अर्थ

अख्तियारी पाएको १० महिना पुग्न लाग्यो,तर उबासंघको मेलमिलाप केन्द्र सञ्चालनमा आएन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

अख्तियारी पाएको १० महिना पुग्न लाग्यो,तर उबासंघको मेलमिलाप केन्द्र सञ्चालनमा आएन

नवलपरासी,१५ पुसउद्योग ब्यवसायीको समस्या समाधान गर्नका लागि सर्वोच्च अदालतले मेल मिलापको माध्यम केन्द्र खोल्ने जिम्मेवारी उद्योग बाणिज्य संघलाई प्रदान गरे पनि संघले हालसम्म सञ्चालनमा ल्याउन सकेको छैन् । बाणिज्य तथा बैकिँग प्रकृतिका मुद्दाहरु मेलमिलापको माध्यमले समाधान गर्न मेलमिलाप समिति गठन गरेको भए पनि हालसम्म केन्द्र सञ्चालनमा आउन नसक्नु दुखद पक्ष भएको संघका पुर्व बाणिज्य उपाध्याक्ष राधेश्याम अग्रहरीले बताएका हुन् ।सर्वोच्च अदालतमा रहेको मेलमिलाप परिसदले बैँक तथा बाणिज्यसँग सम्बन्धित उद्योगी ब्यवसायीको मुद्दा सिधै अदालत तथा न्यायिक निकायमा जानु पुर्व संघले मेलमिलाप केन्द्र मार्फत मिलाईदियो भने ब्यवसायीलाई पनि राहत हुने र अदालतमा पनि मुद्दाको संख्या घट्ने आसयले अख्तियारी प्रदान गरेको थियो । अख्तियारी आएकै दश महिना पुग्न लाग्यो,तर संघका पदाधिकारीहरुले मेलमिलाप केन्द्र सञ्चालनमा असक्षमता दे...
महेशपुर भन्सारको मंसिर महिनामा राजस्व लक्ष्य भन्दा बढि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारको मंसिर महिनामा राजस्व लक्ष्य भन्दा बढि

नवलपरासी,१४ पुस  चार महिनासम्म निरन्तर ओरालो तर्फ जादै गरेको जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्ने क्रममा वृद्धि भएर उकालो तर्फ देखिएको छ । चार महिनासम्म तोकिएको लक्ष्य भेटाउन नसक्ने भन्सारले पछिल्लो मंसिर महिनामा लक्ष्यको १ सय २४ प्रतिसत राजस्व उठाउन सफल देखिएको हो ।गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई साउन महिना देखी नै लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको थियो । चार महिनासम्म लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा भन्सार कार्यालय र शुरक्षा निकाय दुबै माथि प्रश्न उठ्न थाले पछि अहिले भन्सार कर्मचारी र शुरक्षा निकाय चोरी तस्करी नियन्त्रण नियमन तर्फ लाग्न थाले पश्चात भन्सार राजस्वले गति लिएको भन्सारका कर्मचारीले बताएका छन् । कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्ष २०८२।०८३ को कार्तिक मंसिर महिनाको लक्ष्य रु.१ करोड ४७ लाख ९७ हजार रहेकोमा राजस्व संकलन...
हाटबजारका समस्याको दिगो समधानका लागि जिल्ला भेलाको तयारीमा जुट्दै  ब्यवसायी
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार, समाज

हाटबजारका समस्याको दिगो समधानका लागि जिल्ला भेलाको तयारीमा जुट्दै ब्यवसायी

नवलपरासी,११ पुसजिल्लाका हाटबाजर ब्यसायीहरु जिल्ला स्तरिय भेला गर्ने योजनाको तयारी जुटेका छन् । जिल्ला भित्र रहेका विभिन्न हाटबजारहरुमा सरकारी वेवास्ताले संस्थागत तथा ब्यतिmगत दुबै तिरबाट अतिक्रमण हुन थाले पछि हाजबजारसँग सम्बन्धित ब्यवसायि तथा कृषकहरु बजार सरक्षणमा अग्रसरता देखाएका हुन् ।सरकारद्धारा उपेक्षामा परेका हाटबजारलाई आर्थिक क्षेत्रको पहिचान गराउनका लागि जिल्ला स्तरिय भेलाको आवश्यकता महशुस गरि भेला गर्ने गृहकार्य भइ रहेको हाटबजार जिल्ला समन्वय समितिका संयोजक राधेश्याम अग्रहरीले बताए । समाजवादमा आधारित,कृषक ब्यवसायी तथा उपभोतmाको प्रत्यक्ष सहभागिता रहेको स्थान हाटबाजर हो,उनले भने,अहिले पुजिँवादी ब्यवस्थाको भाटघटेनी जस्ता सपिगँमलहरु बन्ने गरेको छ,त्यसमा बैंक तथा वित्तिय क्षेत्रले लगानी गर्दै आएका छन् । जस्मा मुल्यमा कुनै प्रतिस्पर्धा पनि हुदैन्,एक मुल्य हुन्छ,तर हाटबाजर हाम्रो परम्परा...
जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लाका काठ दाउरा सहज आपुर्ति ब्यवस्था मिलाउदै डिभिजन बन कार्यालय

नवलपरासी ११ पुसजिल्लामा भित्रका बनबाट उत्पादन हुने काठ दाउराको सहज आपुर्ति गराउन डिभिजन बन कार्यालयले काठ दाउराको उपलब्धता सहज बनाइएको दाबी गरेको छ । बनका काठ सहज आपुर्तिमा जटिलता रहेको हुदा एका तिर उपभोतmाले काठ दाउरा नपाउने आर्को तिर बनमा काठदाउरा थन्किने समस्या देखिन थाले पछि डिभिजन बन कार्यालयले सहज आपुर्तिको ब्यवस्थानमा लागेको जनाएको हो ।हरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएकोले सहज आपुर्तिका लागि डिभिजन बन कार्यालयले केही प्रकृया सहज बनाउनमा लागि परेको बरिष्ठ डिभिजनल बन अधिकृत राजु क्षेत्रीले बताए । उपभोतmालाई काठ उपलब्ध गराउदा गाउपालिका र नगरपालिकाले नक्सा पास गराउनेलाई मात्र उपलब्ध गराउने गरि डिभिजन बन कार्यालयमा परिपत्र गरेको हुदा समान्य उपभोतmाहरुले काठ नपाउने अवस्था देखिएको थियो,तर अहिले नक्सा पास नभए ...
विद्युत उत्पादन ह्रास गराउने भारतिय पश्चिमी नहरमा ढाई करोड बढि मुल्यको बालुवा
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत उत्पादन ह्रास गराउने भारतिय पश्चिमी नहरमा ढाई करोड बढि मुल्यको बालुवा

नवलपरासी,३ पुसभारतिय पश्चिमी गण्डक नहर सफाई चार दशक देखी सफाई नहुदा करोडौ मुल्यको सिल्ट (बालुवा) जम्मा भई विद्युतमा समेत ह्रास भई रहेको हुदा उतm बलुवा सफाई गर्नु पर्ने स्थानियले बताएका छन् । नहर सफाई तर्फ भारतिय पक्षले ध्यान नदिदा नहरमा पानी प्रवाहको क्षमता कम भई विद्युत उत्पादनमा ह्रास आउने गरेको हो ।उतm नहर भारतिय जनताका लागि सिचाई गर्न बनाइएको नहर भए पनि सोही नहरको पानीले गण्डक जलविद्युत केन्द्र सुयपुरामा पानी प्रवाह हुने र विद्युत उत्पादन हुने गरेको छ । तर दशकौ देखी उतm नहरको सफाई भारतिय पक्षले गरिदिएको छैन् । नहरको सफाई गरिदिइने दायित्व भारतिय पक्षकै हो, गण्डक नदी नियन्त्रण संघर्ष समितिका प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने,तर भारतीय पक्षले उतm दायित्व पुरा नगरिदिदा भारतिय किसान र नेपाल सरकारलाई समेत घाटा भई रहेको छ । उत्पादनमा समेत असर परेको छ । नेपाल भारत विच २०१६ सा...
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

प्रहरीद्धारा ठूलो मात्रामा विद्युतिय चुरोट बरामद

नवलपरासी,२ पुसतस्करी गरि अवैध रुपमा नेपालबाट भारत पठाउन लािगएको ठूलो परिमाणको विद्युतिय चुरोट प्रहरीले बरामद गरेको छ । बुधवार विहान पाल्हीनन्दन गाउपालिका ६ कब्रिस्थानबाट अवैध रुपमा नेपालबाट भारत तर्फ लैजानका लागि दशगजा नजिकैबाट करिब ४५ लाख मुल्य बराबरको उतm विद्युतिय चुरोट प्रहरीले बरामद गरेको हो ।शसस्त्र प्रहरी गणबाट खटिएको टोलीले ९ कार्टुनमा रहेको १ हजार ८ सय पिस सो विद्युतिय चुरोट(हुका) बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार गणबाट शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर केसीको कमाण्डमा ७ जनाको गाडी घुम्तिटोली, र सिमा सुरक्षा गुल्म हेडक्वाटर हरपुरबाट शसस्त्र नायब प्रहरी निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा ५ जनाको सँयुतm टोलीले उतm विद्युतिय चुरोट बरामद गरेको हो । केही दिन अगाडी शसस्त्र प्रहरी बनल नेपाल २६ नं. गण हेडक्वाटरले नै भन्सार छलि गरि भारतबाट नेपाल ल्याएको ठूलो परिमाणको कफ...
सामुदायिक बनहरुले काठ चिरान गर्दा करोडौका काठ घोटाला गरेको स्थानियको आशंका
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सामुदायिक बनहरुले काठ चिरान गर्दा करोडौका काठ घोटाला गरेको स्थानियको आशंका

नवलपरासी,२ पुसजिल्ला भित्रका सामुदायिक बन समुहहरुले अहिले उपभोतmालाई काट चिरान गरिदा केही काठ घोलाटा भई रहेको आशँका स्थानियले गर्न थालेका छन् । निजी अवादीको तुलनामा सामुदायिक बन समुहले कम काठ देखाउदा स्थानियले सो आशँका गर्न थालेका हुन् ।नम्बरी अवादीबाट स मिलहरुले चिरान आदेश बनाई काट चिरान गर्दा जर्ति र दाउरा बाहेक ७० प्रतिसत चारपाटे काठ उत्पादन हुने छ । तर सामुदायिक बनहरुले चिरान गर्दा ४५ देखी ५० प्रतिसत मात्र काठ निस्केको बताउदा दुई प्रकारका चिरानमा झण्डै ३० प्रतिसत काठ घोटाला भएको आशँका स्थानियबासीले गर्दै आएका छन् । यसको वास्तविकताबारे सरोकारावाला कार्यालय डिभिजन बन कार्यालयले हालसम्म अनुगमन समेत नगरेको सुनवलका एक स्थानियले बताए । सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारीको भनाई मात्र सुनेर भएन,उनले भने,अध्यक्ष पदाधिकारी तथा ति क्षेत्रका बन अधिकृतको समेत संलग्नामा काठ चिरानमा घोटाला भएको हुन...
ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन
अर्थ, रामग्राम नगरपालिका, समाचार

ब्यवसायिद्धारा हाटबजारको डिपिआर माग्दै मुख्यमन्त्रीलाई निवेदन

नवलपरासी,२६ मंसिरजिल्लाका हाटबजार ब्यवसायीले बजारको डिपिआर माग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिदै आग्रह गरेका छन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरि रहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवदेन दिएका हुन् ।हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेका थिए । तत्पश्चात उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभए पछि उनी मंसिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका हुन् । पत्र पठाए पश्चात उनी परासी प्रेस क्लब मार्फत आफनो गुनासो पन...
एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

एमसिए नेपालद्धारा १८ किलोमिटरको प्रसारणलाईन निर्माण कार्य शुभारम्भ

नवलपरासी,१० मंसिरएमसिसी नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किलोमिटर प्रसारणलाईन निर्माण कार्यको शुभारम्भ नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनाल र अमेरिकी राजदुत डिन आर थम्पसनले संयुतm रुपमा शुभारम्भ गरेका छन् । बहुचर्चित अमेरिकी सहयोगको आयोजना(मिलिनियम च्यालेन्ज कार्पोरेसन(एमसिसी) अन्तरगतको एमसिसि नेपालद्धारा न्यु बुटवल सब स्टेसन र १८ किमि प्रसारणलाई निर्माणको शुभारम्भ गरेका हुन् ।सुनवल नगरपालिका १२ बडेरा स्थित आयोजना स्थलमा बेल्चाले दुबै जना माटो खन्दै आयोजना कार्य शुभारम्भ भएको जानकारी गराएका थिए । एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तरगत निर्माण गर्न लागिएको यि नयाँ पुर्वाधारले नेपालको विद्युतय सञ्जाललाई सशतिmकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपुर्ण उर्जा ब्यपार अन्तर सम्बन्ध स्थापना गर्ने विश्वास अर्थमन्त्री खनालले गरेका थिए । अमेरिकी राजदुत थम्पसन,एमसिसिका आवासीय राष्ट्र निर्द...
खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

खोलाजन्य समाग्रिको चोरी तस्करी रोक्न बैधानिक निकासीको तयारी

नवलपरासी, ९ मंसिरबर्षायाम सकिना साथै खोलाजन्य समाग्रिको चोरी तस्करी हुन थाले पछि खोला जन्य समाग्रि निकासी ब्यवस्थापन र नियमन गर्ने निकायहरु ठेक्का बन्दोबस्तमा लागेको बताएका छन् । बन क्षेत्रको खोलानाला डिभिजन बन कार्यालय र बन बाहिरका नारायणी नदी लगायतका खोलानालाहरु सम्बन्धित स्थानिय सरकारले निकासी बन्दोबस्तमा जुटेका हुन् ।खोला निकासीका लागि दुई दिन पहिला सुस्ता गाउपालिकाले स्थानियसँग नारायणी नदिबाट खोलाजन्य समाग्रि निकासीबारे सार्वजनिक सुनुवाई गरेको छ,भने प्रतापपुर गाउपालिकाले समेत विशेष गाउसभाबाट खजुरा खोलाबाट भस्कट,माटो,बालुवा निकासी गर्ने गरि निर्णय गराएको छ । यता डिभिजन बन कार्यालयले समेत जिल्ला भित्र रहेको बन क्षेत्रमा पर्ने १४ वटा खोलाको निकासी प्रकृया अगाडी बढाएको छ । डिभिजन बन कार्यालयका अनुसार सुनवल नगरपालिका स्थित आदर्श सामुदायिक बन क्षेत्र भित्र पर्ने तुरिया खोला,बडेरा सामुदायिक ...