पानी पोखरीमा अक्सिजन मिसाउने मेसिन ब्लोअर जडानले माछा किसानलाई राहत
नवलपरासी,१२ साउनअत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भएको जनाएको छ । पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरि माछा पोखरीलाई शुरक्षित गरिएको जनाएको हो ।
मत्यस्यपालन क्षेत्रमा नयाँ नयाँ अनुसंधान गर्दै आएको सो प्रालिका सञ्चालक भवानीशंकर यादवले अहिले यो ब्लोअरले ठूलो राहत पुर्याएको जनाए । एक लाखको लागनीमा अहिले यो ब्लोअर प्लान्ट जडान गरियो,उनले भने,यस्ले लाखौको माछा मर्नबाट जोगाउन सफलता दियो । ब्लोअरले निरन्तर पोखरीमा अक्सिनज प्रवाह हुने हुदा माछाको शुरक्षा मात्रै नभई वृद्धि विकासमा पनि सहयोगी देखिएको छ । उनका अनुसार नेपालमा मत्यस्य विज्ञहरुले प्रायःकम गहिरोको पोखरी बनाउनुस सिफारिस गर्छन्,तर कम गरिहराईको पोखरीले गर्मियाममा पोखरीको पानी तातिएर पानीमा अक्सिजनको माछा घटिहाल्छ भन्ने कुराको मुल्...









