Author: Bechu Gaud

प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन
-

प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन

नवलपरासी, २० जेठलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि प्रयाप्त मलको ब्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मार्फत ज्ञापनपत्र बुझाएका छन् । कृषकको समस्याबारे प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउदै साँसद जैसवालले कृषकहरूलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन र नवलपरासी स्थित कृषि सामग्री कम्पनीमा मौज्दात रहेको मल वितरण गराउन माग गरेका हुन् ।कम्पनीको गोदाममा अहिले पनि ७०० मेट्रिक टन रासायनिक मल तत्काल किसानहरूलाई वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै उनले प्रजिअ दिपकराज नेपाललाई भएको मल वितरणका लागि पहल गर्न आग्रह गरेका थिए । कृषकहरु अहिले मलका लागि भौतारि रहेका छन्,उनले भने,कम्पनीले गोदाममा मल थन्काएर राखेको छ । यसको वितरणका लागि पनि पहल गर्नु पर्ने उनले आग्रह गरेका थिए ।कृषि उत्पादनको महत्वपूर्ण समयमा मल अभाव...
थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम
समाचार, सरावल गाउँपालिका, संस्कृति

थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम

नवलपरासी,१८ जेठथारु समुदायको परम्पारागत खानाको ब्यवसायिक उत्पादन सम्बन्धि पाँत दिईने तालिम शुरु भएको छ । थारु कल्याणकारी सभा नवलपरासीको समन्वयमा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तरगतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले उतm तालिमको शुभारम्भ गरेको हो ।जिल्लाको सरावल २ स्थित थारु साँस्कृतिक पार्क नजिकैको थारु रिसोर्टमा सञ्चालन गरिएको उतm तालिममा जिल्ला भित्रका ३० जना भन्दा बढि थारु युवा युवती सहभागि छन् । उनीहरु आफ्नो समुदायले विगत देखीका परम्परागत खानालाई कसरी ब्यवसायिक खानाको रुपमा परिस्किृत गर्ने र अन्य समुदायका लागि खान आकर्षित गर्नेबारे खाने गरेका खानाको परिकार बनाउने बारे सिप सिकाउने कार्य गरिने प्रशिक्षक बालिका चौधरीले बताएकी थिईन ।उनका अनुसार थारु संस्कृति र सभ्यता भित्रै पर्ने थारुको परम्परागत खाना पनि एक महत्वपुर्ण विषय हो । जुन अहिलेको पुस्ताले बाहिरी...
नवलपरासीमा सारस संरक्षण अभियान शुरु
कृषि, नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

नवलपरासीमा सारस संरक्षण अभियान शुरु

नवलपरासी,२० जेठजिल्लाको सिमसार क्षेत्रहरू विस्तारै सुक्दै जाँदा दुर्लभ मानिने सारस चराको अस्तित्व संकटमा पर्न थालेको महशुस गर्दै अहिले डिभिजन बन कार्यालयको सहयोगमा सारस देखिने क्षेत्रमा सचेतना अभियान शुरु गरिएको छ । स्थानिय वातावरणिय प्रदुषण चेतना र न्युनिकरणका लागि राष्ट्रिय संगठन (नारेप) को सहकार्यमा सो अभियान शुरु गरिएको सस्थाका उपाध्यक्ष हैदर अलि मोमिनले बताएका हुन्उनका अनुसार हाल जिल्लाको नन्दन ताल क्षेत्र रहेको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकासँगै पिडुरा झरही दोभान गोही आरक्ष क्षेत्र जोडिएको सरावल गाउपालिकामा उतm अभियान सञ्चालन भएका छन् । रामग्राम १७ बरारीमा पहिलो कार्यक्रम गरि अभियानको शुभारम्भ गरिएको हो,अलिले भने,नन्दन ताल भएको पाल्हीनन्दन ६ सनईमा पनि सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रम गर्दा सहभागिहरुले अज्ञानताबस ताल क्षेत्रमा धान खेतमा सारसले फूल पार्ने क्षेत्र रहेको ...
प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन

नवलपरासी,१७ जेठजिल्लाको प्रतापपुर गाउपालिका १ भिट्ठामा पाँच दिवसिय योग शिविर सञ्चालन भएका छन् । योगको माध्यमले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा योगदान पुर्याउने हुदा योगबारे जानकारी गराउने उदेश्यले सो शिविरको आयोजना गरिएको हो ।प्रतापपुर गाउपालिकाको सहयोगमा गोपीगँज बजार विकास समितिले उतm शिविरको आयोजना गरेको गाउपालिकाले जनाएको हो । योगका सबै विधि,प्रकृयाहरु पताञ्जली योगको रहने हुदा त्यसको सहकार्य पताञ्जली योग सेवा केन्द्र गोपीगँजको सहकार्यमा शुरु गरिएको छ । जेठ १७ गते देखी २१ गतेसम्म उतm योग शिविर सञ्चालन हुने छन् ।योगका आधारभुत नियम,विधि,समय सिमा लगायतका कुरालाई सैद्धान्तिक तथा प्रयोगात्मक गराई सिकाईने गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका थिए । योगलाई पनि जनस्वास्थ्यको एक आधारभुत तत्व हो,भनेर नै गाउपालिकाले आफ्ना स्वाीथ्य सेवासँगै योग सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै...
रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो

नवलपरासी,१७ जेठभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा डिभिजन बन कार्यालयले चाँसो लिएको छ । जैविक विविधता संरक्षण,जलस्रोतको उपकरणसँगै बौद्ध तिर्थयात्रीका लागि अध्यात्मिक अभ्यास गर्ने स्थल भएको संघाराम प्राचीन पोखरी संरषण गर्न डिभिजन बन अधिकृत राजु क्षेत्रीले स्थलगत अवलोकन गर्दै संरक्षणमा चाँसो लिएका हुन् ।विगत बर्ष देखी नै उतm पोखरीको संरक्षण गरिनु पर्ने त्यहाँ आउने बौद्ध भिच्छुले पनि चाँसो देखाएका थिए । जुन अहिले जिल्लाको सरोकारवाला सरकारी निकाय डिभिजन बन कार्यालयले तत्काललाई ३ लाख रुपिया लगानी गरि पोखरीको संरक्षण कार्य गरिने क्षेत्रीको भनाई थियो । यसका लागि एक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउन आवश्यकता औल्याउदै उनले डिपिआर पछि क्रमशःयसलाई प्राचीनता झल्किने मौलिक रुपमा ब्यवस्थापन र संरक्षण गर्न सकिन्छ । यसका लागि...
झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ
कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार

झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ

नवलपरासी,१६ जेठलुम्बिनी प्रदेश सभा सदस्य माननीय वैजनाथ जैसवालको पहलमा डुबान क्षेत्र पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित झरहीखोला सफाई कार्य शुभारम्भ गरिएको छ । बर्षायमा शुरु हुदै गर्दा त्रसित स्थानियबासीलाई झरही खोलाबाट वर्षेनि आउने बाढीका कारण हुने धनजनको क्षति तथा खेतीयोग्य जमिन कटान भई नष्ट हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नदी किनारमा थुप्रिएको माटो निकाल्ने कार्यको शुभारम्भ गरिएको हो ।यस कार्यले बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय बासिन्दाको जनधन र खेतीयोग्य जमिनको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको सो वार्डका वार्ड अध्यक्ष चुल्हाई यादवले जनाए । उनका अनुसार स्थानीयवासीले यस पहल प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यहरू निरन्तर अगाडि बढ्ने अपेक्षा गरेका छन् ।उतm खोलाले जिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबा...
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि
राजनीति, रामग्राम नगरपालिका, समाचार, समाज

रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि

नवलपरासी,१० जेठजिल्लाको रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । जागरण मिडिया सेन्टरले ति दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि नगरसभामा दलित महिला जनप्रतिनिधिको अर्थपुर्ण सहभागिता हुनु पर्नेमा जोड दिएको हो ।हालसम्म एक दिनको नगरसभा त्यसमा पनि एक घण्टामै सभा सकाउने परिपाटीले दलित जनप्रतिनिधि उपस्थित हुने र हाजिरी गर्नु पर्ने बाहेकका अन्य कुनै काम गर्न नपाएको गुनासो गरेका थिए । समान्य कुरा उठाउदा सुक्ष्म रुपमा मासिक सेवा सुविधा लिन छैन ? भन्दै त्रास दिईने पनि काम नगरपालिका नेतृत्वबाट आउने गरेको उनीहरुले सुनाएका थिए । दलित जनप्रतिनिधि देखाउनलाई मात्र रहेका छन्,आफ्ना वार्ड अध्यक्षले भनेको स्थानमा हस्ताक्षर गर्ने कार्य मात्र रहेको अधिकाँस दलित महिला जनप्रतिनिधिहरुको गुनासो रहेको थियो । दलित महिलाबाट कम्तीमा एक जना कार्य...
झरही पिडुरा दोभानको गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता बढदै
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

झरही पिडुरा दोभानको गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता बढदै

नवलपरासी,१० जेठस्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा स्थानियसँगै विभिन्न सरोकारवालाले चाँसो देखाउन थालेसँगै गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता पुग्न थालेका छन् । बर्षाै देखी सो क्षेत्रमा गोहीहरु बस्दै आएको र बेला बेला निस्कने गर्दा देखेका स्थानियले गोहीको संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल शुरु भए पछि गोहीको अवलोकनकर्ताहरु बढन थालेको स्थानियले बताएका हुन् ।प्रस्तावित गोही आरक्ष क्षेत्रमा आन्तरिक तथा भारतिय पर्यटकहरु समेत अवलोकन गर्न आउन थालेकोले सो क्षेत्रमा जोखिम समेत देखिन थालेको छ । अहिले स्थानियले गोहीको संरक्षण गर्नु पर्ने माग गर्न थाले पछि डिभिजन बन कार्यालय नवलपरासी र सरोकारवाला बातावरण बचाउ अभियानले पनि चाँसो देखाएर काम गर्न थालेको छ । गोही आरक्ष क्षेत्र बनाउनका लागि लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउनका लागि जिल्ला बन समन्वय समितिले समेत निर्णय गर...
छोटी भन्सार खारेजी प्रति सरकारको ध्यानाकर्षण गराए साँसद खनाल
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

छोटी भन्सार खारेजी प्रति सरकारको ध्यानाकर्षण गराए साँसद खनाल

नवलपरासी,९ जेठसरकारले हालै खारेज गरेको जिल्लाका तिनवटा छोटी भन्सार पुनः स्थापनाको माग नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य (सांसद) बिक्रम खनालले माग गरेका छन् । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु पर्नेमा सरकारले खारेज गरेको प्रति ध्यानाकर्षण गराएका हुन् ।जिल्लाका सम सामयिक विषयलाई साँसद खनालले संसदमा उठाएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार साँसद खनाल जिल्लाका जनताका आवश्यक समस्यालाई निरन्तर राष्ट्रिय बहसका विषय बनाउनका लागि संसदमा उठान गर्दै आएका छन् । जिल्लाका विभिन्न नाकाहरूमा रहेका भन्सार कार्यालयको दयनीय अवस्था, स्वास्थ्य क्षेत्रको अभाव, र दैवी प्रकोप पीडितको राहत व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । सरकारले हालै जिल्लाको विष्णुपुरा,भुजहवा,प्रसौनी नाका खारेज गरि सकेको छ । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु भन्दा खारेज गरेको प्रति स्थानियबासीले आफ्ना सा...
नेपाल गण्डक नहरमा जेठ १५ गते देखी पानी प्रवाह हुने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक नहरमा जेठ १५ गते देखी पानी प्रवाह हुने

नवलपरासी, ९ जेठगण्डक सिचिँत(कमाण्ड क्षेत्र)का किसानका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा जेठ १५ गते देखी पानी प्रवाह गरिने भएको छ । बर्षेबाली धानखेती लक्षित सिचाईका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतिय पक्षसँग कुरा अगाडी बढाइएको र जेठ १५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।नेपाली नहरको सफाई भई रहेको हुदा सफाई कार्य सकिने वित्तिकै नहरमा पानी प्रवाह हुने कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । विगतमा बोरिगँ पाम्पिगँसेटका लागि आवश्यक इन्धन सस्तो भएकोले नहरको पानीमा धेरै चाँसो नभए पनि यो बर्ष डिजल,पेट्रेलको भाउ बढेर भुमिगत सिचाई भन्दा सतही नहर सिचाई प्रति नै निर्भर हुने किसानले नहरमा पानी प्रवाह छिट्टै हुनु पर्ने माग समेत गर्न थाले पछि अहिले सिचाई ब्यवस्थापन कार्यालय पनि पानी प्रवाहका लागि चाडै नै सक्रिय भई रहेको छ ।ब्यवस्थापन ...