शहीद जगदीश पासवान  विद्यालयका १ सय ५७ विद्यार्थीलाई ट्र्याकसुट वितरण
-

शहीद जगदीश पासवान विद्यालयका १ सय ५७ विद्यार्थीलाई ट्र्याकसुट वितरण

नवलपरासी ३१ असारग्लोबल आइएमई बैंक लिमिटेड, सरावल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर कार्यक्रम अन्तर्गत पाल्हीनन्दन गाउँपालिका–६, पडरीस्थित शहीद जगदीश पासवान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्याकसुट वितरण गरेको छ । बैंकले कार्यक्रम विच सो विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई १सय ५७ थान ट्र्याकसुट वितरण गरेको हो ।बैंकले शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आइएमई बैंकको प्रदेश कार्यालय बुटवलका अपरेसन म्यानेजर प्रकाश ज्ञवालीले विद्यार्थीहरूलाई ट्र्याकसुट हस्तान्तरण गर्दै शिक्षा क्षेत्रको विकासमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर योगदान दिँदै आएको बताएका थिए । विद्यालय तहका विद्यार्थीलाई प्रोत्साहन गर्ने...
चिसापानी सामुदायिक बनले शुरु गर्यो, पर्यापर्यटन सञ्चालन कार्य
-

चिसापानी सामुदायिक बनले शुरु गर्यो, पर्यापर्यटन सञ्चालन कार्य

नवलपरासी,१४ असारजिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिका २ स्थित चिसापानी सामुदायिक बनले तिन बर्ष पहिला ल्याएको रिसोर्ट सञ्चालन गर्ने अवधारणा अहिले सकार पारेको छ । उतm बनले बनभित्र पर्यापर्यटन विस्तारका लागि रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा ल्याएको र अहिले सो कार्य पुरा गरि कार्य शुभारम्भ गर्ने तयारीमा लागेको हो ।अवधारणा अनुसारको कार्य गर्न विस्तृत परियोजना प्रतिवेदन बनाई आवश्यक कानुनी प्रकृया पुरा गरेर केही कार्य सम्पन्न भई सकेको जानकारी गराउन आईतवार पत्रकारसँग सुचना आदानप्रदान कार्यक्रमको आयोजना गरि जानकारी गराएको थियो । जिल्लाको पहिलो सामुदायिक बन हो,जस्ले पर्यापर्यटनको अवाधारणा बनाई काम गर्न लागि रहेको कार्यक्रमका प्रमुख अथिती सिनियर डिभिजन बन अधिकृत राजु क्षेत्रीले सो कार्यको प्रशंसा गरेका थिए । उनका अनुसार सामुदायिक बनहरु अब बनको घासपात र काठद...
सुस्ताबासीको समस्या बुझ्न चर्चित साँसद रिगँला यादव सुस्तामा
-

सुस्ताबासीको समस्या बुझ्न चर्चित साँसद रिगँला यादव सुस्तामा

नवलपरासी,३१ जेठभारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई सान्तवना दिन नेकपा एमालेकी हाल चर्चित साँसद रिगँला यादव सुस्ता पुगेकी छिन् । भारतिय एसएसबीले हातहतियार सहित सुस्तामा पुग्दा सुस्ताबासीसँग भएको झडप पछि त्रसित बनेका सुस्ताबासीको अवस्था बुझ्न र सान्तवना प्रदान गर्न उनी आईतवार सुस्ता पुगेकी हुन् ।प्रधानमन्त्री बालेनको सिमा क्षेत्रमा नेपालले पनि अतिक्रम्ण गरेको संसदमा दिएको अभिब्यतmीले उत्साही भएका एसएसबी सुस्ता पस्ने गरेको स्थानियले साँसद यादवसँग गुनासो गरेका थिए । पहिला उनीहरु सुस्ता कटान गर्दै आएको बाँधमा अवरोध गर्न पुगे,सुस्ताको अवस्थाबारे वेलिविस्तार सुनाउदै सुस्ता बचाउ अभियानकी नेतृ लैला वेगमले भनिन्,पछि हतियार सहित सुस्ताबासीले गर्दै आएको खेतीपाती क्षेत्रमा घुस्न थालेका कारण स्थानियले सामुहिक रुपमा लखेटन पुगेका थिए । जनता र पत्रकारबाट निरन्तर सहयोग भई र...
गोही संरक्षण गर्न साईन रेसुगाँ बैंकको समाजिक उत्तरदायित्व अन्तरगत लगानी गरि कार्यक्रम
-

गोही संरक्षण गर्न साईन रेसुगाँ बैंकको समाजिक उत्तरदायित्व अन्तरगत लगानी गरि कार्यक्रम

नवलपरासी,२१ जेठस्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा साईन रेसुगाँ डेभेलपमेन्ट बैंकले गोहीको आहारा माछा छान्ने,होर्डिगँबोर्ड राख्नुका साथै जनचेतना मुलक कार्यक्रम गरेको छ । बैंकले आफ्नो समाजिक उत्तरदायित्वक(सिएसआर) अन्तरगत सो कार्यक्रम गरेको हो ।रामग्राम नगरपालिका १७ बरारी स्थित देवगाव आयआर्जन तथा साना किसान कृषि सहकारी सस्थाको परिसरमा स्थानिय विद्यार्थी,बालबालिका,जनप्रतिनिधिहरुको उपस्थितीमा गोही संरषणबारे जनचेतना कार्यक्रम,पिडुरा घोल खोलामा ५० केजी जिउदो माछा छाडेने कार्य र झरहीखोलाको गण्डक पुल नजिकै होर्डिगबोर्ड राखेको सो वार्डका वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । निजी क्षेत्रको वित्तिय सस्थाबाट यो पहिलो पटक यस्तो कार्यक्रम हुन थालेको छ, उनले भने, यो अति नै सराहनिय कार्य भएको छ । यसले निरन्तरा पाउनु पर्छ ।उता सहकारी सस्थाका अध्यक्ष हैदर अलि मोमिनले गोही सं...
प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन
-

प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन

नवलपरासी, २० जेठलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि प्रयाप्त मलको ब्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मार्फत ज्ञापनपत्र बुझाएका छन् । कृषकको समस्याबारे प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउदै साँसद जैसवालले कृषकहरूलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन र नवलपरासी स्थित कृषि सामग्री कम्पनीमा मौज्दात रहेको मल वितरण गराउन माग गरेका हुन् ।कम्पनीको गोदाममा अहिले पनि ७०० मेट्रिक टन रासायनिक मल तत्काल किसानहरूलाई वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै उनले प्रजिअ दिपकराज नेपाललाई भएको मल वितरणका लागि पहल गर्न आग्रह गरेका थिए । कृषकहरु अहिले मलका लागि भौतारि रहेका छन्,उनले भने,कम्पनीले गोदाममा मल थन्काएर राखेको छ । यसको वितरणका लागि पनि पहल गर्नु पर्ने उनले आग्रह गरेका थिए ।कृषि उत्पादनको महत्वपूर्ण समयमा मल अभाव...
गण्डक नदीमा सुस्ता गाउपालिकाको मनोमानी,सरोकारावालालाई जानकारी नै नगराई उत्खनन गराउदै
-

गण्डक नदीमा सुस्ता गाउपालिकाको मनोमानी,सरोकारावालालाई जानकारी नै नगराई उत्खनन गराउदै

नवलपरासी,९ जेठसुस्ता गाउपालिकाले सहमति विना नै अनियमित रुपमा गण्डक(नारायणी नदी)बाट निकासी गरेको जनाउदै भु आर्जन तथा सम्पर्क कार्यालय(लाईजन) भारत उत्तर प्रदेश सरकारले आपत्ति जनाएको छ । अनियन्त्रित निकासी प्रति ध्यानाकर्षण गराउदै ति कार्य तत्कालन रोक्न स्थानिय प्रशासनलाई भेटेरै ध्यानाकर्षण गराएको हो ।गत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा त्यसको असर सुस्ता भुमि कटानमा परेको र भविष्यमा वि ग्याँप बाँध भत्किने खत्तरा बढेकोले रोक्न भारतिय लाईजनको पत्राचारलाई वेवास्ता गरि पुनःसुस्ता गाउपालिकाले अमानतमा निकासी खोलेका कारण लाईजन र भारतिय पक्षले काम रोक्न माग गरेको थियो । कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई २०८२ माघ २५ गते नै परिपत्र गरेको थियो । तर त्यसलाई सुस्ता गाउपालिकाल...
दृष्टिविहिन बालबालिकालाई दान
-

दृष्टिविहिन बालबालिकालाई दान

नवलपरासी,१८ बैशाखबुद्धपुर्णिमाको अवसर पारेर सुनवल १२ का एक भुसाल परिवारले पितृहरुको सम्झनामा परासी स्थित आदर्श मावि अन्तरतगत सञ्चालित दृष्टिविहिन छात्राबासका दृष्टिविहिन बालबालिकालाई खाद्यपदार्थ,लताकपडा र नगद समेत प्रदान गरिएको छ । स्थानिय कृष्णमाया भुसालले पितृहरु कुल बहादुर भुसाल,दुमकला भुषाल,मानबहादुर भुसाल,सुमिन्त्रा भुषालको सम्झना गर्दै दृष्टिविहिन बालबालिकालाई अतिआवश्यक समाग्रि तथा नगद प्रदान गरेकी थिईन् ।उनका अनुसार गौतम बुद्धको दर्शनमा नेत्रहीन (दृष्टिविहीन) व्यक्तिलाई दान दिनु अत्यन्त पुण्यकारी र अर्थपूर्ण कर्म मानिन्छ । बौद्ध धर्ममा “दान” (दाना) लाई मुक्ति मार्गको पहिलो अभ्यासका रूपमा लिइन्छ । यस सन्दर्भमा यसको लाभहरू यसरी बुझ्न सकिन्छ पहिलो, पुण्य (कुसल कर्म)को संचय जस्मा बौद्ध दर्शन अनुसार, करुणा र निःस्वार्थ भावले गरिएको दानले “पुण्य” बढाउँछ । नेत्रहीन जस्ता असहाय व्यक्तिलाई स...
प्रतापपुरको भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई नवलपरासी रेडक्रसद्धारा राहत वितरण
-

प्रतापपुरको भैरमपुरका आगलागी प्रभावित १२ घरपरिवारलाई नवलपरासी रेडक्रसद्धारा राहत वितरण

नवलपरासी, ९ वैशाखनवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीबाट प्रभावित १२ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले तत्काल राहत सामग्री उपलब्ध गराएको हो ।पीडित परिवारलाई अस्थायी बसोबास र दैनिक आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले मंगलबार नै घटनास्थलमा पुगेर राहत सामग्री वितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । पीडितलाई तत्कालका लागि आवश्यक सामग्री उपलब्ध गराइएको बताए ।सभापति अग्रहरीले अहिलेको मौसमलाई समेत मध्यनजर गर्दै सावधानी अपनाउन र सम्भावित विपदका घटनाबाट जोगिन आग्रह गरेका थिए । आगलागीपछि समस्यामा परेका पीडित परिवारलाई रेडक्रसले त्रिपाल, म्याट, ब्यालंकेट, झुल, लत्ताकपडा, बाल्टी लगायतका सामग्री वितरण गरेको नवलपरासी रेडक्रसका विपद व्यस्थापन संयोजक अर्जुन क्षेत्रीले जानकारी गराएका थिए...
सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई सहयोगका लागि सबै पक्षलाई आग्रह गरे
-

सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई सहयोगका लागि सबै पक्षलाई आग्रह गरे

नवलपरासी , बैशाख ८ गते । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले आगलागी प्रभावित परिवारलाई भेट्दै राहत तथा सहयोगका लागि सबै पक्षलाई आग्रह गरेका छन्।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा भएको भीषण आगलागीमा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय गोविन्द चमारको कच्ची घरबाट सुरु भएको आगो छिमेकीका अन्य ११ घरमा फैलिएको थियो।जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीका घर पूर्ण रूपमा जलेका छन्।घटनामा घर, लत्ताकपडा, अन्न तथा दैनिक उपभोग्य सामग्रीमा ठूलो क्षति पु...
बर्षाै देखी चर्किएको झरहीखोला पुलको एप्रोच नबन्दा भारी सवारीसाधन चल्नमा अवरोध
-

बर्षाै देखी चर्किएको झरहीखोला पुलको एप्रोच नबन्दा भारी सवारीसाधन चल्नमा अवरोध

नवलपरासी,२२ चैत्रबर्षाै पुर्व जिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने बाँसा— पिपरहिया —हरपुर जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै पहुँच(एप्रोप) क्रेक(चिरा परेको) भएर भारी सवारीसाधन चल्ने अवस्था अझै कायम नै रहेकोे छ । रामग्राम नगरपालिका १७ स्थित पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको र त्यसको कारण एप्रोच चक्रिएर जोखिम देखिन थालेका कारणले सो पुलमा भारी सवारी साधन चल्न सकेका छैनन ।रामग्राम नगरपालिका १७ र पाल्हीनन्दन गाउपालिका ३ को सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेल चक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुलको एप्रोच पुनः निर्माण गर्न वा मर्मत गर्न स्थायिनले नगरपालिका र सरोकारवाला निकायमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाल...