Author: Bechu Gaud

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष

नवलपरासी, २४ बैशाखभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रकै भाग रहेको संघाराम क्षेत्रलाई जोडेर लैजान रामग्राम विकास कोषले चाँसो देखाउन थालेको छ । बुद्धकालमा रामग्राम स्तुपमा आउने देशी विदेशीलाई आराम गर्ने उदेश्यले बनाइएको रामग्राम १७ देवगाव स्थित प्राचीन स्थलको संरक्षण र विकास रामग्राम स्तुपसँगै जोडेर लैजानु पर्नेमा चाँसो देखाएको हो । रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको पुरातात्विक स्थलको आईतवार अवलोकन गर्दै सम्बन्धित वार्डका वार्ड अध्यक्ष कन्हैया मौयसँग संरक्षण र प्रवद्र्धनबारे छलफल गरिएको कोषका सदस्य तथा पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा ...
बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै
समाचार, सरावल गाउँपालिका, संस्कृति

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरिदै

नवलपरासी,२३ बैशाखलुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीलाई साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने भएका छन् । मंगलवार गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरी सहित स्थानिय संघसंस्था सहितको बैठकले साता रुपमा मनाउने जनाएका हुन् ।बैशाख २३ गते सबेको सर्वपक्षिय बैठकले २९ गतेसम्म कार्यक्रम गरि मनाउने अध्यक्ष चौधरीले जानकारी गराएका थिए । उनका अनुसार २४ गते प्राचीन ककरपत्त नगर परिसरको सरसफाई गरि २५ गते बौद्ध भिच्छुलाई भोजनदान कार्यक्रम गरिने छ । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गर्ने उनको भनाई थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथ...
बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बनक्षेत्रका खोला निकासीको अधिकार स्थानिय सरकारलाई छैन ः डिएफओ

नवलपरासी,२२ बैशाखबन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको डिभिजन बन कार्यालयले जानकारी गराएको छ । बनक्षेत्र बाहिरका खोलाजन्य समाग्रिको निकासी गर्न पाउने भए पनि बनक्षेत्र भित्रको अधिकार स्थानिय सरकारलाई नदिइएको डिभिजन बन अधिकृत जिवन पंगेनीले जानकारी गराएका हुन् ।उनले नेपालको संविधानको अनुसुचि र बन ऐनको प्रावधानबारे जानकारी गराउदै संविधान र ऐनले बन क्षेत्र भित्रको खोलाजन्य समाग्रिको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार अन्तरगतको डिभिजन बन कार्यालयलाई नै रहेको देखाए । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाले खोलाजन्य समाग्रि निकासीका लागि वातावरण प्रभाव मुल्याँकन गराउने र सोही अनुसार जिल्ला समन्वय समितिबाट अनुगमन गराई निकासी गर्ने कार्य विगतमा गर्दै आएको भए पनि अब देखी ति कार्य गर्न नहुने उनको भनाई थियो । संविधानको धारा ५७ को उप...
मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मुर्तरुप पाउदै सरावल २ मनरीको थारु साँस्कृति पार्क

नवलपरासी,२१ बैशाखस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ । र्पाक ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले लुम्बिनी स्थानिय सरकार बाहेक संघिय सरकारले समेत लगानी गर्न थाले पछि पार्कले स्वरुप पाउने भएको हो ।पार्कमा स्थानियले माग गरे अनुसारको काम हुन थाले पछि उत्साही पनि भएको स्थानिय सञ्जय मौर्यले बताए । थारु साँस्कृतिक पार्कले आन्तरिक तथा बाह््य पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानिय गाँउले पनि पहिचान पाउने उनको भनाई थियो । स्थानियबासीले थारु सांंस्कृतिक पार्क बनाउनु पर्ने माग भए अनुसार दुई बर्ष पहिला सरावल गाउपालिकाले नै पार्क ब्यवस्थित गर्न १० लाख लगानी गरिदिएको थियो, उनले भने, दुई बर्ष देखी सोही पार्कमा खिचडी अर्थात माघे संक्रान्तिको अवसरमा थारु साँस्कृतिक महोत्सव पनि भई रह...
रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पुर्याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उदेश्यले सम्मेलन गरिएको आयोजक सस्थाले जनाएको हो । उतm सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्व भरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेश भरिका बौद्ध भुमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफु काम गर्न निरन्तर लागि रहेको बताएका थिए । रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावल...
सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

सामुदायिक मेलमिलापकर्ताको न्यायीक क्षेत्रमा ठूलो योगदान छ ः कामु प्रधानन्यायधिश सपना प्रधान मल्ल

नवलपरासी,२० बैशाखसर्वोच्च अदालतकी कामु प्रधानन्याधिश सपना प्रधान मल्लले न्यायिक क्षेत्रमा सामुदायिक मेलमिलापकर्ताहरुको ठूलो योगदान रहेको बताएकी छिन् । नवलपरासीमा शनिवार न्यायीक समिति प्रथम जिल्ला सम्मेलनको उदघाटन गर्दै सो कुरा बताएकी हुन् ।जिल्लाका सातवटै न्यायिक समितिको संयतm आयोजनामा भएको न्यायीक समिति जिल्ला सम्मेलन नेपाल मै पहिलो अभ्यास भएको चर्चा गर्दै उनले यस्तो सम्मेलनले न्यायीक क्षेत्रको साझा समस्या र सामुहिक समाधानलाई सहयोग पुर्याउने बताईन् । सामुदायिक मेलमिलाप कर्ताहरुको योगदानको प्रशंसा गर्दै भनिन्, न्याय सेवाका प्रमुख सहयात्रीहरु मेलमिलापकर्ता पनि हुन् । तर मेलमिलाप कर्ता र न्यायीक समिति एउटै होईन् । न्यायीक समितिले विधि कानुन र प्रकृयागत चल्छ, तर मेलमिलापकर्ता पिडित र पिडिक विच समान्जस्ता ल्याउदै आफ्ना शिप र कौशल प्रयोग गरि प्रत्यक्ष न्यायको अनुभुति गराउने सामुदायिक कार्यकर्ता...
नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ

नवलपरासी,१९ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्...
पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या

नवलपरासी, १९ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्रमा आन्तरिक ब्यवस्थापनमा समस्या र प्रदेश सरकारको गैरजिम्मेवारीनले थपिने भनिएको थप दुई सेव विस्तार हुन सकिरहेको छैन् । विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरि आँखाको अप्रेसन र मृगौला रोगीलाई गरि डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।यता चैत्र २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहिन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउदा आन्तरिक ब्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालका यि दुबै सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि छ, तयारी पनि भई रहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकार...
विश्व मजदुर दिवसको अवसरमा मजदुरलाई उपचार खर्चमा छुटको घोषणा
नवलपरासी (ब.सु.प.), समाचार

विश्व मजदुर दिवसको अवसरमा मजदुरलाई उपचार खर्चमा छुटको घोषणा

नवलपरासी,१८ बैशाखजिल्ला स्थित इभरग्रिन अस्पताल प्रालिले विश्व मजदुर दिवसको अवसरमा उद्योग मजदुरलाई उपचारमा छुट दिईने घोषणा गरेको छ । विहिवार अस्पतालका श्रमिकहरुलाई सम्मान गर्दै अन्य औद्योगिक क्षेत्रका श्रमिकहरुको उपचारमा १० देखी १५ प्रतिसत छुट उपलब्ध गराउने घोषणा गरेको छ ।अस्पतालका सञ्चालक बलिराम कोईरीले मजदुरको सम्मान गर्दै अन्य उद्योगका मजदुर आफ्नो परिचय पत्र सहित अस्पतालमा उपचार गराउन आएमा बहिरँग विभागको काउन्टरमा १० प्रतिसत र चिकित्सा सेवामा १५ प्रतिसतसम्म छुट दिईने जानकारी गराएका थिए । मजदुरलाई नियमित स्वास्थ्य परिक्षणमा सहज होस भनेर आफुले यस्तो घोषण गरेको हो,उनले भने, सबै उद्योग एक आपसमा परिपुरक हुनु पर्छ । यो अस्पताल पनि निजी क्षेत्रको एउटा सेवा उद्योग हो । अन्य उद्योगमा पनि मजदुरहरु काम गर्छन् । यो सेवा उद्योगमा पनि मजदुरले काम गर्छन् । सेवा साटासाट पनि हुने यो घोषणाले वातावरण सृजना...
बाणिज्य तथा बंकिँग प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप प्रकृयाबाट समाधान गर्न उद्योग बाणिज्य संघलाई अख्यिारी
नवलपरासी (ब.सु.प.)

बाणिज्य तथा बंकिँग प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप प्रकृयाबाट समाधान गर्न उद्योग बाणिज्य संघलाई अख्यिारी

नवलपरासी,१८ बैशाखमेलमिलाप परिषद(मेडिइसन काउन्सिल)बाणिज्य तथा बंकिँग प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप प्रकृयाबाट समाधान गर्न उद्योग बाणिज्य संघलाई अख्यिारी प्रदान गरेको छ । काउन्सिलले नेपाल उद्योग बाणिज्य महासंघ मार्फत जिल्ला तथा नगरका उद्योग बाणिज्य संघहरुमा मेलमिलाप केन्द्र स्थापन गरि सो प्रकृतिका मुद्दा÷विवादहरुको मेलमिलाप गराउन अख्तियारी आएको उद्योग बाणिज्य संघ नवलपरासीले जनाएको हो ।काउन्सिलले महासंघलाई २०८१ साल चैत्र १७ गते नै पत्राचार गरि मेलमिलाप केन्द्र स्थापना गरि काम गर्न अनुरोध गरेको थियो । सोही अनुसार महासंघले जिल्ला र नगर उबासंघलाई अ आफ्ना संघमा मेलमिलाप केन्द्र स्थापना गर्न पत्राचार गरेको संघका बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्तले बताए । यसका लागि संघको बैठक बसेर केन्द्र खोल्ने निर्णय गरे पश्चात मेलमिलाप केन्द्र सञ्चालन गरिने उनले जनाए । काउन्सिलले यस्तो अख्तियार सरोकारवा...