प्रतापपुरको भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई नवलपरासी रेडक्रसद्धारा राहत वितरण
नवलपरासी, ९ वैशाखनवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीबाट प्रभावित १२ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले तत्काल राहत...
