Author: Bechu Gaud

परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीको राष्ट्रिय धार्मिक एकता सम्मेलन नेपालमै उदाहरणिय कार्य भएको छ ः राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

नवलपरासी,६ आश्विनमदरसा शिक्षकहरुको साझा संगठन ओल्मा काउन्सिल नेपालले आयोजना गरेको राष्ट्रिय एकता दिवस नेपालमै उदाहरणिय कार्य भएको संघिय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । शनिवार परासीमा आयोजना गरिएको उतm सम्मेलनमा उदघाटन मन्तब्य दिदै उनले सो कुरा बताएका हुन् ।इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्यजयन्तीको अवसरमा ओल्मा काउन्सिल नेपाले सम्भवतः पहिलो पटक यस्तो सम्मेलनको आयोजना गरिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए । इस्लामिक धर्मगुरु मात्रै नभई हिन्दु,बौद्ध र इसाई धर्मगुरुलाई समेत सहभागिता गराई धार्मिक एकताको स्वरुप प्रदान गर्ने गरि गरिएको उतm कार्यक्रमले अन्य मुलुकमा धार्मिक द्धन्द्ध भए पनि नेपालमा सबै धर्म विच एकता रहेको सन्देश दिइएको उनले बताए । यस प्रकारका सम्मेलन अन्य धार्मिक समुह र संघसस्थाले पनि आयोजना गर्नु पर्छ,यो उदाहरणिय र सराहनिय कार्य भएको छ,उनले ...
पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोजजिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को ...
बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै
रामग्राम नगरपालिका, समाज, संस्कृति

बनकट्टी मजारको प्रवद्र्धन गर्न पैगम्बर मोहम्मद जयन्तीको अवसरमा परासीमा धार्मिक एकता सम्मेलन हुदै

नवलपरासी,४ आश्विनजिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थलको रुपमा प्रवद्र्धन तथा धार्मिक सदभाव बलियो बनाउन सर्व धर्म एकता सम्मेलन हुने भएको छ । इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मदको जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय एकता दिवस तथा सर्व धर्म सम्मेलन नेपाल आश्विन ६ गते शनिवार परासीमा हुने भएको जानकारी आयोजक सस्था ओल्मा काउन्सिल नेपाल र अहलेवैतले जानकारी गराएको हो ।सम्मेलनमा हिन्दु धर्मगुरु गजेन्द्रमोक्ष धाम त्रिवेणीका करपात्री जी महाराज स्वामी कृष्ण प्रपन्नाचार्य,इस्लामिक धर्म गुरु आले रसुल हजरत सैयद असन अशरफ असरफी जिलानी साहब,बौद्ध धर्मको तर्फबाट लुम्बिनी स्थित राजकिय बुद्ध विहारका भिच्छु भन्ते सागर धम्म र इसाई धर्मबाट पास्टर सुबास ज्ञवालीले धर्म प्रवचन गर्ने छन् । त्यसै गरि उतm सम्मेलनको औपचारिक उदघाटन संघिय सँसद राष्...
नेपालको बोधगया भनेर चिनिने सुस्ताको अनोमाघाटमा पर्यटन पुर्वाधारका लागि गाउपालिकाले छुट्टायो पन्द्र लाख बजेट
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

नेपालको बोधगया भनेर चिनिने सुस्ताको अनोमाघाटमा पर्यटन पुर्वाधारका लागि गाउपालिकाले छुट्टायो पन्द्र लाख बजेट

नवलपरासी,३ आश्विनजिल्लाको सुस्ता ५ स्थित अनोमाघाटलाई बौद्ध पर्यटन क्षेत्रको रुपमा विकास गाउपालिकाले चालु आर्थिक बर्षमा पुर्वाधार विकासका लागि पन्द्र लाख बजेट विनियोजन गरेको छ । नेपालको बोधगया भनेर बौद्धतिर्थ स्थल बनाउनमा काम गर्दै आएको गाउपालिकाले डिपिआर अनुसारकै काम गर्न पालिका स्तरिय योजनाबाट सो रकम विनियोजन गरेको हो ।काम आन्तरिक आर्य भएको सुस्ता गाउपालिकाले उतm स्थानमा आवश्यक पर्यटकिय पुर्वाधार बनाउनका लागि यो बर्ष पन्द्र लाख रुपिया विनियोजन भएको गाउपालिकाको रातोकिताबमा उल्लेख गरिएको छ । डिपिआरमा उल्लेखित डिपिआरको आधारमा कुन पुर्वाधार तत्कालै आवश्यक छ,त्यसबारे आन्तरिक छलफल गरेर काम हुने गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । सिद्धार्थ गौतम २७ बर्षको उमेर गृह त्याग गर्दा तिलौराकोटबाट कन्टक घोडा र सारथी छन्नासँगै तत्कालिन कोलिय गणराज्यको पुर्वि सिमा अनोमाघाट(ठाढीघाट) मा पुगेर महाभि...
‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य

नवलपरासी,२ अश्विननेपालको अर्थतन्त्र दिनाुनदिन खस्कदै जादा पनि सरकार त्यस प्रति गम्भिर नभएको नेपाल उद्योग बाणिज्य महासंघ परिसद सदस्य गुणनीति तिवारीले आरोप लगाएका छन् । अर्थतन्त्र खस्कदा त्यसको प्रत्यक्ष मार उद्योगी ब्यवसायीलाई परेको तर त्यस प्रति सरकार सोचे जस्तो गम्भिर नभएको आरोप उनले लगाएका हुन् ।हरेक दिन उद्योग ब्यवसायमा सञ्चालनमा एउटा एउटा समस्या आउने गरेका छन्,त्यसै सरकारले उद्योगी ब्यवसायिको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा उल्टै समस्यामा पार्ने खालको गतिविधि गर्दै आएको उनले पत्रकार भेटघाटमा बताएका हुन् । आफ्नै सत्ता स्वार्थ र पदलोलुपतामा रनिभुल्ल पर्ने सरकार जनता उद्योगी ब्यवसायि तथा राज्यको मेरुदण्डको रुपमा रहेको अर्थब्यवस्था धारासायि प्रति सोच्न नसकेको प्रति उनले दुःख समेत ब्यतm गरेका थिए । लामो समय उद्योग बाणिज्य क्षेत्रमा काम गरेका तिवारी उद्योग बाणिज्य संघ नवलपरासीका सल्लाहकार...

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान
नवलपरासी (ब.सु.प.), राजनीति, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालको समस्यामा चाँसो लिदै संघिय साँसद तथा पुर्व कानुनमन्त्री प्रधान

नवलपरासी,२७ भदौजिल्ला अस्पताललाई सुदृढ बनाइ जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने कार्यमा पुर्व कानुन मन्त्री तथा प्रतिनिधि सभा सदस्य (साँसद) धु्रव बहादुर प्रधानले चाँसो देखाएका छन् । अस्पतालमा चिकित्सक नहुदा प्रभावित बनेको स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सकको ब्यवस्थापनका लागि उनी संघिय स्वास्थ्य मन्त्रालय पुगेरका हुन् ।जिल्ला पृथ्वी चन्द्र अस्पताल लुम्बिनी प्रदेश अन्तरगत भए पनि अस्पतालको समस्या समाधानमा संघिय सरकारले पनि सहयोग गर्न चाँसो लिइनु पर्यो भन्दै साँसद प्रधानले कृयाशिलता देखाएको अस्पतालले जनाएको थियो । साँसद प्रधानलाई अस्पतालले अस्पतालको चिकित्सक समस्यासँग खानेपानी लगायतका ब्यवस्थापकिय सुविधाका लागि पहल गरिदिन भनि पत्रचार गरेको थियो । सो पत्र प्राप्ती पछि साँसद प्रधान सरोकारवाला मन्त्रालय धाउन थालेका छन् । साँसद प्रधानको अस्पतालको विकास प्रति लगाव रहेको छ,अस्पताल विकास समिति...
जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका
मार्चवारी गाउँपालिका, समाचार, स्वास्थ्य

जिल्लामै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट स्थान ल्याएपछि सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने तयारी गर्दै मर्चवारी गाउपालिका

मर्चवारी (रुपन्देही),२७ भदौरुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपा...
विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै

नवलपरासी,२५ भदौनेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेको विद्युत केन्द्रले जनाएको हो ।परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको केन्द्र प्रमुख इन्जिनियर राम प्रमोद शाहले जनाए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर...
पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द अस्पतालमा प्रभावकारी सर्जिकल सेवाले विरामी आकर्षित

नवलपरासी,२४ भदौजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा शुरु भएको प्रभावकारी सर्जिकल (शल्यक्रिया) ले अस्पतालमा विरामीको आकर्षण बढेको छ । केही महिना पहिला विर अस्पतालबाट सरुवा भई पृथ्वीचन्द्र अस्पतालमा आएका सर्जन चिकित्सक डा.किरण पाण्डेले सर्जिकल सेवा प्रभावकारी बनाए पछि अहिले विरामीको चाँप बढनुका साथै शल्यक्रियाद्धारा उपचार गराउन चाहने विरामी अस्पतालमा आउन थालेका हुन् ।विगत बर्षमा सर्जिकल सेवाका लागि रिफरल सेन्टरले चिन्ने यो अस्पतालमा सर्जन चिकित्सकको उपस्थिती र विश्वासले विरामीको चापा बढेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले विरामीको चाँप दिनहुँ बढदै गएको छ,उनले भने, विरामीको चाँप बढदा अस्पतालमा विरामी ब्यवस्थापन गर्न चुनौती समेत थपिदै गएको छ । यसबारे आफुले लुम्बिनी प्रदेश सरकार तथा संघिय सरकारका प्रतिनिधिलाई समेत जानकारी गराई सकिएको बताए । निमित्तको भरमा चल्दै गरेको यो अस...