समाज

नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव
रामग्राम नगरपालिका, समाचार, समाज

नेपाल स्काउट रामग्रामको सरक्षकत्व लिए मेयर धनपत यादव

नवलपरासी,२० चैत्रजिल्लाको रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) समाजिक सस्था नेपाल स्काउट नगरस्तरिय समितिको संरक्षकत्व प्रदान गरेका छन् । सोमवार एक कार्यक्रममा सपथ लिदै मेयर धनपत यादवले सो सस्थाको संरक्षकत्व प्रदान गरेका हुन् ।नेपाल स्काउटले लुम्बिनी प्रदेश ३८१ औ पि.टि.सी.आधारभुत ५ दिने स्काउट तालिमको समापन समारोहका दिन नगरक्षेत्रमा नेपाल स्काउट सस्थालाई संरक्षण प्रवद्र्धन गर्ने गरि संरक्षकत्व लिएको बताएका थिए । उपप्रमुख(उपमेयर) सम्झाना चौधरीको अध्यक्षतामा भएको उतm समापन समारोहमा तालिमका सहभागि,प्रशिक्षक,सरस्वती मावि शान्तिचौरका विद्यार्थी तथा स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो । नेपाल स्काउट रामग्रामका अध्यक्षता उपमेयर चौधरीले गर्ने र शिक्षा शाखाका निमित्त प्रमुख सुन्दर खनालले सदस्य सचिव रहने जानकारी गराइएको थियो । नेपाल स्काटउमा बालबालिका र ब्यस्क समेत रहने अनुशासनको क्षेत्र लगायत...
गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डकको वि ग्याप बाँध अग्लो बनाउदा नदीको धार रोक्न सक्छ,डुबान रोकिदैन ः स्थानिय

नवलपरासी,१८ चैत्रजिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप बाँध डेढ मिटर अग्लो बनाउने भारतिय पक्षले योजना अगाडी सारे पनि सुस्ताका गाँउका समस्या समाधान गर्ने बैज्ञानिक रुपमा काम नहुदा डुबानको अन्त्य नहुने स्थानियबासीले बताएका हुन् ।बाँध अग्लो बनाउने नाँउमा भारतिय पक्षले गण्डक क्षेत्रमा करोडौ रुपिया खर्चने,ठेकेदार पाल्ने कार्य मात्रै हुन्छ,स्थानिय लख्खु यादवले भने नारायणी नदी(गण्डक) भित्र बर्षाै देखी थुप्रिदै गएको गिट्टि,बालुवा,ढुगाँ र रोडा झिकेर नदीलाई च्यानलाईज नगरेसम्म डुबान समस्या समाधान होला भने लाग्दैन् । नदीमा सिल्ट जम्मा भई नदीको सतह नै गाँउको सतह भन्दा अग्लो भई सकेको छ । बाँधले धार रोक्न सक्छ,तर नदीको पानी बलौटे जमिनबाट चुहिएर(सिपेज) भएर खोला नाला,पोखरी जलायसको पान...
सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकाकी उपाध्यक्ष चौधरीले कार्यालय परिसरमै बोलाएर भेटिन सय भन्दा बढि सुत्केरी

नवलपरासी,२१ फागुनजिल्लाको सुस्ता गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले गाउपालिका भरिका सुत्केरीहरुलाई गाउपालिकामै भेलाएर भेटघाट गरेकी छिन् । आफ्नै अध्यक्षतामा उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमको आयोजना नै गरेर करिब एक सय जना सुत्केरीलाई कार्यालय परिसरमा भेटघाट गरेकी हुन् ।आफुले चुनावको बेला गरेको प्रतिवद्धता अनुसार नै सुत्केरीलाई निरन्तर भेट्ने कार्य गरेको उनले भेटघाट कार्यक्रममा बनाएकी हुन् । विगत बर्ष देखी नै महिला क्षेत्रमा क्रियाशिल भई पोषण कार्यकर्ताको रुपमा काम गरि अनुभव संघालेकी उपाध्यक्ष चौधरीले तिनै महिलाहरुले आज मलाई यो गाउपालिकाको उपाध्यक्ष बनाउनमा मतदान गरेर पुर्याएको बताईन् । महिला त्यसमा पनि आमा बने पछि सुत्केरीको अवस्था समस्या बुझ्ने घरपरिवार,समाज र सरकारी निकायबाट थोरै हुन्छन्,उनले भनिन्,सुत्केरी अवस्थामा महिलाहरुलाई शारिरीक र मानसिक रुपमा ठूलो संघर्ष गर्नु पर्छ । शिशुको ...
बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका
समाचार, समाज, सुस्ता गाउँपालिका

बालविवाह मुतm गाउपालिका बनाउन कार्ययोजना निर्माण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,२० फागुनजिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै राय सुझाव लिइने कार्यलाई तिब्रता दिइएको गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका हुन् ।शनिवार गाउपालिका भित्रका सक्रिय अभिभावक,विवाह गराउने पण्डित,मौलबी,महिला स्वास्थ्य सेविका,प्रहरी,शिक्षक,बालक्लब र किसोरी समुह तथा जनप्रतिनिधि सहितको कार्यशाला गरि सो कार्य शुभारम्भ गरिएको अध्ययक्ष उपाध्यायले जानकारी गराएका थिए । जिल्लाको पिछडिएको समुदायको बसोबास रहेको सुस्ता गाउपालिका भित्र अहिले पनि बालबिवाह हुने गरेको अवस्थालाई निर्मुल पार्नका लागि बालविवाह मुतm गाउपालिका घोषणा गर्नका लागि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । ग...
नेपाली सेनामा युवाको आकर्षण बढाउन सरोकारवाला बिच कार्यशाला
समाचार, समाज

नेपाली सेनामा युवाको आकर्षण बढाउन सरोकारवाला बिच कार्यशाला

नवलपरासी,१८ फागुननेपाली सेनामा युवाको आकर्षण बढाउनका लागि नेपाली सेनाले केही नीतिगत सुधारका लागि लुम्बिनी प्रदेशका तिनवटा जिल्लाका सरोकारवालाको सहभागितामा कार्यशाला गरेको छ । नेपाली सेनामा भर्नाका लागि स्थानिय स्तरमा प्रचार प्रसार,गौरव गर्ने स्थान र जिविको पार्जन आयआर्जन तथा कैरियर बनाउने थलोको रुपमा कुरा उठान गर्न नसक्दा सेनामा भर्ना लिइने युवाहरुको आर्कषण घटेका कारण सुझाव संकलनका लागि कार्यशाला बुटवलमा गरेको हो ।बरुण दल गणमा भएको उतm तिनै जिल्लाबाट भुतपुर्व सैनिक,प्रेस,शिक्षक,प्राध्यापक,समाजसेवी सहितको सहभागितामा कार्यशाला भएको जानकारी कर्नेल ज्ञानकाजी श्रेष्ठले बताए । उनका अनुसार कार्यशालामा राम्रा सुझावहरु आएका छन् । ति सुझावलाई मनन गर्दै नेपाली सेनाले अगामी दिनमा काम गर्ने बताएका थिए । कार्यशालामा सेना भर्ना प्रकृया,अवस्थाबारे जानकारी गराइएको थियो । नेपाली सेनाले भर्ना प्रकृया पारदर्श...
गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को नझिक्दा नदीको धार परिवर्तन भई गण्डक बाँधलाई नै जोखिमपुर्ण बनाउने कार्य गर्न थालेको हो ।गण्डक बाँधलाई मात्र बलियो बनाउनका लागि स्थानिय स्तरबाट जनदवाव हुने,सरकारी निकाय पनि जनताको भावना अनुसार बाँधको मर्मत सम्भार तथा बाँधको सुरक्षार्थ स्पर(ठोकर) बनाउन तर्फ मात्र केन्द्रित भए पनि नदी विचको ढिस्को हटाउने र नदीको बहावलाई नियमित बनाउने कार्य बर्षाै देखी हुन सकेको छैन् । नदी विचको ढिस्कोले नदीको पानीलाई दुई भागमा विभाजित गरिदिन्छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने, नदीको बहावलाई नियमित गरिदिए पनि नदी नियन्त्रणमा सहयोग पुग्थ्यो । तर नदी नियन्त्रणमा खटिने ...
दुम्बिबास—त्रिवेणी सडक नबने गण्डकी प्रदेशमा गाभिएका त्रिवेणीधामका बासिन्दा लुम्बिनी प्रदेशमा फर्कन संघर्ष गर्ने मनस्थितीमा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

दुम्बिबास—त्रिवेणी सडक नबने गण्डकी प्रदेशमा गाभिएका त्रिवेणीधामका बासिन्दा लुम्बिनी प्रदेशमा फर्कन संघर्ष गर्ने मनस्थितीमा

नवलपरासी,१३ फागुनलुम्बिनी प्रदेश र गण्डकी प्रदेश दुई भागमा विभाजित हुन पुगेका त्रिवेणीधामका बासिन्दाले दुम्किबास —त्रिवेणी सडक नबने लुम्बिनी प्रदेशमै फर्कनकालागि संघर्ष गर्न बताएका छन् । दुम्किबास —त्रिवेणी सडकलाई भारतिय नाकासँग जोड्ने गरि साविक त्रिवेणीसुस्ता गाविसका बासिन्दालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा विभाजित गरिएको तर हालसम्म सो सडक नबन्दा सास्ती झेल्दै आएका त्रिवेणीबासीले लुम्बिनी प्रदेशमा गाभिनका लागि संघर्ष गर्ने मनस्थितीमा पुगेका हुन् ।जिल्लाको सुस्ता गाउपालिकासँग जोडिएको पुर्वि नवलपरासी(नवलपुर) बिनयीत्रिवेणी गाउपालिकाका दुई वटा वार्डका जनतालाई अहिले राज्य पुर्नसंरचनाले दुर्गम बनाएको महशुस हुन थालेको बताएका थिए । राज्य पुर्नसंरचना हुदा साविका नवलपरासीलाई दुई जिल्लामा टक्रयाएर विनयीत्रिवेणी गाउपालिकाका दुई वार्ड चुरेडाडाको दक्षिण तर्फको भागलाई मिसाइदा हाल यि दुई वटा वार्डका...
गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी

नवलपरासी ,११ फागुनजिल्लाको भित्र गण्डक परियोजनाले सिर्जित डुबान,कटान र पटान जस्ता समस्या दिर्घकालिन समाधानका लागि सो क्षेत्रका साँसद विनोद चौधरीको नेतृत्वमा अनुगमन समिति गठन गरि कार्य थालनी हुने भएको छ । साँसद चौधरीद्धारा आयोजित गण्डक प्रभावित क्षेत्रका गाउपालिका,प्रदेश साँसदहरुको संयुतm बैठकले प्रतिनिधि सभा सदस्य साँसद चौधरीको नेतृत्वमा अनुगमन समिति र असर न्युनिकरणका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय प्रमुख रनधिर शाहको नेतृत्वमा प्राविधिक समिति समेत गठन गरिएको हो । चौधरीको सम्पर्क कार्यालयमा भेला भएका जनप्रतिनिधिहरुले गण्डक डुबान सहित अन्य समस्या र विकास निर्माणका विभिन्न पक्षसँग छलफल गरेका थिए । जस्मा जनप्रतिनिधिहरु नै संलग्न रहने गरि सम्भतःपहिलो पटिक संगठित रुपमा जनप्रतिनिधिले पहलकदमी लिने भएका छन् । जस्मा गण्डक परियोजनाद्धारा सिर्जित समस्या पहिलो प्राथमि...
सुनवल नगरपालिका ‘नो होम डेलिभरी’ नगरपालिका बनाईने
समाचार, समाज, सुनवल नगरपालिका

सुनवल नगरपालिका ‘नो होम डेलिभरी’ नगरपालिका बनाईने

नवलपरासी,१० फागुनजिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख मेयर विमला अर्यालले सुनवल नगरपालिकालाई ‘नो होम डेलिभरी’ नगरपालिका बनाउने बताएकी छिन् । नगरपालिकाको बाहै नगरसभालाई सम्बोधन गर्दै सो जानकारी गराएकी हुन् ।उनले सुनवल नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने पनि उद्यघोष गरेकी थिईन । विगतमा सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्र िनगरपालिका घोषणा गरेर बालमैत्री स्थानिय शासनबारे अध्ययन गर्नका लागि देशी विदेशीका लागि अध्ययन गर्ने थलो बनेको अवस्थामा अहिले मेयर अर्यालले सुनवल नगरपालिकालाई नेपालकै पहिलो महिलामैत्री नगरपालिकाको रुपमा चिनाउने उद्यघोष गरेकी थिईन् । महिलाहरु माथि हुने सबै प्रकारको विभेद र हिँसाको अन्त्य गर्दै नगरपालिकालाई महिला मैत्रीको रुपमा चिनाउन आवश्यक सुचकाँक तयार गरि काम गर्नेका लागि आफु लागि परेको उनले नगरपालिकाको बाहै नगरसभामा उतm कुराको जानकारी गराएकी थिईन् । उनका अनुसार पोष...
वर्दघाट नगरपालिकाले गरायो,मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण
बर्दघाट नगरपालिका, समाचार, समाज

वर्दघाट नगरपालिकाले गरायो,मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण

नवलपरासी,८ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले नगरपालिकाको न्यायिक क्षेत्रलाई अझ शसतm र प्रभावकारी बनाउने गरि मेलमिलापकर्ता भर्ना गरि सपथग्रहण गराएको छ । नयाँ मेलमिलापकर्तासँग आवेदन आह्वान गरी छनौट गरेर तालिम गराए पश्चात कार्य क्षेत्रमा खटिनु पुर्व सपथग्रहण गराइएको हो ।तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई कार्यालय परिसरमा जिल्ला अदालतका मुख्य न्यायधिस खडानन्द तिवारीले सपथ ग्रहण गराएका थिए । स्थानिय तह सञ्चालन ऐन २०७४ प्रचलित कानुन र मेलमिलापकर्ताले अनुसुचि ८ अनुसार दफा २२ सँग सम्बन्धित मेलपिलापकर्ताको सपथपत्र बाचन र सहि छाप गरि सपथ लिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका थिए । उतm सपथपत्रमा मध्यस्तकर्ताले ‘ इश्वरको मानमा सत्य निष्ठापुर्वक मेलमिलापकर्ताको रुपमा सपथ लिन्छु कि मैले मेलमिलाप सम्बन्धी प्रकृयाको शिलशिलामा कुनै पक्ष प्रति मरमोलाहिजा नराखी गोपनियता र निष्पक्...