रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा
नवलपरासी,८ फागुनजिल्लाको रामग्राम नगरपालिका ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नो जन्मदिनको अवसरमा भण्डारा आयोजना गरि स्थानिय साँधुहरुलाई भोजनदान गराएका छन् । परापुर्वकाल देखी चल्दै आएको भण्डारा संस्कृति हराउदै गएको हुदा सो भण्डारा संस्कृतिको पुर्नउत्थान गराउने उदेश्यले उनले साँधुहरुलाई भोजनदान गराई कम्पल समेत प्रदान गरेका हुन् ।
आफुले विगत बर्ष देखी नै कुनै विभिन्न अवसरमा साँधुहरुलाई दान गर्ने,आशर्सिवाद लिइने कार्य गर्दै आएको तर घरमा भण्डारा नै आयोजना गरि मनाइएको यो पहिलो पटक भएको बताएका थिए ।उतm भण्डारामा ३० जना साँधुहरुको सहभागिता रहेको थियो । भण्डारा संस्कृति हराउदै गएको छ,उनले भने,यसलाई फेरी पुर्नउत्थान गर्न आवश्यक छ । मानिस समाजिक प्राणी हो समाजिक रुपमा पनि कार्यहरु गर्नु पर्छ तर मानिस भित्रको अध्यात्मिक लाभका लागि यस्ता साँधु सन्तलाई पनि भण्डारा अयोजना गरि पुण्यलाभ पनि लि...





