पाल्हिनन्दन गाउँपालिका

मुल नाका सुनसान साईड नाका भरिभराउ
पाल्हिनन्दन गाउँपालिका, समाचार

मुल नाका सुनसान साईड नाका भरिभराउ

नवलपरासीजिल्लाको महेशपुर सिमा नाकामा मुल नाका सुनसान देखिए पनि साईड नाका भरिभराउ देखिएको छ । नेपाल र भारत दुबै देशका प्रहरी मिलेर मुल नाका रोक लगाउने र साईड नाका खुलाएर नेपाल भारतमा आउ जाउ गर्न छुट दिए पछि त्यस्तो देखिएको हो । महेशपुर सिमा नाका देखि पश्चिम ५० मिटर दुरीमा रहेको झरही खोलाका बाँध भएर मानिस भारतिय ठूठीबारी बजार जानेको भिडभाड देखिएको छ । नजिकै बसेर नेपालको शसस्त्र प्रहरीले भारतबाट माल समान लिएर आउने यात्रीको झोलापोका चेकजाँच गर्ने गरेका छन् । भने भारतका सिमा सुरक्ष बल –एसएसबी) ले झोला चेकजाँच गर्ने गर्दै आएका छन् । कोभिड महामारीले जिल्लाको सदरमुकाम परासी बजार लगायतका जिल्लाका बजारहरु स्थानिय प्रशासनले बन्द गराए पनि भारतयि बजारमा जान शसस्त्र प्रहरीले प्रोत्साहित गर्दै आएका छन् ।कोभिज महामारीको नाममा नेपाली बजार बन्द गरेर नेपाली उद्योगी ब्यवसायी मात्र मारमा पर्ने भए पनि पुर्व ...
कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल
पाल्हिनन्दन गाउँपालिका, विचार

कथामा सिमित सिमसार क्षेत्र, नवलपरासीको नन्दनताल

बेचु गौड नवलपरासी, जिल्लाकै सब भन्दा ठूलो नन्दन तालबारे जानकारी लिन खोज्दा सो तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानीले द्धापर युगको कथा सुनाउदै भने, यो ताल द्धापर युगमा भगवान कृष्णका नारायणी सेनाले निर्माण गरेको यो नन्दन ताल हो । कृष्णका पिता बासुदेव र उनका भाई नन्द थिए । नन्दका छोरा अनुरुद्रको सम्बन्ध बाडाशुरसंग थियो । बाडाशुरले आफ्नो छोरीको विवाह गर्नए नमाने पछि उनकी छोरीलाई लैजानका लागि गोकुलाबाट नारायणी सेना आएको थियो । महिनौ दिनसम्म नारायणी सेनाको पडावा९क्याम्प० बसेको थियो । त्यही बेला नारायणी सेनाले खनेको थियो । तर तालको संरक्षणका लागि कुनै पहल नहुदा अहिले खेतमा परिणत भएको उनले बताए ।पौराणिक कथामात्रै नभई बुद्धकालमा कोलिय गणराज्यको सिमा भित्र रहेको यो तालको संरक्षणमा त्यती बेला कोलिय राजाहरुले अभियान चलाएको दन्तकथाले भन्ने गरिन्छ । तालको इतिहास जोगाई राख्नका लागि अहिले...