समाचार

गडयौला मलमा अवसर देख्ने सुनवलका भण्डारीलाई राज्य संयन्त्रबाट नै अवरोध भएको अनुभुति
अर्थ, कृषि, समाचार, सुनवल नगरपालिका

गडयौला मलमा अवसर देख्ने सुनवलका भण्डारीलाई राज्य संयन्त्रबाट नै अवरोध भएको अनुभुति

नवलपरासी, २२ पुसजिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्य सफल बनाए पनि राज्य संयन्त्रबाट असहयोग भई रहेको गुनासो गरेका छन् । साना उद्यमीलाई स्वेदशमै स्वरोगजार गर्न प्रोत्साहन भन्दा राज्य संयन्त्रबाट झन असहयोग भई रहेको आफुले महशुस गरेको सुनाएका हुन् । ठूलो उद्योगहरुले जस्तो सुकै मालबस्तु ओसार पसार गर्न पाउने तर समान्य किसानले उत्पादन गरेका गडयौला मल बाहिर पठाउदा जहाँ सुकै प्रहरीको चेक जाँचले हैरान बनाउनुका साथै स्थानिय सरकारले पनि तिनै ठूला उद्योगको मल खरिद गरि अनुदानमा कृषकलाई मल उपलब्ध गराउने तर साना उद्यमीको मल खरिद नगरिदिदा राज्य संयन्त्रबाट सहयोग नपाएको उनको भनाई थियो । उनी गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि कस्सिएर गडयौला मल बनाउने कार्यमा जुटेका थिए् । केही समय त्यो गडयौला मलको प्रचार प्रसार भए पश्चात रुपन्देही लगायतका धेरै जिल्...
प्रशासन कार्यालयको सुचना अटेरी गर्दै विवरण बुझाएन्न मिटरब्याजी साँहुहरु
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

प्रशासन कार्यालयको सुचना अटेरी गर्दै विवरण बुझाएन्न मिटरब्याजी साँहुहरु

नवलपरासी,२१ पुसजिल्लामा विद्यमान अनुचित लेनदेन (मिटरब्याज) मा उजुरी परेको ऋणदाता साँहुले भर्नु पर्ने फारम अनिवार्य रुपमा भरि पेश गर्नका लागि जारी गरिउको सुचनाको अवहेलना गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुस १ गते नै उतm फारम भर्नका लागि जारी गरेको १५ दिने सुचनाको म्याद सकिदा पनि एक जनाले मात्र फारम भरेको हुदा अन्य मिटरब्याजी साँहुहरुले अटेरी गरेको देखिएको हो ।गृह मन्त्रालयको मिति २०८२ कातिक २३ गते नै चलानी नं.६७९ पत्र पठाउदै जिल्ला स्थित मिटरब्याजी सम्बन्धि समस्या समाधानका लागि जिल्ला स्तरिय संयन्त्रका प्रभावकारीता बढाउने सम्बन्धमा पत्राचार भएको थियो । उतm पत्रमा मिटरब्याज सम्बन्धि समस्या समाधान गर्ने सम्बन्धमा निर्देशन भई आए बमोजिम प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कातिक ३० गते बैठक बसेको थियो । उतm बैठकमा संघर्षरत मिटरब्याजी पिडितहरुको संगठन सहितको बैठकमा मिटरब्याजी ...
सरावल गाउपालिकाद्धारा अपाँगलाई शित भेटघाट कार्यक्रम
समाचार, समाज, सरावल गाउँपालिका

सरावल गाउपालिकाद्धारा अपाँगलाई शित भेटघाट कार्यक्रम

नवलपरासी,२० पुसजिल्लाको सरावल गाउपालिका भित्रका जनप्रतिनिधि अहिले जाडो लक्षित विभिन्न समाजिक अभियानमा जुटेका छन् । गाउपालिका भित्रका अपाँग,विपन्न महिला,जेष्ठ नागरिकलाई लक्षित कार्यक्रम बनाई जनप्रतिनिधिहरुले राहतमुखी कार्याक्रममा जुटेको जनाएका हुन् ।सरावल गाउपालिकाका अध्यक्षहरु शितकालिन अपाँग राहत कार्यमा जुट्दै अपाँगहरुका घरदैलोमै पुगेर पोषणयुतm खानेकुरा वितरण गरेका छन् । समाजिक शुरक्षा कार्यक्रम अन्तरगत नै गाउपालिकाको समाजिक विकास शाखाद्धारा राहतमुखी कार्यक्रममा जुटेको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । अपाँगहरुलाई सरकार हाम्रो हो,हाम्रो लागि हो,भनेर अनुभुति गराउनेका लागि पनि पालिका सरकारले विगतमा पनि धेरै राहत मुखी,शिपमुलक तथा आयमुलक कार्यक्रम गर्दै आएको थियो । अहिले शितकालिन अपाँग राहत कार्यक्रम नै बनाएर अपाँग खोज्दै राहत स्वरुप केही पोषणयुतm खानाका लागि अण्डा(फुल)च्वनप्रास लगायतका...
पाल्हीनन्दन गाउपालिकाको सदरमुकामका बेलासपुर चोक ब्यवस्थापनमा पालिकाको अग्रसरता
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

पाल्हीनन्दन गाउपालिकाको सदरमुकामका बेलासपुर चोक ब्यवस्थापनमा पालिकाको अग्रसरता

नवलपरासी, २० पुसजिल्लाको पाल्हीनन्दन गाउँपालिकाको सदरमुकाम बेलासपुर चोकलाई ब्यवस्थित गर्न कदम चालेको छ । चोक ब्यवस्थापन नहदुा हुने दुर्घटनाका कारण आधा दर्जनको ज्यान गएको र दर्जनौ घइते भएको जनगुनासो हुन थाले पछि पालिका सरकारले सो कदम उठाएको हो ।गाउपालिकाले आईतवार चोक ब्यवस्थापनका लागि सर्वपक्षिय भेला आयोजना गरी औपचारिक निर्णय गरेर चोकको सुन्दरीकरण गर्न गाउँपालिका सक्रिय भई काम गर्ने जानकारी गराएको थियो । चोकमा बढदो दुर्घटना न्युनिकरण गर्न र चोकको बजारलाई व्यस्थित गर्न गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी थिए । बेलासपुर चोकको सौन्दर्यिकरण र त्यहाँ रहेका अनाधिकृत अस्थायी संरचना, पान टंकी, तरकारी तथा फलफुल पसल र ठेल्लाहरुलाई व्यस्थित गर्न लागिएको उनको भनाई थियो ।अध्यक्ष गुप्ताको नेतृत्वमा वडा अध्यक्षहरु, प्रशासनिक तथा प्राविधिक टोली र नगर प्रहरीहरुले सडकको दुबै...
प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन

नवलपरासी,१९ पुसप्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासी जिल्ला नेतृत्व चयन भएको छ । पार्टीको लुम्विनी स्तरीय भेलाले गत पुष १२ गते जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाइ जिमेवारी दिएको हो ।पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजबादी पार्टी नयाँ शक्ती र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्टिय अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका संतोश परियारको समुह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रीक पार्टी घोषणा भएको थियो । उतm पार्टीको जिल्लामा पनि नेतृत्व चयन गरि कृयाशिल बनाइएको जिल्ला इन्चार्ज गोपी ज्ञवालीले परासी प्रेस क्लब मार्फत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएका थिए ।उनले भने, “जेनजी प्रदर्शनलाइ सम्बोधन गर्ने नयाँ विचार नयाँ ठाउँमा जाने गरी प्रगतिशील लोकतान्त्रीक पार्टी गठन गरेको हो । साथै पार्टीको भेलाले (ब...
दशक देखी ओझेलमा परेको सडकको स्तरोन्नती गर्ने कार्य शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

दशक देखी ओझेलमा परेको सडकको स्तरोन्नती गर्ने कार्य शुभारम्भ

नवलपरासी,१९ पुसदशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्यको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागे पछि शनिवार औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको हो ।लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयको यातायात पुर्वाधार कार्यालय नवलपरासीले साढे ३ करोड बढिको लागनी गरि सडक स्तरोन्नती गर्न ठेक्का आह्वान गरेको थियो । ठेक्काका लागि परेका विभिन्न निर्माण कम्पनी मध्ये एम एस ग्रेण्ड पुर्वाधार नेपाल प्रालिले ठेक्का साकार गरि कामको शुभारम्भ गरिएको स्थानियले जानकारी गराएका हुन् । सो सडकको स्थानिय स्तरमा नाप जाँच गरि सिमाँकन गरि सडक निर्माणका लागि सुचना बोर्ड स्थापना गरेर प्रदेश साँसद कलवारले सडकको स्तरोन्नी गर्ने कार्यको शुभारम्भ गराएका थिए ...
गण्डक बाँध अन्तरगत सि ग्याप बाँधको सेवा सडकको मर्मत सम्भार नहुदा स्थानियलाई सास्ती
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

गण्डक बाँध अन्तरगत सि ग्याप बाँधको सेवा सडकको मर्मत सम्भार नहुदा स्थानियलाई सास्ती

नवलपरासी,१८ पुसजिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत सम्भारमा भारतिय पक्षले चाँसो नलिदा गण्डक बाँध अन्तरगतको सि ग्याप बाँधको सेवा सडक भत्किएर आउ जाउमा समस्या भएको छ । दशक अगाडी निर्माण भएको सि ग्याँप बाँधको सेवा सडक मर्मत सम्भार हुन नसक्दा भत्किएको सडकका कारढा दुर्घटना समेत हुन थालेको हो ।प्रतापपुर गाउपालिका स्थित गण्डक जलविद्युत केन्द्र देखी सुस्ता गाँउपालिकाको रतनगँज स्थित नेपाल बाँधसम्म जोड्ने सि ग्याप बाँधको सडक भत्किदा त्यसमा मोटरसाईलक,साईकलले आउ जाउ गर्नेलाई सास्ती ब्यहोर्न परेको स्थानियले बताएका थिए । अग्लो बाँधमा रहेको एक लैन को मात्र उतm सेवा सडकको पक्कि ठाँउ ठाँउमा भत्किएको छ, स्थानिय बच्चा राजभरले भने,सडक भत्किदा हैरानी भएको छ,बाँधबाट तल झरेर ज्यानको पनि खत्तरा बढदै गएको छ । तर मर्मत सम्भारका लागि सरोकारवालाले पहल गरेका छैनन् । सेवा नेपाली नागरिकले पाउने तर लगानी भारतिय...
सुनवलका महिलाहरुको अग्रसरतामा सिचाई नहर निर्माण हुदै
कृषि, समाचार, सुनवल नगरपालिका

सुनवलका महिलाहरुको अग्रसरतामा सिचाई नहर निर्माण हुदै

नवलपरासी,१८ पुसगाँउका पुरुषहरु बैदेशिक रोजगार लगायत बाहिर रोजगारको खोजीमा हिडे पछि जिल्लाको सुनवल नगरपालिका २ का महिलाहरु अहिले नहर निर्माणमा जुटेकी छन् । पुरुष बाहिर भएर महिलाहरुकै भरमा अहिले खेतीपातीको समेत जिम्मेवारी आए पछि महिलाकै सक्रियतामा अहिले स्थानिय तुरिया खोलाको पानी प्रयोग गर्ने गरि सिचाँई नहर बनाउने कार्यमा जुटेकी हुन् ।सुनवल २ मुखिया टोल नजिकैबाट बग्ने तुरिया खोलाको पानी लिफ्ट मार्फत सिचाईमा प्रयोग गर्ने गरि सिचाईका लागि नहर बनाउने कार्य भई रहेको स्थानिय महिलाहरुले जानकारी गराकी हुन् । महिलाहरुकै सक्रियतामा तुरिया नमुना सिचाई जल उपभोतmा समिति गठन गरि सिचाई नहर बनाउने कार्य भई रहेको समितिकी अध्यक्ष धनमाया क्षेत्रीले बताईन् । गाँउमा धान खेतीलाई प्रोत्साहन गर्ने गरि धान खेतीको जोन घोषणा भई काम हुदै आएको छ,उनले भनिन,उतm जोन भित्र काम गर्ने अधिकाँश महिलाहरु नै लागेर खेतीपानी बाँझो...
गर्मिबाट पँगास माछा आफ्नै प्रविधि तयार गरि जोगाउन सके पनि जाडोमा बचाउन चुनौती
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

गर्मिबाट पँगास माछा आफ्नै प्रविधि तयार गरि जोगाउन सके पनि जाडोमा बचाउन चुनौती

वलपरासी,१७ पुसअत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भए पनि जाडोबाट माछा जोगाउन चुनौती भएको छ । गर्मियाममा सो प्रविधिले काम गरे पनि जाडो महिनामा पानी झन चिसो बनाईदिदा माछा बचाउनु चुनौती बनेको सो प्रालिका सञ्चालकले बताएका हुन ।गर्मिमा पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरि माछा पोखरीलाई शुरक्षित गरिएको बताउदै आएका उतm प्रालिका सञ्चालक किसान भवानी प्रसाद यादवले एक साताको जाडोले दुई टन(२ हजार केजी) माछा मरेको देखाए । यसरी एक साताको जाडोले ६ लाख बराबरको माछा गाड्न पर्यो, उनले भने, ब्लोअरले पोखरीको पानी चिसो गराउन सहयोग गर्छ, अक्सिनज तँ प्रवाह हुन्छ,तर पानी झन चिसो भई हाल्दो रहेछ । जस्ले बोसोयुतm रहेको पँगास(बैखी) माछा धमाधम मर्न थाल्छन् । यसबारे पनि अब अगामी दिनमा अनुसंधान गर्न आवश्यक देखिएको उनले...
डेढ महिना देखी कृषि ज्ञान केन्द्र प्रमुख विहिन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

डेढ महिना देखी कृषि ज्ञान केन्द्र प्रमुख विहिन

नवलपरासी,१८ पुसजिल्ला स्थित कृषि ज्ञान केन्द्रको बर्षेनी घट्दै आएको बजेटसँगै अहिले डेढ महिना देखी कार्यालय प्रमुख विहिन बनेको छ । लुम्बिनी प्रदेश सरकारले निरन्तर बजेट कटौती गर्दै जाने र अहिले कार्यालयमा प्राविधिक सहित कार्यालय सञ्चालनका लागि डेढ महिना देखी प्रमुख विहिन बनाउने कार्यले कृषि र कृषक प्रति अनुदार बन्दै गएको आरोप स्थानियले लगाउन थालेका हुन् ।मंसिर पहिलो साता देखी नै कार्यालय प्रमुख विहिन बनेको छ । कार्यालयका कुनै कर्मचारीलाई कायमुकायम बनाई आर्थिक सहितको अधिकार पनि मन्त्रालयले प्रदान गरेको छैन् । कृषकको अभिभावकिय भुमिका गर्ने ज्ञान केन्द्रमा प्रमुख नहुदा केन्द्र आफै अभिभावक विहिन देखिएको छ । कृषकको सेवा तँ परै जाओस,कार्यालयका कनिष्ट कर्मचारीहरुले दुई महिना देखी तलब सुविधा पनि पाउन सकेका छैनन् । खिचडी मनाउने बेला आई सक्यो,एक कर्मचारीले भने,अहिलेसम्म प्रमुख कोही आएका छैनन्,भएकै कर्...