स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम

नवलपरासी,२१ जेठजिल्लाको पाल्हीनन्दन गाउपालिकामा कुष्टरोगी पत्ता लगाउन कुष्टरोग खोजपडताल कार्यक्रम थालिएको छ । ल्याप्रोसी मिसन नेपाल नामक सस्थाको सहकार्यमा उतm खोजपडताल कार्यक्रम गर्न थालिएको हो ।दुई वटा वर्डामा कार्यक्रम गरिने भए पनि पहलिो चरणमा गाउपालिकाको वार्ड नं.५ गेर्मि (साविक गेर्मी गाविस) क्षेत्रमा खोजपडताल गर्दा ८ जना कुष्टरोगी फेला परेका थिए । ग्रामिण क्षेत्रमा अहिले पनि कुष्टरोगीहरुको संख्या रहेको तर स्वास्थ्यकर्मीको सम्पर्कमा आएर औषधी उपचार गर्ने कार्य नगरिदा कुष्टरोग अन्यत्र सर्न सक्ने खत्तरा रहेकोले खोजपडताल गर्न परेको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले बताएका थिए । यस्मा महिला स्वास्थ्य स्वम्सेविका,पाल्हीनन्दन आधारभुत अस्पताल तथा विभिन्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।राष्ट्रिय मापदण्ड अनुसार प्रति १० हजार जनसँख्यामा १ जना कुष्टर...
पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण

नवलपरासी,१२ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरिय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानियले गरेका छन् । विगतमा पनि उनी २ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उतm भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुदै आएको भए पनि सो भवनको उदघाटन भने हुन सकेको छैन् । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उदघाटन पनि एक साता भित्रे गराउने गरि लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । ...
इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी,११ जेठजिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य ...
रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान

नवलपरासी,२३ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरि मंगलवार वार्ड नं.५ को गेर्मीमा वार्ड अध्यक्ष दयाशकर त्रिपाठीको प्रमुख आथित्यतामा उतm जागरण कार्यक्रम भएको रेडक्रसले जनाएको छ । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्माण हुदैन्,उनले भने, रगत कसैले दान...
नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ

नवलपरासी,१९ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्...
पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या

नवलपरासी, १९ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्रमा आन्तरिक ब्यवस्थापनमा समस्या र प्रदेश सरकारको गैरजिम्मेवारीनले थपिने भनिएको थप दुई सेव विस्तार हुन सकिरहेको छैन् । विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरि आँखाको अप्रेसन र मृगौला रोगीलाई गरि डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।यता चैत्र २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहिन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउदा आन्तरिक ब्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालका यि दुबै सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि छ, तयारी पनि भई रहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकार...
किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै

नवलपरासी,१२ बैशाखजिल्लामा किसोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किसोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो ।कार्यालयको तत्याँक अनुसार अस्थाई परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ । तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरु क्रमशः पिल्स,डिपो,इम्प्लान्ट आईयुसिडि र स्थाई...
पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा ब्यवस्थापकिय कमजोरीले सञ्चालन हुन सकेन डायलसिस सेवा

नवलपरासी, १४ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मेसिन र जनशतिm उपलब्ध भए पनि ब्यवस्थापकिय कमजोरी कारण डाईलासिस सेवा सञ्चालन हुन सकेको छैन् । लाखौ रुपियाका उपकरण मेसिन खरिद भएर थन्किएको र बैशाख देखी नै डाईलासिस सञ्चालनका लागि आवश्यक तालिम लिई स्वास्थ्यकर्मीले तलब सुविधा लिदै बसेको तर ब्यवस्थापनले काम गर्न नसक्दा सो सेवा सञ्चालनमा आउन नसकेको हो ।सरकारले डाईलसिस गराउने बिरामीलाई निशुल्क सेवा दिन स्थानिय स्तरमै उपकरण र जनशतिm पठाई सकेको तर उपकरण मेसिन जडान नगरि त्यसै राखिएको अवस्थामा फेला परेको कुरा महालेखा परिक्षकको टोलीले आफ्‌नो मलेप प्रतिवेदनमै तस्विर सहित नै उल्लेख गरेको छ । अस्पतालमा झण्डै ४० लाखका उपकरण तथा मेसिनहरु खरिद गरि थन्किएका अवस्थामा छन् । स्वास्थ्यकर्मीहरु पनि तालिम लिई अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् । जिल्लामा दुई दर्जन बढि विरामी नियमि...
एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), स्वास्थ्य

एक स्वास्थ्य अवधारणाबारे छलफल चलाउदै पशु सेवा विज्ञ केन्द्र

नवलपरासी,८ फागुनएक स्वास्थ्य अवधारणा(वन हेल्थ कन्सेप्ट) बनाउन जिल्ला स्थित भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले सरोकारवालासँग छलफल गरेको छ । मानव स्वास्थ्य,पशु स्वास्थ्य,बनस्ती स्वास्थ्य तथा वातावरणिय समस्यालाई छुट्टा छुट्टै रुपमा हेर्ने गरिएको भए पनि अब देखी सबैलाई एकै स्थानबाट हेर्ने र एक निकायले आर्को निकायको कामलाई पनि हेर्ने गरि एक स्वास्थ्य अवधारणाबारे छलफल चलाएको हो ।जिल्ला स्थित स्वास्थ्य कार्यालय,कृषि ज्ञान केन्द्रसँगै ७ वटै पालिकाका स्वास्थ्य शाखा,कृषि शाखा तथा पशु सेवा शाखाका प्राविधिकहरुसँग पहिलो चरणको छलफल कार्यक्रम चलाइएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । स्वस्थ्य वातावरणले स्वास्थ्य बनस्पति र पशुपालन क्षेत्रमा सहयोगी हुने र मानवले उपयोग गर्ने वातावरणिय क्षेत्र तथा खाद्यमा प्रयोग हुने कृषि जन्य तथा पशुजन्य बस्तुको स्वस्थ्य प्रयोग बढा...
पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस

नवलपरासी,१३ माघजिल्लाको पाल्हीनन्दन आधारभुत अस्पतालले ७२ औ कुष्टरोग दिवस मनाएको छ । अस्पतालले औपचारिक कार्यक्रमकै आयोजना गरि सो कार्यक्रम मनाएको हो ।कार्यक्रममा गाउपालिलकाकी उपाध्यक्ष फातिमा अंसारी सकिना सहितको उपस्थितीमा कार्यक्रम गरिएको अस्पतालले जनाएको हो । कुष्ठरोग एक रोग मात्र नभएर सामाजिक, मानसिक र भावनात्मक दृष्टिले पनि चुनौतिपूर्ण समस्या रहेको उपाध्यक्ष सकिनाले बताएकी थिईन् । यध्यपी यो रोग उपचार योग्य छ, उनले भनेकी थिईन्, समयमै उपचार गरेमा कुष्ठरोगका बिरामीहरूको जीवनस्तर उकास्न सकिन्छ ।यसका साथै स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अधिकार र सम्मानको रक्षा गर्न आग्रह गरेकी थिईन् । साथै कुष्ठरोगको बारेमा सहि जानकारी र विश्वास गरौ र कुष्ठरोगको शिकार भएका व्यक्तिहरूसग विभेद नगरी तिनीहरूको पुनः समावेशी समाजमा पुर्याउन मद्दत गरौ, उनले भनिन् ,पाल्हिनन्दन गांउपालिका, सधैं कुष्ठरोगका बिरामीहरूको...