Author: Bechu Gaud

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक

नवलपरासी,२९ फागुनजिल्लाको सुनवल नगरपालिकामा केही बन क्षेत्रलाई ब्यवस्थित गरि बोटेनिकल गार्डेन(बनस्पतिक उद्यान)का लागि छुट्टयाइएको बनक्षेत्र नै अतिक्रमण गरि उद्योगले सडक बनाउदा पनि सरोकारवाला निकाय मौन देखिएको छ । सुनवल ७ ज्यामिरे नजिकै कजरार खोला नजिकै रहेको बन क्षेत्रलाई बोटनिकल गार्डेन निर्माण गर्ने भनि बुद्ध शान्ति साझेदारीको कार्ययोजनामा राखिएको तर बर्षाै देखी उतm क्षेत्रको ब्यवस्थापन भन्दा अतिक्रमणको चपेटामा पर्ने गरेको देखिएका हो ।लुम्बिनी प्रदेश सरकारको बन तथा बातावरण मन्त्रालयका हालका सचिव प्रमोद भट्टराई नै यस जिल्लामा सहायक बन अधिकृतको रुपमा कार्यरत रहदा खेरी नै बुझ शान्ति साझेदारी बन ब्यवस्थापनको कार्ययोजना स्वीकृत भई रहेको बेला बोटेनिकल गार्डेनको अवधारणा ल्याई क्षेत्र छुट्टयाएका थिए । तर अहिले त्यही बोटेनिकल गार्डेन चारै तिरबाट सडक बनाउदै भित्र पनि मन्दिर,गाडी स्टयाण्ड लगायतकाप ...
नवनिर्वाचित साँसद गुप्ताले मलखाद्यको समस्या बुझ्दै बोलाउन लगाए बैठक
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवनिर्वाचित साँसद गुप्ताले मलखाद्यको समस्या बुझ्दै बोलाउन लगाए बैठक

नवलपरासी,२९ फागुनजिल्लाको संघिय संसद निर्वाचन क्षेत्र नं.२ का नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ताले मलखाद्यको समस्या बुझ्दै कृषि समाग्रि कम्पनीको अनुगमन गरे पश्चात तत्कालै कम्पनीले बैठक बसेको छ । साँसद गुप्ता सहितको उपस्थितीमा प्रमुख जिल्ला अधिकारीको शुक्रवार कार्यकक्षमा बैठक बस्दै कम्पनीको भण्डार कक्षमा मौज्दात मल यथाशिघ्र वितरण गर्ने निर्णय समेत गरिएको हो । स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला कार्यालय सहितको बैठकले भएका मल यथा शिघ्र वितरण गरि कृषकलाई सहज सुलभ तरिकाले उपलब्ध गराउनु पर्ने कुरा उठाइएको थियो । थोरै मल आउने त्यसमा पनि वितरणमा ढिलाई गरिदिदा कृषकले मलखाद्यको समस्या झल्ने गरेको जन गुनासो थियो । कृषकले गर्दै आएको गुनासोलाई प्राथमिकतामा राख्दै जिल्ला स्थित कृषि समाग्रि कम्पनीको कार्यालयको बुधवार अनुगमन र अवलोकन गरेका थिए । निर्वाचनका बेला र निर्वाचित भए पश्चात पनि मतद...
मलखाद्यको अवस्थाबारे जानकारी लिइन नवनिर्वाचित साँसद गुप्ताद्धारा कृषि समाग्रि कम्पनीमा अनुगमन
-

मलखाद्यको अवस्थाबारे जानकारी लिइन नवनिर्वाचित साँसद गुप्ताद्धारा कृषि समाग्रि कम्पनीमा अनुगमन

नवलपरासी,२७ फागुननवलपरासी क्षेत्र नं.२ का नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ताले मलखाद्य सम्बन्धि कृषकले गर्दै आएको गुनासोलाई प्राथमिकतामा राख्दै जिल्ला स्थित कृषि समाग्रि कम्पनीको कार्यालयको अनुगमन र अवलोकन गरेका छन् । निर्वाचनका बेला निर्वाचित भए पश्चात पनि मतदातासँगको भेटघाटको क्रममा किसानले मलखाद्यको समस्या राख्दा साँसद गुप्ताले कृषकले राखेका समस्याबारे वास्ताविकता जान्न कम्पनीको कार्यालय पुगेका हुन् । उनले कार्यालय प्रमुखसँग आवश्यक छलफल गरिनुका साथै मल भण्डारणको अवस्थाको अवलोकन गरेका थिए । उनले मलखाद्यको अवस्था,वितरण प्रणालीमा नीतिगत समस्या र जटिलताबारे जानकारी लिएका थिए । माग अनुसारको मल आपुर्ति नहुनुका साथै निर्णय प्रकृयामा समस्याले पनि भएका मल पनि वितरण प्रणाली कमजोर रहेको सुनाएका थिए । अहिले मलसँगै कृषकलाई आवश्यक पर्ने कृषि चुन प्रयाप्त रहेको जानकारी गराएका थिए । कृषकले ...
नवनिर्वाचित संघिय सांसद गुप्ताद्धारा सुनवलको शीत भण्डार अवलोकन
-

नवनिर्वाचित संघिय सांसद गुप्ताद्धारा सुनवलको शीत भण्डार अवलोकन

नवलपरासी, २५ फागुनजिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डारको नवनिर्वाचित सांसद नरेन्द्र कुमार गुप्ताले अवलोकन गरेका छन् । आफु रामग्राम नगरपालिकाको मेयर हुदा नै उतm शित भण्डारमा लगानी समेत गरि प्रोत्सहित गरेका सांसद गुप्ताले चाँसोको रुपमा उतm भण्डारको अवलोकन गरेका हुन् ।दुई बर्ष पहिला उतm शितभण्डार निर्माण भएर आंशिक रुपमा सञ्चालन गरिएको र अहिले पुर्ण क्षमतामा सञ्चालन भईरहेको छ । केही महिना पुर्ण रुपमा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परको थियो । शितभण्डारको अवस्थाबारे संघका अध्यक्ष विष्णु पौडेलले जानकारी गराएका थिए । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आए पछि स्थानीय किसानहरूले महसुुस गर्दै छन । शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण कार्य अधुरा छन् । डेढ बिघा जग्गामा पाँच वटा ...
नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान
शिक्षा, समाचार, सुनवल नगरपालिका

नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान

नवलपरासी,२५ फागुनक्याम्पसको विधान अनुसार नै अहिले नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पस संचालक समितिको रुपमा सम्बन्धित क्षेत्रको संघिय सांसदलाई पदेन सदस्यको रुपमा गरिएको ब्यवस्था अनुसार हाल नवनिर्वाचित सासद गुप्तालाई कायम राख्दै क्याम्पसले उतm प्रमाणपत्र प्रदान गरेको हो ।क्याम्पसले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सदस्यता ग्रहण गर्दै सांसद गुप्ताले क्याम्पसको विकासमा सहयोग गर्ने बताए । उनले समग्र क्षेत्रको विकास र समृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै क्षेत्रको समग्र शैक्षिक विकासमा आफ्नो निरन्तर प्रयास रहने बताएका थिए । क्याम्पस सञ्च...
सुनवलमा दलित समुदायले आयोजना गरेको सहभोजमा र्गैरदलित उपस्थित भएनन
समाचार, समाज, सुनवल नगरपालिका

सुनवलमा दलित समुदायले आयोजना गरेको सहभोजमा र्गैरदलित उपस्थित भएनन

नवलपरासी,११ फागुननेपाल कै पहिलो बालमैत्री घोषणा गर्न सफल भएको जिल्लाको सुनवल नगरपालिका भित्र जातिय छुवाछुतको अवस्था विकराल रहेको देखिएको छ । नगरपालिकाको वार्ड नं.२ मा स्थानिय दलितहरुले आयोजना गरेको सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नभएर बहिस्कार गरेको घटनाले समाजमा अझै पनि जातिय छुवाछुतको अवस्था कायम नै रहेको देखाएको हो ।वार्ड कार्यालयको सहयोगमा दलित उत्थान कार्यक्रम अन्तरगत दलित समुदायका लागि सचेतना केन्द्रको निर्माण गरेको थियो । दलित समुदायको शसतिmकरण गर्ने उदेश्यले भाडाकुडा प्रदान गर्ने तथा सोही भाडाकुडामा खाना पकाएर सबै समुदायलाई भोज खुवाउने कार्यक्रमको आयोजना गरिएको वार्ड अध्यक्ष राजेन्द्र प्रसाद यादवले बताए । तर सहभोज कार्यक्रममा गैरदलित समुदाय सहभागि नहुदा आफुलाई दुःख लागेको सुनाए ।कही कुरामा सुनवल नमुना जस्तै देखिन्छ, उनले भने,तर अहिले समाजिक संक्रिणता कायम नै रहेको यस्ले दर्...
त्रिवेणीधाम स्थित कहाँर(गौड)समाजद्धारा निर्मित शिवमन्दरमा हुने प्राणप्रतिष्ठा कार्यक्रममा श्रद्धालुलाई सहभागि हुन आह्वान
नवलपरासी (ब.सु.प.), समाचार, समाज, संस्कृति

त्रिवेणीधाम स्थित कहाँर(गौड)समाजद्धारा निर्मित शिवमन्दरमा हुने प्राणप्रतिष्ठा कार्यक्रममा श्रद्धालुलाई सहभागि हुन आह्वान

नवलपरासी,२९ माघत्रिवेणीधाम स्थित कहाँर (गौड) समाजद्धारा निर्मित शिवमन्दिरमा प्राणप्रतिस्ठा सहितका धार्मिक अनुष्ठान कार्यक्रममा श्रद्धालु भतmजनलाई सहभागि हुन आयोजकले आह्वान गरेका छन् । फागुन १ गते देखी ३ गतेसम्म हुने उतm कार्यक्रम कहाँर गौड समाज बाहेकका अन्य श्रद्धालु र भतmजनलाई पनि सहभागि हुन आह्वान गरिएको हो ।स्वर्र्णभद्र,पुर्णभद्र,नारायणी नदीको संगम स्थल जगत जननी जानकी,महिर्षि बाल्मिकीको तपोभुमि,लवकुशको जन्मभुभि तथा गजेन्द्रमोक्ष नारायण भगवानको अवतार भुमि,त्रिवेणीधाम स्थित शिवमन्दिर गौड (कहाँर) सेवा समिति त्रिवेणीधाम परिसरमा नवनिर्मित मन्दिरमा भगवान शिवको प्राण प्रतिष्ठा गरिने कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाका अध्यक्ष शिवनाथ प्रसाद गौडले जानकारी गराए । प्राणप्रतिष्ठा सहित मन्दिरको उदघाटन हुने हुदा सबैलाई उतm पुण्य कार्यमा सहभागि हुन आग्रह गर्दछौ, उनले भने, शिवरात्री लक्षित यो कार्यक्...
सरकारी वेवास्ताले केरा किसानलाई केराको बेर्ना पाउन समस्या
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारी वेवास्ताले केरा किसानलाई केराको बेर्ना पाउन समस्या

नवलपरासी,२७माघभारतिय केराको आयात बढाउने नीति सरकारले लिदा अर्ब बढिको नोक्सान ब्यहोर्न परेका जिल्लाका किसानलाई अहिले फेरी बेर्ना पाउने समस्या देखिन थालेको छ । सरकारी रवैयाका कारण एक माथी आर्को क्षति ब्यहोर्दै आएका केरा किसानलाई केराको बेर्ना पाउनै मुीिकल देखिन थालेको हो ।बेर्ना तयार गर्न टिस्यु कल्चर गर्ने सस्थाहरु जिल्लामा नहुदा समस्या झेल्दै आएको अहिले पनि त्यही समस्या आई परेको केरा कृषक युवराज मौर्यले जानकारी गराए । सहज बेर्ना आपुर्तिका लागि सरकारी निकायसँग पहल गर्दै आएका छौ, उनले भने,तर खासै तदारुकता नदेखिदा केरा कृषकले सास्ती भोग्नु पर्ने अवस्था कायम देखिएको छ । उनका अनुसार भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईनका लागि जिल्ला स्थित महेशपुर भन्सारमा ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या कायम छ । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्...
पाठेघरको मुख क्यान्सर विरुद्धको एच.पि.भी.खोप कभरेज बढाउन अन्तरक्रिया
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पाठेघरको मुख क्यान्सर विरुद्धको एच.पि.भी.खोप कभरेज बढाउन अन्तरक्रिया

नवलपरासी,२२ माघमहिलाको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप लगाउनमा सबै क्षेत्रबाट सहजीकरण गरिनु पर्ने सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले आयोजना गरेको विद्यालय केन्द्रित नियमित एच.पि.भी. खोप सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा खोपको आवश्यकता र औचित्यता प्रष्टाउदै यसका लागि ब्यापक रुपमा प्रचार प्रसार गरि सहयोग गरिदिन आग्रह गरिएको हो ।जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको सञ्चारकर्मीसँगको अन्तरक्रियामा आउने सन्तती किसोरीहरुलाई बेलामै खोप लगाई दिए पछि उनीहरुमा पाठेघर क्यान्सरको समस्या नहुने बताइएको थियो । हाल प्रत्येक दिन ४ जना महिलाको मृत्यु पाठेघर मुखको क्यान्सरको कारण भई रहेको तथ्याँक स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको थियो । विभिन्न भाईरसद्धारा पाठेघरको मुखमा क्यान्सरको संक्रमण...
नक्सापास बिना नै नगरपालिकाले बनाउन लागेको कम्पलेक्स भवनको स्थानियद्धारा विरोध
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

नक्सापास बिना नै नगरपालिकाले बनाउन लागेको कम्पलेक्स भवनको स्थानियद्धारा विरोध

नवलपरासी,२१ माघरामग्राम नगरपालिकाले भवन निर्माणमा नगरपालिकाले दोहोरो मापदण्ड अपनाएको आरोप स्थानियले लगाएका छन् । नगरभित्र निर्माण गरिने भवन पुर्वाधारको नक्सा पास गर्ने गराउने कार्य गर्दै आएको नगरपालिकाले आफ्नै बहुदेश्यि कम्लेक्स भवन नक्सा नै पास नभई निर्माण गर्न लागेको आरोप स्थानियले लगाएका हुन् ।रामग्राम नगरपालिका ५ अदालत नजिकै रहेको दैनिक हाटबजार भत्काएर झण्डै साढे ९ करोड रकम खर्चने गरि नगरपालिकाकाले भवनको प्रस्ताव ल्याएको छ । टेण्डर सम्झौता समेत गरि सकेको छ । तर उतm भवनको डिपिआर भए पनि नक्सा पास भने भएको छैन् । ब्यतिmको नक्सा खोज्ने नगरपालिकाले आफ्नो भवन बनाउदा नक्सा पास प्रकृया किन पुरा गर्दैन ? यो अख्त्यिारको दुरुपयोग हो कि होईन ? भन्ने स्थानियले प्रश्न गर्न थालेका छन् । ठूलो कम्पलेक्स भवन निर्माण गर्दा स्थानिय सधियारसँग सोधपुछ र छलफल गर्नु पर्छ कि पर्दैन ? एक स्थानियले प्रश्न गरेका थ...