अर्थ

सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिले गरेको खोला किनारको जग्गा अतिक्रमण प्रति स्थानिय आक्रोसित

नवलपरासी,१४ चैत्रजिल्लाको रामग्राम १० स्थित सिद्धि लक्ष्मि स्टिल प्रालिले खोला नै अतिक्रमण गरि पर्खाल लगाए पछि स्थानिय आक्रोसित बनेका छन् । खोला अतिक्रमणले सार्वजनिक जग्गा हड्फनुका साथै खोला जुनिएर जलनिकास नै अवरुद्ध भएर डुबान हुन सक्ने जनाउदै खतिक्रमण खाली गराउन समेत स्थानियले माग गरेका हुन् ।उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष जो अहिले हुनेवाला अध्यक्ष हुन उनी नै सञ्चालक रहेको सो उद्योगले स्थानिय तहका कर्मचारी,नापी कार्यालयको मिलोमतोमा खोला अतिक्रमण भएको स्थानिय राम नरेश केवटले बताए । यसबारे आफु नगरपालिकामा पटक पटक जानकारी गराउदै आएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे । अब उद्योग विरुद्ध संगठित भई आन्दोलनको विकल्प नभएको उनले सुनाए । खोला किनारमा जग्गा लिइने पछि आफ्नो जग्गामा पुरै उद्योगका संरचना बनाउने र पछि खोला नालाहरु अतिक्रमण गर्दै पार्खाल लगाउने प्रवृद्धि यस क्षेत्रमा बढेको...
गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र
अर्थ, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र

नवलपरासी, १३ चेत्रगत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको जनाउदै अहिले कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई परिपत्र गरेको छ । स्थानियको जनगुनासो र विभिन्न विज्ञहरुको अध्ययन गर्दा नदीमा अध्याधिक दोहन भएको पाइएकोले भारत उत्तर प्रदेश सरकारले खोला निकासी नगर्ने गण्डक बाँध परियोजना कार्यालय बाल्मिकी नगरमा लेखि आएका कारण देखाउदै लाईजनले नदीबाट नदीजन्य पदार्थ निकासी नगर्ने परिपत्र गरेको हो ।गण्डक नदी दुई देश विच पर्ने हुदा नदीमा कुनै पनि कार्य गर्दा भारतिय पक्षको अनुमति लिई काम गर्नु पर्ने बताउदै गत बर्ष सुस्ता गाउपालिकाले झुक्याएर नदीजन्य पदार्थको निकासी ठेक्का गरेको थियो , नदी निकासीले नदीको धार नै परिवर्तन भई सुस्ता भुमि कटान गर्न थाले पछि स्थानियले विरोध समेत गर्दै आएको लाईजन ...
सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा

नवलपरासी,१० चैत्रपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको सुस्ता भुमिको सौर्य उर्जाले सुूस्ता गाउपालिकालाई फाईदा पुगेको छ । सौय उर्जा वापतको रकम सुस्ता गाउपालिनले पाउने गरि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकालाई उतm आयोजना हस्तानान्तरण परे पछि सुस्तालाई आर्थिक राहत पुगेको हो ।पहिला केन्द्रले सुस्ताबासीलाई विद्युत सेवा पुर्याउन उज्यालो सुस्ता अभिायन अन्तरगत सौर्य उर्जा प्लान्ट जडान गरिदिएको थियो । सुस्ताबासीले सोही विद्युतले घरमा विजुली बत्ति बाल्ने गरेका थिए । अहिले सुस्तामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन कै विद्युत पुगि सकेकोले सो विद्युत प्रयोग गर्न थाले पछि सौर्य उर्जाको प्लान्ट केन्द्रले गाउपालिकालाई नै सञ्चालन ब्यवस्थापन र सोबाट हुने आय स्रोत लिने गरि हस्तानान्तरण गरिएको गाउपालिका अध्यक्ष टेकनाराययण उपाध्यायले बताए । उनका अनुसार सो उर्जा केन्द्रको विजु...
अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन
अर्थ, रामग्राम नगरपालिका, समाचार

अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन

नवलपरासी,६ चैत्रउद्योग बाणिज्य संघ नवलपरासीको टोलीले जिल्लामा स्थापित उद्योगको उत्पादन,निर्यात अवस्थाबारे जानकारी लिइने उदेश्यले खोजी कार्यमा लागेको छ । जिल्लामा खर्ब बढि लगानी भई दर्जनौ उद्योग स्थापना भएर सञ्चालन हुदै आएको भए पनि धेरै उद्योगहरुले आफ्ना मालबस्तु निर्यात गर्दा उत्पातिको प्रमाणपत्र जारी अन्य जिल्लाबाट लिइने भएको हुदा त्यसको खोजमा संघ लागेको हो ।संघका अध्यक्ष ओम प्रकाश अग्रहरी र उपाध्यक्ष राजेश कुमार गुप्ता सहितको टोलीले जिल्ला भित्रै तिन बर्ष देखी सञ्चालन हुदै आएको द सगतानी स्टिल प्रालि रामग्राम १६ र सोही स्थानमा सञ्चालन हुदै आएको गोल्ड स्टार स्ट्राइट लिमिटेड तथा रामग्राम १५ सुक्रौली स्थित सिद्धिबिनायक स्टिल प्रालि र सिद्धिबिनायक आयल प्रालिको स्थलगत अध्ययन अवलोकन गर्दै उद्योगको उत्पादन,निर्यातबारे जानकारी लिइएको थियो । उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग बिभागले उद्...
नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी

नवलपरासी,६ चैत्रडिभिजन बन कार्यालयले बन क्षेत्रमा नै एक लाख श्रमदिनको रोजगारी सृजना भएको जानकारी गराएको छ । बुधवार पत्रकारसँग बन कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै बन क्षेत्र भित्र भई रहेको बन संवर्धन कार्यक्रम अन्तरगत सो रोजगारी सृजना भएको जानकारी गराइएको हो ।उतm कार्यक्रम अन्तरगत बुद्ध शान्ति साझेदारी बन समुह र दर्जन बढि सामुदायिक बन भित्र बैज्ञानिक तरिकाले बनको ब्यवस्थापन र उपयोग गर्ने गरि कार्ययोजना अनुसार काम हुदा उतm रोजगारी सृजना भएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराएका थिए । यो कार्यक्रम प्रदेश भरि नै लागु छ, उनले भने,यो जिल्लामा सबै क्षेत्रको गरि एक लाख श्रमदिन काम स्थानियबासीले पाएको जनाउदै रोजगारीसँगै राजस्व संकलन हुने आधार पनि बन्दै गएको छ । बन संवद्र्धन कार्यक्रमले राजस्व र रोजगारीसँगै दिगो बन विकास समेत जोडिएको उनको भनाई थियो ।एक लाख श्रमदिन सृजना हुद...
जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी

टिकाराम गैरे नवलपरासी,५ चैत्रनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवाद सृजना भएको छ । जग्गाको कारोबार गर्दा सझेदार हुन कि मध्यस्थकर्ता भन्ने विषयलाई लिएर विवाद देखिएको हो ।।आफ्नै व्यावसायिक साझेदारसँग छल गरी रकम घोटाला गरेको आरोप लगाउदै भण्डारीका साझेदारले पत्रकार सम्मेलन गरि न्यायको याचना गरेका थिए । साथै उनले कानुनी उपचारको बाटो खोज्दै न्यायिक छानबिन तर्फ पनि अगाडी बढने साझेदारले बताएका थिए । त्यसका लागि आफुले प्रमाण संकलनमा लागेको सम्मेलनमा जानकारी गराएका थिए । उनका अनुसार जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले विहिवार परासी प्रेस क्लबमै आएर पत्रकार सम्मेलन गरि भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप थिए ।ज्ञवालीका अनुसार, सुनवल–४ निवासी देवी गौतम र सरिता भण्डारी...
बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक

नवलपरासी,२९ फागुनजिल्लाको सुनवल नगरपालिकामा केही बन क्षेत्रलाई ब्यवस्थित गरि बोटेनिकल गार्डेन(बनस्पतिक उद्यान)का लागि छुट्टयाइएको बनक्षेत्र नै अतिक्रमण गरि उद्योगले सडक बनाउदा पनि सरोकारवाला निकाय मौन देखिएको छ । सुनवल ७ ज्यामिरे नजिकै कजरार खोला नजिकै रहेको बन क्षेत्रलाई बोटनिकल गार्डेन निर्माण गर्ने भनि बुद्ध शान्ति साझेदारीको कार्ययोजनामा राखिएको तर बर्षाै देखी उतm क्षेत्रको ब्यवस्थापन भन्दा अतिक्रमणको चपेटामा पर्ने गरेको देखिएका हो ।लुम्बिनी प्रदेश सरकारको बन तथा बातावरण मन्त्रालयका हालका सचिव प्रमोद भट्टराई नै यस जिल्लामा सहायक बन अधिकृतको रुपमा कार्यरत रहदा खेरी नै बुझ शान्ति साझेदारी बन ब्यवस्थापनको कार्ययोजना स्वीकृत भई रहेको बेला बोटेनिकल गार्डेनको अवधारणा ल्याई क्षेत्र छुट्टयाएका थिए । तर अहिले त्यही बोटेनिकल गार्डेन चारै तिरबाट सडक बनाउदै भित्र पनि मन्दिर,गाडी स्टयाण्ड लगायतकाप ...
सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता

नवलपरासी,२१ मााघकाठ चिरानमा जर्ति घोटालाको आरोप लाग्दै आएका जिल्ला सामुदायक बन मध्ये अधिकाँस सामुदायिक बनहरुले लगत विवरण नपठाए पछि डिभिजन बन कार्यालयले ताकेता गर्ने भएको छ । चिरान आदेश लगि काठ चिरान गर्दै आएको भए पनि कति काठ चिरान गर्दा कति काठ,दाउरा,भुस लगायतका लगत विवरण अहिलेसम्म नपठाएको सामुदायिक बनहरुलाई ताकेता गरिने डिभिजन कार्यालयले जानकारी गराएको हो ।चिरान आदेश लगे पछि चिरान पश्चात काठ दाउराको लगत विवरण जति सक्दो छिटो पठाउन जानकारी गराइएको भए पनि हालसम्म दुई वटा सामुदायिक बनले मात्र लगत विवरण पाठएको डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत मरिच कुमार लामाले जानकारी गराएका थिए । उनका अनुसार हालसम्म २३ वटा सामुदायिक बनले चिरान आदेश लगेकोमा बिसासय सामुदायिक बन र बनशतिm सामुदायिक बनले मात्र विवरण बुझाएका छन् । कम्तिमा लगत विवरण त पठाईदिन पथ्र्यो,उनले भने, यसको आधारमा अध्ययन अवलोकन र विश्ले...
उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको मेलमिलाप केन्द्रको कार्य शुभारम्भ

नवलपरासी,१३ पुसउद्योग बाणिज्य संघ नवलपरासीद्धारा संघको कार्यालयमा बाणिज्य तथा वित्तिय समस्यालाई मेलमिलापको माध्यमद्धारा समाधान गर्न मेलमिलाप केन्द्रको शुभारम्भ गरेको छ । संघद्धारा आयोजित शुभारम्भ तथा उदघाटन कार्यक्रममा जिल्ला अदालतका प्रमुख न्यायधिस डा.राजेन्द्र प्रसाद अचार्यले उदघाटन गरि शुभारम्भ गरेका हुन् । मेलमिलाप केन्द्रले अदालतमा बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि मुद्दाको चाप काम गराउनमा सहयोगी हुने विश्वास न्यायधिस अचार्यले गरेका थिए । केन्द्र सञ्चालनमा आए पछि अदालतमा अन्य विचारधिन बाणिज्य तथा वित्तिय मुद्दालाई पनि बादी प्रतिवादीको सहमतिमा पठाउन सकिन्छ, उनले भने, अब देखी यो केन्द्रले प्रचार प्रसार गरेर बाणिज्य तथा वित्तिय समस्या सम्बन्धि विवाद,मुद्दालाई प्राथमिकताका साथ समाधान गर्नेमा आफु विश्वस्त छु । औपचारिक रुपमा नाम मात्रको मेलमिलाप केन्द्र बन्न हुदैन्,उनले संघका पदाधि...
परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा उपभोक्ता सचेतना अन्तरक्रिया

नवलपरासी,११ माघबाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले नवलपरासीमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । कार्यालयको नियमित कार्यक्रम अन्तरगत उपभोतmा सचेतना सम्बन्धि अन्तरक्रिया गरेको हो ।रामग्राम नगरपालिकाको सभाहलमा जिल्ला स्थित उपभोक्ता हकहित संरक्षण मञ्च,नागरिक समाज,उद्योगी ब्यवसायी, आम उपभोक्ता,विभिन्न समुह संघसस्थाहरुको प्रतिनिधिहरुलाई सहभागिता गराई उपभोतmाले थाहा पाउनै पर्ने विषयबस्तुको प्रस्तुतीकरण गरिएको थियो । नेपालको संविधानको धारा ४४ मा उपभोतmाको हक समेत मौलिक हकको रुपमा स्थापित गरिएको छ । सो हकको प्रत्याभुति गराउने उदेश्य पुरा गर्नका लागि सरकारले विभिन्न कानुन र ऐनले समेत सरोकार राख्ने हुदा त्यसबारे समेत प्रस्तुती गरिएको थियो ।जस्मा उपभोतmाको हकको प्रत्याभुतिका लागि दाना पदार्थ ऐन,२०३३, नियमावली २०४१,उपभोतmा संरक्षण ऐन २०७५ र नियमावली २०७६,जीवनासक विषादी ब्यवस्थापन ऐ...