अर्थ

भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद

सुकरात गाैड नवलपरासी, ४ असोज । भारतबाट भन्सार छली ल्याएर पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा भण्डारण गरिएको २७ क्विन्टल ८६ किलोग्राम तोरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार महेशपुरस्थित सामान राख्न बनाइएको टहरामा भन्सार छली गरी ल्याइएको तोरी भण्डारण गरिएको सूचना पाएपछि २०८३ असोज ३ गते दिउँसो करिब ४ः४५ बजे संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले टहरामा जाँच गर्दा २७ क्विन्टल ८६ किलोग्राम तोरी फेला पारी बरामद गरेको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको तोरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिमा उल...
उपभोक्तालाई सामुदायिक बन समुहले वितरण गर्ने काठ दाउराको लगत विवरण माग गरिने
अर्थ, रामग्राम नगरपालिका, समाचार

उपभोक्तालाई सामुदायिक बन समुहले वितरण गर्ने काठ दाउराको लगत विवरण माग गरिने

जिल्ला स्थित सामुदायिक बन समुहहरुले समुहका सदस्यलाई वितरण गरेका काठ दाउराको लगत विवरण माग गरिने डिभिजन बन कार्यालयले जनाएको छ । समुह सदस्यलाई काठ वितरण गर्दा केही जनगुनासोहरु आएको हुदा समुहबाट काठको वितरण,सदुपयोगबारे अनुगमन गरिनुका साथै वितरणका लगत विवरण माग गरिने डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत धनिश्वर न्यौपानेले जानकारी गराएका हुन् ।उनका अनुसार शुरुका सामुदायिक बनहरुले ढलापडा,सुकेका काठदाउरा संकलन गरि ब्यवस्थापन गर्दै आएका थिए । तर अहिले बैज्ञानिक बन ब्यवस्थापन गर्दै बढि मात्रामा काठदाउरा संकलन हुदै आएका छन् । ति काठको वितरण प्रणाली,ब्यवस्थापन प्रकृया,लेखाप्रणालीको लेखाजोखा,सार्वजनिक परिक्षण,खरिद ऐन अनुसारका मापदण्ड पुरा भए नभएको जस्ता धेरै कुराहरुलाई अवलब्ध गर्नु पर्ने हुन्छ । त्यसमा पनि कतिपय सामुदायिक बन र साझेदारी बन ब्यस्थापन समुहले समुहका उपभोतmाहरुलाई काठ दाउराको वितरण प्रक...
उद्योगी–व्यवसायी र वित्तीय संस्थाबीचको अन्तरसम्बन्ध | ओम प्रकाश अग्रहरी | चिन्तन–मनन Ep. 05
अन्तर्वार्ता, अर्थ, नवलपरासी (ब.सु.प.)

उद्योगी–व्यवसायी र वित्तीय संस्थाबीचको अन्तरसम्बन्ध | ओम प्रकाश अग्रहरी | चिन्तन–मनन Ep. 05

https://youtu.be/9IsOlip9m2U?si=2Hdw9Y-amXPH-pVv
बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4
अर्थ, भिडियो, सरावल गाउँपालिका

बिरेन्द्र यादवसँग उद्योग, व्यापार र सरावलको आर्थिक सम्भावनाबारे विशेष संवाद | चिन्तन–मनन EPISODE 4

https://youtu.be/krRyoDLYNao?si=Glzrp_A-mjvowK89
परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग

नवलपरासी, २ भदौनवलपरासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा स्थानीय करदाता, उद्योगी तथा व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन ्। मंगलवार उद्योग बाणिज्य संघमा भएको करदाता शिक्षा सम्बन्धि अन्तरक्रियामा उतm आक्रोस पोखेका हुन् ।कार्यक्रममा छुट्टै जिल्ला भएर पनि जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय समेत हटाइए पछि करसम्बन्धी कामका लागि छिमेकी जिल्ला रुपन्देहीको भैरहवा तथा बुटवल धाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनीहरूले तत्काल परासीमा आन्तरिक राजस्व कार्यालय पुनःस्थापना गर्न माग गरेका थिए । करदाताहरूले नवलपरासीबाट राज्यलाई वार्षिक ठूलो परिमाणमा राजस्व योगदान हुँदै आए पनि करदातालाई आवश्यक सेवा प्रदान गर्ने आफ्नै जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुनु विडम्बनापूर्ण भएको बताएका छन ्। जिल्लाबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अवस्थामा समेत आन्त...
रामग्रामका खोलाहरुबाट बालुवा तस्करी
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका खोलाहरुबाट बालुवा तस्करी

नवलपरासी,१९ साउनरामग्राम नगरपालिकाका विभिन्न खोलाबाट बालुवा चोरी तस्करी बढदै गएको छ । रामग्राम नगरपालिकासँगै स्थानिय प्रहरी र प्रशासनले चाँसो नलिदा खोलाबाट चोरी तस्करी बढेको स्थानियले बताएका हुन् ।नगरपालिकाको वार्ड नं.१४ स्थित तुरिया खोलाबाट खोलामै टेक्टर मार्फत बालुवा झिक्ने र भण्डारण गर्ने गरेका छन् । पछि भण्डारण गरिएका बालुवा बुटवल र भैरहवा पठाउदै आएको एक स्थानियले बताए । जनप्रतिनिधिहरुको आँखा अगाडी नै चोरी तस्करी हुने गरेको छ,उनले भने,तर चोरी तस्करी रोक्नमा जनप्रतिनिधिले चाँसो नलिदा मिलोमतो भएको अनुमान गर्न सकिन्छ । एका तिर राजस्व उठेन भनेर नगरपालिकाले विभिन्न विषयमा जनता माथि राजस्व उठाउन करको भार थुपार्ने तर राजस्वको स्रोत खोलानालाको बालुवा भष्कट चोरी तस्करी हुन दिईने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको दोहरो नीति देखिएको उनको गुनासो थियो । खोला कि सबै जनताका लागि निशुल्क लैजान दिईन...
जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै

नवलपरासी,१९ साउनघरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग तथा ब्यवसाय खारेजीको संख्या बढन थालेको छ । नयाँ दर्ता हुने क्रम बढे पनि खारेजी स्थित नभई संख्या बढदै गएको कार्यालयले जानकारी गराउको हो ।कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्तासँगै दर्ता खारेजीको संख्या पनि उलेख्य मात्रामा बढेको देखिएको छ । नयाँ दर्ताको अनुपातमा झण्डै आधा उद्योग ब्यवसाय खारेज पनि भएको कार्यालयका सुचना अधिकारी धिरेन्द्र गिरीले जानकारी गराएका थिए । कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्षमा उद्योग तर्फ १ सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । त्यसै गरि बाणिज्य तर्फ पनि १ सय ५७ गरि कुल ३ सय १३ वटा फर्म खारेज भई लगत कट्टा भएको देखिएको छ । फर्म खारेजी किन गर्न परेको बारे भन्ने यथार्थ कारणको अनुसंधान भनि नभएको अधिकारी गिरीले बताए । सम्बन्धित उद्योगी ब्यवसायिले खारेजी गर्न निवेदन दिएको आधारमा प्रक...
भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग

नवलपरासी, १७ साउनजिल्लाका मत्यस्य कृषक एकातिर आफ्नै प्रयासमा देश भित्र माछा आपुर्ति गर्न सक्ने गरि प्रयासमा छन् । यता सरकारी निकायबाट सहयोग गुर्न भन्दा असहयोग गर्ने प्रवृति कायम हुदा मत्स्यपालक किसानलाई चुनौती थपिदै गएको बताएका छन । जुन बेला नेपाली किसानको पोखरीमा माछा तयार हुन्छ,त्यही बेला सरकारले भारतिय माछा आयातलाई खुल्ला गरिदिन्छ, यस्तो गुनासो थियो,नेपाल मत्स्य पालक किसान संघका केन्द्रिय कोषाध्यक्ष भवानीशंकर यादवको ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्स्य निर्देक दिपक भुसालसँग गुनासो गर्दै यादवले गुनासो राख्दै प्रश्न गरे, के सरकारको नीयती नै बनेको छ,देश भित्रका किसान ब्यवसायीलाई निरुत्साही बनाउने ? यसलाई रोक्नका लागि पहल गरिदिन पर्यो, उनले निर्देशक भुसालसँग आग्रह गर्दै भने, कम्तीमा नेपाली मत्स्यपालक किसानको पोखरीमा माछा तयार भएको बेला आयात कम गराई...
उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा

नवलपरासी,१७ साउनउद्योग वाणिज्य संघ नवलपरासीका नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले आफ्ना उद्योगी, व्यवसायीको हितका लागि १ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएका छन् । संघको ४० ओै वार्षिक साधारण एंव १६ ओै अधिवेशनको पद हस्तान्तरण समारोहमा उनले आफ्ना प्रतिवद्धता मन्तब्य राख्दै उतm घोषणा गरेका हुन् ।संघको सदस्य लिएका तर नविकरण नगरि बसेका उद्योगी ब्यवसायीले नविकरण गराउदा र नयाँ सदस्य बन्ने वित्तिकै सो विमा गरिदिइने उनले समारोहमा जानकारी गराएका थिए । संघमा हाल ५ सय ८० सदस्य आवद्ध छन् । धेरै जनाले संघबाट के लाभ भन्दा नविकरण समेत गराउन छाडेका थिए । केहीले नगर गाउको संघमा आवद्धता गराए पनि जिल्ला संघको नविकरण पनि गराउन छाडेका थिए । तर दुर्घटना बिमा घोषणा पछि सदस्य संख्या बढ्ने अपेक्षा लिइएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्योगहरूसँग भगिनीसम्बन्ध कायम राखेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अ...
प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण

नवलपरासी,१२ साउनजिल्लामा प्रहरीद्धारा ब्यवसायीलाई अनावश्यक दुःख दिईने कार्य भई रहेको जनाउदै उद्योग बाणिज्य संघ नवलपरासीले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ । किसानले आफ्ना उत्पादन समेत बजारसम्म तौल गर्न ल्याउदा,विक्रि वितरणका लागि बजारसम्म लैजादा विचमै पक्राउ गरि प्रहरीले भन्सार पठाउने गरेको आरोप संघका पदाधिकारीले लगाउदै ति कार्यहरु तत्काल बन्द गर्न माग गरेका हुन् ।मंगलवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उनकै कार्यकक्षमा भेटेर ब्यवसायीको समस्या राखेका थिए । प्रहरीलाई को ब्यपारी हो ? को किसान हो ? र को तस्कर हो ? त्यस विच पनि भेद नपाउने गरेको आरोप लगाएका थिए । सिमा क्षेत्रमा प्रहरी आफै तस्करसँग मिल्ने र तस्करी गराउने कार्य गर्छ,तस्करी भयो भनेर जनगुनासा बढदा ब्यपारी र किसा...