समाचार

सुनवल २ स्थित पशु सेवा केन्द्रबाट पशु उपचार सेवा शुभारम्भ
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवल २ स्थित पशु सेवा केन्द्रबाट पशु उपचार सेवा शुभारम्भ

नवलपरासी,८ मंसिरजिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष पछि केन्द्र सञ्चालनमा आएको छ । नगरपालिकाले कर्मचारी तथा पशु चिकित्सालाई आर्वश्यक सर्जिकल र औषधीको ब्यवस्थापन गरि केन्द्रको औपचारिक उदघाटन गरी सञ्चालनमा ल्याएको हो ।नगरप्रमुख बिमला अर्यालले उतm केन्द्रको उदघाटन गर्दै केन्द्रले यहाँका पशुपालक किसानलाई राहत पुग्ने बताएकी थिईन् । नगरपालिका भए पनि कृषिलाई प्राथमिकतामै राखेर काम हुदै आएको बताउदै उनले भनिन,केन्द्र अहिले जिल्लाकै नमुना पुर्वाधार बनेको छ,अगामी दिनमा यहाँ पशु विशेषज्ञ चिकित्सक राखेर स्तरोन्नती गर्दै लैजाने लक्ष्य रहेको छ । यो केन्द्र सञ्चालनमा हातेमालो गर्दै जनता र जनप्रतिनिधि अगाडी बढनु पर्ने उनको भनाई थियो । विस्तारै केन्द्र सञ्चालनका लागि बजेट बढाउदै लैजाने उनले प्रतिवद्धता जनाएकी थिईन् । उतm केन्द्र २०७८ बैशाख ३ ...
सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क शिक्षा बनाउन सरोकारावालालाई कार्यशाला
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

सामुदायिक विद्यालयलाई पुर्ण निशुल्क शिक्षा बनाउन सरोकारावालालाई कार्यशाला

नवलपरासी,५ मंसिरसामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणसतरिय शिक्षाका लागि विद्यालय ब्यवस्थापन र शिक्षक अभिभावक संघका पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यशाला गरिएको छ । स्थायिन कानुनी सहायता तथा अनुसंधान केन्द्रले विद्यालयमा काम गर्न कुशल नेतृत्वको आवश्यकता पहिचान गर्दै त्यसका लागि नेतृत्वलाई सो कार्यशाला गराएको हो ।यहिँ शैक्षिक सत्र भित्र सबै विद्यालय ब्यवस्थापन समिति,वार्ड हुदै गाउपालिकालाई पुर्ण निशुल्क शिक्षा गाउपालिका घोषणा गर्ने लक्ष्यका साथ उतm कार्यशाला गरिएको सस्थाका संस्थापक अध्यक्ष समेत रहेका पुर्व साँसद रामलखन हरिजनले बताए । उनका अनुसार विगतमा विद्यालयमा शुशासन अभियान सञ्चालन गर्न दवाव समुहले कार्ययोजना बनाएको थियो । कार्ययोजना अनुसार नै ति समुहलाई शसतिmकरण र क्षमता अभिवृद्धि गराउने कार्यशाला गराइएको जनाए । सो कार्यशालाको सहजीकरण संविधानसभा सदस्य दुलारी हरिजन,गाउपालिका शिक्ष...
कोलिय गणराज्यको राजधानी कोलनगरमा खुल्ला संग्रालय बनाउन स्थानियसँग परामर्श
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा खुल्ला संग्रालय बनाउन स्थानियसँग परामर्श

नवलपरासी,५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा खुल्ला संग्रालय निर्माणका लागि स्थानियसँग संघिय सरकारका पुर्व कानुन मन्त्री तथा साँसद धु्रव बहादुर प्रधानले स्थानियसँग परामर्श थालेका छन् । सो क्षेत्रमा विगत बर्षमा धेरै पटक उत्खनन भई अहिले कोलिय राजधानीको रुपमा पहिचान पाएको तर उत्खनन गर्दा फेला परेका समाग्रि तथा स्थान पुनः पुर्ने कार्यले आउने पर्यटक त्यसै फर्कने गर्दा खुल्ला संग्रालयको आवश्यकता महशुस गरि स्थानियसँग परामर्श साँसद प्रधानले परामर्श थालेका हुन् ।स्थानियको माग अनुसार नै अहिले खुल्ला संग्रालयका लागि बजेट बिनियोजन भएको बताउदै साँसद प्रधानले सो बजेट कहाँ र कसरी खर्चने भनेर स्थानियसँग परामर्श थालिएको जनाए । स्थानियको माग अनुसार सरकारसँग बजेट बिनियोजन गर्न लगाईयो,उनले भने,अब सो संग्रालयका लागि उपयुतm स्थान,स्थानियबासीको सहभागिता, सञ्चालन आदीबारे परामर्श गर...
जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आँखा उपचारका लागि विभाग थपिदैै

नवलपरासी, ४ मंसिरजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा डेढ महिना देखी रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिदा विरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परिक्षणका लागि विभाग खडा गर्ने जनाएको छ । ५० सैया अस्पतालमा बहिरँग विभाग अन्तरगत नै आँखा परिक्षणका सेवा समेत सञ्चालन गर्नु पर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परिक्षणका लािग विभाग बनाउने जनाएको हो ।अस्पतालमा नियमित उपचार गराउने मधुमेह तथा रतmचाप लगायतका िविरामीलाई औषधी चलाउदा आँखामा समेत असर पर्ने हुदा त्यसको समेत नियमित परिक्षण गर्नु पर्ने भएकोले अस्पतालले आँखा परिक्षणको सेवा थप गर्न लागेको अस्पताल ब्यवस्थापनले जानकारी गराएको हो । आँखा उपचार सेवाले अस्पतालमामा सेवा विस्तारसँगै गुणस्तरिय सेवालाई प्रभावकारी बनाउने अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले जानकारी गराए । उनका अनुसार आँखा उपचारका लागि छुट्टै विभाग गठन हुदैछ...
मलखाद्यको माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश साँसद कलवारले बुझाएका ज्ञापनपत्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मलखाद्यको माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश साँसद कलवारले बुझाएका ज्ञापनपत्र

नवलपरासी,३ मंसिरलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारले जिल्ला स्थित कृषि कम्पनीको गोदाममा मल हुदा हुदै विक्रि वितरण नगरिएको भन्दै मुख्यमन्त्री र कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मल हुदा पनि कम्पनीले सो मल किन वितरण नगरेको र जिल्लाको मलको काटा घटाइएको प्रति मुख्यमन्त्री चेतनारायण अचार्य र कृषि मन्त्री दिनेश् पन्थीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।मुख्यमन्त्रीको निवासमै पुगेर प्रदेश साँसद कलवारले किसानको समस्या प्रति गम्भिर हुन आग्रह गरेका थिए । कम्पनीको गोदामा तिन हजार बेरा मल स्टक छ, उनले मुख्यमन्त्री अचार्यको ध्यानाकर्षण गराउदै भने, गोदाममा मल राखिएको छ,किसानहरु हिउँदेबालीमा मल राख्न भौतारिदै छन् । मुलुकमा सरकार भएको के काम ? यसबारे गम्भिर भएर सोच्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । किसानले खेतमा बिउँ छरिसके पछि मलको के काम हुन्छ ? प्रयाप्त मात्रामा त मल सरकारले पु...
कार्ययोजना निर्माणमा ढिलाई हुदा बुद्ध शान्ति साझेदारी बनको पौने चार करोडको काठ दाउरा भएन विक्रि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

कार्ययोजना निर्माणमा ढिलाई हुदा बुद्ध शान्ति साझेदारी बनको पौने चार करोडको काठ दाउरा भएन विक्रि

नवलपरासी,२ मंसिरजिल्ला स्थित बुद्ध शान्ति साझेदारी बनको कार्ययोजना निर्माणमा ढिलाई हुदा करोडौको काठ दाउरा विक्रि वितरणमा समस्या देखिएको छ । बुद्ध शान्ति साझेदारी बन समुहले तयार गरेको कार्ययोजना असार मासन्त मै सकिएको र यो चालु आर्थिक बर्षमा कार्ययोजना अहिलेसम्म बन्न नसक्दा साझेदारी बन समुहमा रहेको झण्डै चार करोड मुल्यको काठ र लाखौ मुल्यका दाउरा विक्रि वितरण रोकिएको हो ।बबेलामै कार्ययोजना बनाई बन मन्त्रालयमा कार्ययोजना पास गराएर काम गर्नु पर्ने भए पनि चाँसो लिइएर कर्मचारीले काम नगरिदिदा समस्या भएको कार्यालयकै एक कर्मचारीले बताए । उनका अनुसार डिभिजन बन अधिकृत(अिएफओ)ले सबै शाखाको कार्य प्रगतिबारे नियमित समिक्षा गर्नु पर्छ,उनले भने,तर कार्यालयमा डिएफओ भेटाउनै मुस्लिक पर्ने गरेको छ । विगतमा पनि साझेदारी बन समुहको काम हेर्ने गरि तोकिएका अधिकृतलाई थप काम लगाउने गर्दा पनि समस्या देखिएको थियो । साझे...
रामग्राम स्तुपमा कार्तिक पुर्णिमाको अवसर पारी भारत बराणसीका तिर्थयात्रीले गरे दिप प्रज्वलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा कार्तिक पुर्णिमाको अवसर पारी भारत बराणसीका तिर्थयात्रीले गरे दिप प्रज्वलन

नवलपरासी,१ मंसिरभगवान गौतम बुद्धको अष्टधातुमा भारत बराणसीका तिर्थयात्रीले कार्तिक पुर्णिमाको अवसरमा दिप प्रज्जलिगत गर्न आईपुगेका छन् । रामग्राम विकास कोषले निरन्तर अष्टमी,औषी र पुर्णिमालाई लक्षित गरि रामग्राम स्तुपमा गर्दै आएको दिप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा भारत बराणसी विपश्यान केन्द्रका साधकले सहभागिता जनाएका हुन् ।उनीहरुले रामग्राम स्तुपमा कार्तिक पुर्णिमाका दिन दिप प्रज्जलिगत गरि पुर्जापाठ गर्न पाउनु सौभाग्य प्राप्त गरेको र पुण्यलाभ प्राप्त गरेकोमा खुशी ब्यतm गरेका थिए । कोषले महिनाका चारवटै तिथीमा अध्यात्मिक अभ्यास गर्न कार्यक्रम गर्न थाले पछि विभिन्न देशका तिर्थयात्री भाग लिन आउन थालेको कोषले जानकारी गराएको थियो । कोषका अनुसार असोज औशीका दिन चिनिया भिच्छुहरुको समेत सहभागिता थिए । रामग्राम विकास कोष गठन भए देखी रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गर्न थालिए ...
उज्यालो सुस्ताका लागि निर्मित सौर्यउर्जा प्लान्टका रकम सुस्ता गाउपालिकालाई
अर्थ, समाचार, सुस्ता गाउँपालिका

उज्यालो सुस्ताका लागि निर्मित सौर्यउर्जा प्लान्टका रकम सुस्ता गाउपालिकालाई

नवलपरासी,१ मंसिरपटक पटक भारतिय अतिक्रम्णको चपेटामा पर्दै आएको जिल्लाको सुस्ता गाउपालिका स्थित सुस्ता भुमिमा रहेको सौर्य उर्जा वापतको रकम गाउपालिकाले पाउने भएको छ । सुस्तामा रहेको सौर्य उर्जा प्लान्टको विद्युत विक्रि वापत रकम अब गाउपालिको पाउने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको हो ।सुस्ता भुमिलाई जोड्ने झोलुगेँपुल(सस्पेन्सन ब्रिज) निर्माण भई उत्घाटन समेत भई सकेको र सोही पुल मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनले विद्युत आपुर्ति गर्ने भए पछि सौय उर्जा प्लान्टको विद्युत वापतको रकम गाउपालिकालाई दिईने केन्द्रले जानकारी गराएको हो । सुस्तालाई उज्यालो बनाउन बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुस्ता भुमिमा केही बर्ष पहिला सौर्य उर्जा प्लान्ट जडान गरेको थियो । अहिले विद्युत प्राधिकरणको राष्ट्रि प्रशारण लाईनकै विद्युत पुगि सकेको छ, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका इन्जि...
भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम

नवलपरासी,३० कार्तिकजिल्लामा स्थानिय भोजपुरी संस्कृति विरहा मार्फत बौद्ध शिक्षा जागरण गर्ने कार्य उदाहरणिय भएको संघिय सरकारका पुर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य(साँसद) ध्रुव बहादुर प्रधानले बताएका छन् । बुधवार राती सदरमुकाममा भारतिय कलकार सहितको सहभागितामा सुस्ता स्थित अनोमाघाट संरक्षण समितिको आयोजनामा भएको उतm वृहद विरहा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै साँसद प्रधानले उतm कुरा बताएका हुन् ।लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही,कपिलबस्तु जिल्ला तथा प्राचिन कोलिय गणराज्य र शाक्य गणराज्यको बुद्ध भुमि क्षेत्रका स्थानिय जनतालाई बुद्धको शिक्षालाई सांस्कृतिक कार्यक्रम मार्फत जानकारी गराउनु अति नै सराहनिय कार्य भई रहेको बताउदै बुद्धको शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । बुद्धको शान्ति,करुणाको ज्ञान सबैलाई दिन र बुझाउन आवश्यक छ, उनले भने, बुद्धको शिक्षा विश्वका अन्य देशमा फैलिएको तर ...
रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई

नवलपरासी,३० कार्तिकजिल्ला स्थित रामग्राम फुटवल रँगशाला(स्टेडियम) को प्रवेशद्धार(गेट) निर्माण भए पनि रँगशालाको निर्माण कार्य तिब्र गतिमा हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सो रंगशाला विगत पाँच बर्ष देखी निर्माण हुदै आए पछि कछुवा गतिमा मात्र काम भई रहेको स्थानियले बताएका हुन् ।प्रत्येक पालिकालाई तत्कालिन लुम्बिनी प्रदेश सरकारले गौरवका योजना माग गर्दा रामग्राम नगरपालिकाले रामग्राम नगरक्षेत्र भित्र रंगशाला को आवश्यकता पहिचान गरि रंगशाला माग गरेको थियो । उतm रंगशाला हाल रामग्राम नगरपालिका वार्ड नं ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पस परिसरमा निर्माणाधिन अवस्थामा छ । फुटवल रंगशालाको नाम दिईए पनि अन्य सबै खेलहरु गर्न सक्ने गरि रंगशालाको निर्माण भई रहेको छ । नगरक्षेत्रको रंगशालाको निर्माणका लागि उपयुतm स्थानको खोजी गर्दै जादा क्याम्पस परिसरमा रंगशाला निर्माणका लागि क्याम्पसले सहमति...