समाचार

पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालनको अवधारणा बनाउदै चिसापानी सामुदायिक बन
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालनको अवधारणा बनाउदै चिसापानी सामुदायिक बन

नवलपरासी,३ माघजिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिकाको चिसापानी सामुदायिक बनले रिसोर्ट पनि सञ्चालन गर्ने गरि अवधारणा ल्याउने भएको छ । सामुदायिक बन उपभोतmा समुह गठन भए देखी नै नयाँ नयाँ कार्यको थालनी गर्दै आएको उतm सामुदायिक बनले यस्तो रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा तयारीमा लागेको हो ।तिन हजार तिन सय भन्दा बढि घरधुरी उपभोतmा रहेका छन् । वर्दघाट र सरावल गाउपालिकालाई समेत समेटेर रहेका उतm बन उपभोतmा समुहले बन संरक्षण,प्रवद्र्धन,बनजन्य स्रोतको परिचालन वितरणसँगै समाजिक कार्यमा पनि अग्रसरता लिई काम गर्दै आएको छ । पुर्वपश्चिम राजमार्गसँगै जोडिएको बन क्षेत्र र कार्यालय परिसर छ । लुम्बिनी प्रदेशको पुर्विसिमाको अन्तिम विन्दुमा रहेको सो फेदमा रहेको भुभागसँग जोडिन्छ ।सामुदायिक बनले नै सामुदायिक स्तरबाट रिसोर्ट सञ्चालन गरि पर्यापर्यटन र रोजगारी वृद्धिमा पनि ...
परासीमा निर्माणाधिन बसपार्क छिट्टै सञ्चालनमा आउने
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

परासीमा निर्माणाधिन बसपार्क छिट्टै सञ्चालनमा आउने

नवलपरासी,२ माघजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क छिट्टै सञ्चालनमा आउने सरोकारवाला निकायले जनाएका छन् । विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको हो ।रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,उनले भने, एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने छ । उनका अनुसार सपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको हुदा केही दिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनी...
‘खिचडी अर्थात माघेसंक्रान्ति’ पर्व एक, महिमा अनेक
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

‘खिचडी अर्थात माघेसंक्रान्ति’ पर्व एक, महिमा अनेक

नवलपरासी,१माघनेपाल लगायत विभिन्न देशमा मनाइदै आएको माघे संक्रान्ति पर्व एउटा भए पनि विभिन्न सन्देश बोकेको पर्व बनेको छ । विभिन्न धार्मिक समुह तथा जातजातीमा फरक फरक ढंगले पनि माघे संक्रान्ति मनाइने गरिएको हुदा ति समुह र साँस्कृतिको फरक फरक सन्देश पनि रहेको जानकारहरुले बताएका हुन् ।खगोलिय तथा धार्मिक महन्त्वहिन्दु परम्परा अनुसार माघे संक्रान्तिको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । मगर संक्रान्तिका दिन देखी सूर्य मकर रेखामा पुग्ने र त्यो दिन देखी दिन लामो हुदै जाने उष्णता बढदै जान्छ । उष्णता अर्थात गर्मिको शुभारम्भ हुन थाल्छ । यसले गर्दा गर्मियामका लागि सुपाच्य भोजन ग्रहण गर्नु पर्छ । जसमा खिचडी खाने चलन छ । खिचडी एक सुपाच्य भोजनको रुपमा लिने गरिन्छ । यसको उदाहरण विज्ञानसम्मत रहेको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ कलवारले बताए ।खिचडी खाने चलन परापुर्वकाल देखी चल्दै आएको ह...
बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली
अर्थ, समाचार, सुनवल नगरपालिका

बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली

नवलपरासी,३० पुसअधिकाँस पालिकाहरुले संघिय कानुन अन्तरतग सार्वजनिक खरिद ऐन अनुसार अ आफ्नो खरिद प्रकृया गर्दै आए पनि सुनवल नगरपालिकाले आफ्नै सार्वजनिक खरिद सम्बन्धि कानुन बनाउन लागेको छ । जिल्लाको सुनवल नगरपालिका जिल्लामै सर्वाधिक बेरुजु भएको पालिका देखिए पछि बेरुजु घटाउन नगरपालिकाले सार्वजनिक खरिद नियमावली सुनवल २०८९ ऐनको तर्जुमा गर्नमा जुटेको हो ।नगरपालिकामा विगत बर्षमा मनपरी ढंगले खरिद हुने,प्रकृया नमिलाईने र केही कानुन नबनाई हावादारीले खरिद गर्दा महालेखा परिक्षण हुदा बेरुजु रकम बढि देखिएको थियो । कानुन विना नै हचुँवाको तालमा नगरपालिकाले खरिद गर्ने र भुतmानी दिने गर्दा यस्तो समस्या देखिएको नगरपालिकाका कर्मचारीले बताए । त्यसैलाई अगामी दिनमा नियमन गर्नका लागि नगरपालिकाले नै कानुनद्धारा निर्देशित कार्य मात्र गर्नका लागि सो सार्वजनिक खरिद नियमावली आवश्यक देखिए पछि सार्वजनिक लेखा समितिको परामर्...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन

नवलपरासी,२८ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो १३ औ गाउसभाको शुभारम्भ गर्दै हिउँेदे अधिवेशन शुरु गरेका छ । विहिवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेशसाँसद) देवकरण कलवारको प्रमुख आथित्यता र जिसस प्रमुख भगौती यादवको विशिष्ठ आथित्यतामा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले हिउँदे अधिवेशनको एक कार्यक्रम विच शुरभारम्भ गरेका हुन् ।विगत बर्षमा एक दिनमै सभाको अधिवेशन सकाउदै आए पनि यो बर्ष देखी संसदिय अभ्यास गर्ने उदेश्यले लामो समयसम्म सभा सञ्चालन रहने जानकारी समेत अध्यक्ष यादवले गराएका थिए । उनले अधिवेशनको शुभारम्भमा गाउसभाका सदस्य समक्ष विभिन्न २६ बुदे प्रस्तावहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावबारे सभा सदस्यहरुले केही समय लिएर अध्ययन गर्ने,आफ्ना सुझावहरु प्रस्तुत गर्ने गरि अध्ययनका लागि विहिवारका लागिसभा स्थगित गरिएको समेत जानकारी गराएका थिए । सभामा प्रस्तुत प्रस्तावमा हालसम्मको गाउपालि...
नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका

नवलपरासी,२७ पुसनयाँ नयाँ अवधारणा ल्याउदै काम गर्ने अग्रसरता लिएको जिल्लाको वर्दघाट नगरपालिकाले यहिँ माघ २ गते समृद्ध नगर निर्माणका लागि लगानी संवाद गराउने भएको छ । नगरपालिकालाई नयाँ आयाम दिएर विकास पुर्वाधारमा लगाडी बढाउने उदेश्यले लगानी संवाद गर्न लागिएको हो ।वर्दघाट नगरपालिका पर्ने नवलपरासी प्रतिनिधिसभा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य (संघिय साँसद)मा निर्वाचित समेत भएका उद्योगपति तथा आर्थिक बिकासका कोच समेत रहेका साँसद विनोद चौधरीको प्रमुख आथित्यतामा सो संवाद गराउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरी नेपालका विभिन्न स्थान र नेपाल बाहिर पनि आर्थिक विकासमा आफ्ना धारणा,बहस र कोचिगँ कक्षा चलाउने गरेका छन्,उनले भने,त्यो वर्दघाट नगरपालिकाले पनि उनकै सहभागितामा बहस चलाएर अवसर छोप्न खोजेको छ । त्यसका लागि सबै सरोकारवालालाई कार्यक्रममा सहभागिता गर...
तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको हो ।संघियताले जनता नजिक सरकारलाई पुर्यायो,दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलताले यस्तो समस्या निम्त्याएको तत्कालिन जिविस महासंघका केन्द्रिय सदस्य राजेन्द्र अग्रहरीले बताए । केन्द्रिय शासन प्रणाली अन्तरगत केन्द्र पनि ७५ वटा जिल्लामा जिल्ला विकास समिति(जिविस)मातहतमा रहने गरि नगरपालिका र गाउ विकास समिति(गाविस...
लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने

नवलपरासी,२६ पुसलुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले जनाएको हो ।लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले बताए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ,प्रमुख डा.अचार्यले भने,अहिले कार्यालय सञ्चालनमा ल्याइएको छ,तर प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उद...
माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया

नवलपरासी,२६ पुसभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले जिल्ला स्थित माछापालक कृषक तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषकहरुको समस्या तथा सरकारी निकायबाट प्रदान गरिदै आएको सेवाबारे उतm अन्तरक्रिया कार्यक्रम गरिएको हो ।कृषकले अ आफ्नो स्तरबाट माछापालन गर्दै आएको भए पनि उचित र आवश्यक ज्ञान तथा अनुदान लिनका लागि जानकारी नहुदा उनीहरु सरकारी सेवाबाट बन्चित हुन नपरोस भनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विज्ञ कार्यालयका प्रमुख तथा मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताए । उनका अनुसार कृषकको बजार अवस्था,कृषकले माछापालन गर्दा दिने दाना,उपचार आदीको अवस्थाबारे जिज्ञासा राखेका थिए । थोरै क्षेत्रफलमा कसरी बढि उत्पादन लिने,कुन बेला कुन माछाको बजार माग हुने गरेको छ,त्यसको जानकारी समेत किसान मर्कामा पर्ने गरेका छन् । केही भारतिय बजारबाट आउने अस्वस्थ्यकर माछाले बजार ...
प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना

नवलपरासी,२५ पुस (बार्षिक रु.८ करोड १० लाखको माछा उत्पादन गर्न सकिने विज्ञको भनाई)जिल्लाको प्रतापपुर गाउपालिका भित्र रहेको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीका किनारका जलासयलाई गाउपालिको ब्यवस्थित गरि मत्स्य पालनमा उपयोग गर्ने भएको छ । बर्षाै देखी खेर गईरहेको उतm जलासयको उपयोग गर्ने गरि नीति कार्यक्रम बनाउने कार्य भई रहेको गाउपालिको जनाएको हो । गाउपालिका भित्रै साधन स्रोत छ,गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने,तर अहिलेसम्म ध्यान कसैको गएन् । नेपाली भुमि भएर भारतिय नहर बगेको छ । नहर किनारमा जलासय बनेको छ । सो जलासय बर्षाै देखी अलपत्र अवस्थामा छ । रोजगारी खोज्दै स्थानिय युवा विदेशीएका छन्,उनले थपे्,विदेशका माछाले नेपाली बजार लिदैछ । यसबारे स्थानिय युवालाई मत्यस्य पालन योजनामा ल्याउन सकियो भने विदेशी माछाको आयात घटाउछ । नेपाली युवालाई आफ्नै देश र घरमा बसेर रोजगारी दिलाउन सक्छ...