेत्रका पुर्व मेयर समेत हुदा विभिन्न कामहरु गरेका थिए,अहिले साँसद भए पछि संघिय सरकार मार्फत कार...
दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन

नवलपरासी,१६ चैत्रदाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएका छन् । नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजना कार्यालयका प्रमुख,सम्बन्धित ठेकेदार र ट्रफिक प्रहरी सहित दाउन्ने डाडामा सोमवार दिन भरि अध्ययन गर्दै निस्कर्षमा निकाल्नमा लागेका हुन् ।आयोजना निर्माण कार्यमा ठेकेदारकै बढि लापर्वाही देखिएको र जाँम हुनमा ट्रफिक प्रहरीको पनि कमजोरी रहेको निष्कर्ष निकालेका हुन् । त्यसका लागि उनले आयोजना कार्यालय मार्फत ठेकेदार र जिल्ला ट्रफिक कार्यालयका प्रमुख तथा प्रहरीलाई निर्देशन समेत दिइएको सिडिओ नेपालले बताए । अर्बको आयोजनाका काम भई रहेको छ,उनले भन्े तर जनशतिm परिचालन अति नै न्युन देखिएका छन् । आयोजनाका कार्य हुदै गर्दा ब्यवस्थापकिय कमजोरी पनि धेरै देखिएका छन् । खटन पटनका समस्या छन् । काम भएका स्थानमा पनि माटो थुपार्न...
सुस्ताको झोलुगेँपुल मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढदै
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ताको झोलुगेँपुल मर्मत सम्भार नहुदा दुर्घटनाको जोखिम बढदै

नवलपरासी,१५ चैत्रजिल्लाको सुस्ता भुमि जोड्न बनेको झोलुगेँपुल बेलामा मर्मत नहुदा दुर्घटनाको जोखिम बढदै गएको छ । दुई बर्ष पहिला पुलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको तर अहिलेसम्म मर्मत सम्भार नहुदा पुल कस्ने नट,बोल्ट ढिला भएर पुलका पार्टहरु झर्न थालेको र त्यसले दुर्घटना समेत निम्त्याउने गरेको हो ।पुलबाट राजस्व उठाउने सुस्ता गाउपालिकाले मर्मत सम्भारमा अहिलेसम्म ध्यान दिएको छैन्,एक स्थानियले भने,पुलबाट यदि आमदनी गाउपालिको गर्ने गरेको छ,भने मर्मत गर्नु पर्ने दायित्व पनि गाउपालिकाकै हो,तर गाउपालिकाले अधिकार जमाउने र दायित्व भुग्ले गरेको देखियो । पुलबाट मोटरसाईल लैजादै गर्दा पुलको भाग भाच्चिएर मोटरसाईकलको पाँग्रा नै फसेको उनले बताए । यस्ता दुर्घटना धेरै पटक भई सकेको छ,तर सुनुवाई भने भएको छैन् । यो गाउपालिकाको गैरजिम्मेवारीपन भएको उनको भनाई थियो । गाउपालिकाले सोही पुल हेर्न आउने पर्यटक तथा...
चिनी उद्योगका सञ्चालक अग्रवाल कर्मचारी,किसान र बैंकलाई समेत ठगेर  गोरखपुरमा होटल गर्दै
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगका सञ्चालक अग्रवाल कर्मचारी,किसान र बैंकलाई समेत ठगेर गोरखपुरमा होटल गर्दै

नवलपरासी, १५ चैत्रजिल्लाको प्रतापपुर गाउपालिकाको गँगापुर गाउ स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाललाई उद्योग परिसरमा उद्योगका कर्मचारी, किसान र बैंकका प्रतिनिधि कुर्दै बसेका छन् । उता कर्मचारी,बैंक र किसानको पैसो लगि भारतको गोरखपुरमा होटल खोली ब्यपार गर्दै आएको खुलेको छ । गत बर्षकै किसानको उखुको भुतmानी र कर्मचारीको तलब र बैंकको साँवा ब्याज बुझाउन छाडेर आफु वेपत्ता भएको नाटक मन्चन गदै अग्रवाल गोरखपुरमा होटल खोलेर ब्यपार गर्दै आएको दाबी स्थानिय धिरज त्रिपाठीले गरे । उखु किसानलाई विश्वासमा दिलाउदै उखु उत्पादक संघका पदाधिकारीले उखु विक्रि गर्न लगाए,पछि भुतmानी नै नदिई सञ्चालक सम्पर्क विहिन भएको हल्ला फैलाईयो,उनले दाबी गर्दै भने,सञ्चालक अग्रवालको गोरखपुरमा दुई वटा होटल खुलेका छन् । यसबारे सरोकारवाला मौन बसेको देखिदा आफुलाई आश्चर्य लागेको सुनाए ।विगतमा उ...
भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद

नवलपरासी ,१४ चैत्रजिल्लाको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को टोलीले ठूलो परिमाणमा अवैध हुक्का फ्लेवर बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मोबाइल गस्ती सञ्चालन गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको हुक्का फ्लेवर फेला पारी नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार करिब रु. ११ लाख ९० हजार बराबरको हुक्का फ्लेवर (२४ कार्टुन अर्थात् ५९५० पिस) बरामद गरिएको छ। सो सामग्री अवैध रूपमा भित्र्याउने क्रममा प्रयोग गरिएका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणम...
सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित

नवलपरासी,१४ चैत्रजिल्लाको रामग्राम १० स्थित सिद्धि लक्ष्मि स्टिल प्रालिले खोला नै अतिक्रमण गरि पर्खाल लगाए पछि स्थानिय आक्रोसित बनेका छन् । खोला अतिक्रमणले सार्वजनिक जग्गा हड्फनुका साथै खोला जुनिएर जलनिकास नै अवरुद्ध भएर डुबान हुन सक्ने जनाउदै खतिक्रमण खाली गराउन समेत स्थानियले माग गरेका हुन् ।उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष जो अहिले हुनेवाला अध्यक्ष हुन उनी नै सञ्चालक रहेको सो उद्योगले स्थानिय तहका कर्मचारी,नापी कार्यालयको मिलोमतोमा खोला अतिक्रमण भएको स्थानिय राम नरेश केवटले बताए । यसबारे आफु नगरपालिकामा पटक पटक जानकारी गराउदै आएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे । अब उद्योग विरुद्ध संगठित भई आन्दोलनको विकल्प नभएको उनले सुनाए । खोला किनारमा जग्गा लिइने पछि आफ्नो जग्गामा पुरै उद्योगका संरचना बनाउने र पछि खोला नालाहरु अतिक्रमण गर्दै पार्खाल लगाउने प्रवृद्धि यस क्षेत्रमा बढेको...
गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र
अर्थ, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र

नवलपरासी, १३ चेत्रगत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको जनाउदै अहिले कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई परिपत्र गरेको छ । स्थानियको जनगुनासो र विभिन्न विज्ञहरुको अध्ययन गर्दा नदीमा अध्याधिक दोहन भएको पाइएकोले भारत उत्तर प्रदेश सरकारले खोला निकासी नगर्ने गण्डक बाँध परियोजना कार्यालय बाल्मिकी नगरमा लेखि आएका कारण देखाउदै लाईजनले नदीबाट नदीजन्य पदार्थ निकासी नगर्ने परिपत्र गरेको हो ।गण्डक नदी दुई देश विच पर्ने हुदा नदीमा कुनै पनि कार्य गर्दा भारतिय पक्षको अनुमति लिई काम गर्नु पर्ने बताउदै गत बर्ष सुस्ता गाउपालिकाले झुक्याएर नदीजन्य पदार्थको निकासी ठेक्का गरेको थियो , नदी निकासीले नदीको धार नै परिवर्तन भई सुस्ता भुमि कटान गर्न थाले पछि स्थानियले विरोध समेत गर्दै आएको लाईजन ...
१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा

नवलपरासी,१२ चैत्रजिल्ला स्थित खानेपानी तथा सरसफाई मार्फत काम हुदै आएका डेढ दर्जन खानेपानी आयोजनालाई संघिय सरकारको कार्यालयमा तानिएको छ । लुम्बिनी प्रदेश सरकार मातहतको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय मार्फत विगतमा हुदै आएको कार्यक्रम तथा त्यसका लागि विनियोजित बजेट समेत संघिय सरकारको कार्यालय खानेपानी तथा ढलनिकास कार्यालय बुटवलमा गाभिएको उतm कार्यालयले जनाएको हो ।विगतमा सबै कार्यक्रम प्रदेश सरकारले नै हेर्दै आएकोमा अहिले केही आयोजना प्रदेश र केही संघिय सरकारको कार्यालयमा गएको जानकारी आएको कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले जानकारी गराएका थिए । नेपालमा संघियता आउनु पुर्व केन्द्रिय सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन मार्फत शुरु गरिएका जिल्लाका ४० भन्दा बढि खानेपानी आयोजनाहरु मध्ये केही शहरी खानेपानी आयोजनाको रुपमा रहेको थियो । केही फण्ड बोर्ड मार्फत सञ्चालन हुदै आएका थिए । त्यसै गर...