स्वास्थ्य

संघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमको बजेट निकासा ढिलाई गर्दा कार्यक्रम प्रभावित
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

संघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमको बजेट निकासा ढिलाई गर्दा कार्यक्रम प्रभावित

नवलपरासी,१९ असारसंघिय सरकारले बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि बजेट छाड्न ढिलाई गर्दा पालिका स्तरमा हुने पोषणका कार्यक्रम प्रभावित भएका छन् । संघिय सरकारले ससर्त रुपमा विनियोजन गरेको बहुक्षेत्रिय पोषण कार्यक्रम गर्न आउने बजेट असार ७ गते मात्र खुल्ला हुदा हतारमा कार्यक्रम गर्न पर्दा प्रभावित बनेको हो ।जिल्ला समन्वय समितिले आयोजना गरेको बहुक्षेत्रिय पोषणबारे समिक्षामा जिल्लाका ७ वटै पालिकाका पोषण सहजकर्ताले प्रस्तुत गर्दा कार्ययोजना अनुसारको पोषणका कार्यक्रम गर्न ढिलाई भएर समस्या आएको सुनाएका थिए । पालिकाले विनियोजन गरेको बजेटले केही कार्यक्रम गरिएको भए पनि संघिय सरकारबाट प्राप्त हुने बजेट ढिलाई हुदा काम गर्नमा समस्या आएको सहजकर्ताहरुले गुनासो गरेका थिए । पोषण कार्यक्रम समुदाय स्तरमा पुर्याउन विभिन्न कार्ययोजना बनाइएको थियो,सुस्ता गाउपालिकाका पोषण सहजकर्ता भागिरथी पालले भने,तर बजेट आउनमा ढ...
प्रतापपुर गाउपालिका पुर्ण संस्थागत प्रसुति सेवायुतm घोषणा
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिका पुर्ण संस्थागत प्रसुति सेवायुतm घोषणा

नवलपरासी,१६ असारजिल्लाको प्रतापपुर गाउपालिकाले पुर्ण सस्थागत प्रसुति सेवायुतm गाउपालिका एक समारोह विच घोषणा गरिएको छ । गाउपालिका भित्रका सबै गर्भवती महिलाहरु प्रोटोकल अनुसारको चार पटक गर्भ जाँच र स्वास्थ्य सस्थामा प्रसुति गराउने संख्या सतप्रतित पुगे पश्चात गाउपालिकालाई पुर्ण सस्थागत प्रसुति सेवायुतm गाउपालिका घोषणा गरिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय,सहयोगी संघसस्था,महिला स्वास्थ्य स्वम्सेविका,स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको विचमा जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले सोमवार पुर्ण सस्थागत प्रसुति सेवायुतm गाउपालिका घोषणा गरेका थिए । घोषणा पश्चात उनले गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । साथै उतm कार्यक्रममा सहयोगी संघसस्था तथा ब्यतिmलाई सम्मानपत्र,कदरपत्र समेत प्रदान गरिएको थियो ।घोषणा पश्चात गाउपालिका अध्यक्ष यादवले सम्पुर्ण स्वास्थ्यकर्...
पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा डायलसिस सेवा शुचारु,बिरामीलाई राहत

नवलपरासी,२३ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गरेका अध्यक्षले दुई साता भित्रै आफुले गरेको बाचा अनुसार डायलसिस सेवा शुभारम्भ गराएका छन् । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि जेठ १२ गते अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गर्दै एक दुई साता भित्रै शुभारम्भ गर्ने बाचा गरेको र दुई साता भित्र नै हेमोलायलसिस सेवा शुभारम्भ गराएका हुन् ।दुई दिन देखी अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई ब्यवस्थित गरि डायलसिस सेवा शुभारम्भ गरिएको छ । ५ वटा बेड राखेर उतm सेवा सुचारु गरिएको उनले जानकारी गराए । दुई दिन देखी विरामी सम्पर्कमा आउदै सेवा लिन थालेका छन्, चार जना विरामीको सफल डायलसिस भएको छ, उनले डायलसिस सेवा कक्षको अवलोकन गर्दै भने, तत्काल सेवा अस्पतालकै खर्चमा सञ्चालनमा आएको छ । विरामीहरुले अन्य अस्पतालमा स...
पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकामा कुष्टरोग खोजपडताल कार्यक्रम

नवलपरासी,२१ जेठजिल्लाको पाल्हीनन्दन गाउपालिकामा कुष्टरोगी पत्ता लगाउन कुष्टरोग खोजपडताल कार्यक्रम थालिएको छ । ल्याप्रोसी मिसन नेपाल नामक सस्थाको सहकार्यमा उतm खोजपडताल कार्यक्रम गर्न थालिएको हो ।दुई वटा वर्डामा कार्यक्रम गरिने भए पनि पहलिो चरणमा गाउपालिकाको वार्ड नं.५ गेर्मि (साविक गेर्मी गाविस) क्षेत्रमा खोजपडताल गर्दा ८ जना कुष्टरोगी फेला परेका थिए । ग्रामिण क्षेत्रमा अहिले पनि कुष्टरोगीहरुको संख्या रहेको तर स्वास्थ्यकर्मीको सम्पर्कमा आएर औषधी उपचार गर्ने कार्य नगरिदा कुष्टरोग अन्यत्र सर्न सक्ने खत्तरा रहेकोले खोजपडताल गर्न परेको गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले बताएका थिए । यस्मा महिला स्वास्थ्य स्वम्सेविका,पाल्हीनन्दन आधारभुत अस्पताल तथा विभिन्न स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको थियो ।राष्ट्रिय मापदण्ड अनुसार प्रति १० हजार जनसँख्यामा १ जना कुष्टर...
पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा झण्डै दुई महिना पछि अध्यक्षले गरे पदभार ग्रहण

नवलपरासी,१२ जेठजिल्ला स्थित पृथ्वीचन्द्रमा झण्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदिश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरि पठाए पछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् । अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरिय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानियले गरेका छन् । विगतमा पनि उनी २ बर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झण्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो । उतm भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुदै आएको भए पनि सो भवनको उदघाटन भने हुन सकेको छैन् । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उदघाटन पनि एक साता भित्रे गराउने गरि लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । ...
इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी,११ जेठजिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य ...
रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

रतmदान प्रति आकर्षण बढाउन रेडक्रसले थाल्यो जागरण अभियान

नवलपरासी,२३ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरि मंगलवार वार्ड नं.५ को गेर्मीमा वार्ड अध्यक्ष दयाशकर त्रिपाठीको प्रमुख आथित्यतामा उतm जागरण कार्यक्रम भएको रेडक्रसले जनाएको छ । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्माण हुदैन्,उनले भने, रगत कसैले दान...
नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

नेपाल रेडकस सोसाईटी नवलपरासी शाखाद्धारा रतmदानबारे जागरण अभियानको शुभारम्भ

नवलपरासी,१९ बैशाखनेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित रतm सञ्चार सेवा केन्द्र(ब्लड बैंक) मा रगतको आपुर्ति सहज बनाउन रतmदान बारे जागरण अभियान सञ्चालन गरिएको छ । ब्लड बैंकका दैनिक जसो रगतको माग बढदै गएको तर माग अनुसारको आपुर्ति गर्न कठिनाई भइ रहेको हुदा रेडक्रस नवलपरासी शाखाले यस्तो अभियान सञ्चालन गर्न परेको जानकारी गराएको हो ।अभियानको शुभारम्भ पाल्हीनन्दन गाउपालिका वार्ड नं.३ बाट शुरु गरिएको छ । वार्ड अध्यक्ष गोधन हरिजनको प्रमुख आथित्यतामा भएको कार्यक्रमको शुभारम्भ भएको घोषणा गरिएको थियो । सो अभियान वार्ड नं.१ र ५ मा पनि गर्ने योजना सुनाएका थिए । खास गरि दक्षिणी भेगमा स्थानियबासीलाई रगत बढि माग हुने तर रगत जम्मा गर्नका लागि रतmदान कार्यक्रममा न्युन सहभागिता भई रहेकोले दक्षिणी भेगमा जागरण अभियान सञ्चालन गर्न परेको रेडक्रस नवलपरासी सभापति राजेन्द्र अग्रहरीले बताए । रगत अन्य कुनै बस्तुबाट निर्...
पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या
नवलपरासी (ब.सु.प.), स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल अध्यक्ष विहिन हुदा तिन महत्वपुर्ण सेवा सुचारु गर्न समस्या

नवलपरासी, १९ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्रमा आन्तरिक ब्यवस्थापनमा समस्या र प्रदेश सरकारको गैरजिम्मेवारीनले थपिने भनिएको थप दुई सेव विस्तार हुन सकिरहेको छैन् । विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरि आँखाको अप्रेसन र मृगौला रोगीलाई गरि डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।यता चैत्र २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहिन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउदा आन्तरिक ब्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल ब्यवस्थापनले जनाएको छ । अस्पतालका यि दुबै सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता पनि छ, तयारी पनि भई रहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सुचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएको हुदा सो मेसिन सञ्चालन गर्नका लागि दुई जना कर्मचारी बुटवलमा तालिम लिन पठाइएको जानकार...
किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

किसोरी गर्भवती सँख्या बढदै, परिवार नियोजन साधनको प्रयोगकर्ता घट्दै

नवलपरासी,१२ बैशाखजिल्लामा किसोरी मैत्री स्वास्थ्य कार्यक्रम प्रभावकारी हुन नसक्दा जिल्लामा किसोरी गर्भवतिको संख्या बढने र परिवार नियोजन सेवा घट्ने क्रम देखिएको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता घट्दै जानु र किसोरी गर्भवति संख्या बढदै जानुले सुरक्षित मातृत्व कार्यक्रमलाई नै चुनौती थपिएको हो ।कार्यालयको तत्याँक अनुसार अस्थाई परिवार नियोजन सेवा लिइनेमा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका साधन कण्डमको प्रयोग बढेको देखिए पनि महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधन प्रयोग गर्ने संख्या घट्दो क्रममा छ । तथ्याँक अनुसार कण्डमको प्रयोग आर्थिक बर्ष २०७८/०७९,२०७९/०८० र २०८०/०८१ मा नयाँ प्रयोगदर क्रमशः ५.४,५.३ हुदै घटेर ४.९ मा पुगेको छ । क्रमश :२ हजार ७ सय १९,२ हजार ९ सय ९१ र ३ हजार ८ सय १४ देखिन्छ । तर महिलाले प्रयोग गर्ने अस्थाई परिवार नियोजन साधनहरु क्रमशः पिल्स,डिपो,इम्प्लान्ट आईयुसिडि र स्थाई...