Tag: Sukhadi Chaudhary

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी
समाचार, सरावल गाउँपालिका

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी

नवलपरासी,७ भदौजिल्लाको सरावल गाउपालिकाले शाखाहरुका लागि सरकारले पठाएको शसर्त योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने निदेर्शन गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा महिला बालबालिका लगातका शाखालाई सरकारले नै तोकेर पठाएको शसर्त बजेटका कार्यक्रम पहिला खर्च गरि सकाएर मात्र अनुदान तर्फको योजना सञ्चालन गर्न निर्देशन गरेको हो ।विगतका दिनमा सम्बन्धित शाखाहरुले शसर्त बजेट खर्च गर्न छाडेर अनुदान तर्फको योजना पहिलो प्राथमिकतामा राख्ने गरेको तर त्यसले गाउपािलकाका बिकासका कार्यक्रम प्रभावित बनाएको निकर्ष निकाल्दै त्यस्तो निर्देशन गरिएको गाउपािलका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । शसर्तको बजेट खर्च नगर्दा अन्तिममा ति कार्यक्रमको बजेट फ्रिज भएर जाने अवस्था देखियो,उनले भने, बरु अनुदान तर्फ आएको बजेट खर्च गर्न नसकिएमा फ्रिज हुदैन् । आर्को बर्ष अल्या ल्याएर थप योजनामा खर्च गर्न सकिन्छ, उन...
सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन
समाचार, सरावल गाउँपालिका

सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन

भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । नवलपरासीको सरावल गाउपालिका २ जावा कोलवृक्ष बगैचा क्षेत्रलाई दुई बर्ष पहिला ककरपत्त नगर घोषणा भएको स्मरण दिवसलाई समेत बनाएको हो । गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताए । अहिले समान्य रुपमा ककरपत्त महोत्सव मनाएको भए पनि अगामी दिनमा यसलाई भब्य तरिकाले मनाउदै लैजाने समेत उनले जानकारी गराएका थिए । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्रााचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्टिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामा...