Author: Bechu Gaud

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र
अर्थ, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदीबाट नदीजन्य पदार्थ निकासी नगर्न लाईजनद्धारा परिपत्र

नवलपरासी, १३ चेत्रगत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको जनाउदै अहिले कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई परिपत्र गरेको छ । स्थानियको जनगुनासो र विभिन्न विज्ञहरुको अध्ययन गर्दा नदीमा अध्याधिक दोहन भएको पाइएकोले भारत उत्तर प्रदेश सरकारले खोला निकासी नगर्ने गण्डक बाँध परियोजना कार्यालय बाल्मिकी नगरमा लेखि आएका कारण देखाउदै लाईजनले नदीबाट नदीजन्य पदार्थ निकासी नगर्ने परिपत्र गरेको हो ।गण्डक नदी दुई देश विच पर्ने हुदा नदीमा कुनै पनि कार्य गर्दा भारतिय पक्षको अनुमति लिई काम गर्नु पर्ने बताउदै गत बर्ष सुस्ता गाउपालिकाले झुक्याएर नदीजन्य पदार्थको निकासी ठेक्का गरेको थियो , नदी निकासीले नदीको धार नै परिवर्तन भई सुस्ता भुमि कटान गर्न थाले पछि स्थानियले विरोध समेत गर्दै आएको लाईजन ...
१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा

नवलपरासी,१२ चैत्रजिल्ला स्थित खानेपानी तथा सरसफाई मार्फत काम हुदै आएका डेढ दर्जन खानेपानी आयोजनालाई संघिय सरकारको कार्यालयमा तानिएको छ । लुम्बिनी प्रदेश सरकार मातहतको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय मार्फत विगतमा हुदै आएको कार्यक्रम तथा त्यसका लागि विनियोजित बजेट समेत संघिय सरकारको कार्यालय खानेपानी तथा ढलनिकास कार्यालय बुटवलमा गाभिएको उतm कार्यालयले जनाएको हो ।विगतमा सबै कार्यक्रम प्रदेश सरकारले नै हेर्दै आएकोमा अहिले केही आयोजना प्रदेश र केही संघिय सरकारको कार्यालयमा गएको जानकारी आएको कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले जानकारी गराएका थिए । नेपालमा संघियता आउनु पुर्व केन्द्रिय सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन मार्फत शुरु गरिएका जिल्लाका ४० भन्दा बढि खानेपानी आयोजनाहरु मध्ये केही शहरी खानेपानी आयोजनाको रुपमा रहेको थियो । केही फण्ड बोर्ड मार्फत सञ्चालन हुदै आएका थिए । त्यसै गर...
सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो
शिक्षा, समाचार, सुनवल नगरपालिका

सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो

नवलपरासी,१२ चैत्रअन्तराष्ट्र्रिय स्तरको शैक्षिक गुस्तर खोज्दै विदेशिने विद्यार्थीका लागि अन्तराष्ट्र्रिय स्तरको शिक्षा प्रदान गर्न जिल्लाको सुनवल १२ हरकट्टा स्थित विद्या सागर प्रसिद्ध इंगिलस स्कुलले अग्रसरता लिएको छ । उतm विद्यालयले जिल्लामै दोश्रो अन्तराष्ट्र्रिय गुणस्तर मापदण्ड (आइएसओ) सुचकाँक पुरा गर्ने प्रतिवद्धता सहित अगाडी बढने गरि आईएसओ लोगो हस्तानान्तरण कार्यक्रम गरेको हो । विद्यालयले अहिले आईएसओको ३० प्रतिसत सुचकाँक पुरा गर्दै अभिभावक विच लोगो ग्रहण गर्दै ३ बर्ष भित्र सतप्रतिसत पुर्याउने प्रतिवद्धता सहित लोगो हस्तानान्तरित लोगो सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल देव भट्टराईले जानकारी गराएका थिए । आईएसओ पुरा गर्नका लागि कुल ५१ वटा सुचकाँक पुरा गर्नु पर्छ,आईएसओ जारी गर्ने ग्लोबल क्वालिटि काउन्सिल नेपाल नामक सस्थाका ब्यवस्थापक सुदिप शर्माले जानकारी गराउका थिए । उनका अनुसार...
सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको प्रशासनिक भवन निर्माणमा तिब्रता

नवलपरासी,१० चैत्रजिल्लाको सरावल गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य तिब्र रुपले भई रहेको छ । पालिकाको स्थापना भएको लामो समय पछि गाउपालिकाले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन बनाउने कार्य मंसिर महिनामा शुभारभ्भ गरे पछि अहिले भवन निर्मा(ा कार्य धमाधम हुन थाले पछि भवन निर्माण कार्यले तिब्रता पाएको हो ।भवनको निर्माणले स्थानियबासीले पनि खुशी भएका छन् । भवन नबन्दा सम्म सरावलबाटै अन्यत्र प्रशासनिक सर्ने कि भन्ने पनि स्थानियमा आशंका हुदै आएको थियो । सरावल गाउपालिका ३ मै बन्नु पर्ने अस्पताल पहिलाका गाउसभाले वार्ड नं.५ मा बनाउने निर्णय गरिदिएका कारण पनि सरावल गाँउका बासिन्दा सशंँकित थिए । विगत बर्षमा सरावल गाउपालिकाको मुख्यालय मै बन्नु पर्ने अस्पताल भवन सारे जस्तै कुनै गाउसभाले प्रशासनिक भवन पनि अन्य वार्डमा सार्ने निर्णय गरि सादिए भन्ने भएको मुख्यालय अन्य वार्डमा जान सक्ने पनि आशंका अहिले भवन...
सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्ताबासीका लागि बनाइएको सौर्य उर्जाले गाउपालिकालाई फाईदा

नवलपरासी,१० चैत्रपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको सुस्ता भुमिको सौर्य उर्जाले सुूस्ता गाउपालिकालाई फाईदा पुगेको छ । सौय उर्जा वापतको रकम सुस्ता गाउपालिनले पाउने गरि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गाउपालिकालाई उतm आयोजना हस्तानान्तरण परे पछि सुस्तालाई आर्थिक राहत पुगेको हो ।पहिला केन्द्रले सुस्ताबासीलाई विद्युत सेवा पुर्याउन उज्यालो सुस्ता अभिायन अन्तरगत सौर्य उर्जा प्लान्ट जडान गरिदिएको थियो । सुस्ताबासीले सोही विद्युतले घरमा विजुली बत्ति बाल्ने गरेका थिए । अहिले सुस्तामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन कै विद्युत पुगि सकेकोले सो विद्युत प्रयोग गर्न थाले पछि सौर्य उर्जाको प्लान्ट केन्द्रले गाउपालिकालाई नै सञ्चालन ब्यवस्थापन र सोबाट हुने आय स्रोत लिने गरि हस्तानान्तरण गरिएको गाउपालिका अध्यक्ष टेकनाराययण उपाध्यायले बताए । उनका अनुसार सो उर्जा केन्द्रको विजु...
परासीमा सम्पन्न भयो गृहराज निषादको जयन्ती समारोह
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

परासीमा सम्पन्न भयो गृहराज निषादको जयन्ती समारोह

नवलपरासी,९ चैत्रजिल्लाको रामग्राम नगर क्षेत्रका निषाद(केवट सहानी) जातीको भेला आयोजना गरि जातिय हक अधिकारबारे छलफल गरिएको छ । गृहराज निषाद जन्म जयन्ती समारोह कार्यक्रमसँगै भेलाको आयोजना गरि सम्पन्न गरिएको हो ।सदरमुकाम परासीको बालमन्दिरमा उतm कार्यक्रमको आयोजना गरिएको स्थानिय राम बहादुर सहानीले जानकारी गराएका थिए । केवट निषाद विकास प्रतिष्ठान रामग्रामको आयोजनामा उतm कार्यक्रम गरिएको थियो । जातिय हक अधिकारका लागि सबै संगठित भई आफ्ना संस्कार र संस्कृति समेत संरक्षणबारे छलफल गरिएको थियो । जातिय पहिचान हराउदै गएको र राज्यबाट उपेक्षित हुदै आएको गुनासो समेत बतmाहरुले राखेका थिए ।त्रेता युग कालिन निषाद राजा भएर प्राकृतिक जलासयमा अतिपत्य हुने निषाद बदलिदो परिस्थितीले उनीहरुलाई अहिले गरिबीको रेखामुनी पुर्याएको छ । तत्कालिन अयोध्याका राजा रामको बनबास हुदा निषाद राजाले जलासयमा ढुगाँ तारेर राजासँग मित्र...
पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दनको शिवपार्वति सिद्धधामका वृहद विकास कार्यक्रमको शुभारम्भ

नवलपरासी, ९ चैत्रसदियौ देखी ओझेलमा परेको जिल्लाको पाल्हीनन्दन ४ स्थित शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने उदेश्यले धाम स्थित पोखरी ब्यवस्थापन कार्य शुभारम्भ भएको छ । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले सोमवार एक औपचारिक कार्यक्रम गरि सो कार्यको शुभारम्भ गरेका हुन् ।कार्यक्रमको शुभारम्भ गर्दै उनले छ्ट्टिै यो धामको वृहद विकासका लागि गाउपालिका लागि परेको बताएका थिए । यस धामको विकासका लागि गाउपालिकासँगै प्रदेश र संघ सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको औल्याएका थिए । प्राचीन इतिहास बोकेको सो धामलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य उनले सुनाएका थिए । संघिय सरकारको अनुदान सहयोगमा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको सो संरक्षण र विकासका काम अगाडी बढाइएको जानकारी समेत गराएका थिए ।ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई...
करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध

नवलपरासी, ८ चैत्रसडक निर्माणमा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने प्रावधान भए पनि ठेकेदारले सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध गरेका छन् । दशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्य गर्दा सडकमा बाहिरबाट माटो ल्याई पुर्ने कार्य गर्नु पर्ने स्टिमेट भए पनि सम्बन्धि ठेकेदारले आफ्नो लागत घटाउन सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध जनाएका हुन् ।लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागेको थियो । गत पुस महिनामा औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको र त्यो बेला स्थानियले सडक किनारको माटो खनेर पुर्नु भन्र्दा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने कुरा उठाएका थिए । त्यो बेला ठेकेदारले स्टिमेटमै बाहिरबाट माटो ल्याउने कार्य हुने प्रतिवद्धता जनाएको थियो । सड...
धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन
कृषि, समाचार, सरावल गाउँपालिका

धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन

नवलपरासी,७ चैत्रजिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबान क्षेत्रको कारक धनेवा खोलाको सरोकारवालाद्धारा स्थलगत अवलोकन गरिएको छन् । डुबान नियन्त्रणका लागि गर्न सकिने कार्यहरुको र सरोकारवाला निकायको जिम्मेवारीबारे स्थलगत गरि यकिन गर्न अवलोकन गरेका हुन् ।नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकी,सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी,पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र स्थानिय वार्डका वार्डअध्यक्ष तथा अन्य सरोकारवाला संघसस्था स्थानियबासीको समेत सहभागि भएका थिए । झरही धनेवा दोभान क्षेत्रबाट उतm क्षेत्रको अवलोकन गरिएको थियो । गत बर्ष सरावल गाउपालिकाले डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर थियो ।धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ...
झरही पिडिुरा दोभान कुण्डका गोही संरक्षणमा चाँसो लिदै बातावरण बचाउ अभियान
पर्यटन, रामग्राम नगरपालिका, समाचार

झरही पिडिुरा दोभान कुण्डका गोही संरक्षणमा चाँसो लिदै बातावरण बचाउ अभियान

नवलपरासी,७ चैत्रजिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा बातावरण बचाउ अभियानले पनि चाँसो देखाएको छ । झरहीमा विभिन्न उद्योग कलकारखानाबाट बगाउदै आएको प्रदुषित जल नियन्त्रण नगरिए संरक्षित गोहीलाई असर पार्न सक्ने जनाउदै गोहीको संरक्षणसँगै प्रदुषण समेत नियन्त्रण गर्नु पर्ने आवश्यकता औल्याएको हो ।अभिायानका अध्यक्ष रामभवन यादव सहितको सदस्यहरु गोही आरक्ष क्षेत्रमा अवलोकन गर्दै यसलाई सरकारले आरक्ष क्षेत्र घोषणा गरि संरक्षण गर्नु पर्ने बताएका थिए । गोही पनि एक प्रकृति जलचर हो,उनले भने,पृथ्वीमा यस्को अस्तित्व पनि बचाई राख्नु पर्ने हो,तर बाहिरी प्रदुषणले उनीहरुको अस्तित्व नै खत्तरा बन्ने देखिएको छ । अभिायनले गोहीको संरक्षणसँगै सो क्षेत्रमा बग्ने झरही र पिडुरा खोलामा स्वच्छ जल बग्ने वातावरण बनाउन आवश्यक छ, त्ससका लागि खोलामा जथाभावि हुने गरेको प्रदुषित पानी लगायतका बस्तु रोक्नु पर्छ ।तिन प...