Author: Bechu Gaud

‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य

नवलपरासी,२ अश्विननेपालको अर्थतन्त्र दिनाुनदिन खस्कदै जादा पनि सरकार त्यस प्रति गम्भिर नभएको नेपाल उद्योग बाणिज्य महासंघ परिसद सदस्य गुणनीति तिवारीले आरोप लगाएका छन् । अर्थतन्त्र खस्कदा त्यसको प्रत्यक्ष मार उद्योगी ब्यवसायीलाई परेको तर त्यस प्रति सरकार सोचे जस्तो गम्भिर नभएको आरोप उनले लगाएका हुन् ।हरेक दिन उद्योग ब्यवसायमा सञ्चालनमा एउटा एउटा समस्या आउने गरेका छन्,त्यसै सरकारले उद्योगी ब्यवसायिको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा उल्टै समस्यामा पार्ने खालको गतिविधि गर्दै आएको उनले पत्रकार भेटघाटमा बताएका हुन् । आफ्नै सत्ता स्वार्थ र पदलोलुपतामा रनिभुल्ल पर्ने सरकार जनता उद्योगी ब्यवसायि तथा राज्यको मेरुदण्डको रुपमा रहेको अर्थब्यवस्था धारासायि प्रति सोच्न नसकेको प्रति उनले दुःख समेत ब्यतm गरेका थिए । लामो समय उद्योग बाणिज्य क्षेत्रमा काम गरेका तिवारी उद्योग बाणिज्य संघ नवलपरासीका सल्लाहकार...

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान
नवलपरासी (ब.सु.प.), राजनीति, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान

नवलपरासी,२७ भदौजिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समिति...
जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मार्चवारी गाउँपालिका, समाचार, स्वास्थ्य

जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका

मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपा...
विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै

नवलपरासी,२५ भदौनेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेको विद्युत केन्द्रले जनाएको हो ।परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको केन्द्र प्रमुख इन्जिनियर राम प्रमोद शाहले जनाए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर...
पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित

नवलपरासी,२४ भदौजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा विरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाए पछि अहिले विरामीको चाँप बढनुका साथै शल्यक्रियाद्धारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् ।विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिती र विश्वासले विरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाँप दिनहुँ बढदै गएको छ,उनले भने, विरामीको चाँप बढदा अस्पतालमा विरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस...
यातायात ब्यवस्था सेवा कार्यालय परासीले उठायो १२ करोड राजश्व
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

यातायात ब्यवस्था सेवा कार्यालय परासीले उठायो १२ करोड राजश्व

नवलपरासी,१७ भदौजिल्ला सदरमुकाम परासी स्थित यातायात ब्यवस्था सेवा कार्यालयले गत आर्थिक बर्षमा यातायात सेवा सम्बन्धि सेवा प्रदान गरि १२ करोड बढि राजश्व संकलन गरेको छ । विगत बर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासीका बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने गरि लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याए पछि यातायात सेवासँगै सो राजश्व संकलन भएको कार्यालयले जानकारी गराएको हो ।विभिन्न चार शिर्षकमा यातायात सेवा कार्यालयले गत आर्थिक बर्षमा कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजस्व संकलन भएको कार्यालय प्रमुख मुतिm प्रसाद पाण्डेयले जानकारी गराए । उनका अनुसार यातायात सेवा कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आमदनी,सवारी दर्ता किताब सम्बन्धि दस्तुर,सवारी साधन कर र आयकरमा राजश्व संकलन गर्दै आएको छ । जस्मा यातायात क्षेत्रको आम्दनी १५ लाख ५५ हजार ६५ रुपिया, सवारी दर्ता किताब ...
पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा नवजात शिशुलाई विशेष न्युनेटर केयर युनिट(एसएनसियु) सेवा सुचारु

नवलपरासी,१६ भदौजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा दिन नपुगि शिशु जन्मिने,श्वास प्रश्वासमा समस्या तथा अन्य केही जटिलता देखिए शिशुलाई राख्नका लागि छुट्टै केयर युनिटको ब्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । विशेष न्युनेटर केयर युनिट अर्थात एसएनसियु) को ब्यवस्थापन गरि त्यस्ता शिशुको जटिल अवस्थामा उपचार गर्ने कार्य भई रहेको जानकारी अस्पतालले जनाएको हो ।पाँच वटा छुट्टै बेड राखेर सो केयर युनिट तयार गरिएको अस्पतालका ब्यवस्थापक शुरेन्द्र अधिकारीले जानकारी गराए । विगत भन्दा अहिले अस्पतालमा सेवा सुविधा विस्तार हुदै गएको बताउदै उनले अस्पताल पुर्वाधार ब्यवस्थापनमा सुधार हुदै गएको र पुर्वाधार अनुसारको जनशतिm आपुर्ति लुम्बिनी प्रदेश सरकारले गर्दै गएमा विशेषज्ञ सेवा दिइनमा समस्या नहुने जानकारी गराए । एनआईसिय र आईसियुका उपकरणहरु पनि जडान छन्,उनले भने,तर त्यसका लागि आवश्यक जनशतिm बालरोग विशेषज्ञ अहिले अस्पतालम...
सुनवलको बौद्धकालिन प्राचिन ‘उत्तरक’ नगर क्षेत्रको पोखरी ब्यवस्थापनमा नगरपालिका उदासिन
पर्यटन, समाचार, सुनवल नगरपालिका

सुनवलको बौद्धकालिन प्राचिन ‘उत्तरक’ नगर क्षेत्रको पोखरी ब्यवस्थापनमा नगरपालिका उदासिन

नवलपरासी १६ भदौजिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रमा सुनवल नगरपालिका उदासिन देखिएको छ । नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत हालै ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने पटक पटक प्रतिवद्धता जनाउदै आएको भए पनि ब्यवहारिक रुपमा काम भने हुन नसकेको गुनासो स्थानिबासीको हुन् ।देवदह पोखरी क्षेत्र नै कोलिय गणराज्य अन्तरगतको प्राचिन उत्तरक नगर भएको तत्कालिन नगरपालिकाका कार्यावाहक मेयर समेत रहेका उपमेयर दधिराम अर्यालको पहलमा लुम्बिनी प्रदेशका तत्कालिन अर्थ तथा योजना मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका विच उत्तरक नगर घोषणा गरेका थिए । बुद्धसँग सम्बन्धित रहेको उतm उत्तरक नगर घोषणा पश्चात अन्य देशी विदेशीले सो क्षेत्रको विकासबारे जिज्ञासा राख्न थाले पनि नगरपालिकाले सो क्षेत्रको विकास प्रति चाहे जति काम गर्न सकेको छैन्...
रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल

नवलपरासी,१६ भदौजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र कृषि क्षेत्र सुधार गरि आधुनिक कृषि प्रणाली विस्तार गर्नका लागि विज्ञ सहितको कार्यदल गठन गरेको छ । कृषि शाखासँग समन्व गरि नगरक्षेत्र भित्रको कृषि क्षेत्रको सम्भाब्यता अध्ययन गरि दिगो कृषि विकास गर्ने उदेश्यले नगरपालिकाले सो कार्यदल गठन गरेको हो ।कार्यदलको संयोजकमा कृषि विज्ञको रुपमा हलै लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान अन्वेषण प्रयोगशाला नेपालगँजमा कार्यरत कृषि विज्ञ देवेश कुमार मिश्रले राजीनामा गरि अवकास लिए पछि उनलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । लुम्बिनी प्रदेश भित्र विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्रको प्रमुख भई मिश्रले पछिल्लो समय अनुसंधान केन्द्र प्रमुख भएर गएका थिए । पछि उनी स्वेक्षिक अवकास लिई स्वतन्त्र भए पछि उनलाई नगरपालिकाले नगरक्षेत्र भित्रको कृषि सम्बन्धित योजना बनाई काम...