कृषि

मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मालपोत कार्यालयको सर्भर डाउन हुदा सेवाग्राहीलाई समस्या

नवलपरासी,१९ मंसिरजिल्ला स्थित भुमिसुधार तथा मालपोत कार्यालयमा सर्वर डाउन भन्दै सेवाग्राहीको काम गर्नमा ढिलाई हुदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । फाटवालाहरुले सर्वर डाउन भएको बहाना बनाउदै सेवाग्राहीको काम छाडेर बाहिर घुम्न जाने,आलटाल गर्दै काम ढिलो गराउने र केही दलाल मार्फत अनुचित लाभभको प्रस्ताव गर्ने गरेको आरोप समेत सेवाग्राहीले लगाउने गरेका हुन् ।टाढा टाढाबाट मालपोतमा सेवा लिनका लागि आउने सेवाग्राहीलाई कसरी हैरान पर्न सकिन्छ,भन्ने नियती राख्ने गरेको गुनासो मालपोतमा आउने सेवाग्राहीको रहेको थियो । काम ढिलो भयो भने टाढाका सेवाग्राही बाध्य भएर दलालको शरणमा जानु पर्ने बाध्यता छ, एक सेवाग्राहीले भने, दलालले काम गराउदा सर्वर चल्ने र सिधै सेवाग्राहीले फाईल लिएर जादा सर्वर नचल्ने हुन्छ ? कार्यालय प्रमुख र अधिकारीहरुसँग सोधपुछ गर्दा सर्वर चलेको भन्ने तर फाटमा सर्वर नचल्ने के हो ? बुझनै गाह्र...
उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

उखु क्रसिगँको बेला इन्दिरा सुगर मिलका सञ्चालक सम्पर्क विहिन ः उखु किसानलाई समस्यै समस्या

नवलपरासी,१९ मंसिरउखु कृषकलाई अहिले समस्यै समस्या देखिन थालेको छ । उखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरेको,सस्तोमा क्रसरले उखु खरिद गर्न बाध्य पारेको र चिनी उद्योगहरुले विगतका भुतmानी नदिई उद्योग नै सञ्चालन नगर्ने गरि सम्पर्क विहिन भएको हुदा उखु किसानलाई समस्या नै समस्या देखिन थालेको हो ।विगतमा उधारोमा उखु किसानसँग उखु खरिद गरि भुतmानी नदिएर अहिले प्रतापपुर ८ गंगापुर स्थित इन्द्रा सुगर एण्ड एग्रो इन्ड्रिटिज प्रालिका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहिन हुदा किसानको भुतmानीसँगै कर्मचारीको तलब बक्यौता रहेको छ । ७ करोड भन्दा बढि उखु किसानको भुतmानी नै बाकी रहेको उखु उत्पादक किसान महासंघका प्रवतmा समेत रहेका प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए । कर्मचारीको तलब र कृषकको उधारो बाकी छ,नै ,उनले भने, केही लगानीकर्ताको लगानी समेत डुब्ने अवस्था देखि...
नेपालमा माछा तस्करी नियन्त्रण र कृषकलाई प्रोत्साहन गर्न सकेमा माछा मै छ अवसर
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

नेपालमा माछा तस्करी नियन्त्रण र कृषकलाई प्रोत्साहन गर्न सकेमा माछा मै छ अवसर

नवलपरासी, १३ मंसिरसिमावर्ति क्षेत्रबाट हुने माछा तस्करी रोक्न सके र सरकारले प्रोत्साहन गर्न सके नेपालमा माछामै अवसर रहेको मत्स्य पालक कृषकहरुले बताएका छन् । काठमाडौ उपत्यकामा मात्रै दैनिक २० मे.ट. खपत हुने गरेको हुदा माछामा सम्भावना रहेको कृषकहरुले बताएका हुन् ।काठमाडौ लगायतका अन्य शहरी क्षेत्रमा दैनिक हुने माछा खपतको आपुर्ति गर्न नेपालमा उत्पादित माछाले नभ्याउने अवस्था रहेको हुदा नेपालमा माछापालनमा ठूलो अवसर भएको कृषकहरुको भनाई छ । सिमाबाट हुने माछा तस्करी नियन्त्रण तथा सरकारले माछा किसानलाई प्रोत्साहन गर्न नसक्नु प्रमुख चुनौती रहेको मत्यपालक कृषकले बताएका थिए । माछापालक किसानलाई आवश्यक प्राविधिक सेवा,प्रयाप्त प्रविधिहरुको अभावसँगै सरकारले माछापालन किसानलाई प्रोत्साहन गर्न नसक्दा युवा किसानहरु बैदेशिक रोजगारी रोजाई बन्न थालेको माछापालक कृषक संघका जिल्ला अध्यक्ष समेत रहेका प्रतापपुर सेमरीक...
सरकारले उखुको समर्थन मुल्य नतोक्दा किसानलाई उखु विक्रिमा अन्यौलता
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

सरकारले उखुको समर्थन मुल्य नतोक्दा किसानलाई उखु विक्रिमा अन्यौलता

नवलपरासी,१२ मंसिरउखु क्रसिगँ सिजन शुरु भई सक्दा पनि उखुको समर्थन मुल्य निर्धारण सरकारले नगरि दिदा उखु किसान अन्यौलमा परेका छन् । खेतमै उखु राखिराखौ तँ दैनिक गर्जो टार्न समस्या,विक्रि गरौ तँ सस्तामा भेली(सख्खर) बनाउने उद्योगलाई सस्तोमा बेच्नु पर्ने बाध्यताका विच उखु किसान अन्यौलमा परेका हुन् ।सरकारले बेलामै समर्थन मुल्य तोकिदिएको भए उधारो भए पनि तोकिएको मुल्य पाउने अवस्था हुन्थ्यो,तर अन्यौलताको बेला विक्रि गर्दा उधारोमा विक्रि त्यसमा पनि कुन मुल्यले भुतmानी लिइने ? अवस्था देखिएको प्रतापपुरका स्थानिय किसान युवराज मौर्यले बताए । सरकारले उखु किसानलाई कहिलै प्राथमिकतामा राखेर सहजीकरण गरेन,उनले आरोप लगाउदै भने,चाहे दलिय सरकारको होस, वा नागरिक सरकार होस उखु किसान उनीहरुको प्राथमिकता मै परेनन् । उद्योगपतिकै हालीमुहाली चल्ने गरेको छ, उनले थपे,उखु उत्पादक किसान संघ पनि औपचारिकतामा मात्र काम गर्दै आए...
परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी

नवलपरासी,२ मंसिरजिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाए पछि जिल्ला समन्वय समितिलाई गुहारेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेको तर हालसम्म उपलब्ध नभए पछि उनी सोमवार जिससमा निवेदन दर्ता गराएका हुन् ।अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको तर नगरपालिकाले सो डिपिआर उपलब्ध नगाए पछि आफुले जिससमा निवेदन दर्ता गराएको अग्रहरीले बताए । सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने निकाय नगरपालिका नै हो, उनले भने,तर संरक्षण भन्दा अहिले अतिक्रम्ण भई राख्दा मौन देखिएको छ । कानुनी प्रकृया अपनाई अतिक्रमण रोकाउनका लागि आफु बजारको डिपिआ...
भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतको गँगा बाढी नियन्त्रण आयोगद्धारा गण्डक क्षेत्रमा अनुगमन

नवलपरासी,३ मंसिरगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक चार बर्ष देखी बस्न नसकिरहेको बेला अहिले भारतको गँगा बाढी नियन्त्रण आयोगको टोलीले अनुगमन गरेको छ । गण्डक क्षेत्रको डुबान,कटान तथा नदि नियन्त्रणका कार्य प्रगति तथा देखिने समस्याबारे आयोगको टोलीले अनुगमनसँगै दुबै नेपाल भारत दुबै देशका सिचाई प्राविधिकहरुसँग छलफल गरेको हो । अयोगका प्रतिनिधि सेर सिँह सहितको टोलीले सुस्ता ३ स्थित गण्डक कोलोनीमा संयुतm बैठक बस्नुका साथै गण्डक बाँधका संरचनाहरुको स्थलगत अनुगमन समेत गरेको थियो । अनुगमन पश्चात गण्डक बाँध अन्तरगतका विभिन्न बाँध,स्परहरुमा कामको गुणस्तरियता माथी प्रश्न उठाउदै सोधपुछ समेत गरेको थियो । स्पर बनाउदा फिनिसिँग(सफाई) काम नगरिएको बारे जिज्ञासा राखेको थियो । स्पर तथा नदि तटबन्ध गर्दा नदिको सतहसँग म्याचिगँ(मिलान) नगरि काम गर्दा तलबाट ब्लकहरु बग्ने अवस्था रहेको ,नद...
गुरुयोजना १ अर्ब ७० करोड, निकासा १ करोड
कृषि, समाचार, सरावल गाउँपालिका

गुरुयोजना १ अर्ब ७० करोड, निकासा १ करोड

नवलपरासी,२ मंसिरजिल्लाको सिमावर्ति भुजहवा क्षेत्रको डुबान नियन्त्रणका लागि बनेको मास्टरप्लान (गुरुयोजना) १ अर्ब ७० करोडको भए पनि निकासा एक करोड मात्र भएको छ । सरावल,प्रतापपुर र पाल्हीनन्दन गाउपालिकामा विगत चार दशक देखी डुबानको समस्या झेल्दै आएका तिन पालिकाका दर्जन बढि गाँउको डुबान नियन्त्रण गर्ने उदेश्यले डेढ अर्ब बढिको गुरुयोजना बनाइए पनि १ करोडको मात्रै सरकारले निकासा गरे पछि काम कर्ताबाट शुरु गर्नेमा प्राविधिकहरु नै अन्यौलमा परेका हुन् ।गुरुयोजना अर्बको भए पनि निकासा एक करोड मात्र भएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । गुरुयोजना भित्र थुप्रै काम गर्ने कुरा उल्लेखति भए पनि काम के र कहाँबाट शुरु गर्नेमा अहिले अलमल भएको कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । ति पालिकाहरुको डुबान नियन्त्रण गर्नका दुई बर्ष पहिला गुरुयोजना बनाउने माग भएको थियो, सो...
चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

चार बर्ष देखी जेसिकेजिपी बैठक बस्न नसक्दा गण्डक क्षेत्रमा काम गर्न समस्या

नवलपरासी,२७ कातिकगण्डक परियोजनासँग दर्जनौ समस्या दुई देशका प्राविधिकहरुको बैठक हुन नसक्दा निकास निकाल्न जटिलता थपिएको छ । नेपाल भारत विच भएको गण्डक क्षेत्रको समस्या समाधानका लागि बर्षेनी हुने गण्डक कोशी संयुतm आयोजना बैठक(ज्वान्ट कमिटि आफ गण्डक कोशी परियोजना) जेसिकेजिपीको बैठक विगत चार बर्ष देखी बस्न नसक्दा सो क्षेत्रका समस्या हल हुन नसकेको हो ।गण्डक परियोजनासँग दर्जनौ समस्याहरुबारे दुई पक्षिय आपसी समझदारी,सहकार्य,समन्वय नगरि गर्न नसकिने हुदा जेसिकेजिपी बैठक नभएर समस्याहरु जटिल बन्दै गएको नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जनाएको छ । भारतसँग भएको गण्डक र कोशी परियोकजनामा उत्पन्न हुने समस्या समाधानका लागि नेपाल भारतका उच्च अधिकारी तथा प्राविधिक टोलीहरुको संयुतm बैठक बसेर निर्णय गरि कार्यान्वयन गरिन्छ । तर चार बर्ष देखी बैठक बस्न सकेको छैन्,ब्यस्थापन कार्यालयका...
बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बफरमा छुट्याइएका मल वितरणमा दुरुपयोग भईरहेको आशँका,हटाउनु पर्ने माग

नवलपरासी,२६ कातिकसरकारले किसानका लागि वितरण गर्दै आएको रासायनिक मलखाद्यमा उपलब्ध हुने सरकारी अनुदान किसान भन्दा विभिन्न विउँ विजन कम्पनीले फाईदा लिइने गरेको प्रति सरोकारावालाहरुको ध्यानाकर्षण भएको छ । जिल्लामा रासायनिक मलखाद्य विगतरण सहज सुलभ तरिकाले गर्नका लागि जिल्ला स्तरिय सरोकारवाला कार्यालय तथा सस्था विच भएको बैठकमा सो कुरा उठाइएको हो ।जिल्ला समन्वय समिति नवलपरासीले जहिले पनि मलखाद्यका समस्या देखिने र त्यसबारे गुनासो जिल्ला समन्वयमा समेत आउने गर्दा सरोकारवालाहरुको सर्वपक्षिय बैठक बोलाएका थिए । उतm सरकारी अनुदानमा आउने मलखाद्यमा बफर जोन भनेर प्रदेश सरकारहरुले केही मलखाद्य छुट्याएर मात्र जिल्ला जिल्लामा विगतरण गर्दा किसान भन्दा कम्पनीले उतm अनुदान राहत पाउने गरेको हुदा बफर कोटा हटाउन समेत माग गरेका थिए । सरकारले प्रदेशलाई मलखाद्यको कोटा उपलब्ध गराए पश्चात प्रदेश सरकारले जिल्ला जिल्लाका ...
नवलपरासीमा विश्व खाद्य दिवस मनाइयो
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा विश्व खाद्य दिवस मनाइयो

नवलपरासी,१८ कातिकनवलपरासीमा खाद्यसँग सरोकारवाला कार्यालयले विश्व खाद्य दिवस मनाएका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको आयोजनामा सो दिवस मनाइएको हो ।उतm कार्याक्रमा किसानको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले पहल गर्नु पर्नेमा किसानले गरेका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय प्रमुख भगौती यादवले बजारीकरण कै समस्याले उत्पादनमा कमि आएकोले कृषक लक्षित अनुदानका कार्यक्रमलाई जोड दिँदै उत्पादन वृद्धिसँगै बजार व्यवस्थापनका लागि पहल गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका कृषक, बिउ उत्पादक संघ संस्थालगायत सरोकारवाला प्रतिनिधिहरुले जिल्लाको कृषि उत्पादनलाई बढाउन बीउमा आत्मनिर्भर कार्यक्रम, साना सिंचाइँसहित व्यवसायिक कृषि कार्यक्रममा ल्याउनु पर्नेमा जोड दिएका थिए ।खाद्यान्न र फलफूलमा जिल्ला आत्मनिर्भर भए पनि खाद्यान्नमध्ये चाम...