रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर
नवलपरासी,२ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिकाले कार्यायोजना निर्माण गरेको छ । नगरपालिकाले बनाएको उतm कार्ययोजना योजना क्यालेण्डरको रुपमा प्रकाशित समेत गरेको हो ।गत साता नगरपालिकाका नगरप्रमुख धनपत यादवले कार्यायोजना बनाउन माग गरे पनि प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले सबै शाखाहरुलाई अ आफ्नो कार्ययोजना बनाउन निर्देशन दिएका थिए । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको थियो । नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका े...









