बर्दघाट नगरपालिका

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साधन...
वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम
अर्थ, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम

नवलपरासी,१३ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले जिल्लाकै पहिलो औद्योगोगिक ग्राम घोषणा गरि काम शुभारम्भ गरेको छ । खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको हो ।नेपालकै प्रमुख उद्योगपति तथा सोही क्षेत्रबाट निर्वाचित संघिय साँसद विनोद चौधरीले समेत औद्योगिक ग्राम बनाउने चाँसो देखाए पछि अहिले औद्योगिक ग्राम बनाउने कार्यले तिब्रता पाएको हो । हुन त त्यो अवधारणा नगरपालिकाको पहिलाकै जनप्रतिनिधिले अगाडी सारेका थिए । केही सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि छन् । अहिले औद्योगिक ग्रामलाई प्रााथमिकतामा राखेर काम अगाडी बढाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य सकिएको छ,उनले भने, स्थलगत रुपमा पनि प्राविधिकहरु खटिएका छन् ...
नौ करोड पन्द्र लाखको लागतमा बन्दै वर्दघाटको खजुरा खोला पुल
बर्दघाट नगरपालिका, विकास पुर्वाधार, समाचार

नौ करोड पन्द्र लाखको लागतमा बन्दै वर्दघाटको खजुरा खोला पुल

नवलपरासी, ८ फागुनलामो समय देखी स्थानियले माग गर्दै आएको जिल्लाको खजुरा खोला पुल निर्माण हुने भएको छ । चुरेबाट बग्ने खजुरा खोलामा पुल नहुदा वर्दघाट सुस्ता जोड्ने वर्दघाट—बरुवा सडकमा पर्ने उतm खजुरा खोला पुल बन्ने जानकारी वर्दघाट नगरपालिकाका नगरप्रमुख (मेयर) सम्भुलाल श्रेष्ठले गराएका हुन् ।वर्दघाट नगरपालिकाको मासिक पत्रकार भेटघाट तथा अर्धबार्षिक समिक्षा कार्यक्रममा सम्बोधन गर्दै मेयर श्रेष्ठले पुल बन्ने कुराको जानकारी गराएका थिए । उनका अनुसार खजुरा खोला पुल निर्माणका लागि ९ करोड १५ लाख बजेट समेट विनियोजन भई सकेको छ । पुल निर्माणका लागि टेण्डर प्रकृया पनि पुरा भई सकेको छ । टेण्डर पार्ने ठेकेदारले पुल निर्माणको कार्ययोजना लिई सकेको समेत उनले जानकारी गराए । केही दिनमा टेण्डर परेको निर्माण कम्पनीका प्रतिनिधि नगरपालिकाको सम्पर्कमा आउने बताउदै मेयर श्रेष्ठले फागुन महिना भित्रै पुलको शिलान्यास हने ...
वर्दघाट नगरपालिकाले गरायो,मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण
बर्दघाट नगरपालिका, समाचार, समाज

वर्दघाट नगरपालिकाले गरायो,मेलमिलापकर्ताहरुलाई सपथ ग्रहण

नवलपरासी,८ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले नगरपालिकाको न्यायिक क्षेत्रलाई अझ शसतm र प्रभावकारी बनाउने गरि मेलमिलापकर्ता भर्ना गरि सपथग्रहण गराएको छ । नयाँ मेलमिलापकर्तासँग आवेदन आह्वान गरी छनौट गरेर तालिम गराए पश्चात कार्य क्षेत्रमा खटिनु पुर्व सपथग्रहण गराइएको हो ।तालिम प्राप्त मेलमिलापकर्ताहरुलाई कार्यालय परिसरमा जिल्ला अदालतका मुख्य न्यायधिस खडानन्द तिवारीले सपथ ग्रहण गराएका थिए । स्थानिय तह सञ्चालन ऐन २०७४ प्रचलित कानुन र मेलमिलापकर्ताले अनुसुचि ८ अनुसार दफा २२ सँग सम्बन्धित मेलपिलापकर्ताको सपथपत्र बाचन र सहि छाप गरि सपथ लिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका थिए । उतm सपथपत्रमा मध्यस्तकर्ताले ‘ इश्वरको मानमा सत्य निष्ठापुर्वक मेलमिलापकर्ताको रुपमा सपथ लिन्छु कि मैले मेलमिलाप सम्बन्धी प्रकृयाको शिलशिलामा कुनै पक्ष प्रति मरमोलाहिजा नराखी गोपनियता र निष्पक्...
सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सिमसार क्षेत्र विस्तार गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,२७ माघजिल्लाका अधिकाँस स्थानिय तहले सिमसार पोखरीहरु पुर्ने र पुर्वाधार बनाउने तर्फ केन्द्रित भए पनि जिल्लाको वर्दघाट नगरपालिकाले सिमसार बन्ने स्थानलाई सिमसार बनाउनमा लागेको छ । सिमसारको महत्व सम्झदै विगत बर्ष देखी नै बन जंगल होस वा सार्वजनिक स्थल यदि पानी जम्ने स्थानलाई सिमसारको रुपमा विकास गर्दै लैजाने कार्यलाई निरन्तरता दिदै आएको हो ।सिमसारको जलचक्र र जैविक विबिधता मात्र नभई मावन जिवनलाई पनि सहज बनाउने उदेश्य राखी सिमासार बनाउने र संरक्षणमा नगरपालिकाले चाँसो देखाउदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पहिलो कार्यकालका तत्कालिन नगरप्रमुख धिरज शर्मा बस्यालकै बेला देखी सिमसारलाई महत्वका साथ नगरपालिकाले संरक्षण ब्यवस्थापनमा काम गर्दै आएको छ । सो सिमसार ब्यवस्थापनमा अहिले पनि नगरपालिकाले निरन्तरता दिदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । सिमसार ...
समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’
बर्दघाट नगरपालिका, समाचार, समाज

समृद्ध र सुन्दर नगरका लागि वर्दघाट नगरपालिकाको ‘दश अभियान’

नवलपरासी,२४ माघजिल्लाको वर्दघाट नगरपालिकाले समृद्ध र सुन्दर नगर बनाउनका लागि विभिन्न नयाँ नयाँ कार्यको थालनीसँगै समृद्धिका लागि दश अभियानको सुभारम्भ गरेको छ । विकास पुर्वाधार,अध्ययन अनुसंधानसँगै दैनिक जिवनमा उपयोगी हुने र समृद्धिको आधारमा सहयोगी बन्ने उतm दश अभियान शुभारम्भ गरेको हो ।नगरप्रमुख,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहित वार्डअध्यक्ष कार्यपालिका सदस्य र विभिन्न शैक्षिक समाजिक संघ सस्थाहरु सहित पुरै नगरपालिका परिवारलाई परिचालित हुने गरि मुख्य दश अभियान सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । ति अभियानमा धेरै जसो अभियानले गति लिई सकेका छन्,उनले भने,बाकी अभियानलाई पनि गतिशिल बनाउदै छौ । यसमा नगरबासीले समेत चाँसो लिएर सहभागिता जनाउदै सहयोग गर्दै आएका छन् ।उनका अनुसार सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्य...
पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका

नवलपरासी १९ माघसमृद्ध नगर बनाउने अभियानमा जुटेका जिल्लाका वर्दघाट नगरपालिकाले लक्ष्य अनुसारको काम गर्ने गरि पालिका भित्रै स्रोत पहिचानमा तिब्रता दिएको छ । तराईको समथर भुमिसँगै चुरेपहाडसँगै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले तराईमा मात्रै नभई पहाडी क्षेत्रमा पनि स्रोत पहिचान गर्ने कार्यलाई तिब्रता दिएको हो ।समृद्ध नेपाल शुखी नेपाली राष्ट्रिय नारालाई साकार पार्नका लागि पनि नगरपालिका स्तरबाट पनि आर्थिक सम्भावनको खोजी गर्न नगरपालिका लागेको छ । त्यसका लागि तराई,मधेश र पहाडी क्षेत्रलाई पनि अध्ययन थालिएको छ । पहाडलाई पनि आर्थिक स्रोतको सम्भाब्यता रहेको र त्यसको पहिचान गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको प्राविधिक टोलीले पहाडको मोर्चाघोला विहारी हुदै सँसारकोटसम्मको क्षेत्रको स्थलगत अवलोकन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानका...
वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार, स्वास्थ्य

वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा

नवलपरासी,१४ माघनयाँ नयाँ कार्यको थालनी शुरु गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले नगरक्षेत्रमा रहेका गर्भवती महिला तथा नव विवाहित दम्पतीलाई गर्भ शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कुनै पनि ब्यतिmको सिकाई गर्भबाटै शुरु हुने मान्यताका साथ गर्भदेखी नै सक्षम र सबल बालबालिकाको जन्म होस भनि गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरेको हो ।वर्दघाट नगरपालिका वार्ड नं.८ र ९ मा रहेकी ४५ जना गर्भवती महिलालाई सो शिक्षा प्रदान गर्दै गर्भसंस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यस्तो शिक्षाको आवश्यकता बजेट बन्ने अवस्थामा नै नगरउपप्रमुख रुद्र प्रसाद उपाध्यायले बजेट बिनियोजन गर्न लागएका थिए । सो कार्यक्रम कार्यान्वनका लागि गर्भ सँस्कार शिक्षाको अभियान चलाउदै आएका अभियन्ता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले प्रशिक्षण दिदै गर...
वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम

नवलपरासी,१० माघजिल्लाको वर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखाले स्थानिय महिलाहरुलाई तिन दिने महिला आधारभुत तालिम दिने कार्य शुरु गरेको छ । महिलाहरुलाई संगठित गर्ने,शसतिmकरण गर्ने उदेश्यले सो तालिमा दिने कार्य शुरु गरेको हो । महिलाहरुलाई समुहमा आवद्ध गर्दै महिलाका आधारभुत आवश्यकतालाई आधार बनाउने र शसतिmकरण मार्फत राज्यको मुलप्रवाहीकरणमा ल्याउने उदेश्यले तालिम दिन लागिएको महिला तथा बालबालिका शाखाकी प्रमुख अप्सरा सुवेदीले जानकारी गराईन् । वर्दघाट नगरपालिकाको वार्ड नं.९ बाट शुरु गरिएको उतm तालिममा महिलाहरुको जनजिविकाका सवाल,प्रजनन स्वास्थ्य अधिकार,महिला अधिकार प्राप्तीमा सो तालिमले महिलाहरुलाई शसतm बनाउनेमा विश्वासका साथ तालिम शुरु गरिएको शाखा प्रमुख सुवेदीले भनिन्,महिलाहरु आफै पनि अग्रसर भएर आउनु पर्छ । नगरपालिकामा महिलाहरु संगठित भई आफ्नो अधिकार र उपस्थिती देखाउनु पर्ने बताएकी ...
वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान
बर्दघाट नगरपालिका, समाचार, समाज

वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान

नवलपरासी,७ माघनयाँ नयाँ कार्यको थालनी गर्दै विभिन्न अभिायन सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले फोहोर बर्गिकरण र हरियाली अभियानलाई टोल टोल र घरदैलोमा पुर्याउने कार्य गरेको छ । कतिपय कार्यक्रम पालिका स्तरमा गर्दै आएको भए पनि सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि फोहोर बर्गिकरण र हरियाली अभियानलाई घरदैलोमै पुर्याउन लागेको हो ।खुल्ला दिसा मुतm नगर घोषणा पश्चात पुर्ण सरसफाई नगर बनाउने कार्य पनि निरन्तर भई रहेको र अहिले अभियानकै रुपमा फोहोर बर्गिकरण र हरियाली अभियानको थालनी गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । प्रत्येक महिनाको पहिलो शनिवार र अन्तिम शनिवारका दिन जनप्रतिनिधि र कर्मचारी अ आफ्नो टोलको घरदैलो गर्दै घरमा पुग्ने र फोहोर बर्गिकरणको अवस्था हेर्ने कार्य गर्दै आएको छ,उनले भने,अभियानकै रुपमा केही समय नगरपालिकाले क्रियाशिल भई काम गरिद...