नवलपरासी (ब.सु.प.)

स्वच्छ पानीका लागि परासी खानेपानी आयोजनामा फिल्टर जडान
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

स्वच्छ पानीका लागि परासी खानेपानी आयोजनामा फिल्टर जडान

नवलपरासी,२३ चैत्रजिल्ला सदरमुकाम स्थित परासी खानेपानी तथा सरसफाई आयोजनाका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वच्छ पानी आपुर्तिका लागि प्रसोधन प्लान्ट(फिल्टर) जडान गर्ने भएको छ । शहरी खानेपानी आयोजनको रुपमा रहेको जिल्लाकै जेठो खानेपानी आयोजनाले स्थापना भएको चार दशक पछि सो फिल्टर जडान गर्न लागेको हो ।लुम्बिनी प्रदेश सरकारद्धारा बजेट विनियोजन भएर आए पछि फिल्टर जडानका लागि खानेपानी तथा सरसफाई ब्यवस्थापन कार्यालय नवलपरासीले ठेक्का लगाई कार्य फिल्टर जडान गर्न जगको शिलान्यास गराई कार्य शुभारम्भ गराएको हो । उतm जगको शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले गरेका थिए । शिलान्यास पछि सम्बोधन गर्दै उनले अहिले लुम्बिनी प्रदेशले परासीको खानेपानी आयोजनालाई फिल्टर जडान गर्न लागेको र क्रमशः जिल्लाका सबै खानेपानी आयोजनामा फिल्टर जडान गर्दै लैजाने लक्ष्य रहेको सुनाएका थिए ।कार्यालयका...
बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बन कार्यालयले विद्युत प्राधिकरणसँग माग्यो करोड बढि भाडा रकम

नवलपरासी,२१ चैत्रबन क्षेत्रबाट विद्युतलाईन विस्तार गर्दै लगे वापत डिभिजन बन कार्यालयले एक करोड बढि भाडा पाउनु पर्ने माग दाबी सहित नेपाल विद्युत प्राविधिकरणलाई पत्राचार गरिएको जनाएको छ । बन क्षेत्रको प्रयोग वापतको भाडा रकम असुल गरी बन क्षेत्रको विकास र संरक्षण प्रवद्र्धनमा खर्च हुने गरि उतm भाडा रकम माग गरेको हो ।सरकारी कार्यालयको विद्युत महशुल नबुझाउदा तुरन्तै विद्युत मिटर काट्ने विद्युत प्राधिकरणले समेत आफुले प्रयोग गरेको क्षेत्रको भाडाा उपलब्ध गराउनु पर्ने गरि भाडा रकम दाबी गर्दै माग िगरिएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले बताए । बन क्षेत्रको भाडा समेत माग गरेर राजस्व दाखिला गर्नु पर्ने देखिएकोले सो रकम दाबी गरिएको उनको भनाई थियो । जिल्ला भित्र बन क्षेत्र नै प्रयोग गर्दा ति स्थानमा बन विकास गर्न सकिएको छैन् । त्यस वापत प्राविधिकरणले भाडा तिर्नु पर्छ, उनले थपे, बन अतिक्रमण नभए पनि बन क्ष...
जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्ला बन समन्वय समितिको बैठक,बनसम्बन्धि समस्या समाधान हुनेमा विश्वास

नवलपरासी, २० चैत्रविगत एक दशक देखी निस्कृय रहेको जिल्ला स्थित बन समन्वय समितिको पहिलो पटक बैठक भएको छ । जिल्लामा बन र बनसँग सम्बन्धित सरोकारवाला सस्थाहरु सहितको बैठक शुक्रवार डिभिजन बन कार्यालयमा बसेको हो ।विगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको कुरा समेत उठ्दै आएको र अहिले पनि बन ऐनकै ब्यवस्थामा रहेर बैठकको आयोजना गरिउको डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताएका थिए । उनका अनुसार बैठकले बन भित्र रहेका खोला निकासी र ब्यवस्थापन,बन पैदावार आपुर्ति ब्यवस्थापन,सामुदायिक बनका समस्या,बन्यजन्तु संरक्षण,काठका दररेटमा हुने समस्या तथा विक्रि वितरण गर्दा काष्ट ब्यवसायिले भोग्न परेको चुनौती र समस्याबारे कुरा उठेका थिए । काठको दररेट महगोँ भएकोले बजारमा काठका बैकल्पिक अलमुनियम,पिभिसि,फलाम जन्य फर्निचरले बजार लिएको र उ...
दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

दाउन्नेमा नियमित हुने चक्काजाँम ब्यवस्थापनमा सिडिओको एक्सन

नवलपरासी,१६ चैत्रदाउन्ने डाडामा दैनिक हुने जाँम ब्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीण्(सिडिओ) दिपकराज नेपालले सक्रियता(एक्सन) लिएका छन् । नियमित हुदै आएको ट्रफिक जामको वास्तविकता बुझ्दै आयोजना कार्यालयका प्रमुख,सम्बन्धित ठेकेदार र ट्रफिक प्रहरी सहित दाउन्ने डाडामा सोमवार दिन भरि अध्ययन गर्दै निस्कर्षमा निकाल्नमा लागेका हुन् ।आयोजना निर्माण कार्यमा ठेकेदारकै बढि लापर्वाही देखिएको र जाँम हुनमा ट्रफिक प्रहरीको पनि कमजोरी रहेको निष्कर्ष निकालेका हुन् । त्यसका लागि उनले आयोजना कार्यालय मार्फत ठेकेदार र जिल्ला ट्रफिक कार्यालयका प्रमुख तथा प्रहरीलाई निर्देशन समेत दिइएको सिडिओ नेपालले बताए । अर्बको आयोजनाका काम भई रहेको छ,उनले भन्े तर जनशतिm परिचालन अति नै न्युन देखिएका छन् । आयोजनाका कार्य हुदै गर्दा ब्यवस्थापकिय कमजोरी पनि धेरै देखिएका छन् । खटन पटनका समस्या छन् । काम भएका स्थानमा पनि माटो थुपार्न...
भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

भारतबाट अवैध रूपमा ल्याइएको ११.९ लाख रुपिया बराबरको हुक्का फ्लेवर बरामद

नवलपरासी ,१४ चैत्रजिल्लाको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को टोलीले ठूलो परिमाणमा अवैध हुक्का फ्लेवर बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा मोबाइल गस्ती सञ्चालन गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको हुक्का फ्लेवर फेला पारी नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार करिब रु. ११ लाख ९० हजार बराबरको हुक्का फ्लेवर (२४ कार्टुन अर्थात् ५९५० पिस) बरामद गरिएको छ। सो सामग्री अवैध रूपमा भित्र्याउने क्रममा प्रयोग गरिएका ३ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । बरामद गरिएको सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणम...
१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

१६ वटा खानेपानी आयोजनाको कार्य संघिय सरकारको कार्यालयमा

नवलपरासी,१२ चैत्रजिल्ला स्थित खानेपानी तथा सरसफाई मार्फत काम हुदै आएका डेढ दर्जन खानेपानी आयोजनालाई संघिय सरकारको कार्यालयमा तानिएको छ । लुम्बिनी प्रदेश सरकार मातहतको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय मार्फत विगतमा हुदै आएको कार्यक्रम तथा त्यसका लागि विनियोजित बजेट समेत संघिय सरकारको कार्यालय खानेपानी तथा ढलनिकास कार्यालय बुटवलमा गाभिएको उतm कार्यालयले जनाएको हो ।विगतमा सबै कार्यक्रम प्रदेश सरकारले नै हेर्दै आएकोमा अहिले केही आयोजना प्रदेश र केही संघिय सरकारको कार्यालयमा गएको जानकारी आएको कार्यालयका प्रमुख दिनेश प्रसाद शाहले जानकारी गराएका थिए । नेपालमा संघियता आउनु पुर्व केन्द्रिय सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन मार्फत शुरु गरिएका जिल्लाका ४० भन्दा बढि खानेपानी आयोजनाहरु मध्ये केही शहरी खानेपानी आयोजनाको रुपमा रहेको थियो । केही फण्ड बोर्ड मार्फत सञ्चालन हुदै आएका थिए । त्यसै गर...
स्थानिय प्रशासनको वेवास्ताले करोडौको नोक्सानी
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

स्थानिय प्रशासनको वेवास्ताले करोडौको नोक्सानी

नवलपरासी,६ चैत्रस्थानिय प्रशासनको वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्य भएका छन् । स्थानिय प्रशासनको गैर जिम्मेवारीपनले सो नोक्सनी र सास्ती ब्यहोनु परेको सरोकारवालाले बताएका हुन् ।गत आर्थिक बषै नै निर्माण कार्य सम्पन्न हुनु पर्ने विद्युत प्रसारणलाईनको कार्य अहिलेसम्म अवरुद्ध हुदा उपभोतmाहरुले करोडौ नोक्सानी ब्यहोनु पर्ने अवस्था हुदा हुदै पनि काम गराउनमा स्थानिय प्रशासनले काम गर्न सकेको छै्रन् । सरकारी शुरक्षा निकाय नै गैरजिम्मेवार बनेका कारण जनताले करोडौ रुपियाको नोक्सानी ब्यहोर्नु परिरहेको स्वम् विद्युत प्राधिकरण परासी वितरण शाखाका कर्मचारीले स्वीकार गरेका छन् । विद्युत आपुर्ति सहज बनाउन जिल्लाको सुनवल ८ क्षेत्रमा निर्माणाधिन ३२ केभिए प्रसारणलाईन आयोजनामा केही स्वार्थ समुहले अवरोध गर्दै आएका छन् ।तर स्थानिय...
नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी

नवलपरासी,६ चैत्रडिभिजन बन कार्यालयले बन क्षेत्रमा नै एक लाख श्रमदिनको रोजगारी सृजना भएको जानकारी गराएको छ । बुधवार पत्रकारसँग बन कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै बन क्षेत्र भित्र भई रहेको बन संवर्धन कार्यक्रम अन्तरगत सो रोजगारी सृजना भएको जानकारी गराइएको हो ।उतm कार्यक्रम अन्तरगत बुद्ध शान्ति साझेदारी बन समुह र दर्जन बढि सामुदायिक बन भित्र बैज्ञानिक तरिकाले बनको ब्यवस्थापन र उपयोग गर्ने गरि कार्ययोजना अनुसार काम हुदा उतm रोजगारी सृजना भएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराएका थिए । यो कार्यक्रम प्रदेश भरि नै लागु छ, उनले भने,यो जिल्लामा सबै क्षेत्रको गरि एक लाख श्रमदिन काम स्थानियबासीले पाएको जनाउदै रोजगारीसँगै राजस्व संकलन हुने आधार पनि बन्दै गएको छ । बन संवद्र्धन कार्यक्रमले राजस्व र रोजगारीसँगै दिगो बन विकास समेत जोडिएको उनको भनाई थियो ।एक लाख श्रमदिन सृजना हुद...
नवलपरासीको रतm सञ्चार केन्द्रमा रगत अभाव
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीको रतm सञ्चार केन्द्रमा रगत अभाव

नवलपरासी ६ चैत्रजिल्लामा अहिले रगत अभाव भई रहेको नेपाल रेडक्रस सोसाईटी नवलपरासीद्धारा सञ्चािलन रतm सञ्चार केन्द्रले जनाएको छ । रगतको माग अनुसारको रतmदाताहरु रतmदान गर्न नसक्दा रगत पुर्याउन चुनौती थपिदै गएको हो ।कुनै बेला नवलपरासी रतm सञ्चार केन्द्रले रतm संकलन गरि भैरहवा,बुटवल र नारायणघाटका अस्पतालसम्म पुर्याउदै आएको थियो । तर अहिले आफ्नै जिल्लामा पुर्याउन समस्या भई रहेको रेडक्रसका दैवीप्रकोप उद्धार उपसमितिका संयोजक अर्जुन बहादुर क्षेत्रीले बताए । यस्का लागि बेला बेला रतmदानको महत्व सम्झाउदै रतm सञ्चार केन्द्रले जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ, उनले भने,तर मागको आधारमा रतmदान हुन सकिरहेको छैन् । यसले गर्दा रगत अभावको अवस्था देखिन थालेको हो ।दैनिक १५ पोका रगतको माग आउने गरेको छ,केन्द्रका कर्मचारीले भने,कुनै कुनै बेला तँ रतmदातालाई प्रत्यक्ष फोन सम्पर्क गरि आग्रह गरेर रगत दिलाउनु पर...
जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी

टिकाराम गैरे नवलपरासी,५ चैत्रनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवाद सृजना भएको छ । जग्गाको कारोबार गर्दा सझेदार हुन कि मध्यस्थकर्ता भन्ने विषयलाई लिएर विवाद देखिएको हो ।।आफ्नै व्यावसायिक साझेदारसँग छल गरी रकम घोटाला गरेको आरोप लगाउदै भण्डारीका साझेदारले पत्रकार सम्मेलन गरि न्यायको याचना गरेका थिए । साथै उनले कानुनी उपचारको बाटो खोज्दै न्यायिक छानबिन तर्फ पनि अगाडी बढने साझेदारले बताएका थिए । त्यसका लागि आफुले प्रमाण संकलनमा लागेको सम्मेलनमा जानकारी गराएका थिए । उनका अनुसार जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले विहिवार परासी प्रेस क्लबमै आएर पत्रकार सम्मेलन गरि भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप थिए ।ज्ञवालीका अनुसार, सुनवल–४ निवासी देवी गौतम र सरिता भण्डारी...