राजनीति

प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

प्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासीमा नेतृत्व चयन

नवलपरासी,१९ पुसप्रगतिशील लोकतान्त्रीक पार्टीको नवलपरासी जिल्ला नेतृत्व चयन भएको छ । पार्टीको लुम्विनी स्तरीय भेलाले गत पुष १२ गते जिल्ला इन्चार्जमा गोपी ज्ञवाली र जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाइ जिमेवारी दिएको हो ।पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजबादी पार्टी नयाँ शक्ती र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्टिय अभियान र राष्टिय स्वतन्त्र पार्टी परित्याग गरेका संतोश परियारको समुह एकतापछि गत मंसिरमा प्रगतिशील लोकतान्त्रीक पार्टी घोषणा भएको थियो । उतm पार्टीको जिल्लामा पनि नेतृत्व चयन गरि कृयाशिल बनाइएको जिल्ला इन्चार्ज गोपी ज्ञवालीले परासी प्रेस क्लब मार्फत पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराएका थिए ।उनले भने, “जेनजी प्रदर्शनलाइ सम्बोधन गर्ने नयाँ विचार नयाँ ठाउँमा जाने गरी प्रगतिशील लोकतान्त्रीक पार्टी गठन गरेको हो । साथै पार्टीको भेलाले (ब...
एमाले महाधिवेशनमा हिराको पक्षमा महोल
राजनीति, समाचार

एमाले महाधिवेशनमा हिराको पक्षमा महोल

काठमाडौ. नेकपा एमालेको ११ औ महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उठेका हिराबहादुर केसीको पक्षमा माहोल उठेको छ । बागलुगँ जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्ष भएका केसी यसपाली केन्द्रिय सदस्यमा प्रवेश गर्दै छन् । उनको आफ्नो प्रचार प्रसारलाई ब्यापक मात्र बनाएका छैनन् कि आम प्रतिनिधिको विश्वास पनि जितेका छन् ।एमालेमा ९जना जिल्ला अध्यक्षहरु दोहोरिएर अध्यक्ष भएका छन् ।तिनीहरु मध्ये हिरामात्र उमेदवार भएका छन् । उनलाई सघाउन ति जिल्लाअध्यक्षहरुले आफ्नो क्षेत्रमा आन्तिरिक सर्कुलर गरेको एक अध्यक्षले बताए । एमाले युवा नेता मध्ये चर्चित केसी सरल स्वभावका मान्छे हुन् । दोश्रो पटक जिल्ला अध्यक्ष हुदा उनी निर्विरोध भएका थिए । महाधिवेसन प्रतिनिधिहरु हरिालाई जिताउन सकारात्मक देखिएका छन् । खुला तर्फ ७२ जना सदस्यलाई भोट हाल्दा एक भोट आफुलाई दिन उनले सबैसँग अनुरोध गरेका छन् ।...
नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो

नवलपरासी,२६ मंसिरअगामी फागुन २१ गते हुन गई रहेको संघिय संसद प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फि रुपमा ६।६ पटक उमेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि ब्यतm गर्न थाले पछि नेपाली काँग्रेस उमेदवार छनौटमा किचलो देखिन थालेको हो ।उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उमेदवार छनौटमै किचलो देखिए पछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ । जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो,तर तिनै ब्यतिm निरन्तर उमेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउछ नै,उनले थपे, केही ब्यतिmलाई कोही प्रिय हुन सक्छ,उनीहरुले आफ्ना राय ब्यतm गर्न पाउछन्,तर उमेदर छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरु भेला भई उमेदरवार ...
रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक
राजनीति, रामग्राम नगरपालिका, समाचार

रामग्रामका वार्ड अध्यक्षद्धारा कार्यकालको प्रगति सार्वजनिक

नवलपरासी,२३ मंसिरजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.4 का वार्डअध्यक्ष मदन यादवले आफ्नो दुई कार्यकालको विकास निर्माण तथा प्रगति सार्वजनिक गरेका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि उनले आफु दोश्रो पटक वार्ड अध्यक्षमा निर्वाचित भई काम गर्दै आएको जानकारी गराउदै नगर गौरवको आयोजना सहित वार्ड स्तरबाट हुने कार्यप्रगति सुनाएका हुन् ।पहिलो कार्यकालमै आफुले लुम्बिनी प्रदेश सरकारको सहकार्यमा बन्ने नगरस्तरिय संग रंगशाला(खेलमैदान) आफ्नै वार्डमा निर्माण गर्न लगाएको र अहिले उतm रंगशाला अन्तिम चरणमा पुगेको बताएका थिए । त्यसै गरि नगर स्तरकै बसपार्क पनि आफ्नो वार्डमा निर्माण सम्पन्न भई सकेको तथा बसपार्कसम्मको पहुँच मार्ग बन्ने वित्तिकै सञ्चालनमा ल्याइने दाबी गरेका थिए । त्यसै गरि शिक्षा क्षेत्रको विकासको रुपमा वार्ड नं.४ मै रहेको पाल्ही बहुमुखी क्याम्पसको सौन्दर्यीकरण,प्रवेशद्धार,साईकल स्टैण्ड,पुस्...
नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नाम दर्ता गराउन निर्वाचन कार्यालयमा नागरिकको भिडभाड

नवलपरासी,२५ कातिकमतदाता नामावली संकलन गर्ने समय जति सकिदै जादा जिल्ला स्थित निर्वाचन कार्यालयमा मतदाता नामावलीका लागि फोचो खिचाउनेको भिडभाड बढदै गएको छ । शुरु शुरुमा नआउने तर समय सकिदै जादा मतदाता नामावलीका लागि कार्यालयमा भिडभाड लाग्ने नेपालीहरुकै प्रवृति भएको निर्वाचनन कार्यालयका कर्मचारीहरुले बताउन थालेका हुन् ।जेनजी आन्दोलन पश्चात बनको नागारिक सरकारले फागुन २१ संघिय संसद प्रतिनिधिसभाको निर्वाचन तोकेको थियो । निर्वाचन आयोगले त्यसका लागि थालेको निर्वाचन प्रकृया अनुसार नै अहिले मतदाता नामावलीमा नास समावेश गराउने र मतदान गर्ने स्थान परिवर्तन गराउन चाहनेका लागि निर्वाचन कार्यालयले काम शुरु गरे पनि कातिकको दोश्रो साता देखी मात्र भिडभाड हुने गरेको छ । आन्दोलन पश्चात दशै तिहार,छठ जस्ता चाडपर्वले पनि मानिसको ब्यस्तता तथा विदाले पनि निर्वाचन कार्यालयमा भिडभाड कम हुने गरेको तर अहिले दिनहुँ विहान ...
प्रतापपुर गाउपालिकामा ९२ जना कर्मचारीको करार सम्झौता रद्द
अर्थ, प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

प्रतापपुर गाउपालिकामा ९२ जना कर्मचारीको करार सम्झौता रद्द

नवलपरासी,२ कातिकजिल्लाको प्रतापपुर गाउपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात कर्मचारी सेवाबाट निस्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको गाउपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।सम्झौता रद्द हुनेमा सबै भन्दा बढि शिक्षा तर्फका कर्मचारी रहेका छन् । शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको पत्रकार सम्मेलनमा गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी गराएका थिए । उनीहरुको करार सम्झौता रद्द हुने कातिक १ गते देखी नै लागु हुने गरि गाउपालिकाले निर्णय गरेको उनले सुनाएका थिए । आन्तरिक स्रोत कम भएको र संघिय अनुदानबाट तलब सुविधा प्रदान हुदै आएका कारण अहिले संघिय सरकारले नै निर्णय गरि परिप...
जिल्लाका महत्वपुर्ण कार्यालय मालपोत र नापी कार्यालय प्रमुख विहिन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्लाका महत्वपुर्ण कार्यालय मालपोत र नापी कार्यालय प्रमुख विहिन

नवलपरासी,३१ असोजजिल्ला स्थित मालपोत कार्यालय र नापी कार्यालय प्रमुखहरुको सरुवा र अवकास भइ भए पश्चात दुबै कार्यालय निमित्त र कामु अधिकृतको भरमा चल्ने भएको छ । किसान र जनतासँग प्रत्यक्ष सरोकार राख्ने दुबै कार्यालयमा उपसचिव स्तरको कार्यालय प्रमुखहरुको सरुवा र अवकास भए पह्चात निमित्त र कामु अधिकृतको भरमा कार्यालय सञ्चालन भई रहदा महत्वपुर्णहरु निणयहरुमा समस्या हुन सक्ने सरोकारवालाले बताएका हुन।मालपोत कार्यालयका कार्यालय प्रमुख दामोदर भण्डारीको सरुवा भए पछि उनी रवाना लिई गई सकेकोले निमित्तको भरमा कार्यालय सञ्चालन भई रहेको कार्यालयका नासु तिलक हरिजनाले बताए । निमित्तले महत्वपुर्ण निर्णय लिन सस्म्या नै हुन्छ,उनले भने,त्यसका लागि उपसचिव स्तरकै अधिकृत कार्यालय प्रमुख हुनु पर्छ । निमित्तलाई दैनिक प्रशासन तथा नियमित काम मात्र गर्न सक्ने अवस्था हुन्छ । यता भदौ महिना देखी नै निमित्तको भरमा नापी कार्यालय...
जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जेनजी आन्दोलन पश्चात सरकारी कर्मचारीका ब्यवहारमा परिवर्तन महशुस भएको छ ः सेवाग्राही

नवलपरासी,३१ भदौजेनजी आन्दोलन पश्चात सरकारी सेवा दिईने सेवा प्रदायक कार्यालयमा ब्यवहार परिवर्तनको अनुभति सेवाग्राहीले महशुस गरेका छन् । जिल्लाका धेरै कार्यालय जलेको भए पनि सदरमुकाममै रहेको मालपोत कार्यालय र नापी कार्यालयमा कुनै क्षति नपुगेर विना अवरोध सेवा प्रवाह भई रहदा जेनजी आन्दोल पहिला र अहिलेमा कर्मचारीको ब्यवहारमा परिवर्तन देखिएको सेवा लिन पुगेका सेवाग्राहीले महशुस भएको बताएका हुन् ।विगतमा विभिन्न बहाना बनाउदै साझसम्म अल्झाउने कर्मचारीको गतिमा धेरै सुधान पाइएको सेवाग्राही उपेन्द्र चौधरीले बताए । पहिला पहिला भन्दा पनि नसुने झै गर्ने,तर अहिले पुग्ने वित्तिकै तपाईको के काम हो ? भन्दै फाईल मागेर तुरन्तै गर्नु पर्ने काम गरिदिदा फरक महशुस गरेको उनले सुनाए । आन्दोलनको प्रभाव यसरी महशुस गर्न पाइयो,खुशी पनि लाग्यो,उनले भने,इमानदारी पुर्वक काम गर्न चाहेमा सजिलै हुदो रहेछ,यो अवस्था सबैलाई सधैलाई...
नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नवलपरासीमा कार्यालय खुल्न थाले,चहलपहल बढदै

नवलपरासी,२९ भदौजेनजी आन्दोलन पश्चात अवरोध भएको सरकारी सेवाहरु आईतवार देखी शुचारु राख्न सरकारले गरेको निर्देशन अनुसार जिल्लाका अधिकाँस कार्यालयबाट सेवा सुचारु भएको छ । सेवाग्राही कम मात्रामा आए पनि कार्यालयमा क्षति नपुगेका कार्यालयहरुले सेवा सुचारु राखेको र क्षति पुगेका कार्यालयहरुले आँशिक सेवा दिन सुचारु गरेका हुन् ।कार्यालयमा क्षति नपुगेका कार्यालयले विहानै देखी सेवा प्रवाहका कार्य थालेका थिए भने , जिल्ला स्थित सरकारी कार्यालयहरुमा भएको क्षति मुल्याँकनका लागि शनिवार मात्रै निर्णय गरेको र आईतवार देखी क्षति मुल्याँकन टोली सबै कार्यालयमा पुग्ने,क्षतिविवरण तयार गर्ने र स्थलगत मुचुल्का गरे पश्चात कार्यालयका कर्मचारी सरसफाईमा जुटेका थिए । कार्यालयमा धेरै क्षाति पुगेको रामग्राम नगरपालिकामा पनि ढिलो गरि क्षति मुल्याँकन भए पछि कार्यालयका कर्मचारी सरसफाईमा जुटेको कर्मचारीहरुले बताए ।नगरपालिकाको लेख...
नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

नेपाली काँग्रेस नवलपरासीले ११२ औ विपि जयन्तीको अवसरमा साताब्यापी कार्यक्रम गर्ने

नवलपरासी,१७ भदौनेपाली काँग्रेस जिल्ला कार्यसमितिले ११२ औ विपि जयन्तीलाई साता ब्यापी बनाउने कार्ययोजना सार्वजनिक गरेको छ । जिल्ला कार्यसमितिले गरेको निर्णयबारे जानकारी पार्टी जिल्ला प्रवतmा राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।विपिको विचारलाई आजको समय अनुकुल सबै पार्टीका शुभचिन्तक,कार्यकर्ता साधारण सदस्यसम्म पुरयाउनका लागि साता ब्यापी कार्यक्रम बनाई काम गर्न लागिएको उनले बताएका थिए । उनका अनुसार विचार गोष्ठि सहितका अन्य कार्यक्रमहरुलाई प्रदेश क्षेत्र र संघिय क्षेत्रमा गर्ने गरि कार्यक्रम गरिने उनले जानकारी गराएका थिए । कुन स्थानमा कस्तो कार्यक्रम गर्ने ति कार्य त्यहाँका कमिटिले नै तय गर्ने छ,प्रवतmा पाठकले भने, कार्यक्रमको मिति नै तोकेर कार्यक्रम गर्नका लागि जिल्ला कार्य समितिले निर्णय गरेको छ । ति सबै जानकारी लिखित रुपमा सबै कार्यसमितिलाई पत्राचार गरिने छ ।दुई संघिय क्...