सुनवल नगरपालिका

सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल
पर्यटन, समाचार, सुनवल नगरपालिका

सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल

नवलपरासी,१२ बैशाखजिल्लाको सुनवल गाउ विकास समिति हुदा नै अगाडी सारिएको सुनवल बुद्ध हिल पार्क अवधारणा पुरा गर्न डेढ करोड बजेट बराबरको शहरी विकास मन्त्रालय मार्फत ठेक्का भएको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल खानेपानी ट्याँकीको माथिल्लो भागमा रहेको उतm हिलपार्कमा गाविस हुदा देखी नै ट्याक खोल्ने काम गर्दाै अहिले पार्कको स्वरुपमा ल्याउनका लागि निरन्तर काम भई रहेको र अहिले शहरी डिभिजन कार्यालयबाट पनि बजेट विनियोजन भई ठेक्का समेत भई सकेको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।तत्कालिन गाविस अध्यक्ष थान प्रसाद गैरे हुदा देखी नै गाविसले अवधारणा ल्याएको र थोरै भए पनि आफ्नो स्रोतबाट बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो समयमा सुनवल गाविसबाट नगरपालिका भए पछि केही बजेट थपेर पहिलो कार्यकालको नगरसभाले पनि त्यसलाई निरन्तरता दिदै आयो,अहिले संघिय सरकारबाट पनि बजेट कार्यक्रम हाले...
एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा
राजनीति, समाचार, सुनवल नगरपालिका

एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा

नवलपरासी,जिल्लाको सुनवल नगरपालिकामा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक बर्षको विचमा प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेर हस्ताक्षेप गरेको नगरप्रमुख विमला अर्यालले बताएकी छिन् । मन्त्रालयका मन्त्री केही ब्यतिmको प्रभावमा परेर नगरको विकास निर्माणमा नै प्रभाव पार्ने गरि प्रमुख प्रशासकिय अधिकृतको सरुवा प्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाउदै मन्त्रालयले सरुवा गरि पठाएका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमलाई हाजिर समेत नगराई आफ्नो प्रतिकृया देखाएकी हुन् ।कर्मचारी सरुवा गर्नु संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्र हो,तर आर्थिक बर्षकै बिचमा दुई÷दुई पटक प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीको सरुवाले नगरको विकास निर्माण कार्यमा समेत असर परेको जानकारी गराईन् । नगरपालिकामा काम गर्ने जो सुकै प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर आउन तर कम्तीमा पनि एक आर्थिक बर्ष पुरै ...
प्रयोगमा नआउदा लुम्बिनी चिनी कारखानाका दर्जनौ भवन अलपत्र
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

प्रयोगमा नआउदा लुम्बिनी चिनी कारखानाका दर्जनौ भवन अलपत्र

नवलपरासी,२८ चैत्रजिल्लाको सुनवल नगरपालिका भित्र करोडौ बजेट बराबरको सामुदायिक भवन बनाउने योजनामा खर्चिने गरे पनि नगरपालिका भित्र लुम्बिनी चिनी कारखाना वरिपरी दर्जनौ भवनको प्रयोग नहुदा अलपत्र रहेका छन् । ति भवनको उपयोग र प्रयोग गर्ने गरि नगरपालिकाले पनि योजना बनाउन नसक्दा एका तिर भवन अलपत्र हुने आर्को तिर विभिन्न सामुदायिक भवनमा करोडौ खर्च हुने गरेका हुन् ।नेपाल सरकारलाई चिनिया सरकारले अनुदानमा २०४२ सालमै चिनी उद्योग स्थापना गर्ने क्रममा कारखानामा काम गर्ने मजदुरहरुको आवासका लागि डेढ दर्जन भवन बनाइ दिएको थियो । मजदुरका बालबालिकाका पढनका लागि लुम्बिनी आवासिय विद्यालय समेत स्थापना गरिदिएको थियो । आवासिय रुपमा मजदुर बस्ने,कारखानामा काम गर्ने र तिनीहरुका बालबालिकाहरु कारखाना नजिकै पढन पाउने गरि ब्यवस्थित कारखानाको स्थापना गरि सञ्चालन समेत गराएर नेपाल सरकारलाई जिम्मेवारी चाइना सरकारले सुम्पेको थि...
लोपोन्मुख विजयसालको विरुवा हुर्काउदै जनउदय सामुदायिक बन
अर्थ, समाचार, सुनवल नगरपालिका

लोपोन्मुख विजयसालको विरुवा हुर्काउदै जनउदय सामुदायिक बन

नवलपरासी, २४ चैत्रजिल्लाको सुनवल नगरपालिका स्थित जनउदय सामुदायिक बन क्षेत्र भित्र लोपोन्मुख बिजयसालको पुर्नथ्थानका लागि बन क्षेत्र भित्र वृक्षारोपण गरि हुर्काउने कार्यमा जुटेको छ । डिभिजन बन कार्यालयको सहयोगमा जनउदय सामुदायिक बन उपभोतmा समुह सुनवल ३ किर्तिपुरले लोपोन्मुख प्रजाती बिजयसालको वृक्षारोपण गरि हुर्काउने कार्यमा जुटेको हो ।बैज्ञानिक रुपमा बनको ब्यवस्थापन गर्दै आएको सो सामुदायिक बनले लोपोन्मुख प्रजातीको विरुवाको वृक्षारोपण गरि बनलाई विविधता युतm बनाउन लागिको समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । राजमार्गसँग जोडिएका सामुदायिक बन भित्र बनको ब्यवस्थापनका लागि आवश्यक सबै कार्य हुदै आएको छ,उनले भने,भएका रुख विरुवाहरुको उचित ब्यवस्थापन गर्दै बैज्ञानिक बन लागु गरिएकोछ । खाली ठाँउमा वृक्षारोपण गरिदै आएको छ । वृक्षारोपण गर्दा पनि विविधता युतm विरुवाको रोपण हुदैछ । त्यसैक्रममा लोपोन...
सुनवलको जनउदय सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन हुदै
अर्थ, समाचार, सुनवल नगरपालिका

सुनवलको जनउदय सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन हुदै

नवलपरासी,१५ चैत्रविगत बर्ष देखी रोकिएको बैज्ञानिक बन ब्यवस्थापन कार्य जिल्लाको सुनवल ३ किर्तिपुर स्थित जनउदय सामुदायिक बन उपभोतmा समुहले शुरु गरेको छ । डिभिजन बन कार्यालयले स्वीकृति प्रदान गरे पछि सो सामुदायिक बन समुहले बन ब्यवस्थापनका कार्य अगाडी बढाएको हो ।सामुदायिक बनले तयार गरेको बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना अनुसार डिभिजन बन कार्यालयले फागुन ३० गते स्वीकृति प्रदान गरेको थियो । अनुमति पश्चात कम्पार्टमेन्ट(सि) १,सपकम्पार्टमेन्ट(एस) १ प्लटमा ब्यवस्थापन कार्य अन्तरगत नै रुख कटान गर्ने कार्र्य भई रहेको बन समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । उनका अनुसार पुर्वमा तिलकना खोला,पश्चिममा बनदेवी सा.ब.,उत्तरमा चुरे रहेको उतm क्षेत्रमा माँउ रुख बाहेकका अन्य रुख काट्ने कार्य भई रहेको छ । सो क्षेत्रबाट पुर्नउत्पादन कटान गर्ने रुख ९९ वटा रहेको र ढलापडा रुख ७९ वटा रहेको छ । ति रुख...
सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, ११ चैत्रसुनवल नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विगत बर्षमा निर्माण कम्पनीले काम गर्न छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको भए पनि अहिले प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी गराएको हो ।भवनको सभाहल निर्माण भइसकेका कारण नगरपालिकाले आफ्नो स्थापना दिवस समेत निर्माणाधिन प्रशासनिक भवनको सभाहलमै बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी थिईन् । भवन निर्माण गर्ने कम्पनीलाई नगरपालिकाका प्राविधिकले समेत सहजीकरण गर्दै आएको र चाडै भवनको निर्माण कार्य सम्पन्न भए पश्चात आफ्नै भवनमा नगरपालिका कार्यालय सर्ने उनको भनाई थियो । भवन निर्माणमा ढिलाई हुदा नगरपालिकाले भाडाको घर भवनमा भाडा तिदै बसिरहेको अवस्था छ,उनले भनिन,एक तिर नगरपालिकाको लगानी भवनमा लागिरहने र निर्माण कम्पनीले काम नगर्दा यहाँ भाडा पनि तिरिरहनु पर्ने हुदा...
सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण

नवलपरासी,९ चैत्र,सुनवलका कर्मचारीले जथाभावी (टि.ए.डि.ए.)भ्रमण खर्च भरेर रकम भुतmानी लिन थालेको गुनासो बढन थाले पछि नगरपालिकाका उप प्रमुख सुर्य प्रसाद दुबेले लेखा शाखासँग ति भ्रमण खर्चको विवरण माग गरेका छन् । जनताको सेवा कम तर भ्रमण खर्च बढि हुने गरेको गुनासो कारण को कति भ्रमण खर्च लिएको बारे विवरण दिनका लागि उनले लेखा अधिकृत वृहस्पती घिमिरेसँग सो विवरण माग गरेका हुन् ।कर्मचारीले खर्च गर्नैै पाउने होईन्,तर खर्चको औचित्यता पुष्टि हुने खालको प्रतिवेदन पेश गर्नु पर्छ,उनले भने, जथाभावि एउटा बहानामा कार्यालयको काम भनेर ब्यतिmगत काममा जाने तर खर्च कार्यालयको देखाउने गरिएको केही कर्मचारीबाटै गुनासो आए पछि अध्ययनका लागि सो विवरण माग गरेको छु । खर्च गर्नेले कामको औचित्यता पुष्टि हुने गरि भ्रमणको प्रतिवेदन समेत दिनु पर्छ । होईन भने कार्यालयको प्रशासनिक खर्च किन बढाउने ? भ्रमणमा पनि पहुँच हुनेले विना ...
सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन

नवलपरासी,५ चैत्रजिल्लाको सुनवल नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्य छिटो छरितो बनाउनमा कृयाशिलता देखाएको छ । न्यायिक समितिमा आउने विभिन्न विवादहरुलाई जति सक्दो छिटो टुगँयाउने गरी काम गर्न थालिएको न्यामिक समितिले जनाएको हो ।उजुरी दर्ता गरेको धेरै समय नलगाई विवाद समाधन छिटो भन्दा छिटो गर्नका लागि न्यायिक समिति न्यायिक समितिले काम गर्दै आएको छ । न्यायिक समितिसँगकाम गर्ने सुचिकृत मेलमिलापकर्ताहरुले सक्रियता बढाएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकामा नगर उपप्रमुख सुर्य दुबेले जानकारी गराए । न्यायका लागि आएका पिडितहरुलाई छिटो भन्दा छिटो न्यायको अनुभुति गराउने कार्य गर्दै आएका छौ,उनले भने,त्यसका लागि न्यायिक समिति मात्रै नभई न्यायिक समितिसँग मिलेर मेलमिलापका कार्य गर्दै आएका मेलमिलापकर्ताहरुलाई पनि सक्रिय बनाइएको छ ।ढिलो न्याय सम्पदान गर्नु पनि एक प्रकारको अन्याय हो,भन्ने मान...
सुनवल नगरपालिका ‘नो होम डेलिभरी’ नगरपालिका बनाईने
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिका ‘नो होम डेलिभरी’ नगरपालिका बनाईने

नवलपरासी,१० फागुनजिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख मेयर विमला अर्यालले सुनवल नगरपालिकालाई ‘नो होम डेलिभरी’ नगरपालिका बनाउने बताएकी छिन् । नगरपालिकाको बाहै नगरसभालाई सम्बोधन गर्दै सो जानकारी गराएकी हुन् ।उनले सुनवल नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने पनि उद्यघोष गरेकी थिईन । विगतमा सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्र िनगरपालिका घोषणा गरेर बालमैत्री स्थानिय शासनबारे अध्ययन गर्नका लागि देशी विदेशीका लागि अध्ययन गर्ने थलो बनेको अवस्थामा अहिले मेयर अर्यालले सुनवल नगरपालिकालाई नेपालकै पहिलो महिलामैत्री नगरपालिकाको रुपमा चिनाउने उद्यघोष गरेकी थिईन् । महिलाहरु माथि हुने सबै प्रकारको विभेद र हिँसाको अन्त्य गर्दै नगरपालिकालाई महिला मैत्रीको रुपमा चिनाउन आवश्यक सुचकाँक तयार गरि काम गर्नेका लागि आफु लागि परेको उनले नगरपालिकाको बाहै नगरसभामा उतm कुराको जानकारी गराएकी थिईन् । उनका अनुसार पोष...
सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको ज्यामिरे सडक चाडै मर्मत हुन्छ: नगरप्रमुख अर्याल

नवलपरासी, ३ फागुनस्थानिय स्तरमा रहेका उद्योगका कारण भत्किएको जिल्लाको सुनवल नगरपालिकाका वार्ड नं.७ र ८ जोड्ने ज्यामिरे—अस्नैया सडक सुनवल नगरपालिकाले निर्माण गर्ने भएको छ । सडक भत्किएर जिर्ण हुदा स्थानियले सास्ती ब्यहोर्न परेको जनाउदै उतm सडक चाडै मर्मत हुने नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । उतm सडकमा स्थानिय स्तरमा स्थापना भएका लक्ष्मि स्टिल र सिमेन्ट उद्योगमा आउने कच्चा पदार्थ तथा समाग्रि अध्याधिक भार बोकेर आउने सवारीसाधनका कारण सो सडक जिर्ण अवस्थामा पुगेको जनगुनासो बढेको हुदा चाडै ति सडक बन्ने मेयर अर्यालले जानकारी गराएकी थिईन् । स्थानियको गुनासो जायज नै रहेको सुनवल नगरपालिकाकी मेयर अर्यालले बताउदै सो क्षेत्रमा उद्योगको मनपरी रहेको छ । त्यसबारे आफुले उद्योगका सञ्चालकसँग कुरा अगाडी बढाएको बताईन् । उद्योगले कि सडक बनाउनमा लगानी साझेदारी गर्न पर्छ,उनले भनिन,होईन...