बर्दघाट नगरपालिका

पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालनको अवधारणा बनाउदै चिसापानी सामुदायिक बन
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालनको अवधारणा बनाउदै चिसापानी सामुदायिक बन

नवलपरासी,३ माघजिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिकाको चिसापानी सामुदायिक बनले रिसोर्ट पनि सञ्चालन गर्ने गरि अवधारणा ल्याउने भएको छ । सामुदायिक बन उपभोतmा समुह गठन भए देखी नै नयाँ नयाँ कार्यको थालनी गर्दै आएको उतm सामुदायिक बनले यस्तो रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा तयारीमा लागेको हो ।तिन हजार तिन सय भन्दा बढि घरधुरी उपभोतmा रहेका छन् । वर्दघाट र सरावल गाउपालिकालाई समेत समेटेर रहेका उतm बन उपभोतmा समुहले बन संरक्षण,प्रवद्र्धन,बनजन्य स्रोतको परिचालन वितरणसँगै समाजिक कार्यमा पनि अग्रसरता लिई काम गर्दै आएको छ । पुर्वपश्चिम राजमार्गसँगै जोडिएको बन क्षेत्र र कार्यालय परिसर छ । लुम्बिनी प्रदेशको पुर्विसिमाको अन्तिम विन्दुमा रहेको सो फेदमा रहेको भुभागसँग जोडिन्छ ।सामुदायिक बनले नै सामुदायिक स्तरबाट रिसोर्ट सञ्चालन गरि पर्यापर्यटन र रोजगारी वृद्धिमा पनि ...
नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका

नवलपरासी,२७ पुसनयाँ नयाँ अवधारणा ल्याउदै काम गर्ने अग्रसरता लिएको जिल्लाको वर्दघाट नगरपालिकाले यहिँ माघ २ गते समृद्ध नगर निर्माणका लागि लगानी संवाद गराउने भएको छ । नगरपालिकालाई नयाँ आयाम दिएर विकास पुर्वाधारमा लगाडी बढाउने उदेश्यले लगानी संवाद गर्न लागिएको हो ।वर्दघाट नगरपालिका पर्ने नवलपरासी प्रतिनिधिसभा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य (संघिय साँसद)मा निर्वाचित समेत भएका उद्योगपति तथा आर्थिक बिकासका कोच समेत रहेका साँसद विनोद चौधरीको प्रमुख आथित्यतामा सो संवाद गराउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरी नेपालका विभिन्न स्थान र नेपाल बाहिर पनि आर्थिक विकासमा आफ्ना धारणा,बहस र कोचिगँ कक्षा चलाउने गरेका छन्,उनले भने,त्यो वर्दघाट नगरपालिकाले पनि उनकै सहभागितामा बहस चलाएर अवसर छोप्न खोजेको छ । त्यसका लागि सबै सरोकारवालालाई कार्यक्रममा सहभागिता गर...
‘नो टेक्स, नो पेय’ नीतिलाई कडाईका साथ लागु गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

‘नो टेक्स, नो पेय’ नीतिलाई कडाईका साथ लागु गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,२३ पुसजिल्लाको वर्दघाट नगरपालिकाले आन्तरिक आय वृद्धिलाई लक्षित गरि विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । समृद्ध वर्दघाट नगरपालिका बनाउनका लागि बाहिरी योजना अनुदानसँगै आन्तरिक आय वृद्धि हुने लक्षित कार्यक्रम अगाडी सारेको हो ।पहिला नगरपालिकाबाट सेवा सुविधा दिनेलाई नै पहिलो लक्षित गर्दै कर्मचारी पदाधिकारी,विभिन्न सेवा समुह,संघसस्थाहरुलाई पहिला नगरपालिकालाई भुतmानी दिनु अनि भुतmानी लिनु भनेर कार्यक्रम पनि चलाएको छ । भुतmानी नगर्नेलाई भुतmानी नदिने जस्ता (नो टेक्स, नो पेय) अभियानलाई कडाईका साथ पालन गराउनमा लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । नगरपालिकाबाट सेवा सुविधा लिने तर आफु,आफ्नो घर परिवार उद्योग ब्यवसाय र कारोबारको कर तिर्नेलाई सेवा पनि नदिइने कार्यलाई पनि कडाइ गरिएको छ, उनले भने,पहिला नगरपालिकाका कर्मचारी र पदाधिकारीले नै यो शुरु गर्नु पर्छ । त्य...
संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

संघ र प्रदेश सरकारसँग चार अर्ब साढे नौ करोडको बजेट माग गर्दै वर्दघाट नगरपालिका

नवलपरासी,१९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटको समग्र विकास र समृद्धिमा संघ र प्रदेश सरकारसँग विभिन्न योजनाका लागि ४ अर्ब ९ करोड ५० लाख बराबरको योजना माग गर्ने प्रस्ताव गरेको छ । संसदिय अभ्यास गर्दै साता दिन देखी शुरु भएको वर्दघाट नगरसभामा प्रस्तुत गरिएको प्रस्तावहरुमा नगरसभामा छलफलका लागि नगर स्तरिय तथा १६ वटा वार्डका गरि कुल ८२ वटा योजनाका लागि सो रकम माग गर्ने प्रस्ताव गरिएको हो ।प्रस्तावमा उल्लेखित योजनामा विभिन्न १८ वटा योजना नगर स्तरिय योजनाका लागि १ अर्ब ४६ करोड ५० र बाकी १६ वटा वार्डको ६४ वटा योजनाका लागि ३ अर्ब ६३ करोड बराबरको योजना रहेका छन् । प्रदेश र संघ सरकारले ति योजनाहरुका लागि बजेट विनियोजन गरिदिए वर्दघाट नगरपालिका नेपालकै नमुना नगरपालिकाको रुपमा चिनाउन सकिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । अहिले विभिन्न वार्डबाट माग गरि आएको यि योजना...
संसदिय अभ्यास गराउदै वर्दघाट नगरसभाको हिउँदे अधिवेशन शुरु
बर्दघाट नगरपालिका, समाचार

संसदिय अभ्यास गराउदै वर्दघाट नगरसभाको हिउँदे अधिवेशन शुरु

नवलपरासी, १६ पुस, जिल्लाको वर्दघाट नगरपालिकाले नगरसभालाई संसदिय कार्य अभ्यास गराउदै नगरसभा सञ्चालनमा ल्याएको छ । स्थानिय सरकारको ब्यवस्थापिकाको रुपमा रहेको नगरसभालाई नगरसंसदको स्वरुप प्रदान गर्दै संसदिय अभ्यास तर्फ लगेको जनाकारी गराएको हो ।जिल्लामा सम्भवतः पहिलो वर्दघाट नगरपालिका यस्तो अभ्यास थालनी गर्ने पहिलो नगरपालिका हो । बुधवार हिउँदे अधिवेशनको रुपमा नगरसभाको पहिलो बैठक बसेको थियो । नगरसभामा नगरप्रमुखले चालु आर्थिक बर्षको हालसम्मको कार्य सम्पादन प्रतिवेदन प्रस्तुत गरेका थिए । पुस्तककै स्वरुपमा प्रकाशित गरिएको उतm पुस्तक सबै नगरसभा सदस्यहरुको हात हातमा बाडिएको छ । ति पुस्तकबारे कम्तीमा एक सातासम्म अध्ययन गर्ने उदेश्यले नगरसभालाई स्थगित गरिएको छ,नगरप्रमुख सम्भु श्रेष्ठले भने,नगरसभा सदस्यहरुले हालसम्मको कार्य प्रगतिको अध्ययन गर्नेछन् । नगरकार्यपालिकाले केही नयाँ प्रस्तावहरु पनि सभामा प्रस...
नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका, समाचार

नगर न्यायिक समितिलाई सक्रिय बनाउदै वर्दघाट नगरपालिका

नवलपरासी, ९ पुसजिल्लाको वर्दघाट नगरपालिकाले स्थानिय तहमा रहेको न्यायिक समितिलाई सक्रिय बनाउनमा लागेको छ । न्यायिक समितिलाई सक्रिय बनाउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने मध्यस्तकर्ताहरुको रहेको हुदा नगरपालिकाले मध्यस्कर्तालाई सक्रिय बनाउन थालेको हो ।विभिन्न वार्डबाट पुरानो मध्यस्कर्तालाई न्यायिक समितिमा नबिकरण गर्न र नयाँ मध्यस्तकर्ताका लागि आवेदन समेत खुलाएर न्यायिक समितिलाई सक्रिय बनाउन लागिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरउपप्रमुख(उपमेयर) रुद्र प्रसाद उपाध्यायले जानकारी गराए । उनका अनुसार न्यायिक समितिको प्रगति विवरण मासिक प्रगति समिक्षा कार्यक्रम पुस ६ गतेमा समेत सार्वजनिक गरिएको छ । न्यायमा स्थानिय जनताको सहज पहुँचका लागि स्थानिय तहमै न्याययिक समिति गठन गरि न्याय निरुपण गर्ने गरि कानुनी ब्यवस्था उल्लेख गरिएको छ ।न्यायिक समिति भनेको स्थानिय सरकारको न्यायपालिका जस्तै हो,उनल...
वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाद्धारा प्राचिन हल्लिदावसन नगर(बुद्धमंगलताल क्षेत्र)को विकास पहिलो प्राथमिकतामा

नवलपरासी,२३ मंसिर,जिल्लाको वर्दघाट नगरपालिका भित्र रहेको बौद्धकालिन बुद्ध मंगल ताललाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । गत बर्ष बुद्धमंगल ताल क्षेत्र कोलिय गणराज्यको प्राचिन ‘हल्लिदावस नगर’ घोषणा समेत भई सके पछि अहिले नगरपालिकाले सो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराएका हुन् ।प्रदेश सरकारको विकास प्राधिकरणले माग गरेको नगरको मुख्य तिन वटा योजनामा दविला गाउस्थित प्राचिन हल्लिदावसन नगर बुद्धमंगलताल क्षेत्रलाई नै प्राथमिकतामा राखिएको छ, प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, पहिलो प्राथमिकतामा राखेर एउटा योजना पर्दा पनि बुद्धमंगल ताल नै उल्लेख गरि योजना माग गरिएको छ । कम्तीमा पनि एउटा योजना पर्ला नै, उनले थपे, सो योजना परे पछि यसलाई वृहत्तर योजना बनाई संरक्षण,प्रवद्र्धन र पुर्वा...
वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम

नवलपरासी,जिल्लाको वर्दघाट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को तिन महिनाको कार्य प्रगति विवरण सहितको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक त्रैमासिक रुपमा कार्यप्रगति सार्वजनिक गर्ने र समिक्षा गर्ने पहिलो नगरपालिका हो ।सार्वजनिक गरिएको उतm ५६ बुदे प्रगाति विवरणमा शिक्षा,कृषि विकास,योजना अनुगमन,नगर प्रशासन,न्यायिक कार्य र वार्डहरुबाट सम्पादन हुने कार्यहरु उल्लेख गरिएको छ । त्यसै गरि राजश्वमा हालसम्म ३१.३१ प्रतिसत राजश्व संकलन भएको जनाइएको छ । बार्षिक ५ करोड ६० लाख राजश्व उठाउने लक्ष्यमा हालसम्म १ करोड ७५ लाख ३७ हजार ९ सय ७६ रुपिया राजश्व संकलन भएको छ । राजस्व बढाउनका लागि कर सहभागिता अभियान २०७९ घोषणा गरि वार्ड कार्यालय मार्फत अभियान लैजानका लागि उत्प्रेरित गरिएको छ । सार्वजनिक जग्गाको अभिलेखिकरणका लागि पनि जिम्मेवारी बाडिएको छ । पन्जीकरण तर्फ जन्मदर्ता ३ सय ६...
स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो
बर्दघाट नगरपालिका, समाचार

स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो

नवलपरासी,२ भदौजिल्लाका सात स्थानिय तहमा हुने स्वास्थ्य सेवाका गतिविधिलाई आधार मानी मुल्याँकनमा वर्दघाट नगरपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा भुमहीमा आयोजना गरिएको आर्थिक बर्ष २०७८/०७९ को जिल्ला स्तरिय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै कार्यसम्पादान मुल्याँकन गर्दा जिल्लामा वर्दघाट पहिलो स्थानिय तह भएको घोषणा गरिएको हो ।स्वास्थ्य सेवाको प्रभावकारिता,कार्यसम्पादन,स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र स्थानिय तहले बजेट विनियोजना गरिने आधार तथा स्वास्थ्यसँग बनाईएका नीति आदीको आधारमा सातवटै पालिकाको मुल्याँकन गरिएको थियो । त्यसमा वर्दघाट नगरपालिका सबै भन्दा बढि अंक प्राप्त गरेर पहिलो भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । दोश्रो स्थानमा सरावल गाउपालिका र तेश्रो हुने पालिकामा प्रतापपुर परेको छ । त्यसै गरि रामग्राम नगरपालिका र सुस्ता गाउपालिका...
बर्दघाट नगरपालिकामा पुर्वाधार बनाउनुपुर्व नक्सापास गराउन पत्राचार
बर्दघाट नगरपालिका, समाचार

बर्दघाट नगरपालिकामा पुर्वाधार बनाउनुपुर्व नक्सापास गराउन पत्राचार

नवलपरासी,२७ भदौ, जिल्लाको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र कुनै किसिमको पुर्वाधार बनाउनु पुर्व नक्सापास गराउन पत्राचार गरेको छ । नगरपालिकाले प्रत्येक वार्ड कार्यालयमा पत्रारचार गरि नक्सापास विनाको संरचना बनाउन नदिनका लागि परिपत्र गरेको हो ।कार्यापालिको भदौ १३ गते बसेको बैठकले गरेको निर्णय अनुसार प्रमुश प्रशासकिय अधिकृत कृष्ण प्रसार सापकोटाले नगरपालिकाका सबै वार्ड कार्यालयलाई परिपत्र गर्दै ति निर्णयलाई कायान्वयन गर्न जनाएको छ । पत्रमा नक्सापास नगरी घर निर्माण गर्ने कार्य निरुत्साहित गर्नका लागि तत्काल ६ बुदे कार्यक्रम गर्न पनि उल्लेख छ । जस्मा वार्ड कार्यालयले सुचना जारी गरी नक्सा पास गरेर मात्र घर बनाउनका लागि प्रेरित गर्ने,नगरपालिकाले जिगँल,माईकिँग,रेडियो टि भि लगायतका संचार माध्यमबाट प्रचार प्रसार गर्ने,सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले अ आफ्नो टोल छिमेकमा अनुमति नलिई निर्माण गर्न ला...